Showing posts with label madhesi tharu kranti 2015. Show all posts
Showing posts with label madhesi tharu kranti 2015. Show all posts

Saturday, September 05, 2015

In The News (18)



सरकारले पञ्चायती शैली देखायो : संघीय समाज अमेरिका



मधेस आन्दोलनको कुनै तुक छैन : अर्थमन्त्री
सामान्य अवस्थामा मधेसवादी दलहरुले अव चुनाव जित्न नसक्ने भएकाले अहिले केही नेताको स्वार्थमा मात्र आन्दोलन गरिएको उनको भनाइ थियो । ..... ‘अहिले मधेसी र पहाडियाबीच लडाएर भिडाएर चुनाव जित्न सकिन्छ भन्ने उद्देश्यले मात्रै केही नेताको उक्साहटमा आन्दोलन भएको हो,’ लेखनाथको एक कार्यक्रमका लागि आएका महतले आज पोखरामा पार्टी कार्यकर्तालाइ सम्बोधन गर्दै भने, ‘नभए मधेस आन्दोलनको कुनै मुद्दा नै छैन ।’ ..... महतले सहमति नहुने बिषयमा दुई तिहाइ बहुमत पुर्‍याएर संविधान जारी गर्नुको बिकल्प नभएको बताए ।
प्रहरीकै गोलीबाट हवल्दारको मृत्यु, प्रहरीद्वारा थारु बस्तीमा कुटपिट जारी
तराई–मधेश मरुभूमिको चपेटामा - डा. शंकरलाल चौधरी
लक्ष्मण थारुको रेस्टुरेन्टमा प्रहरीको छापा
कैलालीका थारूले प्रशासनलाई नागरिकता फिर्ता गर्ने
काम नथाल्दै पुनर्निर्माण प्राधिकरण खारेज
तर, प्राधिकरण गठन गर्ने अध्यादेश ल्याएको सरकारले करिब दुई महिनासम्म पनि प्रमुख कार्यकारी नियुक्त गर्न सकेन, सत्तारुढ दल खिचातानीमै लागे २८ साउनमा प्रमुख कार्यकारी नियुक्त भए, तर संसद् सुरु भएको ६० दिनसम्म पनि अध्यादेश संसद्बाट पारित नगराएकाले प्राधिकरण नै विघटन भयो संसद्मा छलफल गरेको भए प्राधिकरणको विरोध कसैले गरेको थिएन, तर

६० दिन पुगेको हेक्का राख्ने कोही भएन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, सत्तारुढ दलका प्रमुख सचेतक कोही पनि संवेदनशील भएनन्, यसरी जनताको यति ठूलो विपत्ति सरकारको लागि मजाक भयो



सिरहा के मिर्चैया मे मधेश मुक्ति महाकुम्भ विरोध सभा
आङकाजीले हिराशतबाटै भने ‘मैले थारुको पक्षमा वोल्न नपाउनु ?’



रामदुलारीले भनिन्- थारूको घरमा गएर भकारी फोर्ने ?
मधेश आन्दोलनको समर्थनमा भारतमा प्रर्दशन शनिबार बजार बन्द गरि बिरोध गर्ने
कांग्रेसका मधेसी सभासदको २५ बुँदे असहमति, सुशीललाई संकट
नेपाली कांग्रेसको तराईका सभासदहरुले संविधानको विधेयक मस्यौदा प्रति असन्तुष्टि जनाउँदै पार्टी संसदीय दलको कार्यालयमा २५ बुँदे फरक मत सहितको संशोधन प्रस्ताव दर्ता गरेपछि कांग्रेस नेतृत्व संकटमा पर्ने देखिएको छ । ..... नेकपा एमालेले आफ्ना सभासदलाई निर्देशनात्मक ह्विप जारी गरेको हप्तादिन बित्न नपाउँदै कांग्रेस नेतृत्व भने समस्यामा परेको छ । ...... नेकपा एमालेले भने आफ्ना सभासदहरुलाई तराईका आन्दोलनहरुमा अनावश्यक संलग्नता नजनाउन निर्देशनात्मक आदेश दिएको थियो ...... कांग्रेसले पनि एमालेको नक्क गर्न खोजे पनि नेतृत्व बीचमा देखिएको मतभेदले यो सम्भव भएन । कांग्रेसका सभासदहरु, जो मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरिरहेका छन्, उनीहरुले पार्टी संसदीय दलको कार्यालयमा यस्तो प्रस्ताव गरेका छन् । ..... यस्तो प्रस्ताव दर्ता गर्ने सभासदहरुको संख्या ५० बढी छ । उनीहरुले मधेसी जनाताको हक र हित स्थापित गराउनकालागि २५ बुँदे संशोधन दर्ता गराएको बताएका छन् । ...... कांग्रेस सभासदहरुको नेतृत्व भने फरमुल्लाह मन्सुरले गरेका छन् । उनले तराईमा कम्तीमा तीन प्रदेश हुनुपर्ने प्रस्ताव गरेका छन् । ...... साथै समाजवाद उन्मुख भन्ने शब्द हटाउन पनि माग गरेका छन् । पाटी सभापति एवं संसदीय दलका नेताको नाममा दर्ता गराइएको प्रस्ताव पछि

कांग्रसमा यो प्रकरणले चर्को रुप लिने देखिएको छ ।

...... उनीहरुले आफुहरुको संशोधन प्रस्ताव पार्टीले स्विकार गरेर संविधानसभामा दर्ता नगरे तराईमा कांग्रेसलाई संकट पर्ने उनीहरुको दाबी छ । उनीहरुले पार्टी नेतृत्व तराईका मुद्दामा उदासीन बनेको आरोप समेत लगाएका छन् ।


कति जना आङकाजी थुनेपछि पहिचानको लडाइँ सकिन्छ, सरकार ?
सरकारलाई मधेस आन्दोलन महंगो पर्न सक्छः महतो
सरकारले मधेस आन्दोलनलाई हल्का रुपमा लिएको आरोप समेत लगाए । उनले सरकारलाई वार्ताका लागि चार आधार दिँदा पनि वार्ताको वातावरण नबनाईएकोमा उनले आक्रोस व्यक्त गरे । उनले वार्ताको वातावरण बनाउन बिगतमा भएका सम्झौता कार्यन्वयन, सेना परिचालन निर्णय फिर्ता, निषेधाज्ञा, कर्फ्यु फिर्ता र आन्दोलनमा घाईते भएका तथा ज्यान गुमाएकाहरुलाई उचित क्षतिपुर्ति र सहिद घोषणा वार्ताको वातावरण बनाउन शर्त रहेको उल्लेख गरे ।
आङकाजीलाई तत्काल रिहाई गर्न ‘अमेरिकी’ दवाव
सरकार जिम्मेवार नभएर देश गृहयुद्धमा : यादव
झापादेखि नारायणीसम्मको एक प्रदेश र नारायणीदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश हुनुपर्नै माग
संसद् भवनमा चलिरहेको छलफलबाट अगाडि बढ्ने भन्ने कुरालाई छल गरेर फल निकाल्ने काम मात्र भएको