Showing posts with label kirti azad. Show all posts
Showing posts with label kirti azad. Show all posts

Wednesday, November 25, 2015

In The News (63)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रूपनीमा राजमार्ग अवरूद्ध पार्ने मधेशी मोर्चाको कार्यक्रममा सहभागी आन्दोलनकारीहरू को हौसला बढाउन पार्टी अध्यक्ष आफै राजमार्गमा बसेका छन्।

Posted by सदभावना पार्टी on Wednesday, November 25, 2015

सप्तरीको राजबिराजमा प्रहरी द्वारा आफ्नै छतमा छोरीलाई कांखमा लिएर उभि रहेका दिलीप साहको हत्या गरिएको थियो। शहीद परिवारलाई भेट गरेर सांत्वना दिंदै

Posted by सदभावना पार्टी on Wednesday, November 25, 2015

The Valley-centric, Pahaadi eliticism has rendered many of us privileged either xenophobes or ignorants. This is...

Posted by Anil Jung Shahi on Wednesday, November 25, 2015

राष्ट्रीय अध्यक्ष अमर शहीद सदभावना पार्टी के नेता नागेश्वर यादव के परिवारजन के संग......मधेशी मोर्चाको आह्वानमा राजमार...

Posted by सदभावना पार्टी on Wednesday, November 25, 2015

मधेश के वैसे सारे नेताओं बुद्धिजीवियों से सीधा प्रश्न जो मधेशीयों को नेपाल में रहना चाहिए कहते हैं १. आप मधेशीयों का ...

Posted by S Kumar Thakur on Wednesday, November 25, 2015

सप्तरी, भारदहमा पुलिसको गोलीले शहीद भएका डाढा गाविस वडा नं. ७ बलिया गाँउका २२ वर्षीय अमर शहीद बीरेन्द्र रामको परिवारजन संग भेटी सांत्वना दिंदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, November 24, 2015

सप्तरीको राजबिराजमा प्रहरीको ज्यादतीबारे सदभावना पार्टीका राष्ट्रीय अध्यक्षलाई गुनासो सुनाउंदै सर्वसाधारण जनता

Posted by सदभावना पार्टी on Wednesday, November 25, 2015

तेरे पिता ने शाहदत सम्पूर्ण मधेशीयों के लिए दिया हैअब तेरे उज्जवल भविष्य का जिम्मा हम सब का है। - सप्तरीको भारदह मंसि...

Posted by Upendra Mahato on Wednesday, November 25, 2015

सि के हि मधेस का बैकल्पिक राजनेता है।सि के का मार्ग से हि मधेस मुक्त हो सकता है।

Posted by Lokendra Yadav on Tuesday, November 24, 2015

तु अपनेको अनाथ मत समझनातेरे शर पर करोड़ों मधेशी का हाथ है। - सप्तरी जमुनी मधेपुरा गाविस को लक्ष्मीपुर छपकी गाँउका २४ ...

Posted by Upendra Mahato on Wednesday, November 25, 2015

नेपाली कांग्रेसका सभापति शुसिल कोईराला ज्यू सु स्वास्थ्य भई नेपाल फर्कने क्रममा बिधाई गर्दै जनसम्पर्क समितिका सभापति महामन्त्री पुर्ब संयोजक , नेपाल मिसन नेपाली कन्सुलेट का अधिकारी ज्यूहरू

Posted by Pramod Sitaula on Tuesday, November 24, 2015

सरकार र विशेष सुरक्षा योजनालाई चुनौती दिंदै ......ओली सरकारले तराई-मधेशमा आजदेखि विशेष सुरक्षा योजना लागू गर्दै राजमार...

Posted by Upendra Mahato on Wednesday, November 25, 2015

जसरि भारतमाथि बिभिन्न लान्छना लगाइदैछ् अव संधैकोलागी भारत संगको सम्बन्ध बिच्छेद गर्ने जस्तो लाग्छ|त्यो पनि ठिकैहो|"न रहे बास न बाजे बासुरी"

Posted by Er Satya Narayan Shah on Tuesday, November 24, 2015

मंसीर १० गते बृहस्पतिबार के कार्यक्रम: 'रंगभेदी गिरफ्तारी की वार्षिकी' / मधेश आंदोलन के शहिदों प्रति श्रद्धाञ्जलि...

Posted by Dr. CK Raut on Tuesday, November 24, 2015

नेपाल सरकारले भन्दैछ मधेस प्रदेस कुनै हालतमा दिदैनौ । मधेसी मोर्चाको माङ मधेस प्रदेस । सिके राउतको माङ मधेस एक देश । भारतको माङ नेपालको १५ वटा जिल्ला भारतमा मिलाउनुपर्छ । अब मधेस कता ?

Posted by Mahesh Yadav Adhikari on Wednesday, November 25, 2015

we must welcome his speech.

Posted by Mahesh Yadav Adhikari on Wednesday, November 25, 2015

भोको पेट, दूध खाने बच्चा अनि डर, त्रास र अभावबीच बाँच्न बाध्य छन्, मधेसका महिला यतिबेला। अचम्म त के छ भने कुनै पनि महिला...

Posted by Rajesh Ahiraj on Monday, November 23, 2015

Good of Guardian to carry this report, but it should be "border blockade by India" not 'border blockade with India".

Posted by Kanak Mani Dixit on Tuesday, November 24, 2015

मानवअधिकार उच्चायुक्तका प्रवक्ता रविना सामदासनीले मंगलबार विज्ञप्ति जारी गरी ५० जनाभन्दा बढी नागरिकको मत्यु भएको र पछिल्...

Posted by Ramgyan Yadav on Wednesday, November 25, 2015

म उखान तुक्केलाई सोध्न चाहन्छु, मधेशमा रहेको पहाडी बाहुल्य जिल्ला मधेशबाट छुट्याएर पहाडमा गाभ्नुको कारण के ?झापा, मोरग...

Posted by Upendra Mahato on Wednesday, November 25, 2015

मधेश मा सेना परिचालन्:राजाअ जनक प्रकण्ड बिद्ध्वान अस्टबक्र माता सिता र बिद्यापती को नगरि मा सेना परिचालन ।सान्के तिक ...

Posted by C.k. Sah on Tuesday, November 24, 2015

तराईका जिल्लाहरुमा खटाईएका प्रहरीहरु बिदेशी हुन् कि नेपालि हुन ? बिदेशमा गएर युद्ध गर्दैछन कि घरभित्रकै झगडा मिलाउंदैछन...

Posted by तारा पि खरेल on Wednesday, November 25, 2015

ओली खोक्रो राष्ट्रवादको जग.....१. मधेशी जनता बिहार-यूपीका२. आदिवासी जनजाती भुस तिघ्रे३. आन्दोलनकारी नेता भारतीय दलाल...

Posted by Upendra Mahato on Wednesday, November 25, 2015

मंसीर १० गते बृहस्पतिबार के कार्यक्रम: 'रंगभेदी गिरफ्तारी की वार्षिकी' / मधेश आंदोलन के शहिदों प्रति श्रद्धाञ्जलि...

Posted by Dr. CK Raut on Wednesday, November 25, 2015

यी कुराहरुले प्रष्ट पार्छ मलेसियाको नेपाल विकर्षण:१. बंगलादेशबाट १५ लाख कामदार ल्याउने तयारी । २. म्यानमारबाट बिस्थाप...

Posted by C.k. Sah on Wednesday, November 25, 2015

मधेशमा एउटा उखानको भावार्थ यस्तो पनि छ _ मान्छेको रगतको थोपा थोपा कहिले पनि चुप लागेर बस्दैन, भूतको रुपमा भए पनि कराउ छ रे ?

Posted by Er Satya Narayan Shah on Wednesday, November 25, 2015

Sab chure bhawar Madhesi ko Santana ho.

Posted by Vijay Kumar Sah on Tuesday, November 24, 2015

आज Avenues TV को ब्यक्ति बिशेषमा शिव शंकर शाह हिरा (अध्यक्ष, ने.उ.व्य. संघ, जनकपूर) को अन्तरबार्ताले मधेस आन्दोलनमा उद्योगि ब्यापारिहरुको सम्लग्न्ता र सहयोग प्रष्ट पारेकोछ ।

Posted by Er Satya Narayan Shah on Tuesday, November 24, 2015

विशाल शाह लेख्छन्- छोड्नुस् अब मधेसीलाई गाली गर्न !

Posted by OnlineKhabar on Monday, November 23, 2015

Enabling energy access village by village, go @GhamPower go!

Posted by Sandeep Giri on Tuesday, November 24, 2015

बर्दिधरि पुलिस ले नसकेपछी सादा पोसाक को पुलिस चुरेभावर को साथ मिलेर मधेसी मोर्चाको बिरोध गर्दा मधेसिले लखेते उनिहरुलाई आज सर्लाही राजमार्ग मा ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, November 24, 2015

मधेसी निराश छन्, जिउ थाकेको छ तर मन थाकेकोछैन । आफ्नो अधिकार को लागी अन्तिम शास सम्म फिरङी सरकारसँग लदिरहनेछन । जय मधेस गुन्जिरहनेछ ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, November 25, 2015
यो राष्ट्रियता भन्ने कुरो पनि मलाई त फटाहा नेताहरुको गरी खाने च्याँखे जस्तो लाग्न थाली सक्यो …क़स्सम !!!

ओलि तिमीले गोली चलायौ -यसमा मेरो कुनैआपती छैन र गर्दिन पनि ,निशचय पनि सहीसोचेर चलाएका छौ होला ? ?तर केहि प्रशन छ -(१...

Posted by Raj Chhetri a social worker on Sunday, November 22, 2015

विदेशमा रहने नेपालीहरू विच पनि पुग्दैछ नयाँ शक्ति अभियान http://www.sajhapost.com/2015/11/20/24333.html

Posted by Dr. Baburam Bhattarai on Wednesday, November 25, 2015

During opposing Indian Embargo Against Nepal, In Kathmandu.

Posted by Pari Thapa on Tuesday, November 24, 2015

उताउलोपनले राश्टृयता जस्तो पबित्रशब्दलाई परिभाषित गर्नु त्यस्को मर्म नबुझ्नु सरहनै हो।योत सबै समुदाय,जाति,धर्मकोलागि त्यतिकै सम्मानित शब्दहो

Posted by Er Satya Narayan Shah on Tuesday, November 24, 2015

आखिर मधेसिलाई अहिलेसम्म राज्यले हेपेर, दुख दिएर, विकास खर्च नदिएर, सेना, लोक सेवा मा जागिर नदिएर के उ बाकी भुभाग र जनता लाई विकसित र सम्पन्न बनायो त ? किन बनाएन ?

Posted by Mahesh Yadav Adhikari on Tuesday, November 24, 2015

Just like the good people of any country cannot be blamed for all the actions of their government. Our fight is NOT with...

Posted by Prasanna Parajuli on Tuesday, November 24, 2015

दुइ महिना देखी चाइनाको नाउले खुब फुर्ती देखायौ तर चाइनाले केहि दिएन तर भारतलाई सके जती गाली गर्यौ तर भारतले हजारौ गाडी इन्धन र खादान्न दियो । मगन्ते भिखमाङाले कहिले बुझ्ने ?

Posted by Mahesh Yadav Adhikari on Tuesday, November 24, 2015

It’s been around 100 days since the Madhesh protests began and unfortunately the protests are continuing till this day....

Posted by Amit P Shah on Tuesday, November 24, 2015

एम्बुलेन्स तोड़फोड़को कुरो लाई लिएर मधेशी आन्दोलनकारीलाई तथानाम गाली गर्ने हरुले एम्बुलेन्सले हालसाल गरी रहेको अनैतिक कृ...

Posted by C.k. Sah on Tuesday, November 24, 2015




Solar power may be cheaper than coal in India by 2020

Kirti Azad, MP: Nepal Should Return 15 Districts To India



भाजपाका सांसदले भने- नेपालका १५ जिल्ला खोसेरै भारतमा गाभ्नुपर्छ
भारतीय जनता पार्टीका सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले नेपालको तराइ भेगका १५ वटा जिल्ला भारतको भएको दावी गरेका छन् । ...... तराइका १५ जिल्लालार्इ भारतमा गाभ्नुपर्ने भन्दै उनले कुटनीतिक माध्यमबाट नेपालले नमाने बल प्रयोग गरेर खोसेरै लिनुपर्ने समेत बताएका छन् । ....... भारतको दरभंगामा भएको एक कार्यक्रममा भाजपाका सांसद आजादले मधेसका १५ जिल्ला अंग्रेजले नेपाललाई दिएको दावी गरे । उनले भने, त्यो सबै हिन्दुस्तानको भूभाग थियो । तर, कसैले न त्यसबेला आवाज उठाए, न अहिले फिर्ता लिन पहल गरेका छन् ।’ ....... उनले नेपालमा भइरहेको मधेस आन्दोलनको समर्थन गर्दै उनीहरुको माग पुरा गर्नु पर्ने समेत बनाएका छन् । ...... यसअघि भाजपाकै नेता राजनाथ सिंहले नेपालमा करिव डेढ करोड भारतीय नागरिक रहेको भन्दै उनीहरुको सुरक्षा भारतको सरकारको प्राथमिकतामा रहेको बताएका थिए । भारतीय अधिकारीहरुले मधेसी समुदायलाई भारतीय मूलको भन्दै उनीहरुको पक्षमा लाग्नु स्वभाविकै भएको तर्क गर्ने गरेका छन् । तर, कुनै भारतीय सांसदले नेपालको भूभागमाथि नै दावी गर्नेगरी पहिलोपटक अभिब्यक्ति दिएका हुन् ।

नेपालमा बिखण्डनबादी आन्दोलन चलाइरहेका सीके राउत र भाजपा सांसद किर्तिको आवाज एउटै देखिएको छ ।