Tuesday, December 01, 2015

In The News (2)

For All of Your Review

Posted by Anil Kumar Jha on Tuesday, December 1, 2015

संघीय समावेशी मधेसी गठबन्धनको प्रयास******************************हिजो र आज गरी संघीय समावेशी मधेसी गठबन्धनको प्रतिनिध...

Posted by Jay Prakash Gupta on Tuesday, December 1, 2015

The reality is bleak. There is no denying that it's a combination of Nepal government / political class's apathy,...

Posted by Paras Singh on Tuesday, December 1, 2015

मधेस आन्दोलन सफल भयो भने नेपाल देशको जीत हुन्छ तर मधेस आन्दोलन असफल भयो भने नेपाल देशको हार हुनेछ । So think about it. Wake up oli government... Ktm and so called rastrabadi Nepali.

Posted by Satendra Sah on Monday, November 30, 2015

Today After more than 2 months of Madhesh Bandh and seeing what is happening in Nepal I am so sorry to say that our so...

Posted by Tsepak D Gurung on Tuesday, December 1, 2015

राष्ट्रिय थारु युवा भेलाको तयारी सुरु

Posted by Mahabir Chaudhari on Monday, November 30, 2015

संघीय समावेसि मधेशी गगठवन्धनको ध्यानकार्सन पत्रको प्रतिलिपि ।

Posted by Anil Kumar Jha on Tuesday, December 1, 2015

मोरंग जिल्लाको दादर बेरिया गांउमा आन्दोलनकारीहरू संग भेटघाट र विचार विमर्श गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, December 1, 2015

बिशाल बिरोध सभा.....मोरंग जिल्लाको डायनियामा आयोजित बिशाल विरोध सभालाई संबोधन गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by Upendra Mahato on Tuesday, December 1, 2015

बिशाल बिरोध प्रदर्शन .....मधेशी बिधार्थी समाजद्वारा कलैयामा मधेश आन्दोलनको समर्थन र सरकारको बिरोधमा प्रदर्शनप्रदर्शन...

Posted by Upendra Mahato on Monday, November 30, 2015

लालु यादवले मधेसको पक्षमा बोल्दा मिदियाले छापेन तर आफ्नै प्रधानमन्त्री मोदी लाई गाली गर्दा प्रमुख समाचार बनायो, किन ? दु...

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 1, 2015

जसरी द्वन्दकालको ज्यादतिमा जवाफदेहिता चाहिन्छ, मधेशी प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोगद्वारा मरण ज्यादति हो,जवाफदेहिता ...

Posted by Kanak Mani Dixit on Tuesday, December 1, 2015

सकिगो नी .....खोक्रो राष्ट्रवादको नारा लगाउने उखान तुक्के सरकार र तिनका प्रवक्ता मिडियाहरूलाई सोध्न चाहन्छु तँपाईहरू अ...

Posted by Upendra Mahato on Monday, November 30, 2015

भोलि ढल्केवरमा मधेशी मोर्चाको शक्ति प्रदर्शन सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले संबोधन गर्ने

Posted by सदभावना पार्टी on Tuesday, December 1, 2015

सर्वसाधारणलाई अभाव र महँगीमा पिल्सिन दिने, तर हुनेखाने र पहुँच भएकाहरूलाई कालोबजार र सरकारी सुविधामार्फत अभाव चाही हुन न...

Posted by Deepak K Khadka on Monday, November 30, 2015

बिराटनगर प्रहरीको हिरासतमा रहेका पार्टी नेता तथा आन्दोलनकारीहरूलाई भेट्दै सदभावना पार्टी अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, December 1, 2015

काठमाण्डुमा १४ दिन बस्दा....*काठमाण्डुमा १४ दिन बस्दा भुकम्पाको काहानि १४ रेक्टरस्केलमा पनि सुन्ने अवसर पाएयो / भत्के...

Posted by Tsewang Sherpalama on Monday, November 30, 2015

हार्दिक धन्यवाद तथा अाभार:===========राष्ट्रिय स्वाधीनता अभियान द्वारा अायोजित भारतीय नाकाबन्दी तथा उकासिएको हिंसाको ब...

Posted by Subodh Raj Pyakurel on Tuesday, December 1, 2015

के कान्तिपुर पत्रीका ले यती सम्म गलत समाचार छाप्दा किन सरकारले कार्यवाही गर्दैन ? मधेसिले यो पत्रीका किन किनेर पढ्ने ?

Posted by Mahesh Yadav Adhikari on Monday, November 30, 2015

प्रदर्शनमा सहभागीहरुले मधेसको माग पूरा गर, हत्याहिंसा बन्द गर, हामीलाई मानव बम बन्न उत्पे्ररित नगर, हामी हाम्रो पूर्खाजस...

Posted by सदभावना पार्टी on Tuesday, December 1, 2015

ओली नरपिचाश बिरूद्ध नाकाबन्दी जारी.....हिजो नेपालगंजको रूपैढीया नाकामा राती ओलीका नरपिचाशहरूले आन्दोलनकारीहरू माथि गरेको बर्बर दमनको बिरोध गर्दै आज चौथों दिन पनि रूपैढीया नाका ठप

Posted by Upendra Mahato on Tuesday, December 1, 2015
कस्तो देश होला ....... तेल छैन, ग्यास छैन, गतिलो नेता छैन, हुंदा हुंदा बत्ती पनि छैन। बत्ती नआएको ४८ घंटा भयो। ट्रान्सफर्मर पड्कियो रे, कहिले बन्ने थाहा छैन। जलश्रोतको धनी देश नेपालमा एउटा उर्जा थियो त्यही पनि उपभोग गर्न पाइएन। हरे..... जय देश नेपाल।
हामी त ढुंगे युगमा फर्किएका छौं। आज बत्ती नआएको ७२ घंटा। बिचरा ईन्भरटरले हिजो साँझ सम्म त साथ दिएको थियो त्यो पनि हिजो ७ बजे देखि नाकाबन्दीको मारमा पर्यो। बच्चाहरू मैनबत्ती बालेर आजबाट सुरु हुने परिक्षाको तयारी गरे। छतको ट्यांकीमा पानी नभएको त अस्ति देखि नै हो। धन्न खानेपानी संस्थानलाई नाकाबन्दीले छोएको छैन र धारामा प्रशस्त पानी आएको छ। अब के नै बाँकी रह्यो र ढुंगे युग झेल्नलाई। हैन सिंह दरवार, बालुवाटार तिरको ट्रान्सफर्मर पड्किदैन कि कसो हो? जे दुःख पनि हामी जनताले नै भोग्न पर्ने? एउटा ट्रान्सफर्मर फेर्न यत्रो दिन लाग्छ भने यो देशको मुहार फेर्न त यो जुनीमा पनि सोच्न सकिन्न। जय देश नेपाल।

नाकाबन्दले नेपाली रुपैया सबै भारत मा गैरहेकाछन । एक दिन यस्तो समय आउछ त्यो बेला हाम्रो बैन्क सँग नेपाली रुपैया नै हुँदैन । नाकाबन्दले भारत लाई आर्ठीक रुपमा फाइदा भैरहेकाछ ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 1, 2015

Gouri Chatterjee writes: "...The jokes about Narendra Modi will get louder and more raucous and Beijing will have the...

Posted by Prasanna Parajuli on Tuesday, December 1, 2015

Madhesi People not India have blocked Nepal-India custom. Hello nepali media, have seen or not?

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 1, 2015

अधिकार मुझे भी चाहिए.....भगवान ने भले ही मुझे कुछ देने मे कन्जुसाई किए है मगर मुझे किसि भी नेपाली से कम अधिकार मान्य नही होगा।

Posted by Upendra Mahato on Tuesday, December 1, 2015

मधेसिले हातेमालो गर्छन अधिकार र पहिचान को लागी । खसवादिले हातेमालो गर्छन मधेसिलाई जलाउन , अरुको अधिकार खोस्न र आफ्नो अनुहार प्रत्रकारलाई देखाउनको लागी ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, December 1, 2015

अनन्तकालीन जातीय द्वन्द्वतर्फ नेपाललाई घचेटेर एउटा समुदायलाई आशा र अर्कोलाई त्रास देखाई शासन सत्ता चलाउनु राजनीतिक मुख्र्याई बाहेक केही होइन । - See more at: http://www.madheshvani.com/#sthash.2SDQGGAD.dpuf

Posted by Rajesh Ahiraj on Tuesday, December 1, 2015


५२ समर्थकले छाडेपछि ओली यसरी पर्दैछन् अल्पमतमा

आगामी पुसको अन्तिम सातासम्ममा अत्यावश्यकीय वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन नसकेमा प्रधानमन्त्री खड्गप्रसाद ओली अल्पमतमा पर्ने भएका छन्

....... डेढ महिनाको यो अवधिमा प्रधानमन्त्री ओलीले आफूलाई मतदान गर्ने विभिन्न पार्टीका ५२ सिट गुमाउने अवस्था सिर्जना भएको छ । १३ सिट भएको राप्रपा सरकारमा सामेल भएको छैन । कम्युनिष्ट नेतृत्वको सरकारमा सामेल हुन नहुने भन्दै सुनिल थापाको नेतृत्वमा राप्रपाका २९ जना केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई ज्ञापनपत्र दिइसकेका छन् । ..... १४ सिट भएको विजय गच्छादारको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले पनि सरकारबाट बाहिरिने संकेत दिएको छ । गत साता भरदहमा भएको गोलीकाण्ड लगत्तै उपप्रधानमन्त्रीसमेत रहेको फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छादारले प्रधानमन्त्री ओलीलाई भेटेर मंसिर पुसको पहिलो सातासम्मका लागि अल्टिमेटम दिएको सामाचार स्रोतले जनाएको छ । .... संसदमा २५ सिट रहेको राप्रपा नेपालले मधेसी दलको माग सम्बोधन गर्ने क्रममा संविधान संशोधन गर्दा हिन्दू राज्य नराखिए सरकार छाड्ने अल्टिमेटम दिइसकेको छ ..... यसरी पुसको पहिलो साताभित्र प्रधानमन्त्री ओली आफूलाई प्राप्त तीन सय २९ मतमध्ये राप्रपा नेपाल, मेधसी जनअधिकार फोर लोकतान्त्रिक र राप्रपाका गरी ५२ मत गुमाएर सिधै अल्पमतमा पर्ने भएका छन् ।

No comments: