Tuesday, December 29, 2015

हामी नाकामा कसरी पूग्यौं

मधेस बंद ले काठमाण्डु को कान मा रौं नहल्लिए पछि हामी नाकामा पुगेका हौं। पुलिस को लाठी ले तर्सेर पुगेका होइनौं। त्यसैले अहिले नाकाबंदी फिरता को कार्यक्रम टैक्टिकल मात्र हुन सक्छ। केही हप्ता कुरे पछि १००% नाकाबंदी गर्नु पर्ने हुन सक्छ भन्ने आत्म ज्ञान का साथ। प्रत्येक नाका। फागु सम्म खुकुलो भएर अहिलेभन्दा पनि भीषण नाकाबंदी मा जानुपर्ने हुन सक्छ।



No comments: