Showing posts with label ram kewal shah. Show all posts
Showing posts with label ram kewal shah. Show all posts

Sunday, June 11, 2023

Rest In Peace Dr. Ram Kewal Sah



प्रतिष्ठानमा प्रा.डा साह प्रति मुख्यमन्त्री सहित विशिष्ठ व्यक्तित्वहरुद्वारा श्रद्धाञ्जली, (तस्वीर/भिडियो)
रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह

Monday, August 24, 2015

नेपाली जातीय भाषा हो, नेपाल जातीय पहिचान को नाम हो

त्यस कुरामा कसैलाई कुनै शंका छ?



Two states in Madhesh with hilly areas acceptable to us: Mahato
Disconnect and discontent
Let’s admit it, we in Kathmandu are a bunch of hypocrites
In our parochial view, there is little difference between Saptari and Itahari, Pokhara to many of us is just Lakeside and the Tarai is the home of barbers, fruit vendors and scrap collectors. ...... Caste discrimination, we believe, is an evil of the past. We don’t understand why the rest of the country wants to settle down in the Valley. We consider ourselves to be liberal, unprejudiced, and egalitarian. ...... We claim to be so enlightened that stereotyping is beneath our intellect, that is a thought process of simple people who make oversimplified generalisations. Yet, our everyday lingo is laced with racially derogatory remarks. “You better be careful, he’s a Tamang from Kavre.” Just kidding. “How did you even fall for a Madhesi guy, they are so ugly.” LOL. “For a Brahmin man you are actually quite generous.” HEHE. Everything unacceptable can be said as long as you append a ROFL or a smiley sticker. We are not racist, you see, we just like to judge people by their association to the group they are born into. .......

the Tarai has been shutdown now for nearly two weeks and one is hard pressed to find mention of that anywhere in the Kathmandu-centric press

........ Pokhara and Chitwan the towns that let us behave like the expats we are not. ..... We believe all ethnic groups, men and women of this country have been given equal rights and opportunities and thus even a mention of identity-based federalism irks us. That’s a devil that’s going to destroy the harmony of this country we write, but we collectively fail to propose measures that would in other ways help ensure equal treatment of all and not

make more than half of the citizens feel like they would better belong in the lands of our neighbours

. ....... Deaths of protesters in Surkhet and Saptari earlier this month didn’t touch us much. That there had been abuse of power by police was all but ignored, and our super inept leaders slept through the ordeal. Life went as normal in the capital until a gangster, enjoying protection of a ruling party, is killed in a police encounter in Kathmandu. That generated a hue and cry over police accountability. NC lawmakers suddenly woke up from their slumber, questioning the police under ultimate command of a UML home minister and demanding that the deceased, a man accused of multiple manslaughter be declared a martyr. Within a day everyone and their grandmother had heard that the Don was dead thanks to social media and front page news.

Strike-hit Saptari, Surkhet, Banke could as well be on another planet.

भोटे भगाउ देश बचाउ । Via Manoj Kumar Acharya
*****जनजाति हरु ले बाहुन क्षेत्री हरु लाइ दमन गरेका हुन । *****
जनजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुन हरु लाइ काशी पठाए
।अनि पढेर आएको त्यों बाहुन लाइ पंडित बाजे
पंडित बाजे भन्दै फुर्कायेर पूजा पाठ माँ तल्लीन
गराए । बाहुन ले त मासु खान नि हुदैन जाड खान
पनी हुदैन भन्दै खाने कुरा हरु माँ पनी बन्देज
लगाइदिये । उता बाहुन हरु जोत्न नि हुदैन भनेर
जोत्न नि दिएनन । बाहुन लाइ बोलायेर दिन
भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल
दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर
जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे ।
बाहुन ले त अरु ले छोएको खानु हुदैन भनेर आफ्ना घर
माँ आएको बाहुन लाइ खान दिदैन थे । तर आफु ले भने
बाहुन का घर गएर स्वाम्म खाएर
आफ्नो मानो जोगाउथे । बाहुन ले त अन्य जात
माँ बीहे गर्न हुन्न भन्दिन्थे बाहुन ले पत्याउथे तर आफु
हरु ले भने तेइ बाहुन
का छोरी चेली पनी मौक़ा मिलाई मिलाई
टपकाउथे । अनि बाहुन हेर्या हेरेइ । बाहुन ले पढ्न
बाहेक बाहिर जानू हुदैन भन्दिन्थे । अनी आफु हरु भने
भारतीय फ़ौज ब्रिटिस आर्मी सिंगापुर पुलिस
जस्ता काम माँ लागेर भारु र डलर कमाउथे ।
अनी बाहुन लाइ भने नेपाल
को सत्ता माँ अल्माल्याएर राखे । अनी बीस बर्ष
माँ भर्ती भाका मनुवा हरु ले चालीस बर्ष
को हुदा पेन्सन पाउछ्न र पेन्सन निस्केर मजा संग
बचेको जिन्दगी ब्यतित गर्छन ।तर बाहुन हरु भने
चालीस बर्ष को हुदा बल्ल होशा आउछ्न र
खाड़ी तीर लाउछ्न ताठा बाठा ले सरकार
चलायेर खान्छ्न सोजा साझा बाहुन ले या त
खाड़ी तातो घाम खान्छ्न
या फेरी जनजाति को गाली । जनजाति हरु भने
भारु र डलर खादै बाहुन लाइ गाली गर्दै
मृदुला कोइराला ले जस्तै खुट्टा खापेर पेन्सन खाएर
बस्या छन ।
नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !



दंगाग्रस्त क्षेत्रमा कसरी परिचालित हुन्छ सेना?
दंगाग्रस्त क्षेत्रमा कसैले हिंसात्मक गतिवधी गर्न खोजे सुरक्षाकर्मीले तुरुन्तै गोली हान्न सक्ने बताए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को -ख) अनुसार दंगाग्रस्त क्षेत्रमा कसैले हिंसात्मक, ध्वंसात्मक र आगजनीलगायतका काम गरे तत्काल गोली हान्न सक्ने व्यवस्था छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भीड रोक्न नसके प्रमुख जिल्ला अधिकारीले सेना परिचालनको आदेश दिन सक्नेछन् । दंगाग्रस्त क्षेत्र घोषणापछि एक महिनासम्म सेना परिचालित हुनेछ । प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको स्थिति हेरी समय घटाउन र बढाउन सक्ने कानुनी व्यवस्था छ । ..... दंगाग्रस्त क्षेत्रमा ५ जनाभन्दा बढीको समूहमा हिड्न पाइने छैन । दंगाग्रस्त क्षेत्रमा क्षेत्रमा जुलुस, सभा, बैठकमात्र होइन मनोरन्जनात्मक क्रियाकलाप पनि गर्न पाइने छैन । सुरक्षाकर्मीले आवश्यक ठानेमा भीड जम्मा हुने डान्सबार, दोहोरीका साथै शिक्षण संस्थासमेत बन्द गराउन सक्नेछन् । सुरक्षाकर्मीले शंका लागेको ब्यक्तिलाई खानतलासी र बिनापुर्जी पक्राउ गर्न सक्नेछन् । सुरक्षाकर्मीले शंका लागेमा कसैको घर, पसल, गोदामलगायतको खानतलासी गर्न सक्नेछ ।
Pro-Statehood Protesters Attack Police in West Nepal; 9 Dead
They attacked the officers with stones, knives and spears, and one was set on fire and died ..... Police from neighboring districts were rushed to the town as reinforcements. The government also decided to send soldiers to bring the situation under control


नाम सीमांकनको, कामचाहिँ राजनीतिक जमिनदारीको
तीन पार्टीका नेताले अवैज्ञानिक तथा हचुवा किसिमले संघीय प्रदेशको सीमा कोरेका छन् । नेताहरुले व्यक्तिगत अनुकूलताको परिधिमा रहेर सीमांकन गरेका छन् । ..... नेताहरुले नयाँ जमिनदारी कायम गर्न संघीय प्रदेशहरुको सीमा कोरिरहेझै देखिन्छ । ....

जहाँ जहाँका जनतालाई संघीय सीमांकन चित्त बुझेका छैनन्, त्यहाँका जनता आन्दोलित छन् । अहिलेको आन्दोलन नयाँ राष्ट्रिय एकतामा समाहित हुने राष्ट्रवादी आन्दोलन हो ।

...... लोकतान्त्रिक भनाउँदा ठूला नेताहरु जमिनदार नै भए । कथित लोकतान्त्रिक सरकारले पनि राणाकाल र पञ्चायती व्यवस्थाको जस्तै व्यवहार प्रदर्शन गर्दैछ । यो लोकतान्त्रिक सरकार भएको भए यसका प्रधानमन्त्री र मन्त्रीहरु त्यस क्षेत्रमा जान्थे, जहाँका जनतामा आक्रोश छ र जहाँका जनता आन्दोलित छन् । समग्र मधेश र थरुहटका जनता हप्ताभन्दा बढी दिनदेखि सडकमा छन् । अब पनि ढिलो भएको छैन । संविधान निर्माणका सबै काम छाडी ठूला पार्टी र सरकारका मन्त्रीहरु आन्दोलित जनता समक्ष जानुपर्दछ । ......

चार जना व्यक्तिले मात्र संविधान लेखिरहेको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुकै आरोप छ । संविधानसभाभित्र संविधानका विषयवस्तुबारे कुनै छलफल भएको छैन । कसको कुरा सुनेर संविधान लेखिँदैछ ?

...... सीमांकनको सन्दर्भमा कुनै नेताले कैलालीलाई समातेर बसिरहेका छन् । कसैले झापामा अड्डी लिइरहेका छन् । कसैले चितवनलाई फुत्किन दिन्न भनिरहेका छन् । त्यसैले हामीलाई खोज छ समग्र देशलाई समात्ने र सबैको भावना बुझ्ने राष्ट्रिय नेताको । ......

मधेशी, थारु, मुस्लिम, जनजाति, दलित एक आपसमा मिलिरहेका छन् । एक ढिक्का भइरहेका छन् ।

यी उत्पीडितहरुको एकताबाट एउटा नयाँ नेतृत्व स्थापित हुने र यसले मुलुकको भलो गर्ने विश्वास लिएको छु । ..... पछिल्लो समयमा

मधेशी, जनजाति र थारुबीच सामाजिक र राजनीतिक रुपमा अत्यन्तै निकटता बढेको छ । यसले अत्यन्तै सकारात्मक परिणाम ल्याउँछ ।