Showing posts with label diaspora. Show all posts
Showing posts with label diaspora. Show all posts

Tuesday, May 10, 2022

प्रवासी नेपाली का आश बालेन शाह

प्रवासी नेपाली भनेका देश को माया नलागेर, परिवार को माया नलागेर, चटक्क माया मारेर विदेश हुइंकिएका मानिस हरु होइनन। प्रवासी नेपाली भनेका आफ्नो देश का चोर निकम्मा नेता हरु ले देश बाट धपाएका मानिस हरु हुन। प्रवासी नेपाली भनेका आफ्नै देश बाट पलायन हुनु परेका शरणार्थी (refugee) हरु हुन। 

चीन ले सन १९९० बाट सन २०१० सम्म १०% को दर ले आर्थिक वृद्धि गर्यो। अब त १०% गर्न गारहो छ। ६% गर्न पायो भने मक्ख पर्छ। अमेरिका ले ३% गर्न पायो भन्ने दंग पर्छ। बेलायत ले १% गर्यो भने वाह वाह गर्छ। तर नेपाल र बिहार ले चाहयो भने २०% गर्न सक्छ। कम प्रति व्यक्ति आय भएको देश लाई द्रुत गतिको विकास गर्ने मौका रहेको हुन्छ। तर त्यस का लागि सुशासन चाहिन्छ। सही नीति चाहिन्छ। उद्यम गर्ने सही वातावरण हुनुपर्छ। 

अमेरिका को शुरुवाती दौर मा नेता हरु साल को दुई महिना नेता काम गर्थे बाँकी समय खेतीपाती। मेयर बालेन शाह ले शनिवार आइतवार आफ्नो रैप करियर कायम राखेको राम्रो कुरा हो। मेरो आम्दानी को स्रोत मेरो संगीत, मेयर बनेर गर्ने काम त सेवा हो भन्न पाइयो। 

पुँजी को कमी होइन। पुँजी त विश्व बाजार मा असीमित नै छ। प्रविधि भन्ने हो भने बैंगलोर ले दुनिया हल्लाएको छ। बालेन शाह को दोस्रो गृहनगर बैंगलोर हो। काठमाण्डु पछि। 

नेपाल जस्तो गरीब देश मा जब सुशासन कायम गरिन्छ, देश द्रुत गतिको विकास को बाटो हिँड्छ। अनि त बढ़ी पैसा कमाउन का लागि नै नेपाली हरु बेलायत, अमेरिका, ऑस्ट्रेलिया, युरोप, खाड़ी देश, मलेशिया, जापान छोड़ेर नेपाल आइपुग्छन। सन २००८ को उथलपुथल जब भयो अमेरिका मा थुप्रै भारतीय भारत र चिनिया चीन फर्के। अमेरिका मा भन्दा बढ़ी कमाइ त्यही हुने देखेर। 

सर्विस सेक्टर का थुप्रै काम छन जुन जहाँ सुकै बाट गर्न सकिन्छ। जस्तो कि काठमाण्डु बसेर दुनिया भरि ट्युसन पढाउन सकिन्छ। वीसा लगाउनै परेन। इंटरनेट भए पुग्यो। काठमाण्डु बसी बसी दुनिया भरि गएर योग र मेडिटेशन सिकाउन सकिन्छ। 

एउटा खुट्टा अमेरिका अर्को खुट्टा नेपाल मा राखेर थुप्रै कंपनी हरु सञ्चालन गर्न सकिन्छ। 

सुशासन ले समृद्धि दिने हो। सुसाशन इमान को कुरा हो। सुशासन क्षमता र सीप को कुरा हो। 







Saturday, December 11, 2021

नया विडियो ब्लॉग: भ्रष्टाचार नियंत्रण र आर्थिक क्रान्ति लेजर फोकस भएको

Requesting you to place an ad for your business in my video blog program.

Democracy For Nepal
a video blog by Paramendra Bhagat
 
https://www.facebook.com/democracy.for.nepal

This is a political video blog dedicated to the cause of corruption elimination and rapid economic growth for Nepal. A 30-minute video segment will be put out every week on all major social media platforms. It will be marketed primarily over Facebook. The global Nepali population is being targeted.

Ten 30-second spots are available for sponsors in each video segment. The rate is $200 per spot. Payments can be sent over Google Pay (https://pay.google.com) or Zelle Pay (https://www.zellepay.com) to paramendra@gmail.com 
You can send your $200 also on Messenger to https://www.facebook.com/paramendra. Click on the + sign in the message box. Then click on the $ sign. If you don't have a business to advertise, you could simply come in as a sponsor and your name will be mentioned in the credits. 

This video blog is the brainchild of New York based Paramendra Bhagat (www.paramendra.com) who was the only Nepali full-timer across the United States to have worked for Nepal’s democracy and social justice movements in 2005 and 2006. This video blog will play a central role in turning Nepal into a trillion dollar economy by 2040. 



नया विडियो ब्लॉग: भ्रष्टाचार नियंत्रण र आर्थिक क्रान्ति लेजर फोकस भएको 

हामी प्रवासी नेपाली विदेश जान्छौं र मक्ख पर्छौं। म १९९६ मा अमेरिका आउँदा यस्तो परिवार बाट आएँ जसको त्यति बेला सम्म गाड़ी अथवा फोन थिएन। गाड़ी नहुनु समस्या थिएन। फोन नहुनु ठुलो समस्या। छिमेक मा एक जना काका लाई फोन गर्नुपर्ने। फोन का लागि एप्लीकेशन भरेको त हो छोरा विदेश जाने भए पछि तर तीन चार वर्ष लाग्यो। अमेरिका मा फोन समोसा किने जस्तै किन्दा रहेछन। म जिल परेको। हुन त अचेल नेपाल मा पनि फोन समोसा नै हो। 

हामी प्रवासी नेपाली विदेश जान्छौं र अलि बढ़ी नै मक्ख पर्छौं। अहिले मैले फ्रेश तरकारी खाने भनेको चना फुलायो रात भरि। त्यो बाहेक फ्रेश तरकारी भनेको सपना। मेरो गाउँ एउटा साधारण थर्ड वर्ल्ड गाउँ। मान्छे तर बिहे गरे आजीवन सँगै रहन्छन। पैसा ले विवाह धान्ने होइन। अमेरिका मा थाहा नभएको कुरो। 

सन २००५ र २००६ ताका मेरो रोल निर्णायक थियो। देश मा मानव अधिकार पुनर्स्थापित गर्न राजा फाल्नुपर्छ। त्यसकालागि माओवादी र सात पार्टी लाई एक ठाउँ ल्याउनुपर्छ भन्ने विचार दिमाग मा घुसेको अंतिम व्यक्ति गिरिजा। उडाउने ले पत्रकार भनेर उडाउँछन। म डिजिटल एक्टिविस्ट हो। त्यति बेला को दुनिया को सबैभन्दा ठुलो नेपाली मेलिंग लिस्ट मेरो। 

पंचायत बाट एकै पटक गणतंत्र सम्म पुग्ने बाटो शायद थिएन। त्यस्तै पहिला अप्रिल २००६ वाला लोकतंत्र का लागि क्रांति हुनुपर्थ्यो अनि मात्र मधेसी क्रांति संभव थियो। सीक्वेंस मिलाउनुपर्ने हुन्छ। त्यस्तै अहिले नेपालमा भ्रष्टाचार नियंत्रण नगरेर आर्थिक क्रांति गर्ने बाटो उपलब्ध छैन। सन २००५ मा ज्ञानेंद्र जुन ठाउँ मा थिए अहिले त्यही ठाउँ मा नेता, कार्यकर्ता, कर्मचारी, व्यापारी, ठेकेदार, माफिया छन। 

त्यो भ्रष्टाचार नियंत्रण र आर्थिक क्रान्ति का लागि योगदान पुर्याउने सबैभन्दा उपयुक्त तरिका नै यो वीडियो ब्लॉग हो। मेरो भुमिका निर्णायक रहनेछ। नेपाल म रोज पुगिरहेको हुन्छु। दुनिया डिजिटल छ। 

तपाईं हरु को सहयोग पाऊँ। 








Tuesday, November 23, 2021

आइरहयो सानो उमेर को याद

देश विदेश घुमयौ रम्यौ तर 
आइरहयो सानो उमेर को याद 

गगनचुम्बी महल निहारदा 
चिल्ला सड़क माथि चिल्ला गाडी 
विश्व कप को स्टेडियम बनाउँदा 
झलझली समझना आयो खेतबारी 

देश विदेश घुमयौ रम्यौ तर 
आइरहयो सानो उमेर को याद

बार मा बसेर बियर खादा 
हुल का हुल मानिस एयरपोर्ट भरि 
न्यु यॉर्क मा भाड़ा माझ्दा 
झलझली समझना आयो खेतबारी 

देश विदेश घुमयौ रम्यौ तर 
आइरहयो सानो उमेर को याद


Monday, August 10, 2015

प्रवासी नेपाली ले मतदान गर्न पाउनु पर्छ

प्रवासी नेपाली ले मतदान गर्न पाउनु पर्छ। तीन करोड़ नेपाली नेपाल मा छ। एक करोड़ नेपाल बाहिर छ। नेपालको २५% अर्थतंत्र अहिले remittance economy हो। ती एक करोड़ नेपाली को मताधिकार खोस्ने काम सही होइन। ऑनलाइन वोटिंग को व्यवस्था गरेर ती नेपाली लाई नेपाल को प्रत्येक तहको चुनाव मा मतदान गर्ने व्यवस्था हुनुपर्छ।

भारत मा रहेका नेपाली को सक्रियता बढे पछि नेपाल को राजनीति मा भारत देश र हिन्दी भाषा को अंध विरोध विस्तारै कम कम हुँदै पनि जान्छ। अनि विकास को मुद्दा सर्वोपरि भएर जान्छ अनि विकास हुन्छ र देश मा रोजगारी सिर्जना हुने बाटा हरु खुल्छन्।



६ प्रदेशको विरोधमा बानेश्वर ठप्प
कार्यक्रमका विशेष अतिथि एमाओवादी केन्द्रीय सचिव वर्षमान पुन (अनन्त)ले चार दलका नेताहरूले सहमति गरेको २३ गते राति आदिवासी जनजातिहरुले कालो दिनको रूपमा सम्झिनुपर्ने बताए । पूर्व अर्थमन्त्री समेत रहेका पुनले नयाँ संविधानको लागि भनेर ल्याएको मस्यौदाले आदिवासाीको आत्मसम्मान गर्न नसकेको बताउँदै २३ गते राति गरेको ६ प्रदेशको सहमतिको कुनै सैद्धान्तिक जग नरहेको बताए । .....

खसी काटेर वितरण गर्दा समेत केही नियम र सिद्धान्त हुने तर्क प्रस्तुत गर्दै सिङ्गो देशलाई कांग्रेस, एमाले र एमाओवादीका नेताहरूले कुनै सिद्धान्तविना आफ्नो निजी स्वार्थलाई आधार बनाएर ६ प्रदेशको प्रस्ताव ल्याएको बताए । नेपालमा उत्पीडित जातिको अधिकारलाई स्थापित गर्ने, धर्मनिरपेक्ष राज्य निर्माण गर्ने र जातीय आधारमा संघीय नेपाल स्थापित गर्ने उद्देश्यले जनयुद्ध भएको तर्क प्रस्तुत गर्दै नेता पुनले नेता प्रचण्ड र बाबुरामको नामै लिएर नेताहरूको कारण आफूलाई एमाओवादीको नेता हो भन्नसम्म लाज हुने अवस्थामा पुर्‍याएको बताए ।

...... पुनले आधिकार मागेर नपाइने, लडेरै लिनुपर्ने मान्यता स्थापित भएको तर्क प्रस्तुत गर्दै सभासद समेत रहेका महासंघका अध्यक्ष र महासचिवलाई लक्षित गर्दै भने, ‘तपाईंहरू भरै गएर नेताहरूलाई हामीले त यसो पो गर्‍यौं, अलिकति बढाइदिनुपर्‍यो नभन्नुहोला ।’ .... पुनले भने, ‘आफ्नो पार्टी त जनयुद्ध लडेर आएको पार्टी, नेताहरूलाई भन्दा मान्छन् होला भनेर धेरै पटक कम्तीमा बहुपहिचानमा अडान राख्नुस् भनियो तर सुनेनन् ।’ उनले थपे ‘म आफ्नै पार्टीका नेताहरुबाट भुक्तभोगी भएँ, अब मागेर र भनेर अधिकार नपाइने रहेछ ।’ ...... पुनले प्रचण्ड, बाबुराम हिजोको नेतृत्व नभएर शासकको रुपमा रुपान्तरण भएको आरोप लगाए । उत्पीडित जातिहरुको अधिकार नसमेटिएको संघीय राज्य आफूहरुलाई मान्य नहुने तर्क गर्दै जनजाति नेताहरुलाई खुट्टा नकमाइ कडा संघर्षमा उत्रिन आह्वान समेत गरे । .......... नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद इन्द्रबहादुर गुरुङले कांग्रेस, एमाले र एमाओवादीका नेताहरु जातीय तथा धार्मिक युद्ध गराउने पक्षमा देखिएको आरोप लगाउँदै युद्ध चाहे आफूहरु पनि तयार रहेको बताए । ........

गुरुङले कांग्रेस सभापति सुशील कोइरालाले आफूलाई बोलाएर ‘जातीय पहिचानको राज्य’ हुँदै हुँदैन भनेपछि आफूले पनि ‘ब्राह्मणवादी एकल जातीय राज्य मान्न तयार नहुने’ बताएको प्रशंग उल्लेख गरे ।

....... परम्परागत एकल जातीय राज्य स्वीकार नगर्ने ..... आवश्यक परे आदिवासी जनजातिहरु गाउँगाउँबाट सहर आउने .... विश्व शान्तिको दूत बुद्धको फोटो टाँसेर हिन्दू राज्यको प्रचार गर्ने तामाङहरुको खोजी भइरहेको तामाङले बताए । ...... कार्यक्रममा किरात राई, लिम्बू, सुनुवार, थारु, गुरुङ, तामाङ लगायतका सांस्कृतिक झा“की प्रस्तुत भएको थियो । भृकुटीमण्डपदेखि निस्केको र्‍यालीमा सहभागीहरुले ‘६ प्रदेशको सहमति धोका हो, पहिचानसहितको संघीय राज्य स्थापना गरौं, धर्मनिरपेक्षता कायम गरौं, हिन्दू राज्य मान्दैनौं, पहिचान विरोधी होसियार’ लगायतका नारा लगाएका थिए ।


थारुहरुको आन्दोलन उत्कर्षमा पुर्‍याउन मधेशी मोर्चाको समर्थन
अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरि पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट वञ्चित गर्न सरकारले षड्यन्त्रमूलक ढंगले देशको सीमांकन गरेको ..... हालको सीमांकन नेपालको अन्तरिम संविधान २०६३, ऐतिहासिक जनान्दोलन, जनयुद्ध, मधेश जनविद्रोह र आदिवासी जनजाति आन्दोलनको प्रतिकूल हुनुका साथै समानुपातिक समावेशिता, पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलमर्म र भावना विपरीत रहेको


“सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ
अगस्ट ९, लन्डन । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले ४ दलको बीचमा भएको नामांकनविनाको ६ प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

कार्यक्रम विहान १० बजेबाट सुरु भई बेलुकी १० बजेसम्म सञ्चालन भएको थियो ।

Wednesday, November 21, 2007

िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित




िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित

नभम्बर २००६ मा भएको अाफ्नो िकिसमको पिहलो िमिटङ जहाँ न्यु यर्क मेट्रोका अिधकांश नेपाली संगठनहरूभेला भएका िथए त्यहाँ मिहनापिछ हुने त्यस िकिसमको िमिटङकालािग संयोजक चुिनएँ, तर त्यो दोस्रोिमिटङ िवफल भयोदुिनयाँ भरका टुिरष्ट सेन्ट्रल पार्कमा भेला हुन लालाियत, नेपालीहरूलाई त्यो पार्कमाभेला हुन लाज लाग्नेहामी नेपालीसँग रेष्टोराँमा भेला हुने पैसा छैन भन्न खोजेको हो िक के हो भन्ने तर्क

तारा बाहुनको बडा गन्दा राजनीित नभम्बर २००६ मा अर्को िमिटंकालािग सर्वसम्मतबाट नै संयोजकचुिनएको हो त्यो िनर्णयको िभिडयो अनलाइन तर होइन, मई २००७ को िमिटंकालािग पिन संयोजक नै हो, मलाई नै चुनेको हो भनेर िलंडे िढपी गर्न थाल्यो


Nepali Organizations In New York City 1
Nepali Organizations In New York City 2
Nepali Organizations In New York City 3
Nepali Organizations In New York City 4
Nepali Organizations In New York City 5

राजनीितक चेतनाको कमी

न्यु यर्कको स्थानीय राजनीितमा नेपालीहरूको केही पिन अौकात नै छैन। न्यु यर्क शहरको चुनावमा न मत िदने अिधकार छ न केही। शहरको सबैभन्दा कम ज्याला पाइने कामहरू नेपालीले गिररहेका हुन्छन्। एक डलरको सत्तरी रुप्या गर्दा नेपालमा भन्दा बढी नै कमाइएछ जस्तो लाग्छ तर स्थानीय मापदण्डमा पिन हेर्नुपर्ने हुन्छ।

नेपालीहरुको राजनीितक अवस्थामा सुधार ल्याउन अमेरीकामा comprehensive immigration reform हुनुपर्ने हुन्छ र त्यसकालािग संख्या भएको समुदाय िहस्प्यािनक समुदाय हो, नेपाली समुदाय होइन भन्ने िनर्क्यौल मैले नगरेको होइन। बराक राष्ट्रपित भएपिछ त्यो हुन्छ भनेर म बराकलाई सहयोग गर्दैछु।

एक िछनकालािग त मैले िनर्णय गरें, म अब मेरो नया कम्पनी, बराकको चुनावी अिभयान र केही हदसम्म मेरो संगठन हाम्रो नेपालमा सीिमत रहन्छु। न्यु यर्कका पहाडी बाहुनहरूको मेरो नेतृत्व नमान्ने anti-Madhesi prejudice यित strong छ िक अाफ्नै िहतका कुरा पिन ती गर्न तयार छैनन्। त्यसपिछ मिहनौंसम्म म न्यु यर्कको िमनी नेपालबाट अलग नै रहें।

न्यु यर्कका नेपालीहरूको राजनीितक चेतनाको स्तर

िविभन्न संगठन छन्। ितनले समय समयमा कुनै सान्ितनो कार्यक्रम गर्छन्। त्यित हो। सारा समय नेपालमा रहेका नेताहरूको कुरा काट्दैमा िबताउँछन्। अाफ्नो immediate surrounding मा रहेको अाफ्नो utter powerlessness बारे कसैले चुईं बोल्या छैन। न कतै छलफल छ न केही।

मैले छाता संगठनको कुरा उठाउँदा खेिर, होइन बढी bureaucracy नथपौं भनेर मेरा निजकका साथीहरूले नै भन्न थालें। मेरो अाइिडया प्रित कित कम जोड िथयो त्यित बेला त्यसैबाट थाहा हुन्छ।

मैले bureaucracy थप्न खोजेको होइन। रहेको bureaucracy मा democracy र transparency थप्न खोजेको हुँ। Bureaucracy त पिहले देिख नै छ। िवश्वका नेपालीहरूको अध्यक्ष उपेन्द्र महतो। अमेरीकाका नेपालीहरूको अध्यक्ष अम्िबका अिधकारी। न्यु यर्कका नेपालीहरूको अध्यक्ष तारा िनरौला। म तीनै जनालाई व्यक्ितगत िचन्दछु र तीनै जनाले अा-अाफ्नो किरयरमा पाएका सफलताको खुला िदलले सराहना गर्दछु। तीनै जनाले प्रवासी नेपालीकालािग गरेका योगदानको सराहना गर्दछु।

तर मेरो भनाइ यित मात्र हो िक अिहलेसम्मको प्रवासी नेपालीको अान्दोलन कोठे राजनीितमा सीिमत रहन गयो। गुम्िसयो। अलोकतान्त्िरक, अपारदर्शी भयो। Mass based भएन। मैले गर्ने गरेको संगठनात्मक अालोचना तारा िनरौलाको मात्र होइन, अम्िबका अिधकारीको पिन हो, उपेन्द्र महतोको पिन हो।

An Open Letter To NAC

किहले निनदाउने न्यु यर्क शहर, िवश्वको राजधानी न्यु यर्क शहर

अमेरीकामा रहेका सवा लाख नेपाली मध्ये ४०,००० हाराहारी त न्यु यर्कमा नै छन्। प्रवासी नेपालीको अान्दोलनलाई नया अायाम िदन िवश्वको राजधानी शहरमा रहेका नेपाली सबैभन्दा अग्रपंक्ितमा अाउनुपर्यो। मेरो भनाइ त्यित हो।

गुलामी सहने हो भने ताराको अिनर्वािचत नेतृत्वमा नै बस

तारा िनरौलालाई मैले व्यक्ितगत किहले पिन मन नपराएको छैन। तर उसलाई मैले किहले नेता मानेको छैन। "I have never voted for you for anything. You are not my leader" भनेर मैले नभम्बर २००६ को िमिटङमा नै भिनिदएको हुँ, on the camera नै।

नया पहल

छाता संगठनको कुरामा फेिर पहल गर्नुपर्छ जस्तो मलाई लागेको हो। मेरो कम्पनीको िभजन नै फर्स्ट वर्ल्ड र थर्ड वर्ल्डबीचको खाडल पुर्ने भनेकै इन्टरनेटले हो भन्ने हो। "२५% स्वािमत्व अाधा िमिलयन डलरमा देउ" भनेर एउटा इन्भेस्टरले भन्दा मैले नाइ भन्िदएँ।

मेरो संगठन हाम्रो नेपालले नेपालमा लगातार ३० वर्ष डबल िडजीट अार्िथक वृद्िध दरकालािग पहल गर्नेछ।

पिहलो कदम

अिनल शाही, टेक गुरुङ जस्ता साथीहरूबाट शुरु गर्नुपर्यो िक मेरो कुरा?


परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
न्यु यर्कका पहिरयाहरू
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro
Empowering Nepalis In New York City
NYC Nepali Are Madhesi, Powerless
ANONYC: Proposed Constitution
Community Center Idea: A Few Options
Nepali Community Center
ANONYC: Association of Nepali Organizations in New York City

In The News

Conflict Displaces 3,000 From Siraha Himalayan Times With various armed gangs continuing extortion, looting, abduction, murder and capture of land and houses for the last few months, 3,000 people including 96 families have been displaced from Siraha. Civilians, government employees, entrepreneurs, politicians and professionals have continued quitting the district after atrocities went so high that they could no more endure with them. Twenty-eight families including eight hotel entrepreneurs, five advocates, a teacher, a health personnel, three bus entrepreneurs and 10 civilians have quit the district headquarters alone. Owner of Shrestha Hotel Sushil Kumar Shrestha was displaced from Siraha-1 after he began to receive continuous threats from different groups demanding money. He locked up the hotel some two months ago and headed to somewhere else, leaving 15 employees of the Madhesh origin jobless. Ram Avatar Mandal of Siraha-1, who used to work as an accountant at Shrestha's hotel, said the hotel-owner received threats almost every day. Umesh Joshi of Siraha-1 said he had to leave his birthplace after he could bear no more with extortion demands above his capacity from over a dozen of groups including the factions of Janatantrik Terai Mukti Morcha, Madhesi Mukti Tiger, United People's Terai Liberation Front and Madhesi Janaadhikar Forum. District president of Nepal Human Rights Organization Chandra Dev Kamati said at least 3,000 people have been displaced from the district due to the ongoing conflict. INSEC representative Dev Raj Pokharel said cases of extortion and abduction have reached a new height in the district.
Peace process in peril, polls uncertain



Bidya Bhandari, Sushila Nepal

Friday, November 09, 2007

परमेन्द्र भगत पत्रकार?



िहजो बल्ल पिहलो पटक सत्य नारायण मन्िदरको नेपाली कार्यक्रममा मलाई पहाडीहरुले पिहलो पटक बोल्निदएदुइ िमनट बोलें पिनशुरुमा उद्घोषकले ितर हेर्दै "कोही पत्रकार हुनुहुन्छ भने उिभएर अाफ्नोपिरचय िदनुहोला" भन्योराजदुतले पिन मितर हेरेर इसारा गर्नुभयो

पिहलो पटक नभनौंकर्मा ग्याल्डेनजीले अािदवासी जनजाितको धेरै पिहलाको एउटा िमिटङमा मलाई बोल्निदएको होत्यो हो पिहलो पटकतर त्यो एउटा कार्यक्रम नभएर एउटा िमिटङ िथयो

सबभन्दा अिघल्लो पंक्ितमा ताराजी, कर्माजी मलाई बसाइयोबाहुन, जनजाित, मधेशीमिहला चािहंदेिखनँमृदुलाजी अथवा नर्मदाजीलाई अगािड ल्याउनुपर्ने िथयो

अिघल्लो कार्यक्रममा कर्माले प्याच्च "मिदसे" शब्द बोल्दा मलाई झनक्क रीस उठेको होअाज भेट्दादेख्दा, सँगै बस्दा फेरी मन पग्िलयो बेलुकी िछट्टै सुतेर िबहान दुई बजे कामकालािग उठ्नुपर्ने मान्छेयोकार्यक्रम सिकएपिछ तपाई गफ गरौं भनेर मैले भनेकर्माजीले हुन्छ भन्नुभयोमैले भन्न चाहेकोकुरा यस प्रकार िथयो

" न्यु यर्क अाएको दुई वर्ष कट्यो्यस दौरान नेपाली समुदायमा मलाई सबैभन्दा बढी घत लागेको व्यक्िततपाईंयो कुरा मैले पिहला पिन publicly नै भनेको छुबाहुन, जनजाित, मधेशी, मिहला नेताहरुमा सबैभन्दाबढी घत लागेको तपाईंतर तपाईले प्याच्च मिदेसे शब्द उच्चारण गर्दा यो मान्छेसँग अब किहले बोल्िदनँजस्तो लाग्योतपाईले sorry भन्नुस् अबदेिख मधेशी भन्नुस् let's go back to being friends." भनेरभन्ने योजना िथयो

तर मेरो दुई िमनटको मन्तव्यको बीचमा नै "ज्वाला िसंह" भनेर जुरुक्क उठेर िहडेको वयक्ित कर्मायही होमधेशी जनजाित solidarity भनेको?

न्यु यर्क मा ANTA स्थापना गर्ने व्यक्ित िवनोदजीले नमान्दा िवनय शाहलाई न्यु यर्क च्याप्टरकोअध्यक्ष बनाएँ। The infighting of the powerless त्यहाँ पिन भयोत्यो एउटा सानो पद िवनयलाई यितठुलो status symbol अनुभव भयो, िनहुँ खोज्न शुरुबोलचाल बन्द अब िसकागो गइसक्योअस्ित एउटानराम्रो दुर्घटनामा परेछउसलाई केही भएन, तर गाडी upside down। थाहा पाएर मैले फोन गरेंत्यसकोभोिल पल्ट फेरी फोन गरें। Let bygones be bygones, let's be friends again भनेको I am not interested भन्छ

मैले यो कहानीहरू िकन सुनाएको भन्दा The infighting of the powerless को कन्सेप्ट बुझाउनकालािगअाफैमा मारामारनेपालमा मधेशी समुदाय जसरी powerless िवश्वमा नेपाली समुदाय त्यसरी नै, अझत्योभन्दा कैयौं गुणा powerless

NRN Movement लाई Chamber of Commerce बाट mass based बनाउनुपर्ने अावश्यकता दुिनयाकोराजधानी न्यु यर्कअमेिरकामा रहेका डेढ लाख नेपाली मध्ये ४०,००० न्यु यर्क मेट्रोमा नै छन्

त्यसकालािग एउटा छाता संगठन बनाउनुपर्ने हुन्छछाता संगठन बनाउँ तर नेता मैं हुन्छु भनेर ताराजीलेिहन्ट िदया िदयै , मिहना देिखअरे बाबा, नेता को हुने भन्ने कुरा मैले िनर्णय गर्ने नै होइनचुनाव हुन्छचुनाव लड्नुस्कसैले नदेखेको राण प्रधानमन्त्री जस्तो एउटा NAC भन्ने संगठन , ताराजी चािहं त्यो राणप्रधानमन्त्रीले न्यु यर्ककालािग पठाएको बडाहािकम जस्तोमान मान मैं तेरा मेहमान कसैले भोटिदनु केही, नेपाली समुदायको नेता मै भन्दै ताराजी िहंड्नुहुन्छहुन to his credit वहाँ America Nepal Friendship Society को duly elected president चािहं हो त्यो संस्था न्यु यर्को सबैभन्दा ठुलो नेपालीसंस्थाहरू मध्येको एक हो Manhattan मा बस्ने high class को मान्छे, पढेलेखेको महाको िवद्वान, Columbia University जस्तो one of the top 10 universities in America मा पढाउने मान्छे लगभगप्रत्येक जसो weekend Queens पुग्िदरा हुन्छ ताराजी अिन Queens को mini Nepal का नेपालीहरू दङ

I don't dislike Taraji, and he knows it. But the only legitimate leader in the community is a duly elected one. ५०० सदस्य भएको संगठनको िनर्वािचत नेताले ५०,००० नेपालीको नेता भन्न पाइँदैन योमेरोलािग ego issue होइनन्यु यर्कको स्थानीय राजनीितमा नेपालीहरूको जुन utter powerlessness त्यो powerlessness को कारक तत्व नै नेपाली संगठनहरू mass based नहुनु छाता संगठनको अभाव हो

मञ्चबाट खगेन्द्रजीले मितर हेरेर भनेको जस्तो लाग्यो, "१९९० मा बाबुराम भट्टराईलाई यहीं न्यु यर्कमाभेटेको हो।" मधेशी अान्दोलनका सबै नेताहरूले मलाई पत्याउँछन्, नेपाली राजनीितमा दुई जना छन् जसकोलेख कतै अायो िक पिढहाल्छु, प्रदीप िगरी बाबुरामतर िहंसाको राजनीितमा िवश्वास गर्ने मान्छेचािहं होइनपिहला पिन िथइनँ, पिछ पिन हुने छैन

अरू संगठनको नाम शुरुमा भिनयो तर मेरो संगठनको नाम भिनएनपिछ कुनै संगठनको कोही बोल्न चाहनेइच्छुक हुनुहुन्छ िक भन्दा खेरी मैले उद्घोषकलाई गएर एउटा चीट समाएँसंगठन: हाम्रो नेपाल, प्रेिसडेन्ट: परमेन्द्र भगत, दुई िमनट पाउँनत्र भने वक्ताहरूको िलस्टमा मेरो नाम िथएन

पिछ मृदुलाजीकोमा िडनर पार्टी भयो४०-५० जनालाई नै "करोडपित मृदुला" ले
खाना खुवाइन्। "मलाईउपेन्द्र महतोको इमेल ठेगाना पठाइदेउ" भनेर भिनन्हुन्छ भनेंत्यस पार्टीमा बकाइदा साथ वंशतामाङजीले एक जना सांसदज्युलाई "unbiased पत्रकार" भनेर पिरचय िदनुभयो

िवश्वमा अमेरीकाको राष्ट्रपितभन्दा बढी powerful पद कुनै पद छैनबराक अोबामा भनेको अमेरीकाकोअर्को राष्ट्रपित, he is next. त्यो बराक अोबामाले मलाई पत्याइसक्यो। Queens का पहाडीले अझैपत्याएका छैनन्Manhattan For Obama Organizational Kickoff Meeting मा बोल्न लगाइएको पिहलोव्यक्ित जब िक त्यहाँ Harlem का State Senator मेरा अात्मीय साथी न्यु यर्क राज्यबाट अोबामालाई
endorse गर्ने पिहलो elected official Bill Perkins पिन िथएतर Queens का पहाडीहरू अझै मलाई पत्रकारपत्रकार भन्दै िहडेका छन्कस्तो strong prejudice.

मेरो एउटा िनतान्त राजनीितक संगठन छ। त्यो एउटा िडजीटल डेमोक्रसी संगठन हो। तपाईलाई एउटा उदाहरण िदउँ। उपेन्द्र यादवको नयु यर्कको कार्यक्रममा २५ जना पिन िथएनन्। तर उपेन्द्र यादवको न्यु यर्क भ्रमणको पाँच घन्टा िभडीयो अिहलेसम्म िवश्वमा एक हजार पटक भन्दा बढी हेिरसिकएको छ। कहाँ २५, कहाँ १०००। त्यो परमेन्द्र भगतले पत्रकािरता गरेको होइन, त्यो परमेन्द्र भगतको िडजीटल डेमोक्रसी संगठनले अाम सभा गरेको हो।

Instances Of Advice Taken By Obama 2008 From Me

In The News

PM says Nepal-India joint efforts required to solve terai problem NepalNews He also blamed the Maoist-affiliated Young Communist League (YCL) for supporting the criminal groups in intensifying criminal activities in Terai.
Parties should accept House directive: Speaker Nemwang Speaker Subash Nemwang has said all the parties in the parliament should accept the proposals on republic and proportional election system that were passed by the parliament Nov 4.
Thousands of students and teachers abducted in Nepal in 5 years: UNESCO report
City stinks as KMC halts garbage collection
MK Nepal tries to dispel Congress' fears regarding communist unity
India objects at UN officials meeting terai armed group India has sent a strong worded message to various UN agencies operating in Nepal with regard to a meeting between UN officials and Nepali armed groups on Indian soil. ....... in September, UN officials held a secret meeting with a faction of Janatantrik Terai Mukti Morcha in Muzaffarpur in India's Bihar state without giving prior information to the Indian authorities. ...... "Their discussion was confined to humanitarian, not political issues," Martin had told.
Martin meets with Prachanda at Prachanda's residence in Naya Bazaar ...... the two Maoist leaders also met with a visiting South African leader Mac Maharaj. ...... Maharaj shared experiences of South African peace process with Prachanda and Dr. Bhattarai. Maharaj was a close assistant of South African leader Nelson Mandela
Govt introduces Arms and Ammunition Ordinance slapping jail-terms from six months to seven years and fine amount from Rs 5,000 to a maximum Rs 50,000 on individuals found guilty of possessing illegal arms. ...... the ordinance was enacted as a large number of people are found to be openly carrying weapons even after the Maoists joined mainstream politics
Deuba advises UML and Maoists to follow politics of consensus

PM says changing of government leadership is not a big deal NepalNews He likened the efforts of the communist parties to change the government leadership as 'changing of the torn shoe'. "It will be decided only after the seven-party meeting ..... dared the communist parties to try and garner two-third majority in the parliament ..... Koirala also said he wanted to see the constituent assembly elections held by the end of the current Nepali year (mid-April, 2008).
UML gen secy asks NC to improve style of governance a programme organised by Terai Independent Justice Forum to mark Tihar and Chhath festivals. ...... "There is an empire of criminals evolving in the country," he said, adding, "There is no point in just making speeches to improve security."
Journalist Shah's dead body found the body of Shah, which was buried on the ground, at around 1:30 p.m. from the forest between Sapahi and Kakari VDCs. ..... The body was discovered some 2-km north of the place pointed out by the Maoist investigation report published on Monday. He was abducted a month ago from Pipara VDC by four Maoist cadres and was shot dead on the same day.
UML minister says House directive cannot be implemented Those two proposals were passed for no other purpose than to engage the Maoists [in the peace process],” Minister for Education and Sports Pradeep Nepal ..... the seven parties should form a broad political alliance by including other political parties represented in the parliament. ...... ruled out the possibility of change in the government’s leadership
Employees in Siraha and Sarlahi, too, in agitation Village Development Committee (VDC) secretaries based in Sarlahi district have warned of joint resignation from November 18 ...... four different Terai outfits have demanded Rs 5.8 million extortion from them – Rs 2.5 million by Samyukta Janatantrik Terai Mukti Morcha, Rs 1.5 million each by JTMM Jwala and Goit factions, and Rs 300,000 by Nagraj group of Terai cobra. They have been asked to cough up the amount before Tihar. ...... The National Human Rights Commission (NHRC) has also concluded that security situation in Siraha and Saptari districts are very fragile.
Special Session and After: Thinking Past the Nepali 'Post-conflict' The transitional movement was recognized as another money spinner as international crisis firms and professionals who had made their names and fortunes in Somalia, Afghanistan, Timor or other similar human tragedies descended upon Nepal to set up shop in partnership with local subalterns. The first order of business was to establish the demand that could then be supplied by these experts. ...... the 50,000 plus army of observers being marshaled to witness the event and the 60,000 see-through boxes dispatched from Japan to hold the secret ballots. ....... a half-baked project whose completion was neither ascertained, nor even intended ...... The leadership can always plead democratic immunity in every act of omission and commission. ...... the CA entrepreneurs ..... the present election fiasco is an inevitable failure of a faulty paradigm whose basic premise starts not with the innate intelligence and commonsense of the people but their ignorance. ........ The lack of substantive momentum and direction during the past year and half and the national sense of being caught in a morass is a good indication of the exhaustion of the intellectual paradigm that guided the April uprising. To put it bluntly, not much thought was put into what was to be done after the April bonfire. ....... the existing first-past-the-post electoral system will continue to benefit the politically dominant Brahmin-Chhetry groups far in excess of their actual numbers in the population. ......... the federal structure must be accompanied by a proportional representation process. Only then will the numerically significant but politically weak cultural, ethnic, and caste communities have a viable opportunity for inclusion in the national process. ......... Is the UN too worried about the latest cancellations here? Perhaps not. More mess in the Third World means more business, more budget, more jobs. One just needs to pass through the business class section of an airline flying into Kathmandu to see the laptop welding army of bright-eyed college graduates coming to town to do election and peace. As things complicate, UN seeking to make more elbow room for itself by seeking extended, expanded role in the host nation. Historically also, wherever UN has stepped in, it usually tends to stick around for a decade, if not longer. ......... During his previous four stints as prime minister of the Kingdom, G.P. Koirala remained a strict secularist. He was never seen near a temple or a ritual. After having presided over the conversion of the only Hindu Kingdom into a secular state last year, it is ironic that this life-long agnostic is suddenly acting like a born-again Hindu. ............ CA was gamed to extract popular consent for the regime, not open up informed choices for the citizens. ..... the CA elections and the rest of the political process does not appear to be intended to empower the people through reason and information. It is, on the contrary, designed to infantilize them by playing upon their worst fears and emotions. The rule of law is being substituted by fear where insecurity, suspicion, and virulent demagoguery have become the primary ruling instruments. The nation is literally being made to live from minute to minute in bated breath as it awaits it fate outside the gates of Baluwatar and Singha Durbar while those inside wheel and deal, day and night, in perpetually extending sessions. The emotional manipulation serves two functions: buys borrowed time for the regime while reducing popular expectations of the political process to abysmal nil. The sum total? National degradation and societal demoralization.
Nepal needs a close look Nepal takes pride in its independence, being the only country other than Bhutan and Thailand in the region not to be colonised, but it paid a different price for it. ...... Two companies of Indian Infantry were poised to land in Kathmandu in 1950 in case there was "anarchy", but the force was not needed. In 1959, during Nepal's first multi-party election, Indian Army Gorkha signallers were deployed for communications. ....... . In 1965, King Mahendra requested India for reorganising and re-equipping the Army. In 1970, on Nepal's request both the checkposts and training teams were withdrawn but the military cooperation continued unabated without any physical presence of Indian Army trainers. The special military relationship was symbolised by the Army Chiefs of the two countries being made honorary Generals of each other's Armies. ...... the Government of Maldives asked for -- and received -- military assistance to defeat a serious mercenary threat. ...... India has either planned or dispatched military succour to Seychelles, Mauritius and Fiji. ....... Like the Southern Command in Pune is responsible for contingency planning and tasks in the island countries like Sri Lanka and the Maldives, Lucknow's Central Command has for long been involved in planning possible missions in the north, including Nepal. ....... Exercise Tribhuvan was a study carried out in the late 1970s to assess the possibilities of a Communist takeover of Nepal. ...... Nepal's sensitivity about its sovereignty and territorial integrity is manifest in the ladder-point security check of Indian Airlines flights at Tribhuvan Airport. Indian security staff frisk passengers on an elevated platform, avoiding use of Nepalese soil. ........ The Maoists have the capability and the hardliners the intent to skirt the electoral process and seize power.
Media requested to black out Maoist news in various parts of the country, local journalists continued to protest the Maoists for killing Shah. ..... Shah was killed after he was lured by the Maoist workers who promised him to tell about wood smuggling
Prachanda gets 'raw meat gift' for Shah's murder journalists of Nuwakot district sent 'raw meat gift' to Maoist chairman Prachanda ....... Two pieces of chicken meat were packed and posted in the name of Pushpa Kamal Dahal, the real name for Prachanda. A letter stating that parcel has been sent to Dahal was also handed over to Maoist's district office.

Prachanda, Nepal see no possibility of immediate change in govt leadership NepalNews
21 dead and 1951 injured in Terai agitation 21 people were killed and 1951 injured while properties worth Rs 15.66 crore were damaged during the agitation. .... The commission had been formed on May 25.
Terai outfits step up assaults against local bodies' officials
UML urges Maoists to stop attacking media persons
Martin hopes uncertainty will end soon
Congress leader doubts election amid existing lack of security NC vice president Prakash Man Singh said, "People are worried with the lack of state presence." .... "Even though our party president is the prime minister and our party leader is the Home Minister, we have to say that it is very difficult to think that CA election can be held due to lack of law and order"
Govt employees based in Saptari district resign en masse More than 400 employees of government offices, local bodies and corporations based in Saptari district have said that they have sent a joint resignation letter to Prime Minister Girija Prasad Koirala alleging that government did not pay attention to their security. .... they have sent it through post to the PM. ...... after the murder of Prabhu Narayan Yadav, an official of Saptari District Development Committee, two weeks ago. ..... the growing insecurity caused by various armed and criminal groups in the terai.
YCL cadres rough up NC leaders in Lamjung
RPP convention in December

Thursday, October 18, 2007

पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ


मिदसे भनेको हेपेर nigger भनेको होत्यो शब्द tip of the iceberg हो। Iceberg िवकराल सयौंवर्षदेिख िथचेर राखेको, देशको राज्य संयन्त्रबाट बािहर रािखएको, पहाडी शासकहरूको िदल िदमागमा गिहरोघनाभूत रहेको prejudice, iceberg त्यो होत्यो शब्द एउटा symbol हो

नेपाली भन्ने पिहचानमा अिहलेसम्म मधेशी समुदाय समािहत नै भएको छैनपुर्ण समानुपाितक िनर्वाचनकामार्फत बन्ने संिवधान सभा, त्यसमा साधारण बहुमतको सरकार दुई ितहाइ बहुमतको संिवधान, त्यसपिछबन्ने नया पिहचानमा बल्ल समािहत हुन्छ िक भन्ने िझनो अाशा गर्न सिकन्छ

नेपाली भन्ने पिहचान पिहलो पटक िनर्माण हुन लागेको तर अिहलेसम्मको नेपाली पिहचान भनेकोनेपालिभत्रैको मधेशीलाई नेपाली नमान्ने तर भारतीय नागिरक प्रशान्त तामाङलाई नेपाली मान्ने िकिसमकोरहेको त्यसलाई नेपालीभाषी भन्नुपर्योत्यो एउटा सांस्कृितक पिहचान होत्यो कुनै नाजायज पिहचानहोइनत्यस्तै नेपालका मैिथलीभाषी भोजपुरीभाषीको पिन बोर्डर पािर सांस्कृितक लगाव रहेको सांस्कृितकलगावलाई शंकाको दृष्िटले हेर्ने पिरपाटी फेिर prejudice को दायरािभत्र पर्छ

AIMSA (All India Madhesi Student Association) का मधेशीहरूले भन्छन्, भारतमा नेपाली िवद्यार्थीहरूसंगिठत हुँदा मधेशी िवद्यार्थीलाई त्यसमा राख्दैनन्भारतीय भन्छन्, नेपाली भन्दैनन्मधेशी भारतीय हुन्भने मधेशीहरूको भारतमै पिन िकन त्यस्तो कमजोर संगठन? लोकतान्त्िरक अान्दोलनका ताका िदल्लीबराबर सम्पर्क गर्दा मलाई भान हुन्थ्यो, िदल्लीमा रहेका नेपाली पिन न्यु यर्कमा जस्तै सब पहिरयाहरू नैरहेछन्

सबैितरबाट िथचेर रािखएको मधेशी समुदाय अगािड बढ्नकालािग भारत पिन ठुलो मात्रामा जान सकेका छैनन्मधेशी अान्दोलन सिकएको छैन, जारी यस अान्दोलनको िनकास भनेको पुर्ण समानुपाितकका अाधारमाहुने संिवधान सभाको िनर्वाचन हो

मधेशी अान्दोलनका नेताहरूले अाफु अाफुमा िनरन्तर वार्ता नगर्ने पिरपाटी उदेकलाग्दो छ। त्यो powerlessness को symptom हो। हाम्रो न्यनतम समझदारी के हुने त? भनेर अाफु अाफुमा छलफल गर्नुपर्यो।

नेपालको राजनीितमा मधेशीहरूको जे स्थान छ, िवश्व राजनीितमा नेपालीहरूको, चाहे त्यो बाहुन क्षेत्री होस्, अथवा जनजाित अथवा मधेशी, त्यही स्थान छ। के अौकात छ कता कसको? कुवाको भ्यागुता भएर बसेका छन् एकसे एक। तर त्यो यथार्थलाई सामना गर्न जुन िकिसमको राजनीितक चेतनाको िवकास हुनुपर्ने, जुन िकिसमको संगठन िवस्तार हुनुपर्ने त्यो गर्ने छाँटकाँट मैले देिखराखेको छैन। अाफ्नो सानो गुम्िसएको mini Nepal बनायो अिन बाहुनवाद, पहाडीवाद गर्दै बस्यो। त्यो शक्ितहीन भइराख्ने चाहना प्रितिवम्िवत भएको हो।

एउटा व्यक्ितको एउटा भन्दा बढी सामुिहक पिहचान हुन्छ। नेपालिभत्र म
मधेशी हुँ। तय्सपिछ समग्रमा नेपाली पिहचान अाउँछ। अिन दक्िषण एिसयाली पिहचान अाउँछ। अिन एिसयाली पिहचान अाउँछ। अिन Blac पिहचान अाउँछ। त्यो एउटा राजनीितक पिहचान हो जुन िक िनर्माण गर्नुपर्ने हुन्छ। भारत, दक्िषण अफ्िरका र ब्रािजलले दोस्ती गर्नुपर्ने अाधार त्यही Blac पिहचानका अाधारमा हो। Black, Latino, Asian Caucus भने पिन भयो। Black, Latino, Asian Coalition भने पिन भयो।

हो त्यो Blac Identity claim गर्नु पर्ने ठाउँ न्यु यर्कमा बाहुनहरू बाहुनवादमा िलप्त, पहाडीहरू पहाडीवादमै िलप्त भएको देिखन्छ। त्यो राजनीितक चेतनाको कमी हो।

मलाई भन्नेले भन्छन्, यो मान्छे राजनीित छोडेर िबजनेस गर्न पट्टी लाग्यो भनेर। त्यो साँचो होइन। तपाईहरू यहाँसम्म अाफै पुग्नुस् Proposed Constitution अिन त्यसपिछ गर्नु पर्ने भनेको अार्िथक क्रान्ित नै हो, र त्यसकालािग मेरो कम्पनी अपिरहार्य हुनेछ भनेर मैले नेपालका नेताहरूलाई भन्न खोिजरहेको छु। मधेश र नेपालको लेभलमा होइन म त First World र Third World को लेभलमा सोंिचराखेको छु। First World र Third World को बीचको जुन भयावह खाडल छ, त्यो पुर्ने भनेकै Internet ले हो। मेरो कम्पनी त्यो vision कासाथ अगािड बिढराखेको छ।

Silicon City

नेपालमा दमजमलाई समानता िदएर गैर दमजमलाई बेफाइदा छैन। तर दमजमलाई समानता निदइकन नेपालमा साँचो अर्थमा अार्िथक क्रान्ित संभव छैन। पुराना जातीय, क्षेत्रीय, िलङ्गीय prejudice हरूलाई हामीले थाती लगाउन सक्नुपर्छ। अिन नया win win situation तर्फ लम्कनुपर्छ। अार्िथक क्रान्ित भनेको त्यही win win situation हो।

नेपालका राजनीितक समस्याहरूको समाधान, र प्रवासी नेपालीहरूको समस्याहरूको समाधान पिन one person one vote मेकािनज्ममा छ।

मेरो कम्पनी बाहेक मैले बराक अोबामाको क्याम्पेनलाई पिन समय िदइराखेको छु। राजेन्द्र महतोजीलाई मैले न्य यर्कमा भनेको िथएँ, "हम तो देिखए नेपालमें भी मधेशी, अमेरीकामें भी मधेशी।" बराक अमेरीकाको राष्ट्रपित हुनु भनेको िवश्व राजनीितकालािग ठुलो मायने राख्दछ। िवश्व राजनीित र अर्थनीितमा नेपाल र भारत जस्ता गरीब मुलुकहरूलाई पाइक नपर्ने थुप्रै कुराहरू छन्। त्यसलाई सामना गर्ने मान्छे पिन त चािहयो।

मुख्य कुरा positive impact गर्ने हो। शारीिरक रूपले को कहाँ छ त्यो अाजको globalization र internet को जमानामा खासै फरक पर्दैन।

पाखेले मिदसे भन्छ,
नेपालीले मधेशी भन्न िसक्छ

पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश



In The News

Interim Parliament's winter session from Nov 19 NepalNews
Govt allocates reservations in Nepal Police, APF 45 percent reservation to Janajatis, Madhesis, women, Dalit and people from backward area in the vacant posts of Nepal Police and Armed Police Force (APF). ...... Janajatis will get 32 percent seats, Madhesis 28 percent, women 20 percent, Dalits 15 percent and people from backward areas 5 percent. ...... decided to recruit 2000 personnel each in Nepal Police and APF.
Army diffuses two bombs near Koteshwor The explosives were wrapped inside a plastic bag.
EC unveils detailed report on election expenditure, Rs 515 million spent in preparation for polls out of Rs 1.28 billion allocated in fiscal year 2006/07, the Commission spent Rs 234 million to update the electoral rolls and out of Rs 287.1 million released by the government in fiscal year 2007/08 from its annual budget of Rs 1.911 billion, the Commission spent Rs 118 million. He also said that Rs 281 million were spent at the center and district level to date. ........ the budget meant for institutional capacity building and several logistics items can be used in future no matter what kind of electoral system the government decides to adopt. ........ had released Rs 121 million from its Peace Trust Fund in order to carry out voters’ education programs by mobilizing over 8,400 volunteers. It had also released an additional Rs 118 million to train over 234,025 staff and volunteers needed to conduct the polls. ....... 24 non-government organisations had received Rs 162 million from different foreign donors to launch media and voter education campaign across the country.

Sunday, August 26, 2007

An Open Letter To NAC



Goal Has To Be To Stay As One Country
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
Mantra: Economic Revolution

Dear Ambikaji.

Sorry it took me a while, but this is in response to your email that said "NAC is open to new ideas" that was a response to my blog post Democracy, Transparency, And The Nepali Diaspora.

I am glad you took the time to write. Here is my suggestion. (Surfacing)

Globalization and the internet are the two megatrends of these times. People are going to move around. Diasporas are going to be created. The concept of immigration has to be reimagined.

The First Major Revolution Of The 21st Century Happened In Nepal

We Nepalis did something amazing during the April Revolution 2006 and its second chapter, the Madhesi Kranti early this year. We invented nonviolent militancy.

Like I said to Howard Dean not longer after the April Revolution, "Governor, Iraq has 27 million people and Nepal has 27 million people. We have to spread democracy like in Nepal, not like in Iraq."

There have been many theories about who should get credit for the April Revolution. To ask that very question is to not understand the April Revolution and how it was brought about. Everyone anywhere on earth who participated should get credit. The April Revolution was like the physical universe. There was no center. But the primary credit goes to those who actually came out into the streets in large numbers.

The reason I am trying so hard to establish the April Revolution's due place in world history is to suggest we did it, and we can do something equally wonderful for the diaspora itself.

Some say there are 120,000 Nepalis in America, some say there are 200,000. Let's assume there are 150,000. If we had to start from scratch, how would we organize that crowd?

I believe some basic principles will have to be established. I propose two simple ones. One, democracy. Two, transparency.

One person, one vote, one voice: that is what democracy means. Equality is a political concept. All human beings are equal. That premise has to be the starting point.

The barrier to entry for Nepalis to join existing organizations and launch new ones should be as low as possible. The barrier to entry for new and old Nepali organizations in America to join NAC - the closest thing to what we have as an umbrella organization - should be as low as possible.

Organizations may or may not register with the American state. Those who might register might or might not seek non-profit status. It is all good. It is for the individual organization to decide. But no matter what course an organization chooses, one person, one vote is still valid. The concept of all human beings being equal is still valid.

Transparency is necessarily to do with the internet in this day and age. Creating and hosting a website is free at Google Pages. Devnagari script options are available: Blogger, Script. There is no excuse for any Nepali organization in America to not have an online presence.

All organizations should have a web presence. All book keeping of all organizations should be transparent. All decision making should be transparent. All it would take is to take and publish minutes of the key meetings.

Once you bring this about, NAC is going to have many more member organizations. And existing member organizations are going to have to change the way they operate, slightly.

NAC leadership will have to be elected by all member organizations. I don't know if it happens every year or every two years right now. But the only democratic way would be to say each member organization's voting weight is the total number of members it has. And that gets verified by the organization listing all its members and at least one piece of contact information for each at its website, either email address, or phone number or snail mail address.

There are several large and many small Nepali organizations all across America that are not members of NAC. And there are some obvious regional rivalries among the various regional groupings. All those will have to be encouraged to consolidate. And NAC will have to partly take over the ANA Convention to give it added legitimacy. Regional conventions are no problem, the more the merrier. And those are for the regional organizations to do or not.

What I am doing is basically creating a mathematical postulate. What happens when you take democracy and transparency to its logical conclusion? What does the organizational model look like? People have the option to agree, or disagree and express those disagreements right here in the comments section. People might also exercise the option to ignore and continue with the same old, same old. I hope not.

I hope we can start a conversation and bring about some basic changes in the ways we organize ourselves. The most important immediate positive fallout of adopting the twin basic principles will be that forces will be created to make sure many many more Nepalis in America get organized.

Unless we get organized we can not improve our political situation locally. And we should. Why can't Nepalis vote in the city elections in New York? Makes no sense to me.

Our organizations have to become democratic, transparent and mass-based. There is work to be done at home before we can go out there and engage in the conversation that will empower us.

Personally I don't believe I would have any leadership ambitions within a reorganized NAC. My organization Hamro Nepal is a digital, global organization. It is not exactly a diaspora organization, we also have members in Nepal. But we might create a US chapter and become a member organization. My interest is in creating the democratic, transparect process, not in seeking a leadership role. I have neither the time nor the inclination.

A better organized diaspora could also play a more meaningful role in Nepal's economic revolution, to last decades. But my organization's insight there is that as long as Nepal can create a policy framework friendly to FDI - foreign direct investment - it can tap the regional and global financial markets, and so the Nepali diaspora's role could only be marginal, and to that end Hamro Nepal intends to organize an online think tank, to help create that policy framework.

The primary motivation for the diaspora has to be self interest, not some sorry feeling towards the Nepalis in Nepal. The diaspora has to organize because the diaspora intends to empower itself in its local habitats.

To summarize.
  1. NAC should reorganize itself as the umbrella organization for all Nepali organizations in America.
  2. All member organizations must be democratic and transparent.
  3. The voting weight of each member organization will be how many members it has.
I believe the proposal is simple but far reaching, and it has implications for the ongoing national debate on immigration. We have to become part of it. We have to help shape it. We have to seek allies among other communities and groups.

I hope this is the beginning of a meaningful conversation.

Thank you.

Paramendra Bhagat.

PS. And while we are at it, I would encourage you and others to come into the seed money round of my tech startup, I am accepting $500, 1K and 2K per person. I believe my company is the single best thing I can do for the Global South. My projection is 2K becomes 200K in 5-7 years. I am listing this baby on Nasdaq. Food, water, internet access: every human being deserves these three basics. There is a market way of getting there. Evey human being has mindspace arond which the advertising industry rotates. First World ra Third World beech ko khadal purne bhanekai internet le ho.

Barack In Brooklyn
DL21C Annual Summer Bash: Barack Won The Straw Poll