लिच्छवि काल पार्ट दो को कुरा

मैले झोंक झोंक मा लिच्छवि काल पार्ट दो को कुरा गरें। तर गोपालवंशी, लिच्छवि, मल्ल, किरात, शाह वंश ---- ती सब सामंती व्यवस्था थिए। त्यो युग समाप्त भयो। अब त गणतंत्र र लोकतंत्र को युग आयो। अब त लिच्छवि काल पार्ट दो संभव छैन।






Comments