Showing posts with label peacemaker. Show all posts
Showing posts with label peacemaker. Show all posts

Friday, July 01, 2016

बार असोसिएशन को मध्यस्थता ले निकास दिन्छ

गठबन्धन र सरकारबीचको वार्ताको मध्यस्थता बार एशोसिएसनले गर्ने

बार असोसिएशन को मध्यस्थता ले निकास दिन्छ

सत्ता पक्ष एउटा पक्ष। आन्दोलनरत मधेसी जनजाति अर्को पक्ष। कुनै पनि विदेशी समुह लाई पर्याप्त जानकारी हुँदैन। नेपाल बार असोसिएशन लाई त्यो समस्या छैन।

सिविल सोसायटी ले 2006 अप्रिल का लागि ठुलो रोल खेल्यो तर त्यस पछि गायब भयो। फेरि रोल खेले देश ले निकास पाउछ।

तर दुई पक्ष सन्ग वार्ता गरेर एउटा वक्तव्य निकाल्ने ध्याउन्न हो भने निकास निस्कदैन। दुबै पक्ष ले पहिला म्यान्डेट दिनुपर्यो।

कम्प्रोमाइज हुन सक्छ। तर कर्मचारी बाहुन, पार्टी बाहुन, भोटर बाहुन वाला जुन त्रिकोण छ त्यसले अहिले सम्म समानता को भाषा बोल्न चाहेकै छैन।

बाहुनवाद भनेको परमेश्वर र आम जनता बीच खड़ा रहेको शैतान हरू को जमात हो। ओली रावण पुत्र हो। यो त राक्षस हो।