In The News (21)

बुद्धिमा बिर्को
सबैजसो राजनीतिक दलका तर्फबाट नियुक्तिमा दबाब सिर्जना गरिएको छ । अनि त्यो कामका सहयोगी बनेका छन्, विश्वविद्यालयकै शिक्षक, कर्मचारी र विद्यार्थी । ..... विश्वविद्यालयको दाङस्थित केन्द्रीय क्याम्पस हातामा पाँचवटा ताला लगाइएको छ । यो काममा कांग्रेस र एमालेनिकट प्राध्यापक संघ÷संगठन, एमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन तथा विभिन्न दलका विद्यार्थी संगठनले माग पूरा गराउन तालाबन्दी गरेका हुन् । नियमपूर्वक आयोगबाट कर्मचारी भर्ना गर्नुभन्दा करारमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने परम्परा त्यहाँ बसेको छ । .......

राष्ट्रनिर्मातालाई सम्झना गर्ने एकलौटी जिम्मेवारी राप्रपा नेपालको काँधमा आएजस्तै कुनै दिन संस्कृत शिक्षाको जिम्मेवारी कुनै यस्तै समूहले लिनुपर्ने हुन्छ ।



“महेन्द्रमाला”मा बलभद्र कुँवरबारे के देखाइयो, के लुकाइयो ?
राजा महेन्द्रको शासनकालमा इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा पाठ्यपुस्तकहरु हतियारका रुपमा उपयोग गरिए । ....... अङग्रेजहरुले देहरादूनमा बनाएको बलभद्रको स्मारकबाट उद्धृत गरिएको तलको वाक्यांश पनि उक्त पाठमा दिइएको छ : “हाम्रा वीर शत्रु कलङ्गा किल्लामा अधिपति बलभद्र र उनका अधीनका सिपाही….. उनैको वीरताको स्मरणका निम्ति यो स्मृति–चिन्ह स्थापित गरिन्छ ।” ........ सन् १९४० ताका ‘नेपाल’ र ‘नेपाली जाति’को यदाकदा प्रयोग हुने गरेको भएता पनि ‘गोरखा’ र ‘गोरखा जाति’ भन्ने शब्दावलीकै बढी प्रयोग हुने गरेको थियो । बलभद्रको समयमा त ‘नेपाल’ र ‘नेपाली’जस्ता शब्द प्रयोग भएका ऐतिहासिक आधारहरु कमै पाइन्छन् । त्यसकारण स्कुलको पाठ्यपुस्तकमा बलभद्रलाई ‘जय नेपाल’ भनेर भन्न लाउनु इतिहासको राष्ट्रियकरण गर्नु हो । ........... जङ्गबहादुर राणाका बाजे रणजित कुँवर र बलभद्रका बाबु चन्द्रवीर कुँवर दाजु–भाइका सन्तान थिए । राणाकालको अवसानपछि राणाकालीन नेपाललाई अन्धकार युग सावित गर्न कटिबद्ध लेखकहरुले तयार गरेको बलभद्रसम्बन्धी पाठमा बलभद्र जङ्गबहादुरका नजिकका नातेदार थिए भन्ने कुरा कतै पनि उल्लेख गरेको पाइँदैन । ....... सागरमणिले बलभद्रलाई “गोरखा–गौरव” भनेका छन् र जनतालाई गोरखा जाति भनेका छन् । ..... सागरमणिले उल्लेख गरेका गोरखा जातिका वीरता र गरिबीको एकै वाक्यमा रहेको चर्चा र बलभद्रको पराक्रमलाई भारतवर्षको इतिहासमा पनि स्वर्ण अक्षरले लेख्न योग्य छ भन्ने भनाइ शिक्षाको राष्ट्रियकरणपश्चात् लेख्न लगाइएका पाठ्यपुस्तकमा छाँटिन पुगे । बलभद्र नेपाली मात्रको विशुद्ध वीर हुन पुगे । साथै नेपालीको वीरता र दरिद्रता एकै वाक्यमा चर्चा गर्न नमिल्ने विषय बन्न पुग्यो । ....... बलभद्रका सिपाहीहरुमा गढवाल क्षेत्रका विभिन्न जातका व्यक्तिहरु र नेपालभित्रका मगरहरुको बाहुल्य थियो भन्ने कुरा पनि उल्लेखित छ । पछि लेखिएका पाठमा यी सैनिकहरुको मगर पहिचानलाई वास्ता नगरी खालि ‘नेपाली’ भनिएको छ । .....

सुगौलीको सन्धिपछि पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भई सिख–अफगान युद्धमा बलभद्रको मृत्यु भयो भनी लेखेका छन् ।

...... पछिका पाठ्यक्रमअनुसार तयार गरिएको पाठहरुमा बलभद्रले रणजितसिंहको सेनामा सेवा गरेको कुरा हामी पाउँदैनौ । देहरादूनमा राखिएको स्मारकमा यो कुरा परेको छ, तापनि त्यसबाट उद्धृत वाक्यांशमा यो कुरा छुटाएको पाउँछौं । बलभद्रको मृत्यु कुन अवस्थामा भयो भन्ने कुरा यस लेखकले कक्षा ५ मा पढेको ‘महेन्द्रमाला’ले भन्दैन । ....... तिनका माध्यमबाट नेपाली इतिहासको खास रुपसँग मात्र परिचित नागरिकहरुको उत्पादन गर्नु नै पञ्चायती शिक्षा प्रणालीको उद्देश्य रहेको थियो ।
आन्दोलरत दलहरुबीच महागठबन्धन हुन्छ : महन्थ ठाकुर
मधेश मु्द्दाबाट ढलपल नहुने स्थितिप्रज्ञ र दूरदर्शी राजनीतिज्ञ हुनुहुन्छ तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर । उहाँको भद्र, सरल र शान्त जीवनशैलीलाई नेपाली राजनीतिमा अनुकरणयोग्य पनि मानिन्छ । तर जारी मधेश आदोलनलाई सरकारले सम्बोधन गर्न ढिलो गरिरहँदा उहाँका अभिव्यक्तिहरुमा थामिनसक्नु आक्रोश परिलक्षित भइरहेको छ । ..... सरकारी रवैयाको तिखो आलोचना गर्नुभएका ठाकुरले आन्दोलनरत दलहरुबीच महागठबन्धन सम्भव रहेकोमा जोड दिनुभयो । अत्यन्त शालिनतापूर्वक जिज्ञासाहरुको छोटो तर सुक्ष्म उत्तर दिनुभएका ठाकुर ..... आन्दोलनरत दलहरुबीच महागठबन्धनको प्रयास जारी छ.....विषयवस्तु ट्याकल नहुँदा सहमति नभएको हो......राजनीतिक संयन्त्रबाट सीमाङकनको ग्यारेन्टी छैन.......मौसमको कठोरताले आन्दोलन सुस्ताएको छ........असन्तोष रहँदासम्म उथलपुथल हुन्छ......थारु र मुस्लिमका एजेन्डा पनि मधेश नै हो......सरकारले आन्दोलनरत दलहरुलाई फुटाउन खोजेको छ ........ संविधानसभाको निर्वाचनमा जनसँख्याको प्रतिशतका आधारमा मधेशले सीट पाएको थियो । अहिले पनि हाम्रो भनाइ त्यही छ । त्यसअनुसार नै हुनुपर्छ । समानुपातिक समावेशीको सन्दर्भमा पनि धेरै क्लस्टर बनाउनुको अर्थ छैन भनेका छौं । यी सबै कुराहरुलाई समावेश गर्नुपर्ने हो । ...... त्यतिको मात्रै गर्ने हो कि वा पहाडमा पहिचानका आधारमा माग भएको छ । ती सबै राज्यका लागि पुनरावलोकन नै गर्ने हो कि ? सत्ता पक्षले भन्छ कि यसो गर्दा अर्को पक्षले पनि आवाज उठाउँछ । त्यसैले यी सबै कुराहरु प्रष्ट हुनुपर्छ । सीमाङ्नका आधारहरु तय हुनुपर्छ । ...... हामीले वार्तालाई कहिल्यै पनि अस्वीकार गरेका छैनौं । लोकतन्त्रमा विश्वास गर्नेहरु सम्वादबाट कहिल्यै पछि हट्दैन । हामीले सुरुबाट नै सम्वादबाटै समस्या समाधान गर्ने पक्षमा छौं । जब संवाद समिति, मस्यौदा समिति र संविधानसभाबाट सम्वादका माध्यमले हाम्रा माग सम्बोधन भएन अनि मात्र हामी सडकमा आयौं । ...... तपाई पनि सरकारजस्तै भन्दिनुस न कि त्यो आन्दोलन होइन । एकै दिनमा बीसौं लाख मानिस चाहिँ सडकमा खडा भएर बिहानदेखि बेलुकासम्म दिनभरि आफ्ना असन्तुष्टि जाहेर गर्छन् । उनीहरुलाई किन सडकमा खडा हुनुपथ्र्यो ? ......

अहिले पनि आन्दोलनकारीहरु राति राति जागि नै राख्या छन् । धर्नामा बसि नै राख्या छन् ।

....... हामी निहत्था छौं । उनीहरु(सरकार) लाठी लिएर आउँछन्, कुट्छन् र जेलमा हालिदिन्छन् । गोलीले मार्दिन्छन् । यत्रो अन्याय र अत्याचार भइरहेको छ । अनि तपाई प्रश्न गर्नुहुन्छ कहिले समाप्त हुन्छ तपाईंको आन्दोलन भनेर । हामी चैँ हात खुट्टा बाँधेर बस्ने । बोल्न पनि नपाउने । जब जब अत्याचार हुन्छ , हामी विरोध गरिरहन्छौं । अहिले पनि विरोध गरिरहेका छौं । ...... राष्ट्र, राज्य र देशलाई मानिसहरुले एउटै किसिमले हेर्ने गरेका छन् । एउटा देशमा एउटा राज्यमा अनेक राष्ट्रका मानिस बस्न सक्छन् । र, एउटै राष्ट्रको अनेक देश र अनेक राज्य पनि हुनसक्छन् । जस्तै अरब राष्ट्र भन्छन् । अब अरब राष्ट्रमा कति देश छन् भन्नुस त । एउटै देश त छैन । तर ती सबै देशहरुले अरब सँस्कृति, अरब राष्ट्रिता भन्छन् नि । ....... राष्ट्रको परिभाषा छ । कुनै समुदाय निरन्तर एक ठाउँमा बसिरहेको छ । उसको भाषा, सँस्कृति र इतिहास छ भने त्यो एउटा राष्ट्र हो । त्यसमा सँस्कृति हुनुप¥यो, त्यसको इतिहास हुनुप¥यो, त्यसको भाषा हुनुप¥यो । जो तमाम जीवनपद्धति र जीवनशैली हुन्छ । त्यो समान हुन्छ । त्यसलाई चाहिँ एउटा राष्ट्र भन्छ । तर एउटा भूमि जहिले पनि अर्को भूमिसँग जोडिएको हुन्छ । हामी एथनिक नेशनालिटी किन भन्छौं । जनजातिलाई एथनिक नेशनालिटी त भन्छौं नि । ........ फेरि तपाई सुन्नुभएन । मैले के भने कि एउटा देशमा विभिन्न राष्ट्रका मानिस बस्न सक्छन् । देश उसको एउटै होला । त्यसमा विभिन्न राष्ट्रका मानिसहरु हुन्छन् । विभिन्न भाषभाषी, विभिन्न सँस्कृति, विभिन्न जातजाति र विभिन्न धर्मका मानिसहरु बसिरहेका छन् कि छैनन नेपालमा एउटै धर्मका मानिस बस्छन् र ? .......

विविध राष्ट्रको देश हो त कुन र कहाँको तारा झरिहाल्यो ।

के भयो ? नोक्सान त तब हुन्छ जब त्यो विविधतालाई स्वीकार गरिँदैन र त्यसको आधारमा शोषण गरियो । भदेभाव गरियो तब न समस्या उत्पन्न हुन्छ । ...... थारु र मुस्लिमहरु आन्दोलनमा छन् कि छैन त्यो भन्नुस । यतातिर तपाईंहरुको सोच जाँदैन । हामीले साथसाथ आन्दोलन गरिरहेका छौं । साथसाथ गोली खाएका छौं । साथसाथ मरेका छौं । यो कुरा चाहिँ किन आउदैन ।
ओली की बोली का असर अब खतम होने लगा, अचानक महतो पर मेहरबान क्यों ! श्वेता दीप्ति
साफ जाहिर है कि इसके पीछे ओली जी की क्या मंशा है । वो समझ रहे हैं कि महतो जितने अधिक दिन भारत में रहेंगे मधेश मुद्दा का उतना ही अन्तरराष्ट्रीयकरण होगा । महतो का दिल्ली में रहना इनके लिए भारत भ्रमण को मुश्किल बना रहा है । इसलिए बड़े आग्रह के साथ महतो को काठमान्डू आने की गुजारिश की जा रही है । ...... फिलहाल दिल्ली भ्रमण की सम्भावना न्यून नजर आ रही है । क्योंकि विश्व स्तर पर अपनी विषाक्त बोली से भारत की छवि बिगाड़ने की जो कोशिश इन्होंने की है वह भारत भी शायद इतनी जल्दी विस्मृत नहीं कर सकता है । साथ ही दिल्ली सरकार नेपाल सरकार की टालमटोल की नीति से भी खुश नहीं है और उनकी नाराजगी नेपाल सरकार को भारी पड़ रही है । भारत बार बार कह रहा है कि मधेश की समस्या को सहमति, वार्ता और संविधान संशोधन से जल्द से जल्द सुलझाया जाय । किन्तु नेपाल सरकार एक बार फिर मधेश की सहमति के बगैर संशोधन की तैयारी में व्यस्त है जिसे मधेश मानने से इन्कार कर चुका है । मधेश जिस अहम मुद्दे के लिए विगत पाँच महीनों से लड़ रहा है और जिसके लिए पचास से अधिक लोगों ने अपनी जान गँवा दी है सरकार अब तक उस मुद्दे पर गम्भीरता से सामने नहीं आ रही । ........ जबकि मधेश बिना सीमांकन के किसी भी बात को सुनने, समझने या मानने के लिए तैयार नहीं है । ...... जनता पर से भी ओली जी की बोली का असर अब खतम होने लगा है । कल तक मधेश के खिलाफ उनकी बोली पर खुश होने वाली काठमान्डौ की जनता अब उनकी उसी बोली से उबने लगी है । फिलहाल अपने खेल में ओली अकेले नजर आ रहें हैं । उनका कुर्सी छिन जाने का डर सर चढ़कर बोलने लगा है और यही वजह है कि कल तक जिसका नाम सुनना उन्हें गँवारा नहीं था आज उनकी याद शिद्दत के साथ आई है । ..... यह राजनीति भी क्रिकेट के खेल की तरह ही है अंतिम समय तक समीकरण बदलने के आसार होते हैं । .....

भारत का एक राज्य जो भारत की राजनीति में अपना महत्वपूर्ण स्थान रखता है बिहार, अब खुलकर मधेश के पक्ष में खड़ा है । और मधेश की जनता की माँगों को जायज बताते हुए काठमान्डौ पर दबाब देने की तैयारी में है । सरकार को यह नहीं भूलना चाहिए कि नेपाल की महत्वपूर्ण सीमा बीरगंज रक्सौल बिहार से जुड़ी हुई है और इसकी गम्भीरता को सरकार को समझना होगा । जदयू के नेता डा. रघुवंश सिंह ने स्पष्ट कहा है कि अगर मधेश की माँगों को संबोधित नहीं किया गया तो बड़ी दुर्घटना हो सकती है । सरकार को यह समझना होगा कि सरकार की तरफ से बन्दूक चलाकर मधेश को उकसाने की कोशिश ना करें ।

Madhesi issue: India for ‘concrete results’ ahead of Nepal PM’s visit next month
“All these amendments have to be made to the new constitution. Otherwise, the divide between the ‘Pahari’ elite and the Terai people will widen and give rise to more problems, which has huge implications for India,” a top official said....... The official said discontent was growing on the issue of citizenship among the agitating Madhesis. In Nepal, there are two kinds of citizenship — by descent and by naturalisation. The latter is considered superior, which is one of the reasons for the ethnic groups’ protests against the ruling elite. ...... the bone of contention between India and Nepal with regard to the newly promulgated constitution is the “rollback of what was agreed upon with the Madhesi parties in terms of their greater representation in the interim constitution.” ..... “We are neither pro-Madhesi nor anti-Pahari. We only want a stable Terai and a stable Nepal” ......

At present, the main Raxaul-Birgunj border checkpoint continues to remain blocked, but over 1,500 trucks from India carrying essential commodities are entering Nepal every day through other checkpoints.

Norway firm quits $1.5bn Nepal hydropower project
Norwegian company Statkraft has said it is dropping plans to build a $1.5 billion hydropower plant in Nepal, citing bureaucratic hurdles and political instability in the troubled Himalayan nation...... A vast network of fast-flowing rivers through the Himalayas means Nepal has huge untapped hydropower resources, making it a significant potential supplier to its energy-hungry neighbour, India. ...... Yet the country's total installed power generation capacity is only about 800 megawatts—1.9 percent of its potential—and fails to fulfil even local demand, meaning Nepalis endure blackouts of up to 15 hours a day......

The Norwegian firm entered an agreement in 2007 to build the Tamakoshi III plant and generate 650 megawatts for export to India and other neighbours before transferring ownership to Nepal after 25 years.

...... The disaster and protests against a new national constitution adopted in September have devastated Nepal's economy, pushing growth forecasts down to three percent and derailing hopes of raising crucial foreign investment.......The protests have seen ethnic minority demonstrators in southern Nepal block a major trade checkpoint with India for nearly four months, leading to crippling shortages of vital supplies across the landlocked country...... Slow movement of cargo through other routes has prompted Nepal to accuse India, which has criticised the constitution, of enforcing an "unofficial blockade"—a charge New Delhi denies.
Norwegian firm pulls out of $1.5 billion Nepal hydro project
Statkraft said it had backed out after a thorough assessment of the commercial, technical and regulatory factors as well as what it called a non-conducive project development environment. ...... Nepal has been in political turmoil since it adopted a new constitution last September. There have been violent protests by minority ethnic Madhesi groups in the southern plains who say their concerns have not been addressed by the charter. ..... Nepal is estimated to have the potential to generate more than 42,000 MW of electricity, but has installed capacity of just over 800 MW and has daily power cuts for up to 15 hours. ......In 2014, authorities allowed two Indian companies to build separate power plants, with a capacity of 900 MW each at a total cost of $2.54 billion, for export to India.

Comments