Tuesday, January 05, 2016

प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे (३)

प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे
प्रचंड को मार्मिक कथन: एकतर्फी नाकाबंदी हटाउने बारे (२)

एकतर्फी नाकाबंदी हटाउनै नसकिने होइन। हटाउन सकिन्छ। तर प्रचंड को साथ चाहिन्छ। प्रचंड ले ११ बुँदे आफु र आफ्नो पार्टी ले मानेको र तीन दिन भित्र ओली ले पनि नमाने आफ्नो पार्टी सरकार बाट हट्ने भन्ने घोषणा गरेर तीन दिनमा हटेर मोर्चा को साथ मा आंदोलन मा होम्मिने हो भने एकतर्फी नाकाबंदी हटाउन सकिन्छ। बरु त्यस कदमले भविष्य मा चुनावी गठबंधन को बाटो पनि प्रशस्त गर्नेछ। आखिर यो मधेस होइन राष्ट्रिय आंदोलन नै हो। मुद्दा सबै राष्ट्रिय मुद्दा छन। प्रचंड को आजको राजनीतिक उचाई संभव बनाएकै थारु र मगर ले हो। दुबै को क्लस्टर बिगार्ने काम भएको छ।







No comments: