Thursday, January 21, 2016

"भर्खर ओली ले फ़ोन वार्ता गर्नु भएथ्यो फेरि किन भयो नरसंहार रंगेली मा?"

The Flag of India. The colours are saffron, wh...
The Flag of India. The colours are saffron, white and green. The navy blue wheel in the center of the flag has a diameter approximately the width of the white band and is called Ashoka's Dharma Chakra, with 24 spokes (after Ashoka, the Great). Each spoke depicts one hour of the day, portraying the prevalence of righteousness all 24 hours of it. (Photo credit: Wikipedia)
"भर्खर ओली ले फ़ोन वार्ता गर्नु भएथ्यो फेरि किन भयो नरसंहार रंगेली मा?"
---- राजेंद्र महतो

त्यो वार्ता गरेको हुँदै होइन। त्यो अल्टीमेटम दिएको हो। थप्पड़ हानदा गाला सुम्सुम्याए जस्तो लाग्ने हाम्रो मधेसी मोर्चा का नेता हरुलाई। अहिले सम्म दर्जन पटक मंचन भइसकेको नाटक हो यो। मधेसी नेता लाई लाग्छ हामी वार्ता मा बस्यौ। तर त्यो वार्ता भएको हुँदैन। मालिक ले नोकर लाई आत्म समर्पण गर भनेर अर्हाएको दृश्य हुन्छ। नौकर ले मान्दैन। अनि मालिक तुरुन्त पुलिस एक्शन मा जान्छ। कोर्रा ले हिर्काउँछ। तर अहिलेसम्म मधेसी नेता हरुको मानसिक दासता ले त्यो देख्न सकिएको छैन। वार्ता भये जस्तो लागिरहेको छ। कहाँ भएको छ वार्ता?

यो फासिस्ट हरुको पुरानो शैली हो। फासिस्ट ले वार्ता गर्दैन। उसको सत्य स्थापित हुन्छ। त्यो सत्य उसले उजागर गर्छ भेट्दा। उसले भनेको मानेन भने भौतिक कारवाही। यो लोकतन्त्रको भाषा हुँदै होइन।

मानों क्रांति गरेको छ काँग्रेस ले, साढ़े तीन पहाड़ी दल ले। र मधेसी मोर्चा ले तिनको दुई बुँदे माग मानने कि नमान्ने --- अहिले सम्म त्यस सेरोफेरो मा वार्ता भएको छ। जनता सँग अंतिम आहुति मागेका नेताले आफ्नो नेतृत्व तहको आतंरिक गृह कार्यमा व्यापक भुल्चुक गर्दै गरे जस्तो देखियो। जुन क्रियाकलाप वार्ता होइन त्यसलाई वार्ता किन भनिँदैछ? आफ्नो मानसिक दासता बाट मुक्त हुन नसक्ने नेताले जनता को दासता कसरी समाप्त पार्न सक्छ?

रोटीबेटी को सम्बन्ध लाई एकतरफा किसिमले समाप्त पारिना साथ यो संविधान खुद भारतको पनि समस्या हो। पटना, लखनऊ र दिल्ली आउ अब आंदोलन मा। ओली पनि झुक्छ, ओलीको बाप पनि। उतै बाट बिहार र उत्तर प्रदेश का जनताले  १००% नाकाबंदी गरेर तानाशाह ओली लाई सऊदी अरब वा रूस मा शरण लिने बनाईदेउ। १००% नाकाबंदी र काठमाण्डु माथि चढ़ाई हुन्छ अब। १० लाख मधेसी काठमाण्डु पुग्छ --- जल थल वायु मार्ग बाट। यो देश कसको भन्ने कुरा सदा सदा का लागि स्थापित हुन्छ अब।

हम भारतीय ही तो हैं। मुग़ल साम्राज्य के अंग थे हम। हम हिंदी बेल्ट के लोग हैं। हम एक मधेस दो प्रदेस लेंगे। सरकारी कामकाज की भाषा हिंदी रहेगी हमारी।


No comments: