Showing posts with label Upendra Yadav. Show all posts
Showing posts with label Upendra Yadav. Show all posts

Monday, December 05, 2022

5: Koshi

चुनावी तालमेल गरेको लोससपालाई गठबन्धनको बैठकमा बोलाइएन



The Real Paleo Diet: New Evidence Changes What We Thought About How Ancient Humans Prepared Food jazzing up your dinner is a human habit dating back at least 70,000 years. ........ both Neanderthals and Homo sapiens had complex diets involving several steps of preparation, and took effort with seasoning and using plants with bitter and sharp flavors. ........ In Shanidar Cave (Zagros, Iraqi Kurdistan), associated with early modern humans around 40,000 years ago and Neanderthals around 70,000 years ago, we also found ancient food fragments. ........ The majority of wild pulse mixes were characterized by bitter-tasting mixtures. In modern cooking, these pulses are often soaked, heated, and de-hulled (removal of the seed coat) to reduce their bitterness and toxins. The ancient remains we found suggest humans have been doing this for tens of thousands of years. But the fact that seed coats weren’t completely removed hints that these people wanted to retain a little of the bitter flavor. .

This ‘Shark Tank’ Startup Is Making Vegan Bacon Out of Seaweed



नयाँ सरकार नबन्दै ‘मध्यावधि’ निर्वाचनको चलखेल !
माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख
प्रदेश १ मा सरकार निर्माणको जोड घटाउमा लागे दलहरू उपेन्द्रको घोषणाले सत्तारुढ गठबन्धनलाई राहत ! ...... बैठकले जसपालाई केन्द्रको सरकारदेखि सबै प्रदेशमा समेटेर लानुपर्छ भन्ने विषयमा केन्द्रलाई सुझाव दिने सहमति गरेको नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले बताए । ‘पहिलेदेखि नै सत्ता गठबन्धनमा रहेको जसपालाई केन्द्रदेखि प्रदेशसम्म मिलाएर लानुपर्छ भन्ने विषयमा माथि सल्लाह, सुझाव दिने सहमति गरेका छौं,’ रेग्मीले भने, ‘चुनावको बेला जे जस्तो खटपट भएको छ, त्यसलाई मिलाउन भनेका छौं ।’ ....... यादवको यो अभिव्यक्तिपछि प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त भएको सत्ता गठबन्धनका एक नेताले बताए । ‘यो निर्वाचन सकिए लगत्तैदेखिको कसरत हो, यादवजीले आज बोल्नु भयो, यो एकदमै ठिक छ,’ उनले भने । ........ एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।

Sunday, October 09, 2022

9: Upendra Yadav



अनिल झाले रौतहट छाडेर धनुषा ३ मा दर्ता गराए उम्मेदवारी
कांग्रेसबाट टिकट नपाएपछि डा.अमरेश सिंहद्वारा स्वतन्त्र उम्मेद्वारी
यि हुन लोसपाले पाएको क्षेत्र, राजेन्द्र महतोले पाएनन गठबन्धनको साथ
गठबन्धनसंग लोसपाको सहमती, मधेशमा रोजेर ८ सिट पाउने, प्रदेशमा १६
मालेका सचेतक सांसद साह जनमत पार्टीको उम्मेदवार बन्ने पक्का
धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन
गठबन्धन फेरेका उपेन्द्रलाई सप्तरी-२ कठिन
मोरङमा दुइटै गठबन्धनमा भाँडभैलो
रूसलाई यसरी बर्बाद पारे पुटिनले
सप्तरी–२ बाट उपेन्द्र यादव र सीके राउतको उम्मेदवारी
रवि लामिछाने चितवन– २ बाट दिए उम्मेदवारी
४ कक्षामा पढ्ने १० बर्से बालकले बनाएको पेन्टिङ साढे तिन करोडमा बिक्यो
नागरिकता विधेयक सर्वोच्चमा, अब के हुन्छ ?
अबको प्रधानमन्त्री को ? आरजु, गगन, लिङदेनदेखि रबिन्द्र, रबीसम्म प्रधानमन्त्रीको रेसमा
सबैभन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने दल राप्रपा ९२९ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये राप्रपाले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । ...... एमालेले १३९ क्षेत्रमा, कांग्रेसले ९१ क्षेत्रमा, माओवादी केन्द्रले ४५ स्थानमा उम्मेदवारी दिएका छन् । ...... राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ५२ स्थानमा र जनता समाजवादी पार्टीले ८० क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव हाम्रो अवस्था दक्षिण वा वामपन्थको होइन, उग्र लुटपन्थको हो । जसले जिते पनि, जुन पार्टीले सरकार बनाए पनि राजकाज गर्ने गिरोह त एउटै छ । ...... बाहिर देखाउने अनुहार नेताको भए पनि भित्री नियन्त्रण एउटा सानो गिरोह (माफिया) को हातमा पुगेको छ । ........ चुनाव पनि यही गिरोहको कब्जामा पुगेको छ । जसले जिते पनि, जुन पार्टीले सरकार बनाए पनि राजकाज गर्ने गिरोह त एउटै छ । चुनावले पनि यो गिरोहतन्त्रलाई फाल्न नसक्ने भयो । यसको कालो छाया निर्वाचन प्रक्रियासम्म पुगेको संकेत मिल्न थालेको छ । समानुपातिकतर्फ उम्मेदवारी मनोनयन भएको तीन साता नाघिसक्यो, तर कुन पार्टीबाट को–को उम्मेदवार छन्, को कति नम्बरमा छन्, जान्न पाइएको छैन । निर्वाचन आयोगमा बुझाइएका सूची अहिलेसम्म पार्टी नेताहरूकै खल्तीमा बन्द छन् । प्रधानमन्त्री–पत्नी, मन्त्री–पत्नीका नाम अग्रस्थानमा छन् भनेर कांग्रेसमा केही दिन खलबली भयो । एकै परिवारका दुई जना उम्मेदवार बन्न भएन भन्ने कुरा आयो, तर त्यो त्यसै बिलायो । ........ पार्टीले उम्मेदवार छान्ने आधार के हो भन्ने कुरा यस पटक छर्लंग भयो, राणाकालीन पजनीको झल्को दिने खालको भयो उम्मेदवार चयन पनि । ....... आयोगमा बुझाइएका सूचीहरू तत्कालै सार्वजनिक गर्नुपर्थ्यो । ठूला पार्टीहरूका ठूला नेताको सहजताका लागि आयोगले काम गरिरहेको छ । समानुपातिकको व्यवस्थापनमा आयोग फेरि पनि कमजोर ठहरियो । कमजोर मात्र होइन, यस पटक त गम्भीर रूपमा चुक्यो नै । उसै त यस पटकको चुनाव राजनीतिक तमासा मात्र बन्दो छ, त्यसमाथि निर्वाचन आयोगको नोकरशाही प्रवृत्तिले चुनावकै विश्वसनीयता समाप्त गर्ने हो कि भन्ने आशंका थपेको छ । ठूला नेताहरूका सन्दर्भमा यो चुनाव कति निष्पक्ष हुन्छ पत्याउन कठिन हुन थालेको छ । ...... अब कांग्रेस कांग्रेस जस्तो रहेन, न एमाले एमालेजस्तो नै छ । ...... राजनीति नै पार्टीहरूको मझधारबाट बाहिरिन पुगेको छ । नेताहरू बाहिरिया तत्त्वको स्वार्थी जालोमा फसेका छन् । उनीहरूको अनुहार देखाएर राजनीति, आर्थिक कारोबार र राज्य संयन्त्र नै यही तत्त्वले कब्जामा लिइसकेको प्रतीत हुन्छ । .......... सुन्दै छु- केही मानिस छन् रे, जसका घरमा दिनहुँजसो मुलुकका प्रभावशाली मन्त्रीहरूका बिहानी–बेलुकी बित्छन् । मन्त्रीहरूलाई लाग्दो हो, उनीहरूको त्यहाँ आउजाउ गुपचुप छ । तर तिनका गाडीहरू घण्टौंसम्म त्यहीँ हुन्छन्, देख्ने मानिस जति पनि छन् । बजेट, व्यापार, ठेक्कापट्टा, आयात–निर्यातदेखि सरकारी नीति, उच्चपदस्थ नियुक्ति र सरुवासम्मका निर्णयहरू त्यहीँ हुन्छन् रे । सिंहदरबारमा त त्यसको अनुमोदन मात्र हुने हो । ........ नामैसमेत भन्छन्- कोही भट्ट, कोही अग्रवाल, कोही राणा, कोही शेर्पा छन् रेÙ मुस्किलले सात–आठ जना । प्रधानमन्त्री जो भए पनि तिनको किचन क्याबिनेटमा उनीहरू नै हर्ताकर्ता छन् भन्ने सुनिन्छ । ......... जीवनभरि रटेको प्रजातन्त्र/लोकतन्त्रको तमासा भयो । पार्टीको नेतृत्व र जनताको समर्थन एवं सहभागितामा भएका राजनीतिक परिवर्तनहरू यसरी यति चाँडै अभिशप्त बन्लान् भनेर सोचिएको थिएन । आदरसम्मान र भरोसा गरेका नेताहरू पतित भए । काममा कमजोरी, योग्यता र क्षमताको अभाव, केही व्यक्तिगत सरसुविधाका कुरा नभइदिए हुन्थ्यो, तर पनि ती सामान्य थिए । बिस्तारै यी कुरामा सुधार हुन्छ भन्ने थियो । पार्टीहरूमा नयाँ नेतृत्व आउँछ, अति भयो भने चुनावबाट तिनलाई पाखा लगाउन सकिन्छ भन्ने थियो । तर अब हाम्रो राजनीति अत्यन्त निकृष्ट गिरोहतन्त्रमा फसिसकेछ । केही आशा गरिएका नयाँ अनुहारमा पनि तिनको ग्रहण पर्न थालिसकेछ । ........ राजनीति गर्नेहरूका लागि ‘मनी, मसल’ को ठूलो स्रोत संगठित अपराध हो । यसले आम मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्दैन, तर मुलुकको राजनीति र आर्थिक क्रियाकलापलाई भने आफ्नो पकडमा लिएको हुन्छ । ........ मैले माथि संकेत गरेका मानिसहरू संगठित अपराधका नाइके हुन् । यिनको पहुँच प्रधानमन्त्रीदेखि राजनीतिक नेता र राज्य संयन्त्रका उच्च पदाधिकारीसम्म छ । नेताहरूलाई राजनीति गर्न, पार्टी चलाउन र निजी सुखसुविधाको व्यवस्था गर्नसमेत यिनैले सहयोग गरेका हुन्छन् । ........ मैले राजनीति ‘बाहिरिया’ को कब्जामा गयो भनेको हुँ । यी सब कुरा सुने–बुझेपछि चुनावको अर्थ पनि लाग्दैन । कैयौं सचेत मतदातामा अहिले यही पीडा छ । ........ लोकतन्त्रमा नागरिकले उपयोग गर्ने उच्चतम राजनीतिक अधिकार वा शक्ति भनेको चुनाव नै हो । ऐनमौकामा यसको सही उपयोग गर्न नागरिक चुक्नु हुँदैन । यस पटक मतदानको प्रयोग हाँगा छिमल्न होइन, संगठित गिरोहको शिरोच्छेदनकै लागि हुनुपर्छ । नेताले मनपरी गर्ने, मतदाताले पार्टी–आस्थाका नाममा भोट हाल्ने विरोधाभासको पनि यस पटक अन्त्य हुनुपर्छ । जब कांग्रेस कांग्रेसजस्तो छैन, एमाले एमालेजस्तो छैन, माओवादी पनि माओवादीजस्तो छैन, मतदाताले पार्टीप्रतिको आस्था र सिद्धान्तलाई समर्थन गर्ने ठाउँ कहाँ रह्यो र ? मतदाताले पनि नेताहरूको ढोङ उत्रिने गरी जवाफ दिनुपर्ने भएको छ । ......... परिवारभित्रका र ठूलो आर्थिक लेनदेनमा समानुपातिक सूचीमा अग्रता दिइएको कुरा अहिले व्यापक छ । सूची सार्वजनिक भएपछि त्यो देख्न सकिन्छ नै ।



विकास र समृद्धिका सर्तमा गठबन्धन नेपालको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर बढाएर निजी क्षेत्रको सेवा भारतीय र चिनियाँ मध्यम वर्गलाई लक्षित गर्न सके कतार जस्तै शिक्षाको वा थाइल्यान्ड जस्तै स्वास्थ्यको ‘हब’ बन्ने सम्भावना छ । ....... सरकारमा रहेको वर्तमान गठबन्धनको भविष्य र यसले दिने स्थायित्व एउटा पार्टीका मतहरू अर्को पार्टीमा सजिलै स्थानान्तरण हुन्छन् कि हुँदैनन् अनि चुनावको परिणामपछि वर्तमान गठबन्धन एक ठाउँमा बस्ने वातावरण बन्छ कि बन्दैन भन्नेमा भर पर्नेछ । सिट बाँडफाँटको बहसपछि बल्ल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी आआफ्ना चुनावी घोषणापत्र बनाउन जुटेका छन् । हुन चाहिँ गठबन्धनको कम्तीमा न्यूनतम नीति, कार्यक्रम र योजनामा संयुक्त चुनावी धारणा तय गरेर सिट बाँडफाँटतिर लाग्नुपर्ने थियो । ......... दुई–दुई चोटिको संसद् विघटन, नौ–दस महिनाको संसद् अवरोध, न्यायालयमा चुलिएको विवाद, राष्ट्रपतिले खोजेको राजनीतिक भूमिका र यसले ल्याएको नयाँ संवैधानिक विवाद अनि गहिरिँदो राजनीतिक ध्रुवीकरणले निम्त्याएको भूराजनीतिक टकरावका कारण देशका मुख्य पार्टीहरूलाई जनतामा राजनीतिप्रति विश्वास र देशको भविष्यप्रति आशा जगाउन त्यति सजिलो छैन । प्रदेशहरूको प्रभावकारिता सेतो हात्ती पालेसरह हुनु, समानुपातिक निर्वाचन प्रणालीको गलत प्रयोग हुनु अनि निर्वाचन जित्न करोडौं खर्चिनुपर्ने यथार्थताले नेपालको निर्वाचन प्रणाली र व्यवस्थामाथि प्रश्नहरू उठिरहेका छन् । बरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री पो ठीक हुन् कि भन्ने बहस फेरि उठेको छ । ......... देशको युवा पुस्तामा स्वतन्त्र उम्मेदवार बन्ने लहर चल्नु भनेको विद्यमान नेतृत्वको ‘भिजन’ र राज्य सञ्चालनको तौरतरिकाप्रतिको विद्रोह हो । ........ परम्परागत राजनीतिप्रति जनताको विश्वास र भरोसा टुटेको छ । ........ पाँच वर्षअघिको चुनावमा एमाले र माओवादी एक ठाउँमा उभिएर नेपाललाई धेरै दशकसम्म चीनको कम्युनिस्ट पार्टीले जस्तै स्थायित्व र विकास दिने वाचा गरेका थिए । जनताले पत्याएरै तिनलाई झन्डै दुईतिहाइको बहुमत दिए । तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीका पानीजहाजदेखि घर–घरमा पानी जस्तै ग्यास र सडकमा कोही भोका– नाङ्गा नरहने कुराले पनि समाज तताए । तर तीन वर्ष पुग्दा–नपुग्दै नेकपाले देशको स्थायित्वका लागि पाएको सुनौलो अवसर गुमायो । ........ दसैं–तिहारकै मुखमा देशका होलसेल बजारहरू सुनसान जस्तै हुनु राम्रो संकेत होइन । ....... यो आम निर्वाचनपछि चाहिँ देशले स्थिरता, विकास र समृद्धिमा ठूलो फड्को मार्ला भन्ने आधार पनि देखिँदैन । हिजो एमालेसँग गठबन्धन गर्ने माओवादी अहिले नेपाली कांग्रेससँग छ भने निर्वाचनपछि के हुन्छ, अहिल्यै केही भन्न सकिने अवस्था छैन । गठबन्धनको भावी प्रधानमन्त्री को भन्ने पनि निर्क्योल छैन । ........ श्रीलंकाको अहिलेको दुरवस्थाले नेतृत्वले आसेपासे पुँजीवाद, भ्रष्टाचार र खराब शासनलाई बढावा दिँदा देश कति छिट्टै खोक्रो बन्दो रहेछ भन्ने प्रस्टै देखाइदियो । खराब नीति र खराब शासन हावी भए देश अधोगतिमा जान कति समय लाग्दो रहेछ र ? ........ ऋणका रूपमा प्रशस्त विदेशी पैसा देशमा भित्र्याउने अनि देशको बजेट उत्पादनमुखी कम तर वितरणमुखी बढी बनाएका कारण दुई–चार वर्षमै श्रीलंका टाट पल्टेको उदाहरण हाम्रा सामु छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : कसको उम्मेदवारी कुन क्षेत्रमा ? [सूचीसहित]
नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी २०७४ मा रेशम चौधरी विजयी भएको क्षेत्रमा यसपल्ट उनकै श्रीमती चुनावी मैदानमा

कांग्रेस नेता अमरेश सिंहले दिए बागी उम्मेदवारी
लोसपाले प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ सिट लिने सहमति
यी हुन् जसपाको टुंगो लागेका उम्मेदवार [सूची] तराईका १४ जिल्लामा एमालेसँग तालमेल गर्ने सहमतिपश्चात् जसपाले शनिबार साँझ उम्मेदवारहरुको टुंगो लगाएको हो ।
तालमेलको विषयमा एमाले र राप्रपाबीच शनिबार निर्णायक छलफल
चुनावी तालमेलका लागि समानान्तर वार्तामा जसपा
एमालेले आफ्नो टिकट टुंग्यायो, तीन पार्टीसँग गठबन्धन कोसिस जारी

२४ वर्षपछि मधेशमा फेरि ठूला दलकै वर्चस्व केही असन्तुष्टि र फरक नतिजाको सम्भावना रहे पनि यो चुनावमा भने संस्थापनलाई (सत्ताको नेतृत्व गर्दै आएको कांग्रेस, एमाले, माओवादी) चुनौती दिने अलग शक्ति मधेशमा रहेन । राजनीतिक विश्लेषक चन्द्रकिशोर, लामो समयदेखि संस्थापनले गरिरहेको प्रयत्न सफल भएको बताउँछन् । ‘सुगौली सन्धिदेखि नै संस्थापनको हैकम चलेको मधेशमा अलग शक्ति बनेकोमा संस्थापन खुशी थिएन, मधेशको शक्ति तोड्न चाहन्थ्यो । त्यो लामो प्रयास यो चुनावमा सफल भयो’, चन्द्रकिशोर भन्छन् । ....... प्रतिनिधिसभातर्फ लोसपाले ८ र जसपाले १७ सिट मात्रै लिएको छ । जबकी अघिल्लो चुनावमा मधेश प्रदेशबाटै यी दुई दलले १९ सिट जितेको थियो । ....... पहिलो संविधानसभा चुनावमा फोरमले ५४, तमलोपाले २१, सद्भावना पार्टीले ९ र नेपाल सद्भावना पार्टी (आनन्ददेवी) ले ३ सांसद जित्यो । यो संख्या राष्ट्रिय राजनीति र मधेशको राजनीतिमा अर्थपूर्ण बन्यो । ........ रामवरण यादव मधेश आन्दोलनकै जगमा नेपालको पहिलो राष्ट्रपति बने । एकप्रकारले मुलुकको राजनीतिमा हस्तक्षेपकारी धार बन्यो– मधेश र मधेश केन्द्रित राजनीति । ........ २०६४ को चुनावमा चौथो शक्ति बनेको फोरम, २०६६ मै विभाजन भयो । कांग्रेस पृष्ठभूमिका विजय गच्छदारले उपेन्द्र नेतृत्वको फोरम विभाजन गरी माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए । २०७४ सालमा सिंगो पार्टीसहित गच्छदार कांग्रेसमा विलय भए । फोरम, तमलोपा र सद्भावना लगातार फुटिरह्यो । ......... सिट संख्या घटेको मौका पारेर २०७२ को संविधान जारी गर्दा ठूला दलहरुले पेलेर जाने नीति लिए । आफ्नो असहमतिबीच संविधान जारी भएपछि मधेशको एजेण्डा उठाउने दलहरु विद्रोहमा उत्रिए, मधेश अशान्त भयो । देशले ६ महिना लामो नाकाबन्दीकै मार खेप्नुपरेको थियो भने कयौं विद्रोहीले ज्यान गुमाए । विशेषगरी प्रदेश सीमाकंनप्रति उनीहरुको बिमति थियो । ........ मधेश केन्द्रित दलहरुको त्यो एकताबाट उत्साहित भएर राजेन्द्र महतोले संसदमा बोल्दै एकदिन प्रधानमन्त्री बनेर देखाउने बताएका थिए । तर मधेश केन्द्रित नेताहरुको यो एकता वर्षदिन पनि टिकेन ।

सप्तरी २ मा उपेन्द्र यादवका बलिया प्रतिस्पर्धी सीके राउत र जयप्रकाश संविधानसभा निर्वाचन–२०६४ मा मा सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभा–२०७० मा महेशले जम्मा ४६ मत प्राप्त गरे । माओवादीका उमेश यादव विजयी भए । २०७४ को निर्वाचनमा उमेशलाई हराएर तत्कालीन संघीय समाजवादी फोरमका उपेन्द्र यादव विजयी भए । ....... यो क्षेत्रमा जनमतको ठूलो पकड छैन । यद्यपि राष्ट्रिय अध्यक्ष नै यहाँबाट लड्दा व्यक्तिगत भोट पाउने नेताहरुको दाबी छ । उम्मेदवारी दर्तापछि राउतले पनि भनेका छन्, ‘जनताले मलाई जिताउनेमा विश्वस्त छु ।’ ....... यसपटक जसपाको आफैं अवस्था पनि राम्रो छैन । आन्दोलनको रापताप छैन भने सहयात्री फेरिएको छ । सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग सहकार्य गरेको छ र, सप्तरी–२ मा अरु दलका तुलनामा एमाले कमजोर छ । ........ वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका अधारमा हेर्दा जसपा पहिलो स्थानका छ । उसले १४ हजार ४०३ मत पाएको भने दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ८०७, लोकतान्त्रिक समाजवादी पार्टीले पनि १० हजार ४३५ मत पाएको छ । माओवादीको ९ हजार ५३४ र एमालेको ५ हजार ९५१ र जनमतको ४ हजार ५४२ मत छ । गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने जसपा अध्यक्ष यादव ठूलो मतान्तरले पछाडि देखिन्छन् । ....... सत्ता गठबन्धन छाडेर एमालेतिर लागेकोमा स्वयं जसपा नेताहरु समेत सन्तुष्ट देखिएका छैनन् । ‘हिजो मात्रै केपी शर्मा ओलीविरुद्ध प्रतिगमनकारीको नारा लगायौं, अनि आज मात्रै कसरी ओली राम्रो भयो भनेर भन्नु’ एक नेता भन्छन्, ‘बरु एक्लै चुनावमा गएको भए धेरै ठाउँमा जित्न सहज हुन्थ्यो ।’

सत्ता गठबन्धनसँग भिड्न एमालेको पनि मोर्चाबन्दी बिहीबारसम्म सत्ता गठबन्धनमा रहेको जसपालाई आफूतिर ल्याएर

१४ जिल्लाका ५२ प्रतिनिधिसभा र ११२ प्रदेशसभा सिटमा तालमेल गर्न लिखित सहमति गरेको

छ । ....... तराई मधेसका जिल्लामा बलियो प्रभाव भएको जसपा तथा देशभर संगठन भएको तर तुलनात्मक रुपमा कम मत भएको राप्रपासँग मोर्चाबन्दी गरेपछि एमालेलाई ४ मंसिरको चुनावमा सत्ता गठबन्धनको बलियो प्रतिस्पर्धी मानिएको छ । ....... एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि आफूहरुका लागि हिजोभन्दा थप अनुकलता सिर्जना भएको बताउँछन् । ........ जसपा पनि सत्ता गठबन्धनमा हुँदा र एमालेले एक्लै प्रतिस्पर्धा गर्नुपर्दा ऊ जम्मा ९ सिटमा अगाडि हुन्थ्यो । राप्रपा र राप्रपा नेपाल जोडिएपछि यो सिट बढेर १७ पुगेको छ भने जसपा सत्ता गठबन्धनबाट हटेर एमालेतिर पुग्दा ४९ भएको छ । ....... सत्ता गठबन्धनमा रहेको कांग्रेसका एक नेता भन्छन्, ‘चुनाव घोषणा गर्दैगर्दा चुनाव एकपक्षीय त देखिन्थ्यो । तर अहिले एमाले प्रतिस्पर्धीका रुपमा आएको छ ।’ प्रत्यक्षतर्फ कांग्रेसले धेरै सिट जिते पनि समानुपातिकमा एमालेले उछिन्न सक्ने हुनाले हाराहारीको दल बन्नसक्ने उनको विश्लेषण छ । माओवादी नेताहरु भने जसपासँग तालमेल गरेर तराई मधेसमा प्रतिस्पर्धामा आएपनि अरु क्षेत्रमा एमालेसँग बलियो साझेदार नभएको बताउँछन् । एक नेता भन्छन्, ‘धेरै गाउँमा जोगिएर आउन चुनौतीपूर्ण छ । त्यसैले एमाले पहिलो पार्टी त बन्दैन, तर समानुपातिकको बलमा दोस्रो पार्टी हुनसक्छ ।’


Saturday, September 24, 2022

24: Upendra Yadav



जुन देश को काम गर्ने उमेर को तीन जना मध्ये एक देश बाहिर छ उसै लाई ठुलो चिन्ता, अरु देश को मान्छे आफ्नो देश छिरछ भन्ने। नागरिक लाई अनागरिक बनाएर भए पनि, देश को संविधान नमानेर भए पनि देशको "रक्षा" गर्ने, "राष्ट्रियता" बचाउने। त्यो हिटलर को राष्ट्रियता हो। नेपाली स्वीकार नगर्ने "राष्ट्रियता" नेपाली राष्ट्रियता होइन।

Sunday, August 07, 2022

शक्ति सन्तुलन र अब को चुनाव

केपी ओली र प्रचंड ले आफ्नो केमिस्ट्री यति सारहो बिगारे कि एमाले र माओवादी को चुनावी गठबंधन हुने कुनै संभावना छैन। 

सत्ताधारी पाँच दल को गठबन्धन हुने हो भने सबैभन्दा बढ़ी फाइदा कांग्रेस लाई हुनेवाला छ। त्यही सत्ताधारी पाँच दल को गठबन्धन भित्र कांग्रेस बाहेक का चार दल को गठबन्धन भित्र मिनी गठबन्धन हुन्छ भने सबैभन्दा बढ़ी फाइदा प्रचंड लाई हुनेवाला छ। 

तर यी त भए शक्ति सन्तुलन का कुरा। मुद्दा कहाँ छ? मुद्दा के हो? 

मधेस र जनजाति आन्दोलन को संविधान संसोधन को मुद्दा परास्त भएको कि गायब भएको कि ओझल मा परेको? संघीयता को नक्शा नै बदल्ने किसिम को त आवाज पनि आउन छोड़ेको छ। 

लोसपा ले चाहेको छ पछिल्लो मधेस आन्दोलन को झुठा मुद्दा फिर्ता। मान्छे मारयौ कमसेकम लाश त देउ भनेको हो त्यो। मधेस आन्दोलन कमजोर रहेको अवस्था हो त्यो। कहिलेकाहीँ त्यसरी यथार्थ स्वीकार गर्नुपर्ने हुन्छ। जंगे ले राजतन्त्र फाल्नै खोजेको हो। बीपी ले लाचार भएर संवैधानिक राजतन्त्र मानेका हुन। मदन भण्डारी ले विवश भएर संवैधानिक राजतन्त्र मानेका। ज्ञानेंद्र ले गणतंत्र मानेको सिद्धांत मिलेर होइन। कभी मछली चिटी खाती है। कभी चिटी मछली को खाएगी। मधेस आन्दोलन परास्त भएको होइन। कमजोर तर छ। 

मधेस प्रदेश सरकार ले छ वटा प्रदेश लाई एक ठाउँ मा ल्याएर प्रदेश सरकार लाई सशक्त बनाउने प्रयास गरेको हो। त्यो जारी रहनु पर्छ। 

नक्शा बदल्ने एजेंडा त माओवादी को पनि हो। यद्यपि उ त्यो कुरा गर्दैन। एउटा हुन्छ मर्सिनरी लडाकु। उसको कोही न मित्र न शत्रु। जसले पैसा दियो उसको लागि लड्छ। प्रचंड को कुनै मुद्दा छैन। जसले सत्ता मा सहभागिता दिन्छ उसका लागि खड़ा हुन्छ। 

जसपा, लोसपा, जपा, जप्रपा सबै को राष्ट्रिय पार्टी स्टेटस गुम्ने समस्या छ। गुम्यो भने एक पिढी का लागि संविधान संसोधन को मुद्दा नै हरायो। एक्ला एक्लै कांग्रेस, एमाले र माओवादी जोसुकै सँग डील गरे पनि प्रत्येक लाई घाटा छ। तर यी चार को एकीकरण हुन्छ भने देश को निर्णायक शक्ति नै हो। तेस्रो ठुलो पार्टी बने पनि, चौथो ठुलो पार्टी बने पनि मुद्दा प्रमुख हुने निर्णायक शक्ति। त्यो एकीकरण नगरेको त आफैले हो। अझ रेशम पनि। घटनास्थल मा हुँदै नभएको मान्छे। त्यो थारू मंडेला हो। जुन देशमा मंडेला जेल मा छ त्यो देश लोकतंत्र होइन। नेपाल लोकतंत्र होइन। 

7: CK Raut

Sunday, June 05, 2022

सीके राउत को चर्को आलोचना

अबको चुनाव सीके राउत का लागि अंतिम मौका हो राष्ट्रिय पार्टी बन्ने। सीके राउत व्यक्तिगत स्तर मा मलाई आज पनि त्यति नै पसन्द छन जति दुई महिना अगाडि थिए। बहुत पसन्द। यो आलोचना व्यक्तिगत होइन राजनीतिक हो। 

देश पहिला बहुदल मा जानुपर्थ्यो। त्यस पछि गणतंत्र मा। त्यस पछि बल्ल संघीयता मा। यदि बहुदल र गणतंत्र स्कीप गरेर एकै चोटि संघीयता मा जाने कुनै बाटो थियो भने मैले त्यही बाटो तय गर्थें। तर थिएन। 

जुन नेपाली र मधेसी जनता ले लगातार डेढ़ दशक सम्म आन्दोलन पछि आन्दोलन दियो त्यो उच्चतम राजनीतिक चेतना भएको जनता हो। बिजनेस मा भनिन्छ कस्टमर सधैँ सही हुन्छ। तपाईं को सामान अथवा सेवा ग्राहक ले किनेन भने ग्राहक गलत होइन। 

राजनीति भनेको मुद्दा को आधार मा हुन्छ। अब त जनमत ले एउटा चुनाव पनि लडिसक्यो। 

अबको चुनाव सीके राउत का लागि अंतिम मौका हो राष्ट्रिय पार्टी बन्ने। के सीके राउत को राजनीति को लक्ष्य देश लाई अर्को राष्ट्रिय पार्टी दिनु नै हो? देशमा राष्ट्रिय पार्टी हरु को कमी छ? 

स्वीकार गरे पनि नगरे पनि जसपा, राजपा, जपा र त्रिपा मधेस आन्दोलन का राजनीतिक पांग्रा हरु हुन। २०४६ का कांग्रेस र वाम मोर्चा। सन २००६ का सात पार्टी र माओवादी। 

जनमत ले एक्लै चुनाव लड्यो, गल्ती गर्यो म भन्दिन। फेरि एक्लै चुनाव लड़े गल्ती गर्नेछ त्यो पनि भन्दिन। 

बहुदल पाउन कांग्रेस र वाम मोर्चा एक हुनु परेको थियो। गणतंत्र सम्म पुग्न तत्कालीन सात पार्टी र माओवादी एक हुनु परेको थियो। कांग्रेस र वाम मोर्चा २०३६ मा नै एक भएको भए बहुदल  अझ चाडो आउने। तर शीत युद्ध को यथार्थ थियो। मुद्दा लाई हेरेर गरिएको यथार्थपरक गठबन्धन थियो। 

मुद्दा हेर्ने हो भने जसपा, राजपा, जपा र त्रिपा त्यसै गरी एक ठाउँ आउन करै लाग्छ। चुनावी नतिजा को अंकगणित त्यही भनिरहेको छ। सन १९८९ मा बीजेपी र विपक्षी दल हरु किन एक ठाउँ आउनुपरेको? अंकगणित। अहिले त चार वटै राष्ट्रिय पार्टी स्टेटस गुमाउने ठाउँ मा पुगेका छन। राष्ट्रिय पार्टी स्टेटस गुम्नु भनेको संविधान संसोधन को मुद्दा हराउनु हो। 

मधेस आन्दोलन लाई भ्रष्टाचार को विरोध गर्नु नपरेको छैन। मधेस आन्दोलन लाई किसान आन्दोलन चाहिएको हो। आर्थिक क्रांति चाहिएको हो। तर पहिला बहुदल, त्यस  पछि गणतंत्र, बल्ल संघीयता भने जस्तै अहिले प्रथम कदम संविधान संसोधन हो। जसपा, राजपा, जपा र त्रिपा लाई एक ठाउँ मा ल्याउने मुद्दा भनेको त्यो संविधान संसोधन। 

एक पार्टी बनेर चुनाव अगाडि नै एकता महाधिवेशन गर्न सकिन्छ। अथवा चुनावी मोर्चा बनाउन सकिन्छ। टीका लगाउ मलाई म अध्यक्ष बन्छु होइन कि महाधिवेशन गर्ने, चुनाव लड्ने। इच्छा लागेको जोसुकै। अझ तमलोपा पनि। केही ठाउँ चुनाव जित्न भ्याएको छ। 

जसपा, राजपा, जपा, त्रिपा र तमलोपा। 

एक पार्टी नबने पनि, चुनावी मोर्चा नबने पनि वार्तालाप त हुनुपर्ने। लोकतंत्र मा विचार अस्वीकार गर्न सकिन्छ तर व्यक्ति लाई अस्वीकार गर्न सकिँदैन। यी पाँच ध्रुव हरु को त उठबस पनि छैन। वार्ता गर्नुपर्छ। टीवी रेडियो मा वादविवाद गर्नुपर्छ। छलफल गर्नुपर्छ। आफु आफु मा गपसप पनि नगर्नु भनेको लोकतंत्र नमान्नु हो। मुद्दा पाँच वटा को एउटै तर बोलचाल पनि छैन। अनि त्यो मुद्दा गणतव्य सम्म कसरी पुग्छ त? 

कांग्रेस र वाम मोर्चा एक ठाउँ आए जस्तै, सात पार्टी र माओवादी एक ठाउँ आए जस्तै जसपा, राजपा, जपा, त्रिपा र तमलोपा मुद्दा का आधार मा एक ठाउँ आउन करै लाग्छ। होइन भने खैरियत छैन। जसपा कै पनि राष्ट्रिय पार्टी स्टेटस गुम्न सक्छ। 

एक पार्टी बन्ने निर्णय गरेमा भर्खर भएको चुनाव मा पाएको मतको आधारमा पदको भागबण्डा गर्ने नै होइन। एकीकरण पार्टी महाधिवेशन गर्ने र सबै समस्या को समाधान महाधिवेशन मार्फ़त खोज्ने हो। त्यति बेला सम्म कामचलाउ कमिटी हरु। 

पाँच एक ठाउँ, एक चुनाव चिन्ह सम्म पुग्छन भने १५ लाख भोट पाउने पार्टी बन्ने हो। केन्द्र मा नै निर्णायक हुन सक्छ। सीके राउत मधेस प्रदेश को मुख्य मंत्री बन्न सक्छन। 

पहिला घर झगड़ा मिलाउने अनि बल्ल संविधान संसोधन। नाम जनता पार्टी। चुनाव चिन्ह पंजा छाप। केन्द्रीय पदाधिकारी सबै निर्वाचित। केन्द्रीय समिति सबै निर्वाचित। पार्टी एकीकरण भनेको ईगो मैनेजमेंट हुन सक्दैन। 

ठीक छ मधेस प्रदेश मा भ्रष्टाचार भएको छ तर काठमाण्डु मा ३० वर्षे मेलम्ची ले सयकडौँ बंगला हरु बनाएको कुरा खोइ गरेको? देश भरि स्थानीय तहमा भ्रष्टाचार भयो। पहाड़ी पुर्वाग्रही अख्तियार ले मधेस प्रदेश लाई मात्र टारगेट गर्यो। ऑफिस पनि कहाँ भन्दा बर्दीबाँस। पुर्वाग्रह त्यही देखियो। जनमत त्यस ट्रैप मा परयो। त्यो आत्म घृणा (Self-Hate) हो। त्यसले मधेस सशक्त हुँदैन। बुढ़ा हरु लाई फाल्ने तरिका हो पार्टी एक गर्ने, एक महाधिवेशन परखिने र दोस्रो महाधिवेशन मा पार्टी अध्यक्ष का लागि लडेर देखाइदिने। जित्ने। बोस्टन मा जे काम गर्दै थिए अहिले त्यस्तै काम जनकपुर बसेरै गर्न सकिन्छ। गर्ने। हप्ता को दुई दिन। उदाहरण पनि बन्छ नया पीढ़ि का लागि। शिक्षित बन, देश मैं बसेर दुनिया भरि काम गर। 

राजनीति भनेको मुद्दा हो। मुद्दा ले यी पाँच पाण्डव लाई एक पार्टी बनाउन करै लाग्छ। 





Sunday, February 27, 2022

जसपा मा बाबुराम: दुई बिराला उपेन्द्र र महन्थ

युक्रेनको तेस्रो ठूलो शहरमा रुसी सेना छिर्न सकेन
निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई खतिवडा भन्छन्, 'अब जसपामा कुनै विवाद रहेन' ..... टिकट वितरणमा आफ्नो हस्ताक्षर रहने दाबी पार्टीका अध्यक्ष उपेन्द्र यादवको थियो । तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक जना हस्ताक्षर आफूले स्वीकार नगर्ने बताउँदै दुई जनाको हस्ताक्षर हुनुपर्ने अडान लिएका थिए । त्यसपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले टिकट वितरणमा दुई जनाको हस्ताक्षर नहुने बरु वरिष्ठ नेता अशोक राईलाई हस्ताक्षरकर्ता राख्न प्रस्ताव गरेका थिए । त्यसमा पनि अध्यक्ष भट्टराईले असहमति जनाउँदै दुईजना हस्ताक्षरकर्ता हुनुपर्ने अडान लिएका थिए ।



Sunday, January 23, 2022

First They Ignore You



‘वैकल्पिक राजनीति’को हरिबिजोग कि कठोर सम्परीक्षण? विवेकशील दल, नयाँ शक्ति र साझा पार्टीका अभ्यास, कमजोरी र असफलताको जगमा ‘हरिबिजोगको भाष्य’ बनेको हो भने त्यो ठीक छ । यही सीमा र सीमितताबाट मात्र हेर्ने हो भने ‘हरिबिजोग’ मात्र हैन, ‘कन्तबिजोग’ नै भएको हो भनेर स्वीकार गर्न सकिन्छ । ......... कम्युनिष्टहरू विश्व साम्यवादी आन्दोलनका नेपाली रूप मात्र हुन् । यी कुनै मौलिक विचार र सोच भएका पार्टी संगठन हैनन् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ होचिमिन्ह, फिडेल क्यास्त्रो आदिलाई यिनीहरूले आदर्श मान्दछन् । यी चिन्तकहरूले निर्माण गरेको विचार र स्थापना गरेका राज्यहरू संसारभरि असफल र पतन भएका छन् । ४५ देशमा सत्तामा पुगेको साम्यवाद खुम्चेर पाँच देशमा झरेको छ । त्यसमा पनि चीन, लाओस र भियतनाम निजी सम्पत्ति र बजार अर्थतन्त्रमा फर्किसकेका छन् । उत्तरकोरियाले नयाँ प्रकारको पारिवारिक वंशवाद स्थापना गरेको छ । त्यो विश्व प्रक्रियादेखि अगलावमा छ । संसारमा जसोतसो साम्यवादी सत्ता एउटा देशमा मात्रै बाँकी छ- क्युबा । ............. विश्व अनुभवका दृष्टिकोणले मात्रै हैन, स्वयं नेपालकै अनुभवबाट पनि कम्युनिष्टहरू असफल भएका छन् । २०४६ साल यता उनीहरू बारम्बार सत्तामा भएर पनि कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । अर्थतन्त्रको ढाँचा र जनताको जीवनस्तरका कुनै सार्थक परिणाम दिन सकेका छैनन् । झण्डै दुईतिहाइको बहुमत उनीहरूले निरर्थक तुहाएका छन् । ................

जनताले जतिसुकै लामो मेनु पढे पनि अन्ततः चाउमिन र मःम नै माग गर्ने हुन् ।

........ नेपाली कांग्रेसले सबैभन्दा धेरै २०५६ को आम चुनावमा ३७.२९ प्रतिशत मत पाएको थियो । २०१५ सालमा दुईतिहाइ सीट जित्दा पनि कांग्रेेसको भोट ३७.२० प्रतिशत मात्र थियो । कम्युनिष्टहरूका सबै घटकलाई एकै ठाउँमा जोड्दा सबैभन्दा बढी २०७४ मा ४८.२९ प्रतिशतसम्म भोट पाएका छन् । राप्रपाले सबैभन्दा बढी भोट २०५१ सालको आम निर्वाचनमा पाएको हो- १७.९३ प्रतिशत । गत निर्वाचनमा त यसले थ्रेसहोल्ड नै काटेन । ............. औसत विश्लेषण गर्दा नेपाली कांग्रेससँग ३० प्रतिशत, कम्युनिष्टका सबै घटक वा समूह गरेर ४० प्रतिशत र राजावादीसँग ५ प्रतिशत मात्र सैद्धान्तीकृत मतदाता (इनडक्टि्रनेटेड भोटर) छन् । यी तीन वटैका समर्थक र मतदाताले ‘वैकल्पिक पार्टी’ लाई भोट दिंदैनन् भनेर मान्ने हो भने ७५ प्रतिशत मात्र हुन्छ । बाँकी २५ प्रतिशत भोट वैकल्पिक राजनीतिको प्रष्ट स्पेस हो । यो भोट एकीकृत हुनसक्ने हो भने धेरै ठूलो राजनीतिक शक्तिको जन्म हुन्छ । तसर्थ ‘वैकल्पिक पार्टी’ का लागि राजनीतिक स्पेस नै छैन भन्ने विश्लेषण विल्कुल गलत हो । समस्या कहाँ हो भने त्यो भोट एकीकृत हुन सकिरहेको छैन । आफ्नो स्पेसलाई राम्ररी अकुपाई गर्न सक्ने शक्ति संगठित नहुनु समस्या हो । छिरलिनु समस्या हो । .......... कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी ‘फेजआउट’ हुने र त्यो ठाउँ राजेन्द्र लिङ्देन, धवलशमशेर जबरा र रवीन्द्र मिश्रले लिने सम्भावना प्रखर भएको छ । .......... दक्षिणपन्थी शक्ति ..... यस धारको नेताका रूपमा एकछत्र केपी शर्मा ओली छन् । ......... चार-यथास्थितिवादी शक्ति । यो धारमा नेपाली कांग्रेस छ । साथै माओवादी केन्द्र र नेकपा (एस) को भूमिका पनि आजको मितिसम्म यही विन्दुमा छ । .......... संविधानको संशोधन वा पुनर्लेखन, प्रदेशको पुनः सिमाङ्कन, वित्तीय संघीयताको माग अग्रगमन हो । प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप र समानुपातिक निर्वाचन प्रणालीको माग अग्रगमन हो । पहिचान र अधिकारको सुनिश्चितता र बहुभाषिक नीतिको अभ्यास अग्रगमन हो । तीव्र आर्थिक वृद्धि, पर्याप्त भौतिक पूर्वाधार, दिगो विकास, समन्यायिक वितरण र समतामूलक समृद्धिको आकांक्षा अग्रगमन हो । संक्षेपमा सहभागितामूलक लोकतन्त्र, समावेशिता, सुशासन र समृद्धिको समुच्चय नै यतिखेरको अग्रगमन हो । ........... यी सवाल मूलतः अहिले जसपाले बोकिरहेको छ । त्यसैगरी विवेकशील साझाको विवेकशील पक्ष पनि यी सवालको नजिक देखिन्छ । लोसपा एजेण्डाले यही धारको दल हो तर राजनीतिक व्यवहारले त्यसले ठूलो गल्ती गर्‍यो । ओली प्रतिगमनलाई साथ दिएर आफ्नो राजनीतिक भविष्य नै दाउमा हाल्यो । माओवादी केन्द्र र नेकपा (एस) ले चाहेमा यथास्थितिवादी कित्ता छोड्ने र अग्रगामी कित्तामा आउन सक्ने सम्भावना छ । ........... सात वटै प्रदेशमा यसका प्रदेश कमिटी छन् । सात मध्ये ६ वटा प्रदेशका प्रदेश सभामा यसका निर्वाचित प्रदेश सांसद छन् । एउटा प्रदेशमा सरकारको नेतृत्व गर्दैछ । बाँकी तीन वटा प्रदेशमा सरकारको साझेदार दल हो । ७७ मध्ये ७५ जिल्लामा यसका कमिटी र पार्टी सदस्य छन् । ७५३ मध्ये करीब ७०० गाउँपालिका/नगरपालिकामा यसका पालिका कमिटी छन् ................

भारतमा भाजपाले उत्तराखण्ड, झारखण्ड, तेलङ्गाना आदि प्रदेश गठन गर्न राजी भयो । यसको अर्थ भाजपा अब उत्तराखण्डवादी, झारखण्डवादी, तेलङ्गानावादी पार्टी भयो भन्न मिल्दैन ।

......... कुनै अमूक समुदायको व्यक्ति मूल नेता हुनुले त्यो पार्टी त्यही समुदायको मात्र हुँदैन । खसआर्य बाहेक अरू समुदायका मानिस मूल पार्टीको मूल नेता र राज्यको मूल कार्यकारी हुन सक्दैनन् भन्ने मनोवैज्ञानिक समस्याबाट अब सबै मुक्त हुनुपर्दछ । ...........

अमेरिकाले समेत बाराक ओबामा जस्ता राष्ट्रपति र कमला हृयारिस जस्ता उपराष्ट्रपति दिइसक्यो । नेपालले यो काममा अब ढिलो गर्नुहुँदैन ।



‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’ सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ । ......... निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव हुने सम्भावना कम छ ....... स्थानीय तहको चुनाव पछि सारेर तीनै तहको चुनाव एउटै मितिमा गर्नुपर्छ भन्ने प्रस्तावमा सबै दलहरुबीच मोटामोटी सहमति भयो । तर ठोस निर्णय गर्न कानूनी परामर्श गर्ने कुरा भयो ।

पर्सामा जसपाको समानान्तर समिति, जिल्लाको विवादले प्रदेशमा पनि ध्रुवीकरण
इन्स्टाग्राममा हुनेछ मोटो कमाई, लञ्च भयो नयाँ फिचर
अयोध्या–जनकपुरधाम जोड्न भारतले चार लेनको सडक बनाउने भिठ्ठामोडसम्म भारत सरकारले फोरलेनको सडक बनाउने भएको हो । उक्त सडकलाई ‘रामजनकी मार्ग’ नामकरण गरिएको छ ।

Saturday, January 22, 2022

हम गौर तो लेंगे ही, गोरखा भी लेंगे

जसपा के इस वक्तव्य को देखिए। क्या कह रहे हैं ये लोग? 

जसपा को मधेस से अब पुर्ण रूप से विस्थापित करो। कहीं एक सीट भी जितने न पाए। 

ये प्रकाश अधिकारी कौन? भोट मधेस में लो और पार्टी में उपर से निचे ठुंस दो ऐसे ऐसे अधिकारी को? 

संसदीय लोकतंत्र, चुनावी प्रतिस्प्रधा के रास्ते चल रही है एक पार्टी सड़क पर उस अवस्था में आन्दोलन कर रही है जहाँ विधि का शासन नहीं दिख रहा है। एक मंत्री ने खुले मंच से किसी को जान मारने धमकी दी और वो मंत्री पद पर अभी तक बरक़रार है। 

हमें नेपाल एकीकरण करना है। हमें गोरखा कब्ज़ा करना है। 



Friday, January 21, 2022

रेणु यादव का वक्तव्य अब तक में देउबा की जिम्मेवारी बन गयी, देउबा राजीनामा दो

संसदीय लोकतंत्र में चाहे सरकार एक पार्टी का हो या अनेक पार्टी का, प्रत्येक मंत्री देश के प्रधान मंत्री के प्रति सिधा जिम्मेवार होता है। रेणु यादव के आपत्तिजनक वक्तव्य के दिनों बित गए लेकिन अभी तक देउबा उन्हें मंत्रीमंडल में रखे हुवे हैं। अब उस घोर आपत्तिजनक वक्तव्य की जिम्मेवारी सिर्फ मंत्री रेणु यादव की नहीं रही। अब वो देउबा के माथे पर आ गयी। देउबा, राजीनामा दो। 

उपेन्द्र यादव को भी पार्टी अध्यक्ष पद से राजीनामा दे देना चाहिए। अब तक रेणु यादव को पार्टी से नहीं निकाले। 







Saturday, October 16, 2021

भ्रष्टाचार का मुद्दा और जनमत



हतौडाले हानेर महोत्तरीमा एक महिलाको हत्या प्रहरीका अनुसार महोत्तरी गाउँपालिका ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको हो । ....... घरमा कोही नभएको बेला टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनास्थलमा रगतले भिजेको हतौडा बरामद भएको जानकारी दिए । ....... हत्या कसले र किन गरेको विषयमा केही खुलेको छैन । उनको जेठो छोरा भारतको गुजरातमा छन् । र, कान्छो छोरा जलेश्वरस्थित मावली पुगेको बेला शिलादेवीको हत्या भएको एसपी आचार्यले बताए ।




इस जहाज को देखिए। दो लाख टन से ज्यादा का है। लेकिन डुबती नहीं। दो टन का एक रॉड को पानी में गिराइए डुब जाती है। सरफेस एरिया की बात है। 

नेपाल में भ्रष्टाचार का मुद्दा अभी का सामयिक मुद्दा भी है और कठिन मुद्दा भी। लेकिन उसका प्रेशर जनमत पार्टी सिर्फ अपने नेता और कार्यकर्ता पर रखे वो सही रास्ता नहीं है। वैसे भी आम जनता के स्तर पर भारी जागरूकता न आने तक भ्रष्टाचार को मटियामेट नहीं किया जा सकता है। 

ज्यादा से ज्यादा जनता भ्रष्टाचार के विरुद्ध आंदोलन में उतरने का रास्ता क्या है? (Remote Relay अनसन: चुँकि रामलीला मैदान उपलब्ध नहीं है)


मन्त्री नबनाएको विरोधमा उपेन्द्रको पुत्ला दहन (फोटोफिचर)



Searching for the American Dream? Go to Canada
Searching for the American Dream? Go to Canada Physical mobility, then, is the best pathway to economic mobility. ....... Canada is a policy lab for experiments in reducing inequality. The country is far from perfect, but it ranks far higher than the U.S. in social mobility: Almost 20 per cent of Americans are born below the poverty line, a figure that’s less than 10 per cent in Canada.

America is also going through its second eviction crisis within a decade, worsening both poverty and hunger.

.......... The expansion of large-scale farming just over one hundred years ago lured 750,000 Americans to Canada’s Prairie Provinces of Alberta, Manitoba and Saskatchewan. Today more than one million Americans live in Canada, and their numbers are rising. After 2016, it was Donald Trump’s election that drove a new wave north of the border.

In 2020, at the height of the coronavirus, Americans jammed Canadian real estate websites, buying properties unseen.

Canadians joke they’ll need to build a wall along their border to keep Americans out. At least Canada wisely banned certain assault weapons in 2020, keeping out the most odious American trait. ................ While the U.S. convulses over immigration policy, Canada has far fewer qualms. Canada has entered the immigration big leagues, setting a clear target of 400,000 migrants annually to add to its 38 million population – a far higher annual percentage than the U.S. Canada’s “Century Initiative” openly aspires to grow the population to 100 million – at which point its population will likely surpass that of Russia. Is Canada the migration magnet of the 21st century? .......... Its aging population requires caregivers; its eastern and Maritime provinces need to be rejuvenated with new industries, from IT to hydropower; its thawing frontiers require hearty workers to cultivate the bounty, and connecting its oilpatch and farmlands to global markets requires new pipelines and a vast freight rail network. There aren’t nearly enough Canadians to do it all. ........ One-fifth of Canada’s current population is immigrants, who account for most – and soon all – of its population growth, especially South Asians and Chinese. If Canada continues this high immigration trajectory, by 2036 half the country’s population will be foreign-born or have at least one immigrant parent. ............... Canada is on the hunt for talent as it seeks to diversify its economy, and Indians are an easy target to poach. The number of annual Indian immigrants to Canada more than doubled between 2016 and 2019, to nearly 90,000, more than migrated to the U.S.

Critics of Mr. Trump’s 2020 executive order suspending the H1-B visa program dubbed the order the “Canadian job creation act.”

Next Canada could pluck from the 500,000 Indian-origin residents of Silicon Valley alone. American nationalists shouldn’t separate the innovation emerging within their borders from the diverse nationalities of the brains that produced them. Without the latter, much less would happen in the former.............. Canada is much more like continental Europe than the U.S. or United Kingdom, which partly explains why its politics since the financial crisis has stuck to the centrist path of the Netherlands, France and Germany rather than the virulent populist nationalism of America and Britain. ........... Young people around the world keep a close eye on these trends, which is why they continue to flood the website of the Comprehensive Ranking System (CRS) to check their eligibility to gain Canadian residency. ...........

The urban-rural gap is common across the world. Indeed, it represents as profound a pattern of inequality as the disparity between North and South globally.

.......... The acreage of protein-rich soy growth has also accelerated all across Canada. A single drone made by a company like Flash Forest can plant 100,000 trees each month, meaning billions more trees sprouting by 2030. Canada’s energy, agriculture and technology sectors are expanding in lockstep with its population. .............. Whereas Americans have been flocking to low-tax but climatically troubled Texas and Florida, Canadians old and new are likely to become more dispersed farther and farther north. Towns in Canada’s inland provinces of Ontario and Manitoba are becoming much more desirable as the climate warms and Hudson Bay becomes a grand Arctic gateway. ..............

Simply put: Canada’s future human geography will dissipate beyond the narrow belt along the U.S. border.



Warm and chill: Canadians flock to Panama for a slower, affordable life Chantal Poulin and her husband, Eric, lived fast-paced lives in Quebec. They owned two art galleries. They earned high incomes. But they wanted more. Not more money – but more out of life. ......... They now live on a four-acre property in Panama near the mountain town of Boquete, where they spend their time tending to a pack of rescue dogs. “It was stressful in Canada,” Ms. Poulin said. “So many people measure themselves by what they own and they keep wanting more. We wanted to get away from that.” .......... Panama, which borders Costa Rica and Colombia and straddles the Atlantic and Pacific oceans, has long been a favourite retirement destination for Canadians seeking a slower pace of life, a different culture and warm weather. The country is known for the ease with which it gives legal full-time residency to foreigners. ..........

Canada typically ranks among the top three points of origin for people seeking residency in Panama, along with the U.S. and the U.K.

.......... Even in the region’s larger cities, life tends to move at a slower pace than in Canadian cities and towns – a potential frustration for people accustomed to fast-paced living. But the culture offers social benefits. For example, it’s common for people to greet each other when getting on elevators or public buses. In smaller towns, strangers typically greet each other on the street. ........... Although the country has one of Latin America’s most advanced economies, its gross national income per capita was, in 2020, about a quarter of Canada’s, and life essentials are priced accordingly. Medical and other professional services are inexpensive (a doctor’s bill might come to $20), and so is general labour. .......... Women over 55 years of age and men over 60 qualify for 50 per cent off movies, theatres, concerts and sporting events; 50 per cent off the closing costs of home purchases; 50 per cent off hotel stays from Mondays through Thursdays; 30 per cent off hotel stays from Fridays through Saturdays; 25 per cent off restaurant meals; 15 per cent off dental and eye exams; and 25 per cent off airline tickets. ............ The Friendly Nations Visa allows foreign residents to work, and the country doesn’t tax residents on foreign income – a boon to anyone telecommuting to a job in their home country. (Panama recently launched a short-stay, nine-month Digital Nomad Visa to encourage exactly that sort of visitor.) .............. the country uses the U.S. dollar ........ “Here in Panama,” he says,

“manana [tomorrow] doesn’t always mean tomorrow. Sometimes it means the day after tomorrow, or the day after that.”

........ “If extraterrestrials decided to pick a place on Earth to live, I’m pretty sure they would pick Panama over a place that gets snow and ice”