Thursday, November 12, 2015

In The News (35)

I'm becoming a big fan of this guy. He even predicted the ratio of Modi's loss long beforehand, while the 'paid media'...

Posted by Prasanna Parajuli on Wednesday, November 11, 2015

What an excellent thing to know. #MadheshAndolan reaches Chinese cities. Great!

Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015

Nepali are not the only ones.....

Posted by Prasanna Parajuli on Thursday, November 12, 2015

People abstain from abusing me the way the government is getting away with the reference of 'Others' but it has not made...

Posted by Khushbu Dhoti Mishra on Wednesday, November 11, 2015

more destructive than the Earthquake.....

Posted by Prasanna Parajuli on Thursday, November 12, 2015

This is too perfect an analogy...

Posted by Emily LaDouceur on Thursday, November 12, 2015

यतिबेला नेपाली जनताले भोगिरहेको सास्ति भारतले गरेको अघोसिक नाकाबन्दी प्रधान कारणले हो या मधेस तथा थारु आदिवाशि जनताले गर...

Posted by Luisang Waiba on Wednesday, November 11, 2015

Dear friends, Please drop your comments on BBC news on Mr Modi’s visit to London. Please share in the comment box all...

Posted by Jiba Lamichhane on Thursday, November 12, 2015

नेपालीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए ।

Posted by eKantipur on Thursday, November 12, 2015

अभ्यास मधेश सरकारको ......अहिले नेपाल सरकार मधेशलाई कुनै बिदेशको भूभाग कब्जा गरेर त्याहाँको संपदाको दोहन र नागरिकको शो...

Posted by Upendra Mahato on Wednesday, November 11, 2015

सबै नेपालीले एकपल्ट पढनै पर्ने हो कि ?

Posted by Nandu Prasad Tharu on Thursday, November 12, 2015


उकुसमुकुसमा मधेस
‘मधेसीहरुले संविधानमा अपनत्व होइन, ठगिएको महसुस गरेका छन्’
ओली , नेपाली नाजीवाद र बालापना !
राष्ट्रवादको प्रकृति र प्रकारको विषयमा आम-जनता स्पष्ट हुन आवश्यक छ | साथै झुटो नाटकिय राष्ट्रवादको विरोध गर्नु प्रत्यक राष्ट्रवादीको कर्तव्य हो अन्यथा हामी सन १९३० दशकको जर्मनी वा ईटली जस्तो हुनेछौ ।......... चरम-राष्ट्रवादको पहीरनमा सरकारको नेतृत्व गरेका केपी ओली र राष्ट्रवादी भनिएको ओली गठबन्धनले नेपालमा राज गरेको एक महिना पुरा हुदै गर्दा लगभग तीन महिना देखी मधेश बन्द छ | अघोषित भनिएको भारतिय नाका न्दीले देशका सम्पुर्ण क्षेत्र प्रभावित छन ।१९३० को दशकमा जब जर्मनी बर्बादीको बाटोमा यात्रारत थियो तर हिटलर आफ्नै प्रचार गर्दै थियो । साथै उ आफ्नो प्रचारमा सफल पनी थियो । जर्मन राष्ट्रवादको नायकको रुपमा आफुलाइ कायम गराउन हिटलरले कुनै पनी अस्त्र बाकी राखेन । ..... ठिक हिटलर उदयकै दृश्य देखिने गरी नेपालमा केपी ओलीको नेतृत्वमा सरकार गठन गरीयो | अनेक प्रचारबाजीका बिच ओलीको देवत्वकरण भयो | अस्पतालहरुमा अक्सीजन र रगतको अभाव थियो -बिरामी वाहनहरुमा तेल थिएन ओलीले प्रधानमन्त्री बनेको उपलक्ष्यमा भोजहरु आयोजना गरे । एमालेका आसेपासेलाइ आफ्नो प्रचारमा खटाए साथै गोएबल्स शैलीकै प्रोपगाण्डाका खातीर बहुरुपी भाषणबाज उप-प्रधानमन्त्रीको जमात तयार गरे ,ओली गठबन्धन नाबालीका नया संविधानको खिल्ली उडाउदै दीन-प्रतीदीन मन्त्रीको सङ्ख्या थप्दो छ ।

हिटलरको उदय सगै जसरी जर्मनको बर्बादी सुरु भयो ठिक त्यसै गरी ओली आगमन सगै देश झन झन बर्बाद हुदैछ ।

....... हिटलरले आफ्नो प्रचारका खातीर पुस्तक सगै आम-सञ्चारमाथी नियन्त्रण कायम गर्यो । छापा-सञ्चारलाइ –आफ्नो मुखपत्र बनायो |जसरी ओली सहित एमालेले आफ्नो प्रचारमा छापा-अखबारको प्रभावकारी प्रयोग गर्दै आएका छन । अनेक मार्गबाट आम-सञ्चारमा चौतर्फी प्रभाव विस्तार गरेको छ । पुरै ओली गठबन्धन लोकप्रियताको भोकमा निर्वस्त्र सडकमा लम्पसार परेको छ , यो नग्नता सग नेपाली समाज आकर्षित हुनुलाइ नौलो नमान्दा हुन्छ जसरी सडकमा एक कामुक युवतीले पदयात्रा गर्दा दर्शकको भिड लाग्दछ । ....... दोस्रो विश्व युद्ध सुरु हुदा प्रत्यक जर्मनको घरमा रेडियो पुगी सकेको थियो ।रेडियो प्रसारणको माध्यमबाट उत्तेजक विचार वा समाचार प्रसार गर्न गोएबल्स सफल भयो । ठिकै यसैगरी ओलीको टोली देशभरका आम-सञ्चार माध्यम बाट अनेक प्रोपगाण्डा गर्न व्यस्त देखिन्छन । जस्तै सरकारका उपप्रधानमन्त्री जस्तो गरीमामय पदमा विराजित जनप्रिय वामनेताले एक टेलिभिजन अर्न्तवार्तामा नेपाल भारत सम्बन्धमा गम्भीर असर पर्ने टिप्पणी गरेका थिए , क्रमैसग सिपी मैनाली ,भिम रावल थपिए । ....... कुनैपनी प्रभावकारी कदम नचाल्ने तर भाषणबाजीमा मात्र व्यस्त ओलीको टोलीको एक महिने अर्कमण्यता “नहुने बिरुवाको खस्रो पात” र “नया जोगीको ज्यादा खरानी घसाइ ” सिद्ध भएको छ । ........

आम-मधेशी समुदायलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरीनै आफ्नो शत्रु ठानेका छन जसरी हिटलरले अल्पसङ्ख्यक समुदालाइ ठान्यो ,जसरी गोएबल्सले प्रचार बाजी गर्यो ।

....... प्रथम विश्व युद्ध साथै सन १९२९ को वालस्ट्रीट को नोक्सानीको कारणले जर्मनीको हालत खराब थियो जस्तै दशकौ देखिको दलिय भ्रष्टचार ,मनपरीतन्त्र र स्वार्थी राजनितीले नेपालको हाल बेहाल छ |

तत्कालिन जर्मनीको नाजुक अबस्थाको कारण हिटलर गोएबल्स समुहले यहुदीलाइ देखायो जसरी ओली गठबन्धन देशको दर्दनाक स्थीतीको लागी मधेशी समुदायलाइ आरोपित गर्दैछन ।

पक्तिँकारले ओली गलत वा मधेशी नेता सही भनेको हैन तर ओलीले देशको बेहाल हालतको पुर्ण जिम्मेवारी नलिनु र अरुलाइ मात्र आरोप लगाउनु नाजीवादीको नेपाली शैली मात्र हैन एक दुखद बालापना हो । ...... नाजीपाटीका अद्धितीय प्रचारक र झुटका बादशाह गोएबल्सको मान्यता थियो कि बिहान देखि झुट बोल बेलुका तिमी आफैलाइ त्यो झुट पनी सत्य झै लाग्दैछ । ठिक यही मान्यतामा चल्दै छन ओली सहित पुरै मन्त्रीमण्डल | राष्ट्रवादका झुटा उखान सुनाउदा सुनाउदै ओली सहितको टोलीलाइ लाग्न थाली सक्यो कि तिनीहरु राष्ट्रवादी हुन । ...... त्यो खोक्रो नारा हो ।, त्यो

नेपाली मोडेलको नाजीवाद

हो । ....... लामो पुर्व-तयारीका साथ गरीएको नाकाबन्दी सगै नेपालमा पेट्रोलियम पदार्थको व्यापारलाई निजीकरण गरीएको छ अर्थात राज्य आफ्ना जिम्मेवारीबाट पर हटदैछ । ...... जुन समाज सदा अभावग्रस्त थियो त्यो समाजले वर्तमानका अभाव र कष्टको सामना धैर्यताका साथ गर्दैछ तर

जुन समाज सुविधाभोगी र समृद्ध थियो अब त्यो नेपाली समाज पनी राजनिती प्रती सचेत मात्र बन्दै छैन | थप सक्रिय हुदैछ उदाहरणको रुपमा यो लेख लेख्दै गर्दा मधेशको मामिलामा दशकौ देखि मौन बसेको काठमाण्डौको एउटा विशाल समुह मधेशका समस्या समाधान गर ,कुम्भकर्ण जाग भन्दै सडकमा उत्रेको छ ।

आज काठमाण्डौमा देखिएको विरोध भोली देशव्यापी नहोला भन्दा स्थीतीको गलत मापन हुनेछ ।
सरकारले इज्जत जोगाउन मधेशवाट दाउरा काठमाडौं ल्याए, भोलि देखि विक्री वितरण हुने
हाथ से फिसलता नेपाल
ओली सरकार संकटमा, ओलीका मन्त्रीनै ओली विरुद्ध
How the BJP Lost Bihar
Madhesi Mahila Diaries
मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी
यो तिम्रो कस्तो राष्ट्रवाद ? नेपाली हुन भारत विरोधी हुनै पर्ने

No comments: