Tuesday, December 29, 2015

In The News (65)



लालु यादवको पार्टीले मधेस आन्दोलन समाधान गर्न नेपाल-भारत सरकारलाई दबाब दिने



मधेश अलग देश बन सकता है, सम्पूर्ण मापदण्ड मौजुद है : महन्थ ठाकुर, (प्रशांत के पुस्तक विमोचन समारोह में)
नेपाल एक बहुराष्ट्रीय देश है, जिसको स्वीकार करना चाहिए । अगर अस्वीकार करेंगे तो यह अलग देश बन सकता है । अध्यक्ष ठाकुर का मानना है कि एक निश्चित वर्ग तथा समुदाय में रहे परम्परागत सोच और राजनीतिक चिन्तन के कारण ही आज मधेश में ‘मधेश अलग देश’ का नारा आगे आ रहा है । उन्होंने ने यह भी कहा कि अगर मधेश की अलग पहचान और राष्ट्रीयता को अस्वीकार किया जाएगा तो मधेश अलग देश बन सकता है, जिसके लिए सम्पूर्ण मापदण्ड मौजुद है । ..... प्रदीप गिरी ने कहा है कि असमावेशी राष्ट्रवाद, सही राष्ट्रवादी नहीं हो सकता । उनका मनना है कि जारी मधेश आन्दोलन अपनी पहचान और अधिकार के लिए है ।


ठाकुरज्यू, तराई कसैको पेवा होइन
महन्थ ठाकुरको अभिव्यक्तिबारे मोर्चाले जवाफ दिनुपर्छ
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आइतबार एक कार्यक्रममा खुलेरै अलग मधेस राष्ट्रको वकालत गरे । आवेश-उत्तेजनामा आएर वा जिब्रो लट्पटिएर होइन, पुरै होस हवासमा र निर्धक्क मुद्रामा उनी बोलिरहेका थिए । ..... ‘ठाकुर डक्ट्रिन’ .....

अहिलेसम्म घोषितरुपमा मधेस टुक्र्याउनुपर्ने माग उठाउने सीके राउतमात्रै देखिएका छन् । तर, मोर्चा अध्यक्ष ठाकुरको अभिव्यक्तिपछि राउत र ठाकुरबीच भेद छुट्याउन गाह्रोपर्ने अवस्था सिर्जना भएको छ ।

आन्दोलनरत मधेसी मोर्चाले आफूहरु मधेसलाई नेपालबाट टुक्र्याउने अभियानमा नरहेको बताउने गरे पनि मोर्चाकै प्रमुख नेताको मुखबाट मधेस अलग राष्ट्रको वकालत हुनुले आन्दोलनको नियतमाथि नै सन्देह उत्पन्न गरेको छ । यसको जवाफ मधेसी मोर्चाले दिनुपर्छ । ...... न मधेसीहरु तराईका आदिवासी नै हुन्, न त्यहाँको भूगोलमा मधेसीको एकछत्र प्रभुत्व छ । भारतबाट आप्रवासीका रुपमा आएर नेपाली नागरिकता लिँदै उपस्थिति बढाउँदै लगेका आधारमा मधेसलाई अलग राष्ट्रको कामना गर्नु ठाकुरको दिवास्वप्न हो । ...... इतिहासमा कहिल्यै पनि तराई र पहाड अलग राज्यका रुपमा रहेनन् । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व स-साना टुक्राहरुमा रहँदा समेत तराई र पहाड अभिन्न रुपमा जोडिएका थिए । अहिले तराईको भूगोलमा जनसंख्या, भाषा, संस्कृति सबै छ्यासमिस छन् । तराईमा महन्थ ठाकुरको जति हक लाग्छ त्यति नै हक लाग्छ, बद्री न्यौपानेको । ..... नेपाललाई बहुराष्ट्रिय राज्य घोषणा गर्नुपर्ने माग मोर्चाको आधिकारिक हो । उसले सरकारको वार्ता टोलीसमक्ष राखेको ११ सूत्रीय मागपत्रको ११ औं नम्बरमा छ, यो माग । सत्तारुढ दल नेकपा एमालेको केहि समयअघि चितवनमा सम्पन्न भेलाले उक्त मागलाई मोर्चाको सबैभन्दा खतरनाक मागका रुपमा विश्लेषणसमेत गरेको थियो । ...... भारतले बहुराष्ट्रवादको सूत्र श्रीलंकामा पनि लागू गर्न खोज्यो । धर्मलाई बहुराष्ट्रवादको आधार बनाउँदै यसको प्रवर्द्धन गर्न भारतले लिट्टे जन्मायो । तमिललाई हिन्दु धर्म र सिंहालीले मान्ने बौद्ध धर्मका आधारमा विभाजित गर्ने प्रयास त्यहाा भारतले गरेको हो । ..... ‘यो तत्कालै पूरा हुन्छ भने आशा गरेर उठाइएको माग होइन,’ भट्टराई भन्छन्, ‘मधेस विखण्डन गर्ने दीर्घकालीन सोचअन्तरगत सलाई कोरिएको मात्रै हो ।’ उनले विगतमा कहिल्यै पनि मधेस र पहाड अलग नरहेको भविश्यमा पनि अलग हुन नसक्ने बताए ।
नारायण वाग्लेले महन्थलाई सोधे-तमलोपा भारतले नै बनाएको हो ?
नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ भन्न मिल्छ ?
झाको पुस्तकमा ‘उपेन्द्र यादवसित अविश्वास बढेपछि महन्त ठाकुरको नेतृत्वमा भारतले तमलोपा निर्माण गरिदिएको’ उल्लेख छ । ..... पुस्तकले नेपालका हरेक महत्वपूर्ण निर्णयहरुमा भारतीय भूमिका र सक्रियतामा भएको देखाएर नेपालका संघर्षशील राजनीतिकर्मीहरुलाई निरिह सावित गर्न खोजेको उनले आरोप लगाए । ..... पुस्तकको हवाला दिँदै वाग्लेले भने, ‘प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डले लण्डन, सिंगापुर, मलेशीयासम्म गएर रअका प्रतिनिधीलाई भेटेर बाबुरामलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको दावी पुस्तकमा गरिएको छ । तर धोविघाट भेलाबाट बनेको गठवन्धनलाई वेवास्ता गरिएको छ ।’ ..... उनले भने, ‘मेरा हजुरबा भारतीय हुनुहुन्थ्यो र उहाँलाई तुल्सी गिरीले नेपाली बनाइदिए भन्ने कुरा कुनै हिच्किचाहट बिना लेखकले अभिव्यक्त गर्नुभएको छ । यहाँसम्म ठिक छ । तर के उहाँले हिन्दुस्तान टाइम्समा लेख लेखेर ‘नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ’ भन्न मिल्छ ? नेपाल सार्वभौम राष्ट्र होइन भन्न मिल्छ ?’ ...... झाले यसको जवाफ दिन लामै पृष्ठभूमि बाँधे । नेपालमा भएका सबै ठूला-साना राजनीतिक घटनाक्रमहरुमा भारत संलग्न रहेको फेहरीस्त प्रस्तुत गर्दै अहिले पनि भारतले चुपचाप हेरेर बस्न नसक्ने उल्लेख गरे ।...... मधेसी मोर्चासित गिरिजाप्रसाद कोइरालाले गरेको आठबुँदे सहमतिको खाका पनि लैनचौरस्थित इन्डिया हाउसमा बनाइएको भन्दै १२ बुँदे समझदारी पनि भारतले गराएको स्मरण गरे । ‘नेपालका हरेक ठूला-साना राजनीतिक परिवर्तनमा भारत संलग्न छ,’ झाले भने , ‘अहिलेको मामलामा उसलाई अछुतो राख्न मिल्दैन ।’
प्रतिटिप्पणीः के नेपाल केपी ओलीको पेवा हो ?
'टनकपुर र महाकाली भारतलाई सुम्पने मधेसी होइनन्'
महन्थ ठाकुरले पौष १२ गते एउटा समारोहमा ‘मधेस अलग राज्य हो, सबै मापदण्ड पुगेको छ’ भनेसँगै सञ्चारमाध्यमदेखि राष्ट्रिय राजनीतिसम्म एउटा नयाँ तरंग उत्पन्न भएको छ ..... तराई कसैको पेवा होइन । हुन पनि सक्दैन । तर, के नेपाल कसैको पेवा हो ? किमार्थ होइन । नेपाल कसैको ‘आज्र्या’ को मुलुक होइन । नेपाल हामी सबैको साझा मुलुक हो .....

देशलाई थप द्वन्द्वमा जाक्नु बाहेक अहिलेसम्म ओलीको कुनै पनि उखान टुक्काले कसैको फाइदा गरेको छैन । ओलीको खोक्रो राष्ट्रवाद नाङ्गिइसकेको छ ।

...... मधेसका लागि ओली एउटा हठी, तानाशाह र अनुदार प्रधानमन्त्री मात्रै हुन् । देशका लागि त ओलीले निरोलाई पनि मात दिइसके । .... नेपालमाथि जति हक र अधिकार एउटा पहाडेको छ, त्यति नै हक मधेसीको छ । नेपाललाई जति माया एउटा पहाडेलाई छ, त्यत्ति नै माया एउटा मधेसीलाई छ । ...... नेपाली हुनुमा जति गर्व एउटा पहाडेलाई छ, त्यत्ति नै गर्व मधेसीलाई पनि छ । फरक यत्ति हो, तपाइँहरु जन्मजात नेपाली । कतै प्रमाणित हुनु नपर्ने । तर, मधेसी समुदायले हरेक स्टेपमा नेपाली हुनुको प्रमाण पेश गर्नु पर्ने । हरेक ठाउँमा भारतीय भएको आरोप खेप्नु पर्ने । भैया, धोती, मधिसे भनेर अपमानित हुनु पर्ने । आफ्नै देशमा अनागरिकको आरोप खेपेर बाँच्न बिवस छ मधेसी समुदाय । र, आफ्नै देशमा भारतीयको आरोप खेपेर बाँच्न अभिसप्त छ मधेसी समुदाय । ...... महाकाली कुनै मधेसीले बेचेको हो ?भारतलाई टनकपुर कुनै मधेसीले सुम्पेको हो ?राष्ट्रघाती सम्झौतामा कुनै पनि मधेसीले हस्ताक्षर गरेको प्रमाणित गर्न सक्नु हुन्छ ? ......

अब एउटै उपचार छ- महेन्द्रब्राण्डको चश्मा फेर्नुस्, नजरिया आफै बदलिन्छ ।

...... के तपाईहरुलाई राष्ट्र र राज्यबीचको फरक पनि थाहा छैन ? मोर्चाले बहुराष्ट्रिय राज्य भनेको छ, न कि बहुराष्ट्रिय राष्ट्र ..... मधेसमा मिथिला र अवधजस्तो यति प्राचीन संस्कृति र सभ्यता हुँदाहुँदै जहिल्यै पनि मधेसीको अस्तित्वमाथि किन प्रश्नचिहृन खडा गरिन्छ ? ....... धर्मका आधारमा भारतबाट पाकिस्तान छुट्टएिको थियो । भाषाका आधारमा पाकिस्तानबाट बाङ्लादेश छुट्टयिो । मधेससँग पनि अवध र मिथिलाको प्राचीन सभ्यता छ । ......

विश्वमा यसका अनेक उदाहरण छन् । मधेसमाथि विभेद जारी रहे, छुट्टनिे मार्ग मधेसका लागि हमेशा खुला छ । ओली, राज्यसत्ता र यहाँका पहाडे समुदायको रवैया यही रहे स्वतन्त्र राष्ट्रका रुपमा स्थापना हुनबाट मधेसलाई कसैले रोक्न सक्दैन । छुट्टनि पाउने अधिकार राष्ट्र संघको बडापत्रमै उल्लेख छ ।

...... विदेह, मिथिला, तिरभुक्ति वा तिरहुत जे भने पनि सो क्षेत्र नेपालको तराईसँग सम्बद्ध नै छ


यसरी मारिए सर्लाहीमा एमालेका नेता, यस्तो छ हत्याका खास आशंका
नेकपा एमाले शोकमा डुबेको छ ।

लामो समयदेखि मानसिक त्रासमा रहेका एमाले र काँग्रेसका तराईका नेताहरुलाई मंगलबारको यो घटनाले झनै त्रास थपिदिएको छ ।

...... यो भन्दा पहिले सर्लाही नम्बर दुईका क्षेत्रीय अध्यक्ष बनेका यादव एमालेले संविधानसभा निर्वाचनमा टिकट नदिएपछि संघीय समाजवादीमा प्रवेश गरेका थिए । चुनाव लगत्तै एमालेमा फर्किएर उनी फेरि सक्रिय राजनीति थालेका थिए । ..... सप्तरीका एमालेका नेताहरुले भने राजनीतिक पूर्वाग्रहका कारण तराईमा सक्रिय आपराधिक समूहलाई प्रयोग गरी यादवको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। सर्लाहीका अधिकांश नेताहरु मधेशी मोर्चाको आन्दोलनपछि मनोबैज्ञानिक त्रासमा थिए । उनीहरुमाथि मधेशी मोर्चाको आन्दोलनलाई साथ नदिएको आरोपमा पटकपटक धम्कीहरु आउने गरेका थियो । घटनाको पछाडि राजनीतिक कारा नै मुख्य भएको हुनसक्ने एमाले नेताहरुको दाबी छ।
India and its neighbours: Something gained in Sri Lanka and Bangladesh, a lot lost in Nepal
The neighbour perhaps the happiest with India at the moment is Bangladesh where the Land Border Agreement for the exchange of enclaves was inked when Modi visited Dhaka in June 2015.
The outreach to Pakistan capped a year for India’s relations with its neighbourhood that opened with the spectacular defeat of Mahinda Rajapaksa in the Sri Lankan presidential election. That defeat worked like a strong muscle relaxant in India-Sri Lanka relations, immediately easing the tensions that had built up over the previous years between the two countries.

Rajapaksa alleged an Indian hand in his defeat.

....... Parliamentary elections in August 2015 saw Rajapaksa defeated a second time ........ During a visit to New Delhi in September, Wickremesinghe said a political settlement with the Tamil minority was a must for his country’s political stability. His government has also accepted the UN war crimes report that called for a full fledged investigation by “special hybrid courts” into “systemic crimes” committed during 2002-2009. .......

The neighbour perhaps the happiest with India at the moment is Bangladesh

....... The unhappiest is of course Nepal, having displaced Pakistan — at least for the moment — for that title. Imagine Tamil groups creating unrest in Sri Lanka, and India watching from the sidelines, saying the protests are due to Sri Lanka’s internal problems. Of course, India actually did that, in the eighties, playing poker with the Tamils and Sinhalese and getting badly bruised and beaten by both. ....... Sri Lanka must have watched India’s diktat to Nepal on its Constitution with a sense of been there, seen that. ...... The impasse looks set to continue. And the anti-India sentiment is really high. So far and so different from Sri Lanka, but déjà vu nonetheless.
The party's over in startup land
Foursquare .. apparently needs cash desperately enough that it’s willing to accept a monstrous haircut..... already raised $162 million in prior venture financing and debt. .... Foursquare is “close to finalizing” a new round of funding that would give it a valuation of only $250 million ...... When it raised $35 million in 2013, it did so at a valuation of $650 million. So this round would be a devastating 61% haircut. ..... At its peak in 2012, Foursquare raised funds at a valuation of $760 million. From that level, its valuation got slashed 67%. ..... Foursquare is also talking to potential corporate buyers .... There has long been speculation that Yahoo would buy it as Yahoo has been buying just about anything in order to find something that might successfully distract investors from its own problems...... “down round” – where the current valuation is lower than the valuation at the prior round – is anathema to startup exuberance. All kinds of employee hopes, dreams, and stock options suddenly become worthless. Instant millionaire coders with plans of retirement at 30 are suddenly discovering that they’re working stiffs like everyone else, a sobering experience. Some investors lose their shirts. ...... Foursquare does have something of value: enormous amounts of user data. Yup, users just thought it was free. ...... In its last financing round, the deal will had Foursquare’s data contributing to the Bing platform’s location and context layers on both Windows 8 and Windows Phone.


मोरङमा मोर्चा कार्यकर्ता माथि खुकुरी प्रहार, २५ जनाभन्दा बढी घाइते
मोरंग जिल्लाको रंगेली रोडस्थित गोविन्दपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यक्रममा केही संख्यामा भिजिलान्तेहरु (पहाडी समुदायका युवाहरुको समूह) ले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट २५ जनाभन्दा बढी मधेशी मोर्चाका कार्यकर्ताहरु घाइते भएका छन् । घाइते मध्येका गोविन्दपुर ७ आमगाछी निवासी वच्चा मिया, ८० वर्षीय महारादा मिया, अनिल साह, गोरे सिंहको अवस्था चिन्ताजनक रहेका अस्पतालले जनाएको छ । .......

गोविन्दपुर गाविसका मधेशी समुदायका मानिसहरु गाउँ छोडेर भाग्न बाध्य भएका छन् ।

..... सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवका अनुसार पहाडी समुदायका युवाहरुले मधेशी समुदायका मानिसहरुमाथि कुखुरीले अन्धाधुन्ध प्रहार गरेका छन् । उनले करिब २५–३० जना घाइते भएका छन् भने सात जनाको अवस्था चिन्ताजनक रहेको मधेशवाणीलाई बताएका छन् । यादव अहिले विराटनगरको गोल्डेल अस्पतालमा घाइतेहरुको अवस्था बुझ्न पुगेका छन् ।
यो देशको सबैभन्दा ठूलो मुर्दाघर हो सिंहदरबार



‘स्वतन्त्र मधेश’ पक्षधर हावी हुने नेपाली सेनाको निष्कर्ष

सोमबार जंगी अड्डामा सम्पन्न उक्त बैठकमा सहभागि पृतनापतिहरुले तराई–मधेश आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरी सम्मानजनक अवतरण गर्नुपर्ने निष्कर्ष निकाल्दै सम्मानजनक आवतरण नभए विखण्डनकारी शक्ति हावी हुने र त्यो झन् खतरनाक हुने ठहर गरेको छ ।

..... ‘राष्ट्र र जनताको सर्वोत्तम हित र सुरक्षाका लागि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गरी जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्ने गरी नेपाली सेनालाई आधुनिकीकरण गर्दै साधन र स्रोतसम्पन्न बनाई तयारी हालतमा राख्नुपर्छ,’ मन्त्री रावलले भने । ......

६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरूले तराईको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए ।

..... पूर्वी, मध्य, पश्चिम र सुदूरपश्चिम पृतनापतिले मुलुकको राष्ट्रिय सुरक्षाका लागि खडा भएको सेनाले कुन अवस्थासम्म चुप लागेर बस्ने र कुन अवस्थामा सक्रिय हुने भन्ने स्पष्ट अवधारणा बनाउनुपर्ने माग गरेका थिए । उनीहरूले राष्ट्रिय सुरक्षाको ‘रेडलाइन’ स्पष्ट पार्नसमेत सरकारसँग माग गरेका छन् ।
China hits India where it hurts
China has moved for the first time to demonstratively erode India’s ‘influence’ over one of its small neighbors, Nepal. ......... “China, India and Nepal are close neighbors connected by the same mountains and rivers. This makes the three of us a natural community of shared interest. This is why China has proposed the development of a China-India-Nepal Economic Corridor. It is all about common development and prosperity. The ultimate goal is to form a community of shared future for the three of us”. ....... Beijing has experienced for decades that so long as India treated Nepal as its ‘sphere of influence’ and the leadership in Kathmandu remained vulnerable to Indian pressure, New Delhi kept calibrating Nepal’s China policies. ..... Today, no doubt, Chinese diplomacy is operating in fertile ground. Through a series of missteps and miscalculations, New Delhi has stoked the fires of Nepali nationalism, and, to compound matters,

the new leadership in Kathmandu dominated by the communist parties has altogether spun out of Indian control.

...... “It is time for the Prime Minister (Narendra Modi) to personally intervene and lead the reconciliation efforts. Or else, China will fill the vacuum”. ...... If Modi eases pressure on Kathmandu, that is not going to prompt the fiercely independent new leadership there to freeze their deepening engagement with ‘communist China’, while, on the contrary, the present stand-off is only driving them to embrace China’s friendship tightly. ....... The backdrop is one of the mandarins in Indian foreign-policy establishment needling China constantly by butting into the South China Sea problem, flaunting Modi’s bonhomie with Japan’s Shinzo Abe or America’s Barrack Obama, and identifying closer than ever with the US’ rebalance strategy in Asia. (With an eye on China, India is inching close to signing an unprecedented treaty with the US that would provide access for the American forces to Indian bases.) ....... The Modi government estimates that if India joins a trilateral US-Japan-India quasi-alliance in Asia, Beijing will sooner or later read the tea leaves and reach out for a mutual accommodation with India. There is an element of bravado here, because Delhi assumes that the US and Japan see India as a ‘counterweight’ to China in the geopolitics of Asia, and have a strategic interest to build up India as a powerhouse. ....... So far, China’s South Asian policies largely focused on self-interests – be it in Myanmar, Bangladesh, Nepal, Sri Lanka or the Maldives. China even ignored the ‘regime change’ in Sri Lanka, which the US-Japan-India axis rooted for. ..... as the Bible says, the small cloud, ‘the size of a man’s fist was coming in from the sea’ – and there was not any time left to go, tell Ahab to prepare the chariot.

No comments: