Friday, December 18, 2015

In The News (36)

आज एक नेपाली ऑनलाइन समाचार पत्र में पढ़ा जिस में की बिद्या भंडारी का जनकपुर भ्रमण का जनकपुर में हुए विरोध का पुरजोर आलोच...

Posted by S Kumar Thakur on Friday, December 18, 2015

सेना प्रहरिलाई जुत्ता लगाएर जानकी मन्दिर भरि जानी जानी घुम्न लगायो । पबित्र मन्दिरलाई अपबित्र बनायो । लाखौले दर्शन गर्न पाएन ।स्थानियले आज मन्दिर सफा गरे ।

Posted by Mahesh Yadav Adhikari on Friday, December 18, 2015

काठमाडौं मात्र नेपाल होइन । आम मधेशीका निमित पनि नेपाल सरकार ले सोच्नु पर्छ ? महोत्तरी का जनता को अवाज ।

Posted by Rajesh Ahiraj on Friday, December 18, 2015

मधेश आन्दोलन के समर्थन मे उमड़ा जनसैलाब भारत के सोनबरसा मे......आज भारतके सोनबरसा मे मधेश आन्दोलन के समर्थ मे "भारत ने...

Posted by Upendra Mahato on Friday, December 18, 2015

वाह रे महिला अधिकारकर्मीहरु !हिजो जनकपुरमा राष्ट्रपति विद्या भण्डारीको विरोधमा भएको घटनालाई आज काठमाण्डौका केही महिला अ...

Posted by Rita Sah on Friday, December 18, 2015

"मेरो बुझाइ के हो भने इण्डियालाई मधेसी र पहाडीसँग कुनै मतलब छैन, नेपाल आफ्नो अण्डरमा हुनुपर्छ, आफूले भने जसरी हिँड्नुपर्छ भन्ने उसको स्वार्थ हो ।"

Posted by Kanak Mani Dixit on Thursday, December 17, 2015

पुष ३ गते देखिको मधेस आन्दोलनलाई निर्नायक बनाउ ! तस्करीलाई बल वा बिचार ले रोकौ ! अन्य दलमा लागेका सबै सभासदलाई मधेस आउन बाध्य पारौ ! We get Madhes Prades or Nation.

Posted by Mahesh Yadav Adhikari on Thursday, December 17, 2015

कैलाली मा पुलिस मारिदा सारा पत्रकार त्यहाँका जनता लाई अपराधी सम्झे तर सेना र पाहरिले हजारौलाई बिस्थापित गरे, बलत्कार गरे, धन सम्पती खोसे । त्यसताका बारेमा किन मौन छन ?

Posted by Mahesh Yadav Adhikari on Friday, December 18, 2015

Justin Trudeau takes on Donald Trump. #cdnpoli http://www.macleans.ca/news/canada/justin-trudeau-takes-on-donald-trump/

Posted by Maclean's on Wednesday, December 16, 2015

Every morning at 6AM in #NepalSound of overloaded transformers exploding#IndiaBlockadesNepal

Posted by Kunda Dixit on Thursday, December 17, 2015

जानकी मन्दीर सुद्धिकरण .....राष्ट्रपतिले जनकपुरको जानकी मन्दिरमा आफ्नो सेना सहीतको ताण्डवमा खेलेको खुनी खेलबाट अपवित्र...

Posted by Upendra Mahato on Thursday, December 17, 2015

पर्सा जिल्लाको बीरगंजमा आन्दोलनलाई कडा पार्दै सदभावना पार्टीका स्थानीय नेता व कार्यकर्ता

Posted by सदभावना पार्टी on Thursday, December 17, 2015

जिगर में जब आजादी की आग सुलगी हो, तो ठंड क्या करेगी ? नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतंत्र हो। तस्वीर: बांके, नवलपरासी और सप्तरी जिले में स्वयंसेवक प्रशिक्षण।

Posted by Dr. CK Raut on Friday, December 18, 2015

भोगविलास र कालाबजारीमा लिन अहिलेका सरकार, कहिले ब्युझेर यी जनताहरुको अवाज सुनिने हो ?

Posted by C.k. Sah on Thursday, December 17, 2015

Good point... it would seem that Nepal-UK relations would have reached two centuries in 1992 itself !

Posted by Kanak Mani Dixit on Thursday, December 17, 2015

तीन महिना देखी सरकार र मोर्चा बिच वार्ता हुन्छ तर निस्कर्स केहि निस्कदैन । किन ? आखिर सरकार मधेसिलाई कहिले सम्म मुर्ख बनाइरहने होला ?

Posted by Mahesh Yadav Adhikari on Friday, December 18, 2015

मशाल जुलुस ......बिरगंज मशाल जुलुसमा सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Thursday, December 17, 2015

भारतके संघीय सार्वजनिक सेवा आयोग के परिक्षा में १७५७ सिट में से अकेले बिहारिओं ने ११२३ सिट में नाम निकाले. बधाई हो सबको!

Posted by Subhash Chandra Shah on Friday, December 18, 2015

See whether toxic minded political party cadres and their dons let the Chinese do the job without bugging them off the work!

Posted by Prakash Bom on Thursday, December 17, 2015

अन्तिम धक्का त स्वतन्त्र मधेशको लागि गरनै पर्ने हुन्छ, अहिले त जोकर जस्तो लुक्का छुपी गर्दै गर्नु, कहिले भ्रम टुटछ हाम्रो महोदय मधेशी नेतागणहरुको...

Posted by C.k. Sah on Thursday, December 17, 2015

२०५२ साल मा माओवादिले युद्य शुरु गरे २०६२ साल मा सरकारी सुबिधा भोग्न शुरु गरे । अब सिके राउत २०७२ मा आन्दोलन शुरु गरे २०८२ सम्म मधेस आजद हुनेछन ।

Posted by Mahesh Yadav Adhikari on Friday, December 18, 2015

प्रत्येक महिना जनताको घरमा वास बस्ने क्रममा आज मकवानपुरको चौघडामा वास! त्यस भन्दा पहिले हेटौंडामा वुद्धिजीवीहरूसंग रोचक अन्तर्क्रिया!

Posted by Dr. Baburam Bhattarai on Thursday, December 17, 2015

पार्टी परित्याग गरेर मधेशी र मधेश आन्दोलनमा सहयोग गरे पनि तत्काल स्वतन्त्र रुपमा मधेश आन्दोलनलाई सहयोग गर्ने अलीले बताए ।

Posted by सदभावना पार्टी on Thursday, December 17, 2015

स्वयंसेवक तालिम: मधेश की सेवा के लिए जीवन अर्पण। यह पूर्णत: नया युग प्रारम्भ करने की तैयारी है। दूसरों का फेंका हुआ जूठा...

Posted by Dr. CK Raut on Friday, December 18, 2015

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको कार्यक्रम: नाकाबन्दी सहितको आमहडताल जारी राख्दै :५ गते प्रत्यक सदरमुका...

Posted by Upendra Mahato on Friday, December 18, 2015


नाकामा धर्नासहित आन्दोलन सशक्त बनाउने मधेसी मोर्चाको निर्णय
मोर्चाका शीर्षनेताले काठमाडौं छाड्ने
मधेसी मोर्चाको विरोधका बीच संसदमा संविधान संशोधन विधेेयक पेश भएको छ र शुक्रबार सैद्धान्तिक छलफल हुँदैछ ।
खस र आर्य जातिको फरक बुझाउने कृति
खस जातिचाहिँ अनिश्वरवादी भएको जानकारी पाइन्छ ...... 'ईश्वर, देवता वा परमात्माभन्दा मान्छे जेठो छ र देवता जन्माउने मान्छे नै हो। ...कमसे कम देवतालाई अनेक नाम र रूप दिने मान्छे नै हो।' ..... खोज्दै जाने हो भने देवाधिदेव महादेवको पनि भौतिक अस्तित्व नेपालतिरै भेटिनेछ। ...... ऋग्वेद आदिसाहित्य हो भन्नेमा कसैको विमति छैन। तर, यो वैदिक साहित्यमा खस जातिको उल्लेख छैन। यसमा देवाधिदेव भनिएका महादेवको पनि चर्चा रहेनछ। पुस्तकमा भनिएको छ, 'शिव र देवी वैदिक आर्यका आदि देवता होइनन्।' ........ हामीकहाँ दुई खाले बाहुन-क्षेत्री रहेछन्। एक खालका ती, जो ऋग्वेदको कालभन्दा अघि ककेसस क्षेत्रबाट तिब्बत हुँदै नेपाल छिरेका रहेछन्। तिनलाई खस बाहुन, खस क्षेत्री भनिँदो रहेछ। अर्काथरी वैदिक कालपछि दक्षिणबाट नेपाल छिरेका रहेछन्। तिनलाई कान्यकुब्जी भनिँदो रहेछ। खस बाहुन र खस क्षेत्री अनिश्वरवादी, प्रकृतिपूजक रहेछन्। कान्यकुब्जी भने ३३ कोटी देवीदेवतामा विश्वास गर्ने आर्य समुदायका। अर्थात्, जात एउटै भए पनि आर्य र खस एउटै सम्प्रदाय होइन रहेछन्। ........ अहिलेको नेपालमा समग्रतामा एक देखिएका बाहुन र क्षेत्रीहरूको उद्गम एउटै होइन रहेछ ...... 'वैदिक आर्यहरूको पहिलो ग्रन्थ ऋग्वेद इसापूर्व एक हजार वर्षपहिले लेखिएको हो भनेर मानिन्छ र त्यसमा खस जातिका बारेमा कहीँकतै उल्लेख छैन। गैरखसहरूमा कुलपूजा अर्थात् देवाली गर्ने चलन छैन।' अर्थात्, चिनारीको एउटा बलियो आधार कुलपूजा गर्ने कि नगर्ने भन्ने रहेछ। कुलपूजालाई देवाली वा गोठधूप पनि भन्ने चलन छ। यी तीनमध्ये एउटा गर्नेलाई खस बाहुन या खस क्षेत्री भन्नुपर्ने रहेछ भने नगर्नेलाई आर्य बाहुन वा आर्य क्षेत्री भन्नुपर्ने रहेछ। ....... परचियको दोस्रो आधारलाई मस्टो भनिँदो रहेछ। मस्टो भनेको निराकार मान्यता रहेछ, जसको कुनै भौतिक स्वरूप हुन्न। त्यसैले मस्टो पूजा गर्नेलाई खस भन्नुपर्ने रहेछ अनि तेत्तीसकोटी देवताको पूजा गर्नेलाई आर्य सम्प्रदाय मान्नुपर्ने रहेछ । ..... खस जातिको उद्गम ककेसस पर्वतमाला मानिएको छ । खस जाति पशुपालक रहेछ । त्यसले देवताका रूपमा सूर्य, वायुु, वरुणजस्ता भौतिक तत्त्वहरूको पूजा गर्दो रहेछ। तिनीहरूको जातिचिह्न अश्व रहेछ। आर्य जाति भारतीय प्रायद्वीपमा आउनुभन्दा तीन हजार वर्षपूर्व नै खसहरू मानसरोवरको बाटो हँुदै नेपाल प्रवेश गरसिकेका रहेछन्। नेपाल प्रवेश गर्नुपूर्व खसहरू वोन धर्मबाट प्रभावित भएका रहेछन्। यो धर्म पछिल्लो समयमा पनि तिब्बती घुमन्ते जातिमा प्रचलित थियो। यसबाट के अनुमान गर्न सकिन्छ भने खसहरू पनि घुमन्ते थिए र यायावरीकै क्रममा सिँजा उपत्यका छिरेका थिए। ...... खसहरूले सिन्धुघाटीको लडाइँमा भाग लिएनन्। तर, भारतीय प्रायद्वीपमा प्रवेश गरेपछि खस र आर्यहरूका बीचमा पनि युद्ध भएको चर्चा पुस्तकमा पाइन्छ। राम-रावण युद्ध त्यसको एउटा उदाहरण रहेछ।

रावण खस रहेछन्, राम वैदिक।

...... आर्य समुदायको बोलबाला बढ्न थालेपछि खसहरूको परचिय 'खसेको जाति' हुन पुगेछ। त्यसैले सत्ता चलाएर बसेका ठूला खसहरूले आफूलाई नखसेको जनाउन राजपुत वंशसँग जोड्ने कोसिस गरेको तर चित्तौडका शिशौदिया वंशका राजपुतहरूले त्यो दाबीलाई अस्वीकार गरेका रहेछन्। ........ ठकुरीको स्रोत राजस्थान होइन, खस प्रदेश

No comments: