Wednesday, January 27, 2016

Nepal News (51)

नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्न 'प्रबुद्ध समूह' गठन
१९५० सन्धी लगायत सबै सम्झौताबारे पुनरावलोकन गरी सुझाव दिने
समूहले १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी देखि अहिले सम्मका सबै सहमति र सम्झौताहरुको अध्ययन गरी सरकारलाई सुझाव पेश गर्नेछ । ...... तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ मा भारतको भ्रमण गरेका बेला १९५० को सन्धी पुनरावलोकन लगायतको बिषय प्रवेश गराएका थिए ।
पूर्वराष्ट्रपतिलाई नेम्वाङको सुझाव– ‘तपाईं चिकित्सा क्षेत्रमै फर्कनुस्’
‘राजनीतिक दलका नेता जनताको भार बन्नु हुँदैन’
मोर्चाले बिथोल्यो काँग्रेसको क्षेत्रीय भेला
सद्भावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले नेपाली काँग्रेसको क्षेत्रीय भेला मोर्चाका कार्यकर्ताहरुले विथोलेको स्वीकार गर्दै कुनै पनि तहको अधिवेशन गर्न नदिने चुनौती दिएका छन् ।
नयाँ शक्तिमा चार विभाग

एउटा भनाई छ ‘चाहे तरबुज पे गिरे चाकू या चाकू पे तरबुज, आखिर कटना तरबुजको ही है ।’ चाहे मधेशीको बिरोध गरोस् गैर मधेशीले या गैर मधेशीको बिरोध गरोस् मधेशीले, आखिर प्रहरी प्रसाशनबाट मारिने, घाईते हुने मधेशी नै हो

Posted by Upendra Mahato on Monday, January 25, 2016

माघ १३, २०७२- एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनरत मधेसी मोर्चा आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोला...

Posted by सदभावना पार्टी on Tuesday, January 26, 2016

अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ ।

Posted by OnlineKhabar on Tuesday, January 26, 2016

बिर शहीदहरूको सम्मानमा मोमवत्ती प्रज्ज्वलन

Posted by सदभावना पार्टी on Wednesday, January 27, 2016

जब नास मनुज पर छाता है , पहले विवेक मर जाता है ,अन्ततः मुलुक फेरी एक पटक महा द्वन्धको किनारमा खडा छ/ नेताहरु को जि...

Posted by Jitendra Sonal on Sunday, January 25, 2015


हृदयेशले प्रचण्डलाई भने, ‘संविधान संशोधनमै रमाएर नबस्नु होला’
संविधान संशोधनपछि सरकार र आन्दोलनरत दलहरुबीच संवादहिनता बढेकोमा त्रिपाठीले चिन्ता व्यक्त गरे । ....... प्रचण्डको आग्रहपछि त्रिपाठीले मधेसको माग पूरा नभएसम्म आन्दोलनको स्वरुप परिवर्तन गर्न नसकिने जवाफ दिएका थिए । ‘चाँडोभन्दा चाँडो विवादीत विषय टुंग्याऔं, सीमा अवरोध मात्र होइन, आन्दोलन पनि रोकिन्छ,’ त्रिपाठीले भने ।


ऋतिक रोशन काण्डपछि म नेपालीबाट मधेसी बनेँ – सिके राउत
सन् २००० को डिसेम्बरमा महिनामा भएको ऋतिक रोशन काण्डपछि नेपालीबाट मधेसी बनेको बताएका छन् । आफूलाई सच्चा नेपाली ठान्ने राउतले त्यस घटनापछि भने आफ्नो विचार बदलिएको बताएका हुन् । ..... राउतले उक्त घटनामा मधेसीहरुलाई कुटिएको र घरसमेत जलाइएको देखेको बताए । ‘यसमा म पनि मेरो एकजना नजिकको साथीहरुबाटै पीडित बनेँ,’ उनले भने, ‘सो घटनाले मलाई मेरो पहिचान र राष्ट्रियता खोज्न बाध्य बनायो ।

म आफूलाई नेपालको लागि मर्न तयार रहेको ठान्थें जबकी म नेपाली नै रहेनछु ।’

......... राउतले अधिकांश मधेसी जनता अब स्वतन्त्र मधेसको पक्षमा रहेको दाबी गर्दै यसका लागि जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । ‘यदी जनमत संग्रहमा जनताले स्वतन्त्र मधेसको अवधारणालाई अस्वीकार गर्छन् भने त्यसलाई पनि म स्वीकार गर्छु,’ उनले अन्तर्वार्तामा भनेका छन् । २५ वर्षको अन्तरालमा ३० वटा देश स्वतन्त्र बनेको इतिहास सुनाउँदै राउतले नेपालबाट मधेस स्वतन्त्र हुनु असम्भव नरहेको बताएका छन् ।
‘Hrithik Roshan riots’ turned me from Nepali to Madhesi, says CK Raut
The free Madhes campaign is led by CK Raut, who was arrested by the Nepali government and charged with treason in 2014. He was acquitted by a Special Court and lives in the Tarai town of Rajbiraj, under close state surveillance. ......

In Delhi on a private visit, he spoke exclusively to the Hindustan Times on his personal trajectory, why he seeks a free Tarai, expectations from India, and if such a campaign can be successful in 21st century South Asia.

....... No other means, be it federalism or anything else, can provide a solution for colonial rule. ....... Ninety five percent of the army present in the Madhes hails from outside Madhes, ie from pahad, hills. Even in India, during colonial rule, only 3 to 5% of the armed forces were from Britain. The Tarai is heavily colonised by the pahadi invading force. ........ In 1951, people from ruling class constituted 6% in Tarai but today, it is 36%. ........

even up to 1958, Madhesis required a visa to enter Kathmandu, which proves that we had a separate existence until then.

....... In Madhes, pahadi ruling class came to Madhes, exploited land, forest and rivers, raised revenues and took it back to the original place. Three-fourths of the revenue is collected from Tarai, but only 10% of the budget is spent on Tarai. ........ in the Madhes, they have imposed the Nepali language and Nepali dress. ..... On inclusion, it is not just a matter of numbers or proportion.

During British rule, Indians outnumbered British in administration or bureaucracy but the British ruled India.

The issue is the quality of inclusion. A small group of the ruling class can have the final say. It does not matter if a Madhesi could become president or vice-president; they could not practice their due rights granted by the constitution. They could barely rise above being second class citizens. ..........

70 years ago, only 51 countries were registered in UN and now we have 193. In the past 25 years, more than 30 countries have got independence.

....... with non violence, success rate is 70% while it is only 10% for violent movements. ....... we are well connected by our language, culture, history and aspirations. The most effective uniting factor is that we are all discriminated and tortured by the Nepali state. ........ Look at language – you can go from Jhapa to Kanchanpur, and speak in one language, which is Hindi. But the ruling class people taught us that Hindi is not our language, and we must not speak it. ........... We are not against any community. This is the end of colonial rule for everyone living in the Tarai, and not just one community or the other. Two, even in the US it was the British immigrants who participated in the struggle for independence. In India, AO Hume or Annie Besant supported the nationalists.......We would urge people of hill origin to join the movement. And finally, when the Tarai is colonised, when it is deprived of its share of resources and budget, the pahadis living there also suffer. So it is for their rights too...............

All articles have been written to exploit Madhesis.

..... The ruling class has been clear about it - that they do not want to give rights. We are not clear. The problem is with us. Our Madhesi leaders are not clear. They are just busy strengthening their party base. This movement will prolong till the next elections, and everything will be forgotten. The issue will get lost. The movement will end. There will be normal political procedure. Kathmandu has already been victorious. They have not even consulted the Madhesi parties during the recent amendment process. .......

We should not be seeking independence as being granted from them. We should be holding elections, forming our own legislature, and government. It is under our own control. When we are prepared, we should form the government and seek recognition from international community. It is a question of our preparedness.

........ If hundreds of thousands of people rise, then the state cannot crack down and charge treason against all of them. ....... There are many armed groups in existence but the state did not go after them, but us because they know power lies in non violence. ........ sovereignty lies with the people and it is the people who should decide whether Madhes or any region should be independent or not. ....... During the current movement itself, thousands of Madhesis sought refuge in India. And if the violence increases, that number will significantly increase. If Madhes does not become independent in the next 15 years, there may be hundreds of thousands of Madhesi refugees in India. ....... The last five months has proved that Madhesis will not get any rights within Nepal. It has also proved that Nepal is not in the hands of India. It is in the best interests of India to support a free Madhes because that will lead to a friendly, stable and peaceful neighbour which is Madhes rather than having a violent trodden, communist region that is Nepal. ........ You were among the most successful Madhesi professionals in Nepal – you studied on a scholarship in Japan, and then did a PhD from Cambridge, and you were working in Cambridge, Massachusetts. Most people would like to move from Rajbiraj to Boston, you came back when you could be earning thousands of dollars. Why? ........... I had worked for two years in the US, and planned to stay for ten years there. But I went on a tour from Mechhi to Mahakali across the Tarai and during that tour, I saw many pitiful scenes of Madhes. People far from my home looked at me with pitiful eyes, hoping I would give a solution. That journey forced me to decide that I must return from the US immediately and do whatever I can on this very land. ......... Hrithik Roshan scandal in December 2000 .... I observed it first hand; saw Madhesis severely beaten. Houses of Madhesis were burnt. I was a victim from my own close friends.


India is doing great and no one is talking about it: Donald Trump
Republican presidential front runner Donald Trump spoke about India for the first time after he entered the presidential race, saying that the country is doing great and no one is talking about it. ....... “Just look at this country. We have gone from this tremendous power that was respected all over the world to somewhat of a laughing stock,” he said....... “All of a sudden, people are talking about China and India and other places, even from an economic standpoint. America has come down a long way, a long way. The United States has come down a long way, and it’s very, very sad. We’re not respected, he added.
भारतीय राजदूत अगाडि मैनालीले भने, ‘असल नियत हुनेले क्षमा माग्छ’
भारत र नेपाल शताब्दीऔँ देखी मानव सभ्यता निमार्णमा सँगसँगै हिँड्ने गरेका छन् । सँगसँगै हिड्दा कहिले जीउ ठोकिन्छ, ध्यान नपु¥याउँदा कहिले जीउ ठोक्किएर लडिन्छ पनि । तर त्यस्तो हुदाँ असल नियत हुनेले क्षमा माग्छन् । हाम्रो मूलुक यस्तो हो कि पूर्वमा म जन्मिएको त्यहाँ लिम्बूहरु बस्छन् र त्यहाँ धान नाच नाचिन्छ । म खस–आर्य भएपनि थुप्रैपटक लिम्बूहरुको बीचमा धान नाच नाचेको छु । त्यतिबेला सँगै नाच्नेको खुट्टो कुल्चियो भने धेरैपटक नमस्ते गरेर माफी मागिन्छ । हाम्रो समाज यस्तो हो कि तामाङहरुले खानको थाल दिएपछि ल्हासो गरेर पहिला त्यसलाई ढोग्छन् । हाम्रो समाज यस्तो हो लात्ति लाग्यो भने लात्ति लगाउनेले माफी माग्छ । हाम्रो मूलुक नेपाल र भारतको कुरा गर्नुपर्दा समाज विकासको क्रममा धर्म, संस्कृति र जातियताको हिसाबले हामी धेरै घनिष्ट हौ । विकासको क्रममा राम र सीताको जन्मदिनदेखी अहिलेसम्म आउँदा विश्वमा जून राजनैतिक विकास भएको छ त्यसले हामीलाई राष्ट्रको रुपमा विकास हुने अवसर दिएको छ । राष्ट्रका रुपमा हामी ठूलो भएपनि,सानो भएपनि, धनी भएपनि, गरिब भएपनि, उस्तै व्यक्तित्व भएका, समान स्वाभिमान भएका देशहरु हौ । ......... दुई ढुंगाबीचका तरुल भन्ने हाम्रो एकिकरणकर्ताको बाटो हिँड्दा दोस्रो विश्व्युद्धपछि हामीलाई दुईटै छिमेकीहरु र विश्वशक्तिहरुको बीचमा असंलग्न र तटस्थ रुपमा हिँड्ने बाटो देखायो । पोहर–परार मात्रै यस्तै बाटो हिँड्न नजानेर एउटा मुलुक च्यातियो, जून दुईटा शक्तीको बीचमा थियो (रुस र नाटोको बीचमा) र नेताहरुले नेपालका शासकहरुको जत्तिको पनि बुद्धि देखाउन सकेनन् । अहिले त्यो मुलुक गृहयुद्धमा छ । त्यसैको कारणले विश्वमा शीतयुद्धको लहर छाएको छ । ....... चीनसँग, भारतसँग, पश्चिमा विश्वसँग हाम्रो तटस्थता कायम छ । ...... तर हाम्रो जियो पोलिटिक्सलाई बिर्सिएर हुन्न । हाम्रो जियो–पोलिटिक्स हिजो जे थियो, आज त्यही छ र भोली पनि यही नै रहन्छ किनकी धेरै कुरा बदलिन्छन् तर छिमेकी बदलिदैनन् । त्यो यर्थाथ त्यही हो । छिमेकीसँग हामीले सम्बन्ध मिलाउन जान्नुपर्छ । ....... नेपालमा पहिलो लिखित राजा गोपाल र महिसपाल थिए । .... त्यसपछि किराँतीले १७ वर्ष शासन गरे र मिथिला वैशालीका लिच्छवीहरुले शासन गरे । नेपालमा लिच्छवीकाल स्वर्णीम मानिन्छ । वैशालीका लिच्छवीहरुले यहाँ शासन गर्दा किराँतीहरुसँग मिले । त्यसपछि वैशालीका लिच्छवीहरुले नै उनीहरुलाई हेप्न थाले । उनीहरुलाई वैशालीका लिच्छवीहरुले किराँतसँग मिल्यो, किराँतको भाषा बोल्न सूरु ग¥यौ । तिमीहरु म्लेक्षय भयौँ भन्दा पनि नेपाली लिच्छवीहरुले चन्द्रमाजस्तै उज्यालो र गंगाजत्तिकै पवित्र छौ भने । उनीहरुपछिका वैश्य क्षेत्रीहरु भारतबाटै आएका हुन् । ........

अरुले जे भने पनि सीपि मैनालीले कहिल्यै सुरुङ युद्ध लडेर यसको हल गर्ने भनेको छैन ।

मेरो बुझाईमा २०६४ सालदेखी पहिचान खोज्ने मधेसीहरु आर्य हुन् । तर एउटा पनि मधेसी नेताले हामी नेपालका आदिवासी हौ भनेर दाबी गरेको सुनेको छैन् । मधेसमा नभएको पहिचान भनेको एउटा ठूलो पार्टी र मधेसी दलको पहिचान नभएको हो । एउटा ठूलो पार्टी र मधेसी दलको पहिचान हिजो खोजेको भए हुन्थ्यो । किन मधेसी दलका साथिहरु हामी मधेसी आर्य हौ भन्दैनन् । .......

मलाई १ करोड विदेशी नेपालमा छन् भन्ने सुन्दा दुख लाग्छ । जसलाई विदेशी भनिएको हो उनीहरु चूप लाग्दा अचम्म लाग्छ ।

........ यो घोषणा गर्नेक्रममा सबैभन्दा कमजोर भूमिका एउटा पार्टीको छ त्यो पार्टी टुक्रिएर ६ टुक्रा भयो । त्यसको नाम लिन चाहन्न । ......

अधिकार माग्नका लागि देशको घाँटी थिचे भनेर गर्व गर्ने र मन्त्री हुने पनि यही देशमा छन् ।

......... हाम्रो जियो पोलिटिक्सका कारणले हामी न भारतको शत्रू हुनसक्छौ । न त चीनकै शत्रू हुनसक्छौ । हामीबीच विवाद होला, सिमाना– भूमिको विवाद होला यो नेचुरल होइन । इतिहास हेरेर तर्क हेरेर हामी किन समाधानमा पुग्न सक्दैनौ ।

मलाई लाग्छ म हुने हो भने सक्छौ ।

मैले हाम्रो इतिहास, भूगोल र जाति र नेपाल भारत सम्बन्ध र भारतसँगको सम्बन्ध अटुट हुनपर्छ र त्यस्तै अन्य छिमेकीसँगको सम्बन्ध हुनुपर्छ भन्ने पढेको छु ।


नेपालको समृद्धिका लागि भारतसँग सहकार्य आवश्यक : डा. भट्टराई
भारतसंग गरेको पुराना सन्धी सम्झौताहरु परिमार्जित गर्दै विश्वासिलो असल छिमेकी बन्नुपर्ने बताए । ‘देशलाई विकाशमा लैजान भारतलाई असल छिमेकीको रुपमा हेरेर भारतलाई सहयात्री बनेर मात्रै फाईदा पुग्न सक्छ,’ उनले भने । ...... कार्यक्रममा मधेशी मोर्चाका तर्फबाट बोल्द महेन्द्रराय यादब सरकारले आफ्ना मागहरुलाई गभ्भिरताका साथ नलिएर दमान गर्ने नीति ल्याएको आरोप लगाए । उनले भने, ‘मधेशी जनताले न्यायका लागी गरेको नाकाबन्दीलाई सरकारले उल्टै भारतले गरेको नाकाबन्दी भनेर जनतालाई भ्रम सिर्जना गरेको छ ।’ मधेशका जनताले छुट्टै देशमा नमागेको तर बर्षोंदेखि राज्यले गरेको विभेद अन्त्य गर्नका लागि आन्दोलन गरेको बताए । उनले भने, ‘काठमाडौंले मधेशी जनताहरुलाई सम्मान हक अधिकार देउ भनेको मात्रै हो ।’......भारतबाट कुनै हालतमा नाबाबन्दी नभएको दोहोराउँदै उनले भारत सँधै असल छिमेकी रुपमा रहेको बताए । ‘मधेशी मार्चाले कुनै हालतमा देश टुक्राएर भारतमा मिलाउने खेलमा खेलेको छैन । तर सबै जनतालाई सरकारले उल्टै भ्रम छरेको छ,’ उनले भने, ‘हामीले राखेका मागहरुले देशको राष्ट्रियतामा कुनै असर गर्दैन । .....सोही कार्यक्रमा भारतिय राजदुत रन्जीत रे भने, भारत एउटा असल छिमेकी रहेको नेपालमा शान्ति र स्थायित्व चाहेको स्पष्ट पारे । ...... उपप्रधानमन्त्री सिपी मैनाली बोल्दै घुमाउरो पारामा भारत सरकारले नाकाबन्दी तत्काल खोल्नुको विकल्प नरहेको बताए ।
विकासलाई प्राथमिकता नदिँदा राजनीतिक समस्या : भारतीय राजदूत
‘यदी हामी विकासको एजेन्डामा केन्द्रित हुने हो भने राजनीतिक साधारण समस्याहरु उसै सामाधान भएर जान्छन् । विकास धेरै राजनीतिक समस्याको समाधान हो,’ रेले भने । ..... नेपालमा जलस्रोतको ठूलो संभावना रहेको बताउँदै यसको संयुक्त रुपमा उपयोग गर्नुपर्ने रेले धारणा राखे । ‘हामी ६ दशकदेखि यही विषयमा कुराकानी गर्दैछौं तर काम अघि बढेको छैन । हामी कुनै कुरा तपाईको पक्षबाट र कुनै कुरा हाम्रो पक्षबाट गर्दैछौ । तर हामीले यसलाई दुबैको फाइदामा किन उपयोग नगर्ने ?,’ रे भने भने । सम्झौता गदै वर्षौ बिताउने तर कार्यान्वयन नगर्दा दुबै देशलाई घाटा हुने उनले बताए । ‘भारतले नेपालमा के चाहन्छ भनेर सबैले सोध्छन् । तर भारत त यही चाहन्छ कि नेपालमा शान्ति होस्, विकास होस्,’ उनले भने, ‘नेपालमा देखिएका समस्या मिलेर समाधान गरौँ ।’
सुशील, देउवा र रामचन्द्रको टिममा को– को ?

No comments: