In The News (54)

extremely disappoints with the new power cut schedule --- and current crisis... gosh' can't believe nepali subjects are still fine... r we human being or some robotic puppets??? i can't tolerate anymore ...

Posted by Ashmina Ranjit on Friday, December 25, 2015

रौतहटको गौरमा मधेश बिरोधी साम्प्रदायिक पत्रिका जलाउँदै बिशाल बिरोध प्रदर्शन

Posted by सदभावना पार्टी on Saturday, December 26, 2015

जोगबनी नाका बन्द गर्न बिराटनगर नाका जाने क्रममा चौक-चौक टोल मुहल्लामा आम मधेशी जनतालाई नाकाबन्दीमा सहभागी हुन अपील गर्दै राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Friday, December 25, 2015

लाठी फट्ठा लेके तैयार....जनकपुर

Posted by Upendra Mahato on Friday, December 25, 2015

शिघ्र स्वास्थ्य लाभको कामना......बिराटनगर पुग्दै सबैभन्दा पहिले अस्पताल गई आन्दोलनका घाईतेहरू संग भेटघाट तथा कान्तिपुर...

Posted by सदभावना पार्टी on Friday, December 25, 2015

जम्बो मन्त्रिपरिषद बन्नुमा ओलीलाई मात्र दोष दिन मिल्दैन जब कसैले दशथरिका पार्टी मिलाएर सरकार बनाउंछ, उसको ध्याउन्न राम...

Posted by Rudra Pandey, PhD on Friday, December 25, 2015

राणा आन्दोलनमा शहीद भएका अमर शहीदको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, यस कार्यक्रममा जोगबनी, अररिया, फारबिसगंज...

Posted by सदभावना पार्टी on Saturday, December 26, 2015

आज बिराटनगर भनसार नाका ठप्प करने पहुंचे हजारों कार्यकर्ता के नेतृत्व कर रहे राजेंद्र महतो के साथ नेपाली पुलिस से हुए भिड...

Posted by तराई News on Saturday, December 26, 2015

महिला आन्दोलनकारिद्वारा बिशाल बिरोध प्रदर्शन ....साम्प्रदायिक संचार, साम्प्रदायिक सरकार - मुर्दावादमहिला मैत्री मधेश आन्दोलन बदनाम गर्न पाँईदैन । - सर्लाही मलंगवा

Posted by Upendra Mahato on Friday, December 25, 2015

राजेन्द्र महतोसंग मात्र एक दुइजना कार्यक्रता रहेको मौकामा प्रहरीको चौका, लाठी प्रहार, हेर्नोस कसरी कुटिए महतो । तर काठ...

Posted by Condition of Janakpur Dham on Saturday, December 26, 2015

जे पनि पास गर्न पाइएको छअनेकौं खास गर्न पाइएको छसहयोद्धा मन्त्रीहरूको लर्को छराष्ट्रियताको नुन झनै चर्को छडाडू-पन्यू...

Posted by धीरेन्द्र प्रेमर्षि on Friday, December 25, 2015

My commentary today PM Oli, enough is enough! Perhaps you are under illusion that money will buy elections in future...

Posted by Subhash Ghimire on Friday, December 25, 2015

शोषण उत्पीडन अब ना सहेंगेअपना अधिकार लेकर रहेंगेनाकाबन्दी हर हाल में करेंगे !जोगबनी नाका बन्द गर्न बिराटनगर नाका जान...

Posted by Upendra Mahato on Friday, December 25, 2015

See how police behave with Rajendra mahato how cruelly beaten.

Posted by Satendra Sah on Saturday, December 26, 2015

रेफरेन्स जस्ता देखिने प्रसंगहरूको शब्दजाल जम्मा गरेर सतही राष्ट्रवादीहरूलाई फुरुङ्ग पार्ने लेख। शब्दजाल बुन्ने क्रममा लेखक आफै पनि अनेकौं ठाउँमा अल्झेर निस्सासिएका छन्।

Posted by धीरेन्द्र प्रेमर्षि on Friday, December 25, 2015

मधेश देश के लिए जनमतसंग्रह (mock referendum) सिरहा क्षेत्र ३, बूथ १,२ में सम्पन्न...

Posted by Dr. CK Raut on Saturday, December 26, 2015

Comments