Thursday, January 21, 2016

Nepal News (36)

Time for referendum?
Back then, the Maoists had proposed 14 federal states which were named after ethnic groups that inhabited particular areas, such as Tamuwan, Magarat and Limbuwan—even though these groups didn't constitute a majority in any of the proposed states. ...... the Khas-Aryas, who make up a third of the population of Nepal, have an overwhelming majority in mid-western and far-western hills. But they weren't given a state of their own, even though they spoke a single language (Nepali) and followed a common religion (Hinduism). ....... When the constitution was promulgated by the second CA in September 2015, there was rejoicing in the hilly areas of the country whereas it wasn't welcomed in the south, which constitutes the "core area" of Madhesh extending from Kosi River in the east to Birganj in Parsa district. ...... Maoists had earlier advocated "linguistic federalism" in the Tarai-Madhesh, suggesting one state in the entire Tarai extending from Mechi to Mahakali at one time. At other times, a number of states were proposed in the Tarai-Madhesh: Kochila in the far-east, Mithila in Janakpur area, Bhojpura in Birganj area, Awadh in Bhairahawa area and Tharuhat in Dang, Banke, Bardia, Kailali and Kanchanpur in the far-western Tarai. ........ The leaders of the current Madheshi Morcha later changed the demand for a single Madhesh to two Madhesh-only provinces. The first one would extend from Jhapa to Chitwan and the second one from Nawalparasi to Kanchanpur. .......

People from the hills now make an overwhelming majority in strategically located district of Jhapa, situated right next to Siliguri and to India's "chicken's neck" with north-eastern Indian states.

....... Compared to Jhapa, the proportion of hill migrants in Morang and Sunsari is less, but native Madheshis still don't form the majority of population there. Similarly, migrants from the hills make up large percentage of population in Kanchanpur whereas the hill population is less in Kailali. The proportion of hill migrants is considerable in Rupandehi and Dang-Deukhuri. Dang, Banke and Bardia districts also contain a large number of Tharus, many of whom don't like to be considered Madheshis. ...... If the majority of people in Jhapa, Morang and Sunsari want to be a part of a province that also includes hill districts, their wish should be respected. Similarly, the wish of people in Kailali and Kanchanpur, whether or not they want to remain part of undivided far-west, should also be respected. Again, there is no reason not to follow this democratic route of amicable settlement of disputes in democracies........ The author is the secretary of the Nepali chapter of International PEN
नेपाल सरकार और मधेशियों के बीच वार्ता विफल
हालांकि विपक्षी नेताओं ने उम्मीद जताई है कि मधेशियों का आंदोलन जल्द खत्म हो जाएगा।
अश्वशालामा अतीतको झुसिलो डकार
ती पण्डित मोदनाथ प्रश्रित रहेछन् । छक्क पर्छु । यी को थिए, यी के भए ? ..... यी कृतिहरू रच्ने मोदनाथ एउटा औतार, राजभक्तिको नारा घन्काउने मोदनाथ अर्का औतार । .... ती क्रान्तिकारी, यी प्रतिक्रान्तिकारी । ती भविष्यको यात्रातिर लम्किरहेका, यी आदिम गुफातिर फर्किरहेका । ..... मित्र विजयकुमार पाण्डेले कफी वार्तामा गम्भीर मुद्रामा मलाई सोधेका थिए— ‘खगेनदाइ, कम्निस्ट किन ठग हुन्छ ?’ मोदनाथको यात्राका उकाली–ओरालीबारे गम्दै म आफूलाई त्यही प्रश्न सोध्छु— कम्निस्ट किन ठग हुन्छ ...... ‘मतलब के भने यो ज्यालादारी राष्ट्रवादको डकार हो । ऊ: पण्डित मोदनाथ सभाका सभापति भए, डाक्टर ठिसोमती जीसी मूलवक्ता, पण्डित रकमानन्द पाध्याय उपवक्ता ।

सबै ज्यालादारी, सबै राष्ट्रवादी ! ज्याला पनि दस थान हात्तीभन्दा कतिकति माथि !’

माउसुली अट्टहासको लयमा हाँस्छ । ....... ओठ चाट्दै ऊ जवाफ दिन्छ, ‘तात्पर्य हो मान्यवर, टाट राजकीय प्रज्ञा—प्रतिष्ठानमा राजसी भोजको चकाचौँध छ, लाखौँको भोज ! तात्पर्य के पनि हो भने आज भोज टन्न खाइन्छ ।’ ......... ‘जे अस्तित्वमा छैन, त्यसको न एकीकरण हुन्छ न विखण्डन । ऊ बेला नेपालै थिएन, अनि भुत्रोको एकीकरण ? यो भेगमा कविला टाइपका राजौटा थिए । गोरखाका पृथ्वीनारान् थिए साह्रै महत्त्वाकांक्षी । तिनले तरवारले भूगोलका टुक्राहरूलाई जोडे । त्यो एकीकरण होइन, टुक्राहरूको जोडीकरण हो । ..... ‘तिनले राजनीतिक र सांस्कृतिक बहिष्करण गरे । तिनले विभेद गरे । तिनले बिताए । बहुलमाथि एकको मनपरी थोपरे । आज राज्य र समुदायहरूबीच यत्रो द्वन्द्व छ । यतिविधि रक्तपात भइरहेछ । यो विभेद, द्वन्द्व र रक्तपातको विज कसले रोप्यो ? उनै पृथ्वीनारान्ले । ...... मन्तव्य समाप्त, जुलुस सुरु । चिरिच्याँट्ट दुईघोडे बग्गी, बाजागाजाको रनघन, प्रहरी–सेनाको दुरुम्–दुरुम्, नाराको तुमुलध्वनि— हिँड्छ जुलुस पृथ्वीनारान्को सालिकतिर । बग्गीमा ज्ञानेन्द्र सवार होलान् कि ! यसो हेर्दा रहेनछन् । त्यो रिक्तता जुसुलका पण्डितहरूलाई कति खल्लो लाग्दो हो ! ...... दरबारमा राम छन्, अश्वशालामा तिनका हनुमान । इसारा रामको, बफादारी हनुमानको, भजन राजतन्त्रको ।’
रंगेली रणसंग्राम (अपडेटसहित)
तराई केन्द्रीत दलको दबदबा रहेको रंगेली बिहीबार विहानैदेखि जसरी तनावमय बन्दै थियो, त्यसले अप्रिय घटनाको सुचना दिँदैथ्यो। माघ ५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता समिति भंग भएको घोषणा भएसँगै रंगेली एकैछिनमा तातियो। ..... बुधबार बेलुकासम्म पनि मोर्चाले त्यहाँ कार्यक्रम नराख्न सञ्चारमाध्यम र मौखिक रुपमा बारम्बार आग्रह गरिरहेकै थियो । तर युवा संघ र एमालेले आफ्नो निर्णय पुनर्विचार गर्न तयार नभएपछि बुधबार बेलुकै मोर्चा कार्यकर्ताले कार्यक्रमस्थललाई निशाना बनाउन खोजेका थिए । ..... ‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि हामी आक्रोशित भएका हौं, यहाँका जनता धेरै नै अशान्त बन्दैथिए,’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव भन्छन्, ‘एकातिर वार्तासमिति भंग भएको स्थितिमा अर्कोतिर प्रधानमन्त्रीसहित नेता कार्यकर्ता आएर यहाँ कार्यक्रम गर्ने भनेपछि स्वाभाविक रुपमा आक्रोश बढेको हो।’ ...... उता मोर्चाले कार्यक्रमस्थल बनाएको कालीमन्दिरछेऊ पनि गोली चलिरहेको थियो। त्यही घटनामा रंगेली–४ की ५८ वर्षीया द्रौपतीदेवी चौधरी घटनास्थलमै मारिएकी थिइन्। पाहुना लाग्न आएकी राप्रपा नेपालकी कार्यकर्ता चौधरीलाई एमाले र मोर्चाको कार्यक्रम र आन्दोलनसँग कुनै सरोकार थिएन। ....... ‘मधेसको माग सम्बोधन नगर्ने अनि मधेसमै किन कार्यक्रम सफल पार्न दिने भनेर हामीले आमहताल आह्वान गरेका थियौं,’ अध्यक्ष यादवले भने, ‘तर एमालेलाई यो कुराले छोएन, यो सबै घटनाको जिम्मेवारी एमालेले लिनुपर्छ।’ .....

रंगेलीमा के गर्ने विषयमा बुधबार मोरङ जिल्ला प्रशासनमा छलफल थियो। छलफलमा मोर्चाका नेता कार्यकर्ता, नेपाली कांग्रेस, एमाले, एमाओवादीसहितको सहभागिता थियो। उक्त छलफलमा एमालेबाहेक सबै पार्टीले त्यहाँ कार्यक्रम गर्न उचित नभएको निष्कर्ष निकालेका थिए।

...... ‘हामीले कार्यक्रम नगर्नुस् भनेर भन्यौं, प्रमुख जिल्ला अधिकारीले पनि त्यसै भन्नुभएको थियो,’ एमाओवादी जिल्ला अध्यक्ष गोपी अछामीले भने, ‘सबैले नगर्नू भनेको कार्यक्रम एमालेलाई नगरी भएन।’


मधेस-पहाड छुट्याउने चलखेल सफल हुन दिन्न: प्रधानमन्त्री अोली
ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन्। ..... ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने बताएका हुन्। ..... उनले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे। ..... देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए। प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए। ...... देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उनले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए।
प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो
कांग्रेस र एमाओवादी पनि ओलीसँग रुष्ट
बैठकमा एमाले उपाध्यक्ष भीम रावलले बोलिरहेका थिए, प्रधानमन्त्री ओलीले म केही कुरा भन्छु भन्दै बीचमा हस्तक्षेप गरे । जब ओली बोल्न थाले वैठकको माहौल एकाएक विग्रियो । ...... एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सुरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिए । उनले संविधान संशोधन विधेयक आफूहरुको सहमति विना नै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पेश गरेको र त्यही कारण अहिले गाईजात्रा भएको टिप्पणी गरे । ..... त्यसपछि उनले यो संशोधन पारित भएपछि आन्दोलन रोकिन्छ भन्दै मधेसी मोर्चाका नेताहरुलाई प्रश्न गरे । उनले तीन दलबीच संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित गर्ने सहमति भइसकेको दाबी गरे ।

आन्दोलन रोकिँदैन भने समानुपातिक समावेशी कसलाई मतलव छ भन्दै प्रधानमन्त्री जङ्गएिपछि वार्ताको वातावरण विग्रिएको एक नेताले बताए ।

......... बैठकको आहृवानकर्ता प्रधानमन्त्री ओली आफैं आक्रामक रुपमा प्रस्तुत भएपछि मधेसी मोर्चाका नेताहरु रिसाए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले हामी चिया खान मात्र आएका होइनौं भन्दै प्रतिवाद गरे । ...... मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री ओलीको प्रस्तुतीलाई लिएर कांग्रेस र एमाओवादी रुष्ट बनेका छन् ।...... बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधनसँग मधेसी मोर्चालाई अनावश्यक रुपमा नजोड्न आग्रह गरे ।

प्याकेजमा सहमति भए मात्र मोर्चासँग सहमति हुन्छ भन्ने आफूलाई थाहा रहेको भन्दै उनले छलफल जारी राख्नु पर्नेमा जोड दिए ।

....... एमाओवादीले समानुपातिक समावेशी आफूलाई मतलव भएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिएको छ । साथै ओलीले भनेजस्तो संविधान संशोधन विधेयक यथास्थितिमा पास गर्ने कुनै सहमति नभएको माओवादीले बैठकमा प्रष्ट पारेको स्रोतले बताएको छ । ....... कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पनि ओलीको प्रस्तुतीको विरोध गरे । विगतका कुुरालाई कोट्याएर वार्ताको वातावरण विगारेर के गर्न खोजेको भन्दै उनीहरुले प्रश्न गरे । ....... वार्ता भाँडिएपछि मधेसी मोर्चाका नेता एवं फोरम अध्यक्ष उपेन्द्र यादवले यो सरकारबाट निकास असम्भव रहेको बताए ।...... यादवले भने-आउने वित्तिकै चिया खाइयो । त्यसपछि प्रवचन सुनियो । उडेर हिँडिँदैछ ।’ उनले अघि भने-जहाँ चार महिना अघि सुरु भयो, त्यही छ । .....

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मधेसी मोर्चाका नेताहरु बाहिरिएपछि बसेको प्रमुख दलहरुको बैठकले मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने र प्याकेजमा सहमतिको प्रयास जारी राख्ने प्रमुख दलहरुको निर्णय भएको जानकारी दिए ।

...... मधेसी मोर्चाले तराई मधेसको दुई प्रदेशको सीमांकन परिमार्जन गर्ने विकल्प पनि ल्याएको उनले बताए ।

No comments: