Showing posts with label London. Show all posts
Showing posts with label London. Show all posts

Wednesday, November 18, 2015

लंदन लाई एक नंबर प्रदेश मा गाभौं

अस्ति देखियो लंदन मा मोदी का विरुद्ध नेपाली ले प्रदर्शन गरेको। लंदन मा पनि नेपाली हरु पुगेका रहेछन् भन्ने कुरा पुष्टि भो। अब के चाहियो? लंदन लाई एक नंबर प्रदेश मा गाभौं। त्यो सौभाग्य झापा ले मात्र किन पाउने? न्यु यॉर्क तर मैले गाभ्न दिँदैन।




Saturday, November 14, 2015

In The News (38)



मधेस आन्दोलनबारे काँग्रेस- मोर्चाबीच छलफल



लण्डनका नेपालीको प्रदर्शनले भारत आश्चर्यमा
लन्डनमा नेपालीको प्रभाव बारे बुझ्ने
बिहीबार मोदी र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले लण्डन स्क्वायरमा रहेको महात्मा गान्धीको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम हुँदा नेपालीले मोदीविरुद्ध नाराबाजी गरेका थिए । समाचारमा जनाइएअनुसार गुजराती र शिखको प्रदर्शन हुने ठानेको भए पनि भारतीय भ्रमण दलले नेपालीको प्रदर्शनबारे सोचेको थिएन । ब्याकअफ इन्डिया, रिमुभ ब्लकेड लगायतका होर्डिङ बोर्ड सहित करिब ७ सय जति नेपालीले प्रदर्शन गरेका थिए ।
वीरगन्जस्थित एमाले पार्टी कार्यालयमा आगजनी
प्रहरीले समयमै आगो निभाएकोले धेरै क्षति हुन पाएन । .... मधेस आन्दोलनलाई मत्थर पार्न एमालेले रणनीतिक रुपमा चियापान कार्यक्रम गर्न लागेको भन्दै मोर्चाले आगजनी गरेको हो । .... शुक्रबार एमाले सम्बद्ध युवासंघले छठ, नेपाल संवत् र तिहारको अवसरमा चियापान कार्यक्रम गर्ने भन्दै प्रचारप्रसार गरेका थिए । एमालेको चियापान तथा स‍ंविधानको विषयमा छलफल कार्यक्रम आयोजना गर्ने बताएपछि मोर्चा कार्यकर्ताले शुक्रबारै कार्यक्रम सफल हुन नदिने बताएको थियो ।
पर्सा एमाले कार्यालयमा भएको आगजनीको भट्टराईद्वारा भर्त्सना


** बिचार ************** - राष्ट्रको चिन्ता नगरेर हामी नेपाली राष्ट्रियताको मात्रा किन चिन्ता गर्या हो ? - जुन दिन द...
Posted by C.k. Sah on Friday, November 13, 2015

Marwari Sewa samiti taraf se saman karya kram
Posted by Dilip Dharewa on Friday, November 13, 2015


Exclusive Video: मोदीविरुद्ध बेलायतमा उर्लियो नेपाली समूदाय ।
Posted by eKantipur on Thursday, November 12, 2015





“It lasted for 10 minutes, 10 minutes, 10 horrific minutes when everybody was on the floor covering their heads and we...
Posted by The New York Times on Saturday, November 14, 2015

मधेश बिरोधी माधव नेपालको सर्लाहीमा भब्य स्वागतको तयारी.....भोली मधेश बिरोधी माधव नेपाल हरिपूर सर्लाहीमा आउने हल्ला सँग...

Posted by Upendra Mahato on Saturday, November 14, 2015

Thursday, October 02, 2014

Power Devolution: Bigger Issue Than Maps And Names Of States

Map of the Australian states / Mapa dels estat...
Map of the Australian states / Mapa dels estats australians (Photo credit: Wikipedia)
How much power will the states have? Will it be true federalism where states do most things, and the center only does things the states can not do? Will states be able to raise taxes? How much power will there be at the local level? Will villages and towns have real budgets where they are not at the mercy of state and central governments?

These power devolution issues are the true issues of federalism. But almost all the debate and hand wringing has been on the maps and names of possible states. You can have the map and the name you want, but unless there is true power devolution, federalism is going to be fake.