Thursday, December 17, 2015

Final Push

हाम्रो माग सनातनी हरुले ठ्याक्कै मानने छैनन् -- त्यो निष्कर्षका साथ मधेसी र जनजाति अगाडि बढ्ने हो भने के गर्ने होलान?
  • पुर्ण नाकाबंदी --- मानव सांगलो बनाए जस्तो गरी कच्ची सड़क वाला नाका पनि पुर्ण ठप्प। ग्रामीण मधेसी ले साथ दिन्छन्। 
  • एक देखि दुई हप्तामा झुकाई छोड्ने लक्ष्य। 
  • सबै मधेसी नेता वीरगंज आएर बस्ने। No more वार्ता। 
भुकम्प पीड़ित का लागि गरिएको केही हप्ता को खुकुलो --- winter break ----- पछि एउटा Final Push बारे सोच्नु पर्ने हुन्छ। 


No comments: