Tuesday, December 29, 2015

Hillbilly पाखंडी सनातनी संविधान

केंद्र को संसद मा मधेस को प्रतिनिधित्व घटाउने किन भन्दा पहाड़ को विकास गर्नु पर्छ अ रे। भने पछि पंचायत काल मा झन बढ़ी विकास हुनुपर्ने पहाड़मा। भएन। त्योभन्दा अगाडि राणा कालमा नेपाल स्विट्ज़रलैंड बन्नु पर्ने। मधेसको कतै कुनै प्रतिनिधित्व थिएन।

एक व्यक्ति एक मत नमान्ने चरम नस्लवादी सोंच ले देशमा गरीबी यथावत राख्ने काम मात्र गर्छ। देश भरि नै। संविधान मा धर्म निरपेक्षता छैन। प्रेस स्वतंत्रता छैन। एक व्यक्ति एक मत छैन। संघीयता छैन। प्रदेश सरकार सँग पहिला को जिल्ला सरकार सँग भन्दा कम ताकत छ।

यो संविधान ले समस्त देशलाई पछाडि धकेल्ने काम गरेको छ। यो एउटा hillbilly संविधान हो। हाम्रो स्थिति सुध्रिने वाला छैन त्यसैले बरु जातीय नस्लवादी विद्वेष पाल्दै बसौं भन्ने सोंच का साथ आएको यो संविधान। यो सनातनी संविधान। हिंसा र गरीबी लाई समस्या नमान्ने। तर पाखंडी सनातनी सोंच ले भ्रष्टाचार, तस्करी, कालाबाजारी चरम पुर्याउने।

प्रवासी नेपाली सनातनी समुदायमा भने बेजोड़ मन पराइएको छ। कारण नै त्यही नस्लवादी सोंच ले गर्दा हो। Identity politics.

Morning shows the day. यस संविधानले देशलाई १५ बिलियन डॉलर त घाटा लगाइसक्यो।

One can't expect too much out of this state of affairs. This constitution has been a major downer.


No comments: