Tuesday, December 06, 2016

तेस्रो सम्विधान सभा एक मात्र उपाय

एमाले को उग्र नस्लवादी व्यवहार ले देखाउदैछ देश तेस्रो सम्विधान सभा तर्फ लम्कि सक्यो।

गाउ गाउ मा निरक्षर बाहुन को खुट्टा ढोग्ने ले न लोकतंत्र न सन्घीयता न समावेशीता को कुरा गर्न सुहाउछ। बहुदल होइन सुधारिएको पन्चायत देउ भन्ने ले मेरो वाक स्वतंत्रता खोइ भन्न मिल्दैन।

यो भस्म हुनु पर्ने सम्विधान नै हो। धर्म निरपेक्षता नभएको सम्विधान पनि लेख्छ कसैले 21 औ शताब्दी मा आएर?

बाहुन ले कोरेको नक्शा नमान्ने ले आफ्नो नक्शा पेश गर्न सक्नु पर्यो। सुधारिएको नक्शा बाहुन ले नै कोर देउ भन्ने हरु ले सुधारिएको बाहुनवाद खोजेका हुन । गधा लाई गन्गा स्नान गराउ गाई बन्ला। बाहुन लाई दुध ले नुहाए पनि केही फरक पर्दैन ।

जुन ब्रम्ह ले वेद दिए त्यही ब्रम्ह को त पहिलो मानव अवतार येशु। त्यो येशु लाई नेपाल छिर्न दिएको छैन बाहुन ले। यो बाहुन कि रावण?

बाहुनवाद भनेको नै असमानता हो। लोकतंत्र, सन्घीयता, समावेशीता भनेको समानता हो। एउटा सर्वनाश हुनै पर्छ। राजतन्त्र समाप्त नगरे सम्म गणतंत्र सम्भव थिएन। बाहुनवाद समाप्त नगरे सम्म लोकतंत्र, सन्घीयता, समावेशीता छैन ।

तेस्रो सम्विधान सभा को चुनाव गर्ने अनि ह्विप नलाग्ने प्रत्येक मुद्दा मा खुल्लम खुल्ला छलफल र मतदान हुने वातावरण बनाउने। यो उट सम्विधान कुनै सम्विधान सभा ले लेखेको सम्विधान नै होइन। सम्विधान सभा बाहिर लेखिएको सम्विधान यो।

सर्वदलीय राष्ट्रीय सरकार ले निष्पक्ष चुनाव गराउने। दोस्रो सम्विधान सभा चुनाव 100% धाधली भाको हो। जगज़ाहिर कुरा हो।

मधेसी जनजाति दल ले पार्टी एकीकरण नै नगरे पनि एक पद एक उम्मीदवार मा जानु पर्छ। बरु त्यस दायरा मा नया शक्ति र माओवादी लाई पनि ल्याउने प्रयास हुनु पर्छ। एक मधेस दो प्रदेश मान्ने जति सबै आइजा ।

एक मधेस दो प्रदेश नमान्ने भनेको के? मधेसी मुख्य मन्त्री को मुनि बस्नु नपरोस भनेको न हो?

मधेस मा मधेसी त हुन्छ मुख्य मन्त्री। मधेस मा मधेसी मुख्य मन्त्री, काठमांडू मा मधेसी प्रधानमंत्री। उपेन्द्र यादव। यादव ले जातपात मान्दैन।

विष्णु को दोस्रो मानव अवतार क्रिष्ण। पहिलो राम। जसको अपमान गरी विद्या ले गएर जनकपुरधाममा।

अन्तरिम सम्विधान मा सन्घीयता थप्ने काम मात्र बाकी छ।

No comments: