Tuesday, December 29, 2015

In The News (67)

तराईमा दुई प्रदेशले मुलुक टुक्रिन्छ : उपप्रधानमन्त्री केसी
‘तपाईँले संविधान सबै राम्रोसँग पढ्नुहोस्, अनि तराईको आन्दोलन फगत रहेछ भन्नु जान्नुहनेछ’, ‘नेपालको संविधान, जनताको संविधानः जनताकै हातमा’ राष्ट्रिय प्रचार अभियानको सोमबार बेनीमा उद्घाटन गर्दै उनले भने, ‘आन्दोलन प्रायोजित छ, हाम्रो समथर भू–भागमा विदेशीले आँखा लगाएका छन् ।’ .....

कांग्रेस र एमालेबीच सहकार्य हुन नसक्दा अहिलेको मन्त्रिमण्डल ठूलो भएको भन्दै त्यसको आफ्नो कुनै दोष नरहेको उनले बताए ।

..... ‘यसले गरिबी, भोकमरी, अशिक्षा र बेरोजगारी हटाउने संकल्प गरेको छ’, उनले भने, ‘तर, यो कार्यान्वयन भएन भने समस्या जस्ताको तस्तै हुन्छ ।’
सुरक्षा चुनौतीबारे जंगीअड्डामा जर्नेलहरुको विशेष बैठक
भारतीय स्तम्भकारः नेपालमाथि नाकाबन्दी गर्ने भारतले श्रीलंकाबाट पाठ सिकेन



समाधानको उपायः मधेशमा तीन प्रदेश- गच्छदार
गच्छादारले वार्ताप्रति थप गम्भीर बन्न आन्दोलनरत मधेसी मोर्चालाई सुझाव दिँदै

No comments: