Friday, December 18, 2015

Good Point

मधेसी मोर्चाले निजी बिल प्रस्तुत गरेर संसदमा व्यापक बहस गराउन सक्नु पय्रो| संसद छोडेर सडकबाट, तर्क छोडेर खुरुक्क अर्काले दिए अनुसार गर्नेगरी कसरी हुन्छ मिलाप? हामी जनताले पनि त थाहा पाउँ तर्क बितर्क|

Posted by Subodh Raj Pyakurel on Friday, December 18, 2015

No comments: