हामीले कस्तो लोकतंत्र चाहेको?

हामीले एक व्यक्ति एक मत लोकतंत्र चाहेको। हामीले यस्तो लोकतंत्र चाहेको जहाँ बाहुन मतदाता को वोट बाहुन नेताले पाउने, मधेसी को वोट मधेसी ले पाउने, जनजाति को जनजाति ले पाउने होइन कि सक्षम नेता ले जनता को वोट पाउने। किनभने संविधान पछि देश लाई आर्थिक क्रांति को पथ मा लानुपर्ने छ।

एक व्यक्ति एक मत मा खुट्टा घिसारेको कत्ति पनि राम्रो होइन। तीन, साढ़े तीन बाहुन दल को क्रुर हठवादिता ले भुकम्प पीड़ित लाई पुर्याएको क्षति नै यो संविधान नाटक हो। संविधान को काम ६ महिना पछि गरौं, अहिले ६ महिना भुकम्प पीड़ित को राहत र पुनर्निर्माण बारे पहिला फोकस गरौं भन्नुपर्ने ठाउँ मा ती भुकम्प पीड़ित प्रति एउटा क्रुर नाटक खेलेका छन काठमांडु का शासक ले। विश्व समुदाय ले दिएको ४ बिलियन डॉलर पनि लिने अग्रसरता नगर्ने। कति अचम्म, कति क्रुर।

अहिले मधेस आंदोलन ले जाड़ो ब्रेक लिएका केही हप्ता हरुमा राजनीतिक सुझबुझ का साथ ओली, प्रचंड, कमल, सुशील बढुन। हठ छोड्ने सदबुद्धि पलाओस। होइन भने एउटा अंतिम निर्णायक उठान मा लगेर मधेस आंदोलन ले ओली लाई ज्ञानेन्द्र बनाउँछ। मधेस आंदोलन एउटा क्रांतिकारी अवतरण तर्फ लाग्छ।

बाहुनवाद भनेको आखिर बानरवाद हो। रामायण ले त्यही भन्छ। यी कर्णाटक का वानर सेना। मानव विकासक्रम को क्रम मा यिनको व्यवहार हेर्दा यी अझै वानर फेज मा रहेको व्यवहार ले देखाउँछ।

धेरै पर्खन सकिँदैन। देश तोड़े पनि हुन्छ नतोड़े पनि हुन्छ। सारा देशको ८०% राजस्व वीरगंज मैं कलेक्शन हुन्छ भने सारा देशको राजधानी वीरगंज बनाउन सकिन्छ। हाम्रो नेतृत्व मा नया नामको नया देश स्थापना गर्न सकिन्छ। देश को नाम महाभारत। राजधानी वीरगंज। वानर सेना ले अत्यास पार्यो। सारा देश ले मान्छ जस्तो लाग्छ मलाई।

देशको राजधानी सार्नु नै यस मधेस आंदोलन को उत्कर्ष हो कि? त्यता तर्फ पनि सोचौं।









Comments