Tuesday, January 05, 2016

शान्तिपूर्वक राजनीतिक क्रियाकलाप गर्ने लाई मुद्दा हाल्ने पंचायती व्यवस्थामा हो

सिरहाको एउटा खेतमा पाल टाँगेर ५०० जनाले गरेको निर्वाचन अभ्यास एउटा शान्तिपूर्वक राजनीतिक क्रियाकलाप हो। त्यस्तै सीके राउत को आह्वान मा मार्च पास पिटी हरु भएको फोटो हरु आएका छन। ती सब शान्तिपूर्वक राजनीतिक क्रियाकलाप हुन। ती मानव अधिकार अंतर्गत पर्छन। त्यस्ता क्रियाकलाप विरुद्ध राज्य परिचालित हुन पाउँदैन। मुद्दा फिर्ता लेउ।

  • Right to peaceful assembly
  • Right to free speech

बरु सप्तरी मा एउटा पुलिस इंस्पेक्टर को हत्या को खबर आएको छ। त्यो आपराधिक क्रियाकलाप हो। त्यहाँ बरु धरपकड़ किन नगरेको?


No comments: