Tuesday, December 15, 2015

मधेस आन्दोलनको हिउँदे ब्रेक बारे अफवाह

मधेस आन्दोलनको हिउँदे ब्रेक बारे अफवाह फैलाउने काम भएको छ। यो ब्रेक भुकम्प पीड़ित का लागि हो र केही हप्ता का लागि हो। बाहुन हरुले दिल्ली कब्ज़ा गरें भन्ने किसिमले स्पिन नगरे हुन्छ। केही हप्ता पछि आंदोलन unprecedented उचाईं मा पुग्छ। एक मधेस दो प्रदेश bottomline हो। बरु सर्वसाधारण ले सर सामान किन्दै राखे हुन्छ। अहिलेसम्म नभएको कड़ा नाकाबंदी चाँडै हुन्छ।


No comments: