Tuesday, October 27, 2015

In The News (76)


गुरुजी !... अझै ब्रेक भेटेन ?

मोर्चाको माग सम्बोधन गर्न गृहकार्य हुँदैछः श्रेष्ठ 'मधेसमा दुई प्रदेश बनाउन सकिन्छ' पार्टीका मन्त्रीहरुका लागि २३ बुँदे आचारसंहिता
'मधेसमा दुई प्रदेश बनाउन सकिन्छ, तर मधेसी मोर्चाले भनेजस्तै नहुन सक्छ । हामी बीचको बाटोबाट समाधान निकाल्न खोजिरहेका छौं ।' ...... आचारसंहितामा मन्त्रीहरुले आफ्नो स्वकीय र निजी सचिवमा नातेदारलाई नियुक्त गर्न नपाइने, मन्त्रीले भाग लिनुपर्ने महत्वपूर्ण कार्यक्रमबाहेक विदेश भ्रमण नगर्ने, मन्त्री भएको र मन्त्री पदबाट मुक्त भएपछि १० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउने, दुवै पटकको सम्पत्ति सार्वजनिक गरिने, टार्नै नसकिने अर्को कामको व्यस्तताबाहेक कार्यालय निर्धारित समयमै आउनुपर्नेलगायत छन् ।
संघीय मधेसी मोर्चासँग वार्ता
अनिलकुमार झानेतृत्वको संघीय मधेशी मोर्चाले संविधान संशोधनका लागि

१ सय २ बुदाहरु

पेश गरेको छ । सरकारसग मंगलबार भएको वार्ताका क्रममा मोर्चाले सरकारले तत्काल सम्बोधन गर्नु पर्ने ११ बूदे र संविधानमा समावेश एवं संशोधन गर्नु पर्ने १०२ बूदे विषयहरु पेश गरेको हो । .... नेपाल सदभावना पार्टीका अध्यक्ष अनील कुमार झा, लोक दलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टीका अध्यक्ष गंगा महरा, नेपाल समाजवादी पार्टी -लोहियावादी) का अध्यक्ष नन्दन यादव, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता ध्रर्मेन्द्र यादव .....

सीमांकन आफ्नो बटमलाइन भएको

भनी मोर्चाले अडान राखेको सद्भावना नेता कौशलेन्द्र मिश्रले जानकारी दिए ।
राज्यलक्ष्मीसँग एक पैसा लिएको छैन : खनाल
‘गोल्छाले पार्टीलाई दिएको ठूलो रकमको सत्यतथ्य छानबिन गर्नसमेत माग गर्दछु ।’
‘फास्ट ट्रयाक’ : भ्रम र वास्तविकता
काठमाडौं–तराई/मधेस (निजगढ) द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लागि ज्यादै आवश्यक राष्ट्रिय गौरवका आयोजना हुन्। तराई/मधेस र संघीय राजधानी काठमाडौं जोड्ने ‘फास्ट ट्रयाक’ मुलुकको जीवन—आधार बन्ने सम्भावना पनि छ। काठमाडौंको र निजगढमा पनि बन्ने अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई जोड्ने कडीको रूपमा ‘फास्ट ट्रयाक’को अर्थपूर्ण महत्त्व छ। ..... यस आयोजनामा ठूलो आर्थिक चलखेलको आशंका छ। खुला प्रतिस्पर्धा गराउनुपर्नेमा अनेकौं छलछाम, जालझेल र उक्त कम्पनीलाई नै निर्माणको जिम्मा दिन अपारदर्शी प्रक्रियाहरू अघि बढाइए। प्रारम्भिक अध्ययनदेखि डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) बनाउने र निर्माणको लागिसमेत त्यही कम्पनीलाई सुम्पने प्रयास भयो। डीपीआर बनाएकै कम्पनीलाई निर्माणको जिम्मा दिन खोज्दा प्रबद्र्धकले धेरै नाफा लिनेगरी आयोजनाको लागत बढाएको देखिन्छ। सरकारले निर्माण र सञ्चालनका लागि मनसायपत्र आह्वान गर्दा भारतबाट उपलब्ध भएको ७५ अर्बको सहुलियतपूर्ण ऋण र १५ अर्ब अनुदान दिने उल्लेख भएको देखिँदैन। पछि चोरबाटोबाट उक्त कम्पनीलाई जिम्मा दिने नियतसाथ त्यो प्रावधान थपियो। यो अन्तर्राष्ट्रिय खरिद प्रक्रिया विपरीत छ। सहुलियत ऋण र न्युनतम राजस्वको ग्यारेन्टी पनि ‘आरएफपी’मा उल्लेख छैन। ...... आयोजनामा लगानी सरकारले गर्ने निर्माण र सञ्चालन कम्पनीले गर्ने, नाफा—घाटाको भागिदार सरकार हुने, सञ्चालनका क्रममा न्युनतम राजस्वको ग्यारेन्टी पनि सरकारले नै गरिदिनुपर्ने र कम्पनीलाई कुनै जोखिम उठाउनु नपर्ने देखिन्छ। ११२ अर्बमध्ये सहुलियत ऋण ७५ अर्ब र अनुदान १५ अर्ब गरी ९० अर्ब नेपाल सरकारले उपलब्ध गराउने सहमति छ। जब सरकारसँग पर्याप्त पुँजी छ भने निजी लगानीकर्ताको आवश्यकता किन पर्‍यो? यो आयोजना बुट मोडलको लागि उपयुक्त नहुँदा—नहुँदै पनि किन त्यही मोडलमा बनाउनैपर्ने? ..... जस्तो हाल माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालले अन्तर्राष्ट्रिय निर्माणकर्ताबाट बनाइरहेको छ। ..... एसियाली विकास बैंकले २००८ मा डीपीआर तयार पार्दा लागत ५६ अर्बमात्र औंल्याएको थियो। नेपालका निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमै यो आयोजना ६०/७० अर्बसम्मले बनाउन सकिने दाबी गरेका छन्। यस सडकमा

नेपाली सेनाले ९० प्रतिशत ट्रयाक खोलिसकेको र ८० प्रतिशत जग्गा अधिग्रहण गरी मुआब्जा दिइसकिएको छ।

लागतमा त्यो खर्च पनि घटाइएको छैन। ...... अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउँदा निर्माण लागत कम्तीमा १५–२० प्रतिशत घट्न सक्छ। अर्थात सरकारले ९० अर्ब प्रदान गरिसकेपछि कुल आयोजना लागतमा प्रबद्र्धक कम्पनीको शून्य लागत हुनजान्छ। जस्तो भारतकै दिल्ली एयरपोर्ट एक्सप्रेस मेट्रो रेलवे लाइन बुट मोडल अन्तर्गत निर्माणको क्रममा प्रबद्र्धक कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरको ‘इक्युटी’ जम्मा एक लाखमात्र लगानी भएको र सम्झौताको क्रममा गम्भीर रूपमा अनियमितता भएको कुरा भारतको महालेखापरीक्षक विभागले औंल्याएको छ। ...... सडकले सवारी नपाएमा एमआरजीबाट २५ वर्षमा वार्षिक १५ अर्बका दरले नेपालले ३ खर्ब ७५ अर्ब सो कम्पनीलाई बुझाउनुपर्ने हुन्छ। ......

लगानी पनि सरकारको अनि राजस्व ग्यारेन्टी पनि सरकारकै। यो कस्तो अनौठो राष्ट्र हितको काम हो?

..... यसअघि भारतीय कम्पनीहरूले भरपर्दो काम गरेका उदाहरणहरू पनि छैनन्। हुलाकी राजमार्गको अवस्था सबैले नजर गरेकै छौं। १ हजार ८ सय २६ दिनभित्र आयोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने र त्यसको २७० दिनसम्म पुरा नगरे रद्द गर्ने व्यवस्था छ। रकम लिने तर आयोजना निर्माण नै नगरी बीचमै बेवारिसे बनाइने हो कि? कतै नेपाली लगानी डुब्ने र आयोजना पनि सम्पन्न नहुने हो कि भन्ने आशंका जीवितै छ। ......

त्यस नजिकै काठमाडौं—हेटौंडा सुरुङ मार्ग

को अनुमति पनि सरकारले दिइसकेको अवस्थामा भोलि सुरुङ मार्ग बनेर सवारी साधन त्यसले आकर्षित गरेमा फास्ट ट्रयाकमा सवारी कम हुनेछन् ..... ‘यो द्रुतमार्ग आयोजनालाई सरकार आफैंले निर्माण र सञ्चालन गर्नुपर्छ। यसका लागि अन्तर्राष्ट्रिय स्तरका कम्पनी वा संस्थाबीच खुला प्रतिस्पर्धा गराई अघि बढ्नु मुलुकको हितमा हुनेछ।’ आईएल एन्ड एफएस कम्पनीमार्फत नै निर्माण कार्य अघि बढाउनुपरेमा सम्पूर्ण नोक्सानी सरकारले व्यहोर्नुपर्ने प्रावधान हटाएर सरकार साझेदार नरहने र आयोजनाको सम्पूर्ण नाफा–घाटाको भागिदार सम्बन्धित कम्पनी नै हुनेगरी अर्थ समितिले दिएका सुझावका आधारमा आयोजना निर्माण सम्झौता गर्न समितिले सरकारलाई निर्देशन दिइसकेको छ।
बारा–पर्सा करिडोरमा ३५ अर्ब नोक्सान
Bihar polls: Almost all Union Ministers campaigning in constituencies
The Prime Minister is doing 30 rallies in Bihar during these elections - including 17 this week alone. ..... At last count, 20 union ministers have been campaigning for the BJP in Bihar and that is nearly 1/3rd of the Council of Ministers. At least 10 of these ministers have been camping in Bihar for almost a month now while the rest have been paying regular visits to hold rallies in various corners of the state. 13 union ministers were in the field in Bihar on Sunday alone while Modi held his four rallies of the day and 10 held fort across the state with rallies on Monday. ......

Nitish and Lalu mock the BJP at each rally saying the Central government is running 'Bhagwan Bharose' with its ministers in Patna

-- drought in 300 districts in the country and rising prices of pulses have been raised to hammer in the 'neglect' shown by ministers to their jobs in Delhi. ..... While BJP has said its Bihari CM will be sworn in, ally and HRD MoS Upendra Khushwaha has said CM will be from NDA alliance. Asked if he was a contender, he said "why not".

Jitin Ram Manjhi has said PM has 'indicated' towards him

while BJP's Sushil Modi and Prem Kumar feel they are in the race.

नाकाबन्दी जारी है.......

Posted by सदभावना पार्टी on Sunday, October 25, 2015

बिरगंजमा स्वतंत्र मधेशी युवा समूहद्वारा आयोजित जागरण अभियानमा सहभागी सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Sunday, October 25, 2015

An up-to-date article by Jivesh Jha in The Nepali Times:"The best move Madhesi leaders can make now is to call off the...

Posted by Kanak Mani Dixit on Sunday, October 25, 2015

मधेस विरुद्ध अभिव्यक्ति दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउने उद्देश्यले प्रधानमन्त्री निर्वाचनमा भाग लिए पनि आ...

Posted by सदभावना पार्टी on Tuesday, October 27, 2015

Should PEON - Permanent Establishment of Nepal - actually be called BEON - the Bahun Establishment of Nepal?

Posted by Prashant Jha on Tuesday, October 27, 2015

Nepal riddles:How do you change behaviour of ruthless(but democratically elected)political elite when it doesn't care...

Posted by Prashant Jha on Tuesday, October 27, 2015

कम से कम 10,000 #Share होना चाहिए !(सिर्फ 1.8 mb)note:- बिना सुने कॉमेंट करना सख़्त मना है !...रक्त ठंढी हो तब भी comment न करें ।#Mehu

Posted by Mehnaz Khan on Monday, August 3, 2015
Bihar Elections 2015: Check out Nitish Kumar's epic response to Narendra Modi's '3 Idiots' jibe

"Bahti Hawa sa tha woh, Gujarat se aaya tha woh, kaala dhan laane wala thaa wo, kahan gaya use doondho. Humko desh ki fikr sataati hai, woh bus videsh ke daure lagaate hain, humko badhti mahangai satata, wo bas mann ki baat sunata. Har waqt apni selfie khinchta tha woh, Dawood ko laane wala tha woh, kahan gaya use dhoondo."

..... Nitish had said, parodying a song from the film 3 Idiots. ........ (He was like the blowing wind, from Gujarat he came with promise to bring back black money, where has he gone? Find him. While we worry about the country, he travels abroad; While price rise bothers us, he tells us only his 'mann ki baat. Always busy clicking selfies, he promised to bring back Dawood. Where has he gone? Find him.


Watch: Lalu Prasad Yadav dubsmashing Narendra Modi is the funniest thing on the internet today



Hilarious: Lalu Prasad Yadav challenges Narendra Modi to a debate in English!





यो सरकार १५ दिन पनि टिक्दैन : कर्ण
कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने
China refuels Nepal as India fails to deliver
Nepali officials flew to Beijing on Monday to negotiate the terms of the petroleum purchase deal, which will in effect end the longstanding role of India’s state-owned Indian Oil Company as Nepal’s monopoly fuel supplier...... Nepali government officials have said the initial transaction will lead to China providing 1.3m litres of fuel, but analysts suggest it could evolve into a long-term arrangement that would end Nepal’s dependence on India....... “Nepal is reeling,” Kanak Mani Dixit, publisher of Kathmandu-based Himal Southasian magazine, told the Financial Times. “The hospitals don’t have oxygen. The ambulances don’t have gasoline and the roads are empty. All industry has come to a standstill.” ..... “India is trying to blunderbuss its way to forcing Nepal to be a client state and do its bidding so the Indian state can get what it wants,” said Mr Dixit. “But India must understand that it is playing with fire, which will ultimately not do itself any good.”

फलामे सिक्रीमा बाँधिएर आफूहरुले मधेस बन्धक भएको संकेत गरेको तमराका केन्द्रीय सदस्य ललीत मल्लीकले बताए ।

Posted by OnlineKhabar on Tuesday, October 27, 2015

'अघोषित' को अर्थ लाग्दैन, नाकाबन्दी हो भने घोषणा नगरे पनि नाकाबन्दी हो । एक महिना देखिको मान्यता ।

Posted by Kanak Mani Dixit on Tuesday, October 27, 2015

नाकाबन्दीको बेला सवारी साधन धेरै नचलेको तर सडकमा नागरिक धेरै हिंडी रहेको यो समयमा चलाकज्युहरुले सावधानीका साथ कम गतिमा सवारी चलाउनु होला। दुर्घटनाको जोखिम नलिनु होला, बटुवालाई खतरामा नपार्नु होला।

Posted by Kanak Mani Dixit on Tuesday, October 27, 2015

आदर सम्मान पानेकोशोषण भेदभाव मिटानेकोगजेन्द्र बाबु का बिचारों को कर अंगिकारनिकल पड़े हैं राजेन्द्र महतो सभी को हक दिलाने को।

Posted by सदभावना पार्टी on Tuesday, October 27, 2015

बिरगंजमा चीन बिरूद्ध प्रदर्शन.......आज मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला चीन सरकारले खस आर्य सरकारलाई पेट्रोलियम पदार...

Posted by Upendra Mahato on Tuesday, October 27, 2015
I am so perplexed by quality of journalism in the country. I know many journalists and respect them deeply. They are thoughtful, smart, cerebral and like most journalists also have opinions and have really good understanding of the society and the country. However, the quality of reporting in both online and print/tv/radio doesn't reflect their talents, capacity or skill that I they are endowed with. Ever since the protest in Terai began, the quality of reporting that I have seen is extremely bad. It feels like no one cares to check for sources (all journalism schools I believe teach journalist to check with multiple independent sources) or will take responsibility and have the courage to correct or apologize when the reporting is outright incorrect or proves later to be incorrect. If the Fourth Estate is as bad as the first three who else but pashupati nath to save us.

मघेश प़ेमी युवा समुह, बिषहरिया, सप्तरी द्घारा आज आयोजित बिरोध सभा ....

Posted by Manish Suman on Tuesday, October 27, 2015

There's something really wrong with Kathmandu, forcing everyone to suffer while it first sorts out its own power.

Posted by Manjushree Thapa on Monday, October 26, 2015

एउटै मधेश आन्दोलनको नाम मा फरक फरक मोर्चा सँग फरक फरक रुपमा गोप्य कोठा /कोठामा बार्ता नगरोस सरकार । मधेश का सबै घटक लाई ...

Posted by Rajesh Ahiraj on Tuesday, October 27, 2015

ढिलै भए पनि - अहिलेको निकास नेपाली काँग्रेस सहभागिता सहित एमाले नेतृत्वको सरकारको पुनर्गठन नै हो, तर कसले भनिदिने काँग्र...

Posted by Kanak Mani Dixit on Monday, October 26, 2015

No comments: