Sunday, December 06, 2015

In The News (11)

आन्दोलनकारीलाई भित्तामा नपुर्‍याऊँ : कोइराला
मधेस केन्द्रित पार्टीका जायज माग पुरा हुने र संविधान नपढेरै फैलिएका अफवाहलाई हटाउनुपर्ने उनले बताए । 'आन्दोलनकारीलाई भित्तामा पुर्‍याउनु हुन्न,’ भाइ डा अरुणको प्रथम वार्षिकीमा सहभागी हुन आएका कोइरालाले श्रद्धान्जलीसभामा भने, ‘जायज माग सम्बोधन गर्नुपर्छ । संविधान सम्झौताको दस्तावेज भएकाले सबै भनेजस्तो हुन्न, त्यो मधेसी दलहरुलाई सम्झाउनुपर्छ । बुझाउनुपर्छ ।’ .... संसदमा पेस भएको संविधान संशोधनको प्रस्ताव पारित हुने प्रक्रियामा रहेकाले समस्या छिट्टै समाधान हुने आशा व्यक्त गरे । कोइरालाले निरास र नकारात्मक नहुन आग्रह गर्दै पार्टी कार्यकर्ताहरुलाई भने,–‘मुलुक सबैभन्दा ठूलो हो । कांग्रेस हड्वडायो भने मुलुक हड्बडाउँछ । समस्या छिट्टै समाधान हुन्छन । हामी गरेर देखाउँछौ ।’ ......

कोइरालाले आफ्नो नेतृत्वमा बनेको संविधानको बचाउ पनि गरेका छन् । नयाँ संविधान नपढेरै अफवाहको भरमा आन्दोलन नगर्न उनले असन्तुष्टहरुसंग आग्रह गरे ।

दक्षिणपन्थी, वामपन्थी र मध्यपन्थीलाई मिलाएर संविधान बनेकाले यसलाई सम्झौताको दस्तावेजका रुपमा लिन कोइरालाले आग्रह गरे । ‘छुटेका कुरा संशोधन गर्दै जाने हो,’ उनले भने ।
‘ब्रिफिङ’ गर्न मोर्चाका नेता भारतमा : सोनल
‘भारतपछि युरोप जाने’
सोनलले संयुक्त लोकतान्त्रिक मोर्चाका चारै पार्टीका चारै अध्यक्षहरु भारतीय सत्ता र विपक्षी दलका नेतालाई मधेस आन्दोलनबारे ‘ब्रिफिङ’ गर्न भारत गएको स्पष्ट पारेका छन् । ..... त्यहाँका माथिल्लो सदनका सांसद तथा नेताहरु डिपी त्रिपाठी, डी राजा, सोनिया गान्धी, सिताराम यचुरीलगायतका नेता र नागरिक समाजका अगुवाहरुसित भेटने कार्यक्रम रहेकोले भारत बसाईं लम्बिन सक्ने उनको भनाइ थियो । ‘भारतमा सत्ताधारी तथा सत्ता बाहिरका नेताहरुलाई मधेस आन्दोलनको औचित्यबारे विस्तृत जानकारी गराएर आफ्नो प्रभावमा पार्ने र मधेस आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोगका लागि चारै अध्यक्ष जानु भएको हो,’ उनले भने, ‘भारतमा अझै भ्रम छ । त्यो चिर्न आवश्यक थियो । त्यसैले उहाँहरु जानु परेको हो । कसैको विशेष निम्तोमा जानु भएको होइन् ।’ ..... काठमाडौंको विभिन्न शक्ति, संघसंस्था, बुद्धिजीवी र नागरिक समाजको सहकार्यमा

काठमाडौंमासमेत अब मधेसको पक्षमा आन्दोलन सुरु हुने

उनले दाबी गरे ।
शेष घले दम्पतीले जनकपुरमा प्रसुति गृह बनाइदिने
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसनले जनकपुरस्थित अञ्चल अस्पतालमा प्रसुति गृह निर्माण गर्ने भएको छ । .... ‘देशकै दोस्रो ठूलो प्रसुती सेवा दिने अस्पतालमा पूर्वाधारको दयनीय अबस्था रहेको थाहा पाएपछि हामी आफ्नै आँखाले हेरेर सहयोगको खाका बनाउन अस्पतालमै आएका हौं ।’ ..... सन् २०११/१२ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार ६ वटा क्षेत्रीय अस्पतालमध्ये जनकपुर अस्पतालमा बिरामीको सवैभन्दा धेरै चाप देखिएको थियो । अन्य अस्पतालमा ९७ प्रतिशत अकुपेन्सी रेट रहेकोमा जनकपुर अस्पतालमा १४५ प्रतिशतसम्म अकुपेन्सी रेट देखिएको थियो ।
गृह र परराष्ट्रका अधिकारीले भने, ‘हेपाहा प्रवृत्ति’
भारतीय सुरक्षाकर्मी हतियारसहित राजधानीमै आइपुगेका उदाहरण पनि छन् । ..... ‘हतियारसहित अर्को मुलुकको कुनै पनि सुरक्षा निकाय नेपाल प्रवेश गर्न पाउँदैन । यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ,’ वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले भने, ‘दुई राज्यबीच जनताले थाहा नपाउने कुनै सम्झौता छ भने जानकारी भएन । अन्यथा यसरी हतियारसहित आउँदा त्यसको पनि प्रक्रिया पूरा गरेर मात्र आउन पाइन्छ । नत्र राज्यको कानुनअनुसार कारबाही हुन्छ ।’ ..... अन्तर्राष्ट्रिय कानुनका शिक्षक तथा अधिवक्ता अपूर्व खतिवडाले भारतजस्तो शक्तिशाली मुलुकबाट हतियारसहित सुरक्षाकर्मी बाटो भुलेर पसेको भन्नु आफैंमा गम्भीर भएको बताए ।
प्रधानमन्त्रीले भने-'पढ्न–लेख्न मात्र जान्ने, अरु नजान्ने’
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको एकचालिसौं दीक्षान्त समारोहका अवसरमा आज दशरथ रङ्शालामा आयोजित कार्यक्रममा विभिन्न अध्ययन संस्थान र सङ्कायका सात हजार ३४२ विद्यार्थीलाई दीक्षित गराएका छन् । ...... नयाँ संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरी शिक्षा र रोजगारीबीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिबद्ध गरिएको ...... ‘‘विद्यार्थीले पढे पनि हुने नपढे पनि हुने, शिक्षणले पढाए पनि हुने नपढाए पनि हुने तर परीक्षामा उत्तीर्ण हुनै पर्ने आग्रह देखा पनि पक्कै पनि दुःखद् हो र यसले इमान्दार शिक्षक र प्रतिभावान् विद्यार्थीको अपमान र अवमूल्यन भएको छ यो अस्वीकार्य कुरा हो’’


तातोपानी नाका खोल्न दुई महिना लाग्छ : चीन
‘चीनको धारणा नआउन्जेलसम्म नाका नै सञ्चालनमा नआउने शंका थियो । अब द्विविधा हटेको छ,’ स्रोतले भन्यो । ...... पटक–पटक भूकम्पीय धक्काले चिरिएका डाँडाको भौगर्भिक अध्ययन र परीक्षण भइरहेको जानकारी पनि चिनियाँ पक्षले दिएको छ । ...... उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त खासा बजारका घर भत्काउनसमेत थालिएको छ । ..... रसुवागढी–केरुङ नाका ५ वर्षभित्र रेल सञ्जालमा जोडिने भएकाले चीन त्यता केन्द्रित देखिन्छ । सोही कारण काठमाडौंबाट रसुवागढी जोड्ने सडक फराकिलो र व्यवस्थित बनाउन आग्रह गर्दै आएको छ । सोही योजनाअनुसार रसुवाको टिमुरेमा निर्माण गरिने सुक्खा बन्दरगाहको डिजाइन स्वीकृत भएको छ । भन्सारलगायत पूर्वाधार निर्माण सोही डिजाइनअनुसार हुनेछन् ..... खासा, केरुङ, ताक्लाकोट, पुराङ र हिल्सा नाकासम्म पक्की सडक छ भने छेन्ताङमा कच्ची सडक जोडिएको छ । मुस्ताङ जोड्ने लिजीसम्म भने पक्की बाटो छैन ।
चीनकाे केरुङ प्रवेश गर्न खोज्ने दुई नक्कली चालक पक्राउ
कोरला नाका खोल्न विकास समितिको निर्देशन

खेतीमा प्रबिधिको प्रयोग र प्रयोगप्रति रुचि राख्ने पात्रहरु । सुनसरीको तनमुना गाविसमा कृषिमा यान्त्रीकरण कार्यक्रमको अब...

Posted by Tula Narayan Shah on Sunday, December 6, 2015

"निकास को लागी वहस"

Posted by Manish Suman on Saturday, December 5, 2015

अख्तियारले च.नं. ७३४ पत्र मार्फत साझायातायात अध्यक्ष हैसियतमा 'उपस्थित हुन' बोलायो कोठा न.४१६मा । उपस्थिति जनाउने हतारो,...

Posted by Kanak Mani Dixit on Saturday, December 5, 2015

तेज बहादुर प्रसाईको संझनामा......! कुनै महिना होला, तर कुरो ०३७ साल तिर कै हुनु पर्दछ । लामो प्रवास पछि गिरिजा बाबु न...

Posted by Jay Prakash Gupta on Saturday, December 5, 2015

जमाना फेरिएको छ । जाज्वल्यमान् अख्तियारलाई पनि अब फाल्टु, बेकामे र पूर्वाग्रही भन्न थालिएको छ । यो त विद्या देवीको अख...

Posted by Jay Prakash Gupta on Saturday, December 5, 2015

एक पहेली ,नेपाल का एक नेता हैं जो की जन्मा भारत में , जिस का बाप दादा भारत के शिवहर महाराज के कृपा से फले फुले और उन क...

Posted by S Kumar Thakur on Saturday, December 5, 2015

दाङ्मा सम्पन्न रास्टृय थारु युवा भेलाबाट थारु युवा दस्ताको संयोजकमा निर्वाचित महाबिर चौधरीलाई हार्दिक बधाइ ।।।

Posted by Sanjay Tharu on Sunday, December 6, 2015

मलाई दुख लाग्छ, हाम्रो कस्तो हेराई?कहि हामी गोलि लागि मरेको देख्छौ तर पेट्रोल बमले जिउदै जलेको देख्दैनौ। कहि हामी पेट्रोल बमले जिउदै जलाईएको देख्छौ तर गोलिले मरेको देख्दैनौ । हाम्रो कस्तो हेराई?

Posted by Tara Niraula on Friday, December 4, 2015

नेपाल सरकार, मधेस मे गृह युद्द करवाना चाहती है। ऐसा घटना को यदि तुरन्त नियन्त्रण नहि किया गया तो नेपाल सरकार को और मधेस...

Posted by Lokendra Yadav on Sunday, December 6, 2015

७ अचूक कारण जिसके चलते भारत को ‘स्वतंत्र मधेश’ का समर्थन करना ही पडेगा !‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌...

Posted by Dr. CK Raut on Friday, December 4, 2015

मधेश की आजादी और भारत से सम्बन्धित कुछ भ्रम और उसका निवारण++++++++++++++++++++++++++++++++++++++++++++++++यह पोस्ट लम्...

Posted by Dr. CK Raut on Saturday, December 5, 2015

हो, लामो अन्तराल पछि टिभीको स्टुडियोका क्यामेरा सामु रहनेछु । नेपालमा निजी क्षेत्रबाट पहिलो टिभीको इजाजत दिएको संझना त आ...

Posted by Jay Prakash Gupta on Saturday, December 5, 2015

It will not be very surprising in the country like Nepal if people like Kamal Thapa become prime minister of this country. As we know that he is a person who don't accept democracy and republican.

Posted by Devendra Yadav on Sunday, December 6, 2015

It is frustrating enough to deal with the challenges and threats posed by nature. The continuing political crises in...

Posted by Scott H. DeLisi on Friday, December 4, 2015

Let Nepal be a good neighbor to India. Let Nepal mediate for resolving the conflict in Kashmir, as a good neighbor’s...

Posted by Deepak K Khadka on Saturday, December 5, 2015

India’s mediation in Nepal is the beginning of the end !नेपाली-नेपाली बीच भारतले मध्यस्तता गर्नु भनेको चाही एउटा समाप्त...

Posted by Deepak K Khadka on Friday, December 4, 2015

आमसभामा दुइ दुइ लाख जनतालाई जम्मा गर्ने हैसियत मधेसी मोर्चा वाहेक न कसैलाई थियो न हुनेछ । त्यस्ता नेता लाई भारत त के सबै देशले स्वागत गर्नुपर्छ ।

Posted by Mahesh Yadav Adhikari on Saturday, December 5, 2015

राष्ट्रीय मानव अधिकार आयोगको टोली फिर्ताको निर्णयमा असहमति !नागरिकलाई यसरी अलपत्र छोड्न मिल्दैन ।यसो नगर्न सबै उपाय खोजेजस्तो लागेन ।

Posted by Kanak Mani Dixit on Friday, December 4, 2015

अष्ट्रेलियाको विभिन्न शहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगडि प्रदर्शन गरेका छन् ।

Posted by C.k. Sah on Saturday, December 5, 2015

Some More Photos of Road Race

Posted by Rastra Bhusan Khadka on Saturday, December 5, 2015

विदेशमा बस्ने नेपालीहरुले विश्वका विभिन्न सहरमा 'बैदेशिक हस्तक्षेप' का लागि प्रदर्शन गरे...तर बाजी भने हाम्रो दक्षिणी छिमेकीले मारे !

Posted by Kosmos Biswokarma on Friday, December 4, 2015

शान्तिपूर्ण आन्दोलनलाई जबर्जस्ती दबाइयो भने सिपाही जन्मिन्छ, सिपाही अनुशासनमै भए पनि शान्तिपूर्ण रहन सक्दैन ।राज्यसत्ता...

Posted by C.k. Sah on Saturday, December 5, 2015

सीके लाल, पद्मरत्न तुलाधर, हृदयश त्रिपाठी र लक्ष्मणलाल कर्णएउटा नागरिकले राज्यलाई कर तिर्छ, ऐन—कानुन मान्छ, राज्यले निर...

Posted by ESamata on Friday, December 4, 2015

In Biratnagar, a nagrik birodh sabha. With C K Lal, Khagendra Sangroula and others.

Posted by Prashant Jha on Saturday, December 5, 2015

Great job!!

Posted by Devendra Yadav on Sunday, December 6, 2015

There are some politicians in India who still think India should adopt ‘good neighbor attitude’ towards Nepal. Former home/finance minister P.Chidambaram is among them.

Posted by Jiba Lamichhane on Sunday, December 6, 2015

कमल थापासित जहाजमा भेटेपछि पि. चिदाम्बरमका १० निस्कर्ष: भारतले गल्ती गर्यो, चार महिना दुःख झेल्दा पनि नेपाली लडन तयार भए तर सरकारको बिरोध गरेनन् ।

Posted by OnlineKhabar on Saturday, December 5, 2015

मेरे निवास पर नेपाल से आये मधेशी नेताओं से मुलाकात की कुछ तस्वीरें।

Posted by Sharad Yadav on Saturday, December 5, 2015

Update - मधेशी मोर्चाका नेता संगको भेट पछि सीताराम येचुरीको प्रतिक्रिया-मधेशी के साथ भेदभाव होता आया है, नेपाल के नए सं...

Posted by Upendra Mahato on Sunday, December 6, 2015

भारत भ्रमण.....मधेश आन्दोलनमा पूर्ण समर्थन दिदैं नेपाल भारत सीमामा आन्दोलनको समर्थनमा मैत्री यात्रा निकाल्ने भारत सरका...

Posted by Upendra Mahato on Friday, December 4, 2015
उपेन्द्र यादव Vs भीम रावल

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलबीच चर्काचर्की बहस

Posted by Mysansar on Saturday, December 5, 2015

मधेशी नेताहरू भारतीय दूतावास धाउनु मुलुककै लागि लाजमर्दोः यो भनाई हो माधव नेपालकोमाधव नेपाल एमाले नेता, पूर्व प्रधानम...

Posted by Awaaz Gagan Tak on Saturday, December 5, 2015

दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा, के- के छ चारबुँदामा ?

Posted by OnlineKhabar on Saturday, December 5, 2015

सिघ्र स्वास्थ्य लाभको कामना......सर्लाहीको नवलपुरमा प्रहरीको गोली लागी घाईते भई हाल भारतको बिहार राज्यको सितामढी स्थित...

Posted by सदभावना पार्टी on Friday, December 4, 2015

If you want to protect your sanity in #Nepal, a good tip is to....

Posted by Ujwal Thapa on Saturday, December 5, 2015

पहाड़ी नेताहरूको भारत भ्रमण राष्ट्रवादी भ्रमण थियो भने मधेसी नेताहरूको एेतिहासिक भ्रमण राष्ट्रघाती ! कस्तो विडम्बना, भार...

Posted by Ramgyan Yadav on Saturday, December 5, 2015

घुस्याहा अख्तियारले समेत घुस्याहा भनेका यी कति ठुला घुस्याहा हँ ?एमालेबाट १. राजेन्द्र पाण्डे २. सुरेन्द्र पाण्डे (र...

Posted by Rudra Pandey, PhD on Saturday, December 5, 2015

हम आह भी करतें है तो हो जाते हैं बदनाम, वह क़त्ल भी करते हैं तो चर्चा नही होती। के मधेशी नेताहरूले बिश्व कृतिमान कायम...

Posted by Upendra Mahato on Saturday, December 5, 2015

मधेश के साथ हमेशा से सद्भाव रखने वाले, मधेशी मुद्दे पर खुल कर बोलने वाले, भारत में मधेश के सबसे प्रखर पैरोकार और मधेश आन्दोलन के प्रति पूरण सहानुभूति व सम्मान रखने वाले भारत के पूर्व केन्द्रीय मंत्री व वैशाली से पूर्व सांसद प्रो रघुवंश प्रसाद सिंह की ये बातें सुनिए तो आपको अंदाजा लग जाएगा कि मधेश अब अकेला नहीं है।

Posted by Pankaj Das on Saturday, December 5, 2015

इटहरी घटना के विरोध में बिराटनगर में मधेशी मोर्चा का विशाल शक्ति प्रदर्शन, इटहरी के ईंट का जबाब बिराटनगर वालों ने पत्थर ...

Posted by Pankaj Das on Sunday, November 29, 2015

Pahadi break eye of madhesi

Posted by Vijay Kumar Sah on Sunday, December 6, 2015

भारतिय नाकबन्दी बिरूद्ध वासिंगटन डि सि अमेरीकामा भएको ~यालिका झलकहरू जय मातृभुमि नेपाल

Posted by Pramod Sitaula on Sunday, November 22, 2015

मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज रिपोर्टर्स क्लबमा सार...

Posted by सदभावना पार्टी on Friday, December 4, 2015

The swarm of Maoists cadres who criticize Kanak Mani Dixit at every small occasion may be cheering at this news. But I...

Posted by Sagar Onta on Sunday, December 6, 2015

India’s chonic conflict map. Do we want to make Nepal like that?भारतको कहिल्यै नटुंगिने प्रादेशिक र उपप्रादेशिक द्वन्दको चित्र । के नेपाल त्यस्तै बनाइने भइयो त?

Posted by Deepak K Khadka on Sunday, December 6, 2015

नेपाल 'बफर' हैन 'ब्रिज' http://www.pahilopost.com/content/-10724.html

Posted by Dr. Baburam Bhattarai on Saturday, December 5, 2015

Nepali migrants in India exhibition at Nepal Arts Council, Babar Mahal, including:"URMILA DANUWAR, 30, worked at a poultry farm in Rajasthan and now lives in Ilam"

Posted by Kanak Mani Dixit on Saturday, December 5, 2015

अख्तियारद्वारा १२ पूर्वमन्त्री, तीन सचिवसहित २९ प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु- अकुत सम्पत्ति आर्जनको आशंकामा २९ जनाकै बैंक लकर बन्द, -सात दिनभित्र बयान दिन बोलाइयो

Posted by eKantipur on Saturday, December 5, 2015

नेकपा एमालेका नेता माधव कुमार नेपालले नेपालको आन्तरिक समस्याका विषयमा छलफलका लागि मधेशी नेताहरु भारतीय दूतावास धाउनु मुलुककै लागि लाजमर्दो भएको बताएका छन् ।

Posted by OnlineKhabar on Saturday, December 5, 2015

C K Lal is an inspirational public speaker. At a public meeting in Biratnagar, he addresses the protestors in Maithilihttps://m.youtube.com/watch?v=NTqjoPpNo6k

Posted by Prashant Jha on Sunday, December 6, 2015



No comments: