Thursday, October 29, 2015

In The News (87)



वार्ता सार्थक पार्न दुई दिन माग : वार्ताबारे पुनर्विचारको तयारीमा मोर्चा
वार्तापछि सरकारी टोलीका संयोजक कमल थापाले सिमांकन बाहेक अरू धेरै माग सम्बोधन भइसकेको बताउँदै यति गर्दा पनि मोर्चा आन्दोलन रोक्न तयार नभएको बताए। मधेशी मोर्चाले विवादीत पाँच जिल्ला झापा, मोरङ सुनसरी, कैलाली र कञ्चनपुरबारे तत्काल निर्णय गर्नुपर्ने अडान राखेको छ भने अहिले पनि कांग्रेस–एमाले नेतृत्वले आयोगबाट मात्र सो कुराको समाधान गर्न सकिने कुरा सरकारी वार्ता टोलीलाई सुझाव दिएका छन् । मोर्चा र सरकारी वार्ता टोलीबीच कार्तिक १५ गते अर्को वार्ता गर्ने सहमति भने भएको छ। .... यसबीचमा घाइते क्षतिपूर्ति तथा शहिद घोषणा गर्ने सरकारले प्रतिबद्धता जनाए पनि त्यो पूरा गर्न नसकेको यादवले जानकारी दिए । ....

‘१५ गते पनि कन्भिन्स गर्न सकिएन भने तपाईंहरु त्यसपछि जे पनि गर्न सक्नुहुन्छ भनेर कमल थापाले हामीलाई भन्नुभएको छ ।’

..... उता, उच्च स्तरीय राजनीतिक संयन्त्र वार्तालाई निश्कर्षमा पुर्याउन सीमांकनका बारेमा ठोस धारणा ल्याउने तयारी गरिरहेको छ ।


केरुङ नाका पनि ठप्प पार्छौं: उपेन्द्र यादव
आजको वार्ता उपलब्धि मुलक नभए वार्ताको वाटो छोडि सम्पुर्ण शक्ति आन्दोलनमा लगाउनुको विकल्प नभएको उनको तर्क छ । ‘आज हुने वार्ताले सकारात्मक सन्देश नल्याए १४ गते जनकपुरमा हुने मोर्चाको वैठकमा वार्ताका विषयमा पुनर्विचार हुन्छ’ यादवले थपे–

‘प्रदेशको सिमांकत परिवर्तन गर्न तयार नभए वार्ताको औचित्य सकिन्छ ।’

..... ‘सिमांकन हाम्रो वटम लाईन हो, त्यसमा कुनै सम्झौता हुँदैन’ उनले भने–‘राज्य पुनर्संरचना आयोगको प्रतिवेदन भन्दा एक ईन्च पनि दायाँवायाँ हुँदैन ।’ .... यस पटकको वार्ताले सिधै संविधान परिवर्तन गर्नु पर्ने वताउँदै सिमांकनमा हेरफेर, संविधानको पुनर्लेखन, राज्य र केन्द्रको विचमा अधिकार तथा श्रोतको समायोजन लगायतका विषयमा टुङ्गो नलागेसम्म कुनै सम्झौता नहुने स्पष्ट पारे । वितगमा भएका सहमति र सम्झौता तथा राज्य पुनर्संचना आयोगको प्रतिवेदनका आधारमा वार्ता, सहमति र संविधान पुनर्लेखन हुनुपर्ने उनको तर्क छ । ..... मधेशी जनताप्रति सदैव विभेद गर्दै आएको राज्यले आन्दोलनका क्रममा पनि विभेद गरेको यादवको आरोप छ । जुम्लामा सामान्य आन्दोलन हुनासाथ प्रदेश थप गर्न तयार भएका राजनितिक दल र सरकार मधेशमा ७६ दिनसम्म आन्दोलन चल्दा पनि टसमस नभएको र उल्टो मधेश आन्दोलन दवाउन सेना समेत परिचालन गरेको उनको आरोप छ । उनले भने–‘आन्तरीक समस्या समाधान गर्न सेना परिचालन भएको कतै उदाहरण छैन, तर मधेश आन्दोलनमा सेना परिचालन गरियो ।’ ..... कैलालीमा कयौं थारुहरु हराईरहेको र जनकपुरमा थारुसँग मिल्ने सामुहिक लाश भेटिएको विषयलाई शंकास्पद भन्दै उनले ति घट्नालाई अन्तराष्टिूय विज्ञहरुद्वारा जाँच गराउनुपर्ने माग गरे । ..... सरकारले मधेश आन्दोलनको माग सम्वोधन नगरी चिनियाँ नाकावाट पेटूोलीयम पदार्थ ल्याए केरुङ्ग नाका पनि ठप्प पार्ने यादवले चेतावनी दिए । ‘चाईनावाट समान ल्याउने कुरा चलेपछि हामीले त्यस विषयमा पनि कुरा गरेका छौ, केरुङ्ग नाका वन्द गर्न पनि हामी सक्दो तागत लगाउँछौ’ उनले भने–

‘आदिवासी जनजातीले पनि त्यसका लागि तयार छन् ।’

यादवले चाईनासँग ब्यापार गरेर नेपाल कहिल्यै उँभो नलाग्ने दावी समेत गरे । चाईना वाट समान ल्याउन सकेपनि चाईनामा नेपालको कुनै पनि समान खपत नहुने भन्दै उनले यस्तो ब्यापारले नेपाल उँभो नलाग्ने तर्क गरे । ....... भारतसँगको सम्वन्धलाई अन्य देशसँग तुलना गर्न नसकीने वताएका उनले भारतको विकल्प अर्को देश हुनै नसक्ने जिकिर गरे । उनले भने–‘वाँकी सवै देशलाई एकातर्फ र भारतलाई अर्कोतर्फ राख्ने हो भने पनि ब्यापारका हिसावले भारत अगाडि छ ।’ उनले चाईनासँग नेपालले वढाएको सम्वन्धलाई अस्थिर विदेश नीतिको संज्ञा दिदै सरकारले राजा महेन्द्रको नीतिमा अगाडि वढेको आरोप लगाए । ‘एकातर्फ झुकाव राखेर अर्कोतर्फ ब्ल्याकमेल गर्ने, अनि अर्कोतर्फ झुकाव देखाएर अर्कोलाई ब्ल्याकमेल गर्ने राजनीति नेपालका लागि हितकर छैन’ उनले थपे–‘यो महेन्द्रवादी पोल्टिक्स पहिलेनै फेल भई सकेको छ ।’ यहि नीतिका कारण पुर्व राजा ज्ञानेन्द्र आफु पनि सकिएको र देशलाई पनि डुवाएको यादवले दावी गरे । ..... ‘हामीले घोर मधेश विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपा नेपाल विरुद्ध मत प्रयोग गरेका हौं, संविधान स्किार गरेका छैनौं ।’


रामवरणको लागि सरकारले व्यवस्था गरेको घर बस्नको लागि अयोग्य
पूर्वराष्ट्रपतिको लागि व्यवस्था गरिएको उक्त घर पुग्न साँघुरो बाटो भएर जानुपर्ने छ भने घर हाइटेन्सन लाइनमुनि रहेको छ । सोहि कारणले नेपाल विद्युत प्राधिकरणले विजुली समेत जोडिदिएको छैन ।

बिहान ११ बजे :-मधेश जागरण अभियानको क्रममा बारा जिल्लाको बतरा गाविसको चिलझपटी गांऊमा स्थानीय आन्दोलनकारीद्वारा स्वागत अभिवादन र अन्तरक्रिया गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Thursday, October 29, 2015

#असोज २५ गतेको कान्तिपुर दैनिकमा प्रकाशित #चिनिया थिन्क ट्याङ्क सँस्थाका वरिष्ठ सदस्य #हु सिसेङ का जबाफ हेर्नुस् @हु सि...

Posted by Atmaram Rajbanshi on Tuesday, October 27, 2015
‪#‎असोज‬ २५ गतेको कान्तिपुर दैनिकमा प्रकाशित ‪#‎चिनिया‬ थिन्क ट्याङ्क सँस्थाका वरिष्ठ सदस्य ‪#‎हु‬ सिसेङ का जबाफ हेर्नुस् @हु सिसेङ -

"चीन भारत सँग दक्षिण एसिया मा प्रतिस्पर्धा गर्न चाहदैन। किनकि भारत सँगै सिमाना जोडिएका नेपाल लगायतका साना देश हरुमा चीन ले भारत सँग प्रतिस्पर्धा गर्दा ती साना देशहरूले चीन या भारत कुनै एक देशको मात्रै पक्ष लिनुपर्ने अवस्था आइपर्छ। त्यसैले चीन र भारत बिचको कारणले हामी अरु साना देशहरूले दुख पाउन भन्ने चाहदैनौँ।"

बिभेदकारी सरकार......खस आर्य उखान तुक्के सरकारले नेपाल भनेको काठमाण्डौ मात्रै हो, प्रथम दर्जाको नेपाली नागरिक नेपालरूप...

Posted by Upendra Mahato on Thursday, October 29, 2015

नेपालले चीनबाट मागको ३३ प्रतिशत तेल ल्याउने बताएको छ । छलफलमा नेपालले चीनबाट लिने तेलको मूल्य भारतबाट ल्याउने तेलको आसपा...

Posted by OnlineKhabar on Wednesday, October 28, 2015

Kathmandu, this looks constructive, go if you can.

Posted by Manjushree Thapa on Thursday, October 29, 2015

No comments: