Showing posts with label moon. Show all posts
Showing posts with label moon. Show all posts

Monday, July 06, 2015

Geopolitics भन्ने शब्द

English: Senior Minister Lee Kuan Yew of Singa...
English: Senior Minister Lee Kuan Yew of Singapore, being escorted by United States Secretary of Defense Donald H. Rumsfeld through an honour cordon and into the Pentagon. They met to discuss bilateral security issues including the war on terrorism: see DefenseLINK news photos. US Department of Defense (). Retrieved on . (Photo credit: Wikipedia)
Deng Xiaoping
Deng Xiaoping (Photo credit: Wikipedia)
Politics is like Physics, राजनीति पनि एउटा विज्ञानं नै हो। चन्द्रमा पृथ्वी वरिपरि घुम्छ, पृथ्वी सुर्य वरिपरि घुम्छ। That is gravity. नेपाल भनेको चन्द्रमा भन्दा पनि सानो। भारत भनेको जुपिटर, नेपाल भनेको जुपिटर को एउटा चन्द्रमा। नेपालको यथार्थ: नेपाल भुपरिबेष्टित होइन भारत-परिवेष्टित देश। काठमाण्डु उपत्यका को उत्तर मा शिवपुरी पहाड़ यथार्थ हो। It is reality, whether you like it or not. भारत नेपालको यथार्थ हो।

There is no escaping the laws of gravity. उफ्फ गुरुत्वाकर्षण भनेर चन्द्रमा ले शिकायत गर्न सुहाउँछ? तर त्यति बुझ्ने एउटा सानो अंतरिक्ष यान पनि पृथ्वी बाट मंगल ग्रह पुग्न सक्छ।

चन्द्रमा को गुरुत्वाकर्षण ले पृथ्वीमा समुन्द्रमा high tide, low tide भइराखेको हुन्छ ---- त्यस बारे शिकायत गर्ने? कि त्यस बाट बिजुली पैदा गर्ने?

मोदी प्रत्येक चार वर्ष मा एक पटक निर्वाचन ले दिने व्यक्ति होइन। यो एउटा rare मान्छे हो। Deng XiaopingLee Kuan Yew टु इन वन। भारतको यथार्थ लाई आत्मसात गर्दै, मोदी आएको कुराको फाइदा लिँदै नेपालमा आर्थिक विकास को कुरा सोँच्ने हो। तर बामे जस्ताले जसलाई "राष्ट्रियता" भन्छन (अर्को छ त्यस्तै जोकर नारायण काजी) त्यसलाई मोदीले "trust deficit" भन्छन ----- "Trust Deficit जितना कम होगा काम उतना जल्दी जल्दी होगा!" मोदीले भनेको। मोदीले पहिलो भ्रमण मा नै $1 Billion दिएको ---- सुशील ले त्यो छोएको पनि छैन। कस्तो अचम्म!

मैले केही अगाडि भने ----- नेपाल लाई सिक्किम बनाउनु पर्छ भनेर --- ख्याल ख्याल भनेको होइन --- it was not a rhetorical statement. सार्बभौमसत्ता नेपाली जनतामा छ भने नेपाली जनतालाई जनमत संग्रह का माध्यमले भारतको अर्को राज्य बन्ने अधिकार छ कि छैन? बिलकुल छ। सार्बभौमसत्ता जनतामा हुनुको परिभाषा नै त्यही हो। होइन भने भारत अमेरिका जस्तो बन्ने अनि नेपाल अझै दुई चार पुस्ता हेटी भएर बस्ने ठुलो संभावना छ।

बीपी देखि प्रचंड सम्मले नेपालमा खुट्टा टेक्ने ठाउँ नहुँदा भारतको भुमि प्रयोग गरेका हुन। त्यो प्रयोगले नेपालको राजनीति अगाडि बढ्यो।

बिहार १० करोड़ जनसंख्या ले ४० वटा MP पाएको छ दिल्लीमा ---- नेपाल ले ३ करोड़ को हिसाबले १३ वटा जति पाउने भो। राम्रै प्रतिनिधित्व हुन्छ। खस हरु नेपालमा भन्दा भारतमा बढ़ी छन। नेपाली भाषा साहित्य नेपालमा भन्दा भारतमा बढ़ी विकसित छ। नेपाली हरु को संख्या नेपाल सेनामा भन्दा भारत सेनामा बढ़ी छ।

नेपाल अलग देश हुँदा भारत ले नेपाल मा हस्तक्षेप गर्ने एकतर्फी छ ---- एउटै देश हो भने त नेपालका MP ले भारत हाँक्ने भो। Counter हस्तक्षेप। चन्द्रमा ले पृथ्वीमा high tide ल्याए जस्तो।

मुख्य कुरा त आर्थिक विकास हो। एकीकरण को फाइदा आर्थिक विकास।

भारत भनेको एउटा देश भन्दा पनि महादेश हो। European Union जस्तो। पुर्वी युरोप का देश हरु EU join गर्न तछाडमछाड गर्छन। EU ले political union गर्ने पनि इच्छा राखेको छ। गर्ने क्षमता नभएर नगरेको।

नेपाली राजनीति र भारत
भारतीय दुतावास कुन नेता जाँदैनन् : अमरेशकुमार