Showing posts with label threshold. Show all posts
Showing posts with label threshold. Show all posts

Sunday, August 16, 2015

थ्रेसहोल्ड बारे मेरो सुझाव


  • थ्रेसहोल्ड दुई तहमा हुनुपर्छ, एउटा केंद्र मा एउटा प्रदेश मा। केंद्र मा मान्यता नपाउने तर प्रदेश मा मान्यता पाउने पार्टी हरु का लागि ठाउँ बनाउनु पर्छ। 
  • थ्रेसहोल्ड १% राखेको राम्रो। १-२% भन्दा बढ़ी राम्रो हुँदैन। थुन्छेक गरे जस्तो मात्र हुन्छ। 
  • केंद्र मा २% र प्रदेश मा ३% गर्न सकिन्छ शायद। 
  • कति पार्टी र नेता हुन्छन् जसलाई सत्ता मा आउने इच्छा नै हुँदैन तर आफ्नो विचार राख्न इच्छा हुन्छ, र ती विचारको राष्ट्र लाई महत्व हुन्छ। 
  • जस्तो कि युरोप का ग्रीन पार्टी हरु। साना छन तर महत्वपुर्ण विचार प्रवाह गरेका छन। आप ले त्यस्तो भैंचालो ल्यायो भारतमा। थ्रेसहोल्ड १% राखेको राम्रो। साना पार्टी हरुको पनि वैचारिक महत्व हुन्छ। 
  • अथवा केंद्र र प्रदेश दुबै मा २% गर्न सकिन्छ। 
  • अथवा दुबै मा १% गर्न सकिन्छ।