Thursday, October 08, 2015

Staying The Course

जनजाति ले पनि उठान गरेर काठमाण्डु छोपे, अथवा खस पनि भ्रष्टाचार र गलत/दिग्भ्रमित महेंद्र/मंडले "राष्ट्रवाद" का विरुद्ध उरलिये क्रांति ले सरकार र संविधान ढाल्छ। तर जनजाति नैतिक समर्थन मुड मा छन। खस समुदाय गलत/दिग्भ्रमित महेंद्र/मंडले "राष्ट्रवाद" मा लिप्त छ। भने पछि क्रांति मधेसी को काँध मा छ।

Staying The Course एक मात्र उपलब्ध बाटो हो। संविधान संसोधन का ३५ बुंदा नै bottomline हो। अर्को उपाय के?

क्रांति ले तीन बाहुन दल को घुँडा टेकाउछ। Soft Apartheid का दिन गए अब।

Stay the course: Victory is near.


No comments: