Thursday, October 08, 2015

तीन बाहुन दल का पाँच कदम के हुनेछन्?


Denial: मधेसमा क्रांति भएकै छैन जस्तो गरे केही हप्ता।
Anger: चीनको डर देखाए, जातीय दंगा (प्रतिकार) को डर देखाउँदैछन्। आत्म निर्भर बनेर देखाई दिउँ भनेर घुर्की लगाउँदैछन्। जमीन मुनि को गैस निकालदिम? जलबिद्युत?
Bargaining: सीमांकन आयोग को कुरा गर्नेछन्। त्यस्तो भुल भुलैया मा फस्नु हुँदैन।
Depression: यो फेज पनि आउनेछ। त्यति बेला लाग्नेछ उनी हरु हतास छन, disengaged भए जस्तो।
Acceptance: अन्त्यमा ३५ बुँदे संविधान संसोधन गर्न तीन बाहुन दल राजी हुनेछन्।


In The News (36)

सामाजिक सद्भाव कायम गर्न प्रतिकार , ढिलो भै सक्यो। देशभरि गर्नुपर्छ। नेपालका उत्ताउलाको जमात र तिनका नायक अनि सुपर नायक ...

Posted by Subodh Raj Pyakurel on Thursday, October 8, 2015

Madhesi janata ko laash mathi dipawali manaune haru lai laxmi bhagwan ko shrap ho ki tinlai wastavik dipawali manauna kathin hune bho.

Posted by Subhash Chandra Shah on Thursday, October 8, 2015

मोदी सरकारले के गर्नुपर्छ, सबैजना भन्छन् । सुशील सरकारले के गर्नुपर्छ, कोही भन्दैनन् ।

Posted by Satendra Sah on Thursday, October 8, 2015

मालूम नही किसने लिखा है, पर क्या खूब लिखा है..==============================नफरतों का असर देखो,जानवरों का बटंवारा हो...

Posted by Subodh Raj Pyakurel on Thursday, October 8, 2015

नेपालमा अंगीकृत नागरिकता २०१९ सालको संविधानको नागरिकता कानून ठीक थियो किन भने त्यसमा जातीय पक्षपातको बदबू थिएन । उक्त ...

Posted by Sarita Giri on Thursday, October 8, 2015

युद्ध हिँसा र शस्त्रले मात्रै लडिदैन । अहिलेको अवस्था भनेको इण्डियाले नेपालमाथि युद्ध छेडेको अवस्था हो । नेपाल सानो देश...

Posted by Milan K. Shahi on Thursday, October 8, 2015


पहिले नेपाली बन्नुस। निस्कनुस मैदानमा।अब प्रतिकार बाहेक उपाय छैन।

राजेन्द्र महतो को चरित्र हत्या को प्रयास