Saturday, January 16, 2016

नया सहमतिको सीमांकन अंतिम हुँदै होइन

मधेस आंदोलन लाई सम्बोधन गर्ने गरी हुने नया सीमांकन अंतिम हुँदै होइन। दश वर्ष भित्र फेरि एक नजर हेर्नु पर्ने हुन्छ। सम्पुर्ण लाई नया ढंग ले एक पटक फेरि छलफल गर्नु पर्ने हुन्छ। लामो छलफल र बहस हुन्छ। देशमा तीन चार पटक चुनाव भएर, स्थानीय, प्रदेस, केंद्र सबै तहमा पटक पटक चुनाव भएर पार्टी हरुको वास्तविक जन धरातल सामुन्ने आइसकेको हुनेछ। विज्ञ हरुको विचार सामुन्ने हुन्छ। एउटा प्रक्रिया मा पहिला शुरू सहमति हुन्छ। बिभिन्न पार्टीले बिभिन्न सीमांकन लिएर जनता को मा गयेको हुनेछ। 

भने पछि एक मधेस दो प्रदेस भने पछि किन आत्तिएको?


No comments: