Saturday, November 07, 2015

In The News (23)

अब हामीमा धैरता को सिमा रहेन, हामी भुपरिबेस्टित मुलुक हुनुको कारणले हामी नेपाली जनतालाई परेको पीडाले हामी अत्यन्तै आहत छ...

Posted by Krishna Pokhrel on Saturday, November 7, 2015

नेपालका पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शुशिल कोईराला ज्यू लाई न्यूयोर्कमा स्वागत गर्दै साथै नेपाली कांग्रेस संगठन विभाग सदस्य नेतृ मृदुला कोईराला ज्यूलाई न्यूयोर्कमा स्वागत छ।

Posted by Pramod Sitaula on Saturday, November 7, 2015

"एउटा नेपाली भए कवि वन्छ, दुई नेपाली भेट भए अनलाइन चलाउंछ, तिन नेपाली भेट भए संस्था खोल्छन्, चार जना भए त्यो संस्था फुटा...

Posted by Manoj Gajurel on Saturday, November 7, 2015

नेपाल प्रहरी र नेपाल सरकारको यश रवैयाले नेपालमा पनि ISIS र अलकाईदा जस्ता गिरोह जन्मिन बेर छैन ! कहा छन ति व्यक्तिहरू जो मधेशिलाई नै दोशी ठानेका हुन्छन् हमेशा, कृप्या यो भिडियो हेर्नुहोला तिपाईकै लागि ! मधेशिलाई हथियार उठाउन निम्तो दिएको हो नेपाल प्रहरी र नेपाल सरकार......केको बिचलित अव सरकारले ठानेपछि मधेश अलग हुनु नै सार्थक....भिडियो साभार ÷ हाम्रो गाउ पेज

Posted by अपन मिथिला on Thursday, November 5, 2015

No comments: