Sunday, October 25, 2015

In The News (72)

सरकार–मोर्चा वार्ताले गति लियो, संविधान संशोधन प्रस्ताव अघि बढ्ने
बाँकी मुद्दामा सरकारले चार दिनभित्रमा ठोस निर्णय गर्ने सहमतिसमेत भएको छ ।


बन्द र नाकाबन्दीले ३२ अर्ब राजस्व नोक्सान
यसमध्ये अघिकांश रकम गुमेको अनुमान .....

बन्द सुरु भएको करिब ७० दिन बितिसक्यो।

.... नाकाबन्दी सुरु भएलगत्तै धेरै समानहरू नेपाल ल्याउनका लागि लोड नै हुन छाडेका छन्। ..... नेपालमा भारत र चीनसँग जोडिएका नाकाहरू ३१ वटा हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल साझा हो। रसुवा, गोरखाको लार्के, मुस्ताङ, मुगु, किमानथांका, ओलङचुगोला, लामाबगर, तातोपानी र कर्णालीको यारी चीनतर्फका नाका हुन्। चीनतर्फबाट सामान आयात हुने प्रमुख तातोपानी र रसुवागढी दुवै नाका भूकम्पका कारण बन्द छन्। ३१ मध्ये बाँकी २० वटा भारतर्फ जोडिएका नाका हुन्। यसमध्ये तातोपानी र रसुवागढी र भारतका ८ वटा नाकाले सामान आयात र राजस्वमा ९८ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। .....

करिब ७० दिनदेखि तराईमा सञ्चालित करिब २ हजार २ सय उद्योगहरू सञ्चालन हुन पाएका छैनन्।

.... नेपाल उद्योग वाणिज्य महासंघका अनुसार सबै क्षेत्रमा गरेर हालसम्म करिब

१० खर्ब

रुपैयाँले क्षति पुगिसकेको छ।
चीनले बनायो तिब्बतकै ठूलो आयोजना नेपालले बिजुली ल्याउने सम्भावना बढ्यो
५ सय १० मेगावाट ..... नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने ..... यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। ...... हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ। जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाट ..... ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। ...... चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा

१ लाख १४ हजार मेगावाट

बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ।

जनकपुर आन्दोलन अपने जूनून पर !जूनुन है आजादी कायह आग आधे आबादी कान चलेगी नश्लवाद यहाँअब गीत असली राष्ट्रवादी का !समानता, सह-अस्तित्त्व, स्वशासनसही राष्ट्रवाद का स्थापन !!

Posted by Brikhesh Chandra Lal on Saturday, October 24, 2015

You don't want Madhesis to block the border. Tell Oli to address Tarai demands for inclusion n fair federalism. Simple.

Posted by Prashant Jha on Saturday, October 24, 2015

वीर शहिद का सपना साकार करेंआन्दोलन को आर या पार करें। मधेशमा जारी महा जनान्दोलन प्रति जागरण अभियानमा लागेका सदभावना प...

Posted by सदभावना पार्टी on Sunday, October 25, 2015

मधेशमा जारी महा जनान्दोलन प्रति जागरण अभियानमा लागेका सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो आज बारा जिल्लाको फेंटा गाविसमा

Posted by सदभावना पार्टी on Sunday, October 25, 2015

Protests have resumed this morning in Janakpur after about one week's festival break.

Posted by Nayan P. Sindhuliya on Saturday, October 24, 2015

"It is undiplomatic of the political leaders in Kathmandu to play the China card. Economic efficiency cannot be sacrificed on the altar of India-phobic jingoism. #Madhes #Nepal

Posted by Khushbu Dhoti Mishra on Saturday, October 24, 2015

आज का बिरोध सभा, राजविराज

Posted by Manish Suman on Sunday, October 25, 2015

नाकाबन्दी सहितको आन्दोलन जारी छ ....गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठयो मधेशको अधिकार लिनलाई उठ

Posted by Upendra Mahato on Sunday, October 25, 2015

नाकाबन्दी सहितको आन्दोलन जारी छ......नाकाबन्दीमा सहभागी राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो र उपाध्यक्ष श्री शिवचन्द्र कुशवाहा

Posted by सदभावना पार्टी on Sunday, October 25, 2015

Best sentence heard this morning. "Gadi ma fuel chaina, afu ma fuel halyo ani hidyo" :)

Posted by Sagar Onta on Sunday, October 25, 2015

४० जनाको ज्यान जाने गरी मधेशमा आन्दोलन भइरहँदा त्यसलाई वेवास्ता गरेर सरकारलाई सहयोग गर्न लागेको भन्दै आन्दोलनरत मधेशी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा गरिरहेका छन् ।

Posted by Rajesh Ahiraj on Sunday, October 25, 2015


चीनको तेल सहयोग प्रति महतोको घोर आपत्ति
चीनको विरोधमा उत्रने चेतावनी ..... आन्दोलनरत मधेशी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा गरिरहेका छन् । ...... अहिले भने चीनले खुलेरै सरकारलाई सहयोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका छन् । ..... मधेशमा चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा उनीहरु लागेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले चीनको कदमप्रति गम्भिर आपत्ति जनाएका हुन् । ‘हामी विगत दुई महिनादेखि आन्दोलनरत छौं । दर्जनौंले आन्दोलनमा ज्यान गुमाइसकेका छन् । हामीले अन्तर्राष्ट्रिय शक्तिलाई यसबारे ध्यानाकर्षण गराइरहेका छौं । तर, हाम्रो आन्दोलनलाई वेवास्ता गर्दै चीनले सरकारलाई सहयोग गर्ने कुरा आएको छ, त्यसको हामी घोर भत्सर्ना गर्छौं ।’ ......

‘हामी पनि फ्रितिब्बतको नारा उठाउन बाध्य हुनेछौं ।

चीन ले नेपाल भित्र को छेत्रीय स्वार्थ त्यागेर नेपाल कै मित्र बन्नु पर्छ । एउटा समुदाए को होइन ।बिभेद का बिरुध लडिरहेका मधेशी हरु भोली तिब्बती को स्वतन्त्रता का निमित पनि बोल्न थाल्छ होला ।

Posted by Rajesh Ahiraj on Sunday, October 25, 2015

एमालेले यसरी ७ करोड़ भन्दा बढी लुटे एउटा मधेशी महिलासँगसभासद बनाउन पैसाको कुरा गर्ने को थिए ? झलनाथ खनालले सिंधै पा...

Posted by Upendra Mahato on Saturday, October 24, 2015

अघिल्लाेभन्दा याे सरकार काममा सक्रिय हुने छाँट देखिँदैछ। दशैँकै बीचमा पनि वार्ता गर्नु, चीनबाट तेल ल्याउने प्रक्रिया बढाउनुले रामाे संकेत छ।

Posted by Guna Raj Luitel on Sunday, October 25, 2015

जब सदियों बित जाएँगी तो लोग यह विस्वाश करना बंद कर देंगे की मधेशी भी हाँड मांश के पुतले थे , इतना अत्याचार , इतनी शोषण ...

Posted by S Kumar Thakur on Saturday, October 24, 2015

देश र जनतालाइ गरिब बनाएर अाफैं राजा बनेका केही नेताहरूका नमुना....

Posted by C.k. Sah on Sunday, October 25, 2015

*हिन्दुहरुले गाईको मासु पो खान मिल्दैन, गोरुको मासु त खाना मिल्दो रहेछ है..*नेपालमा हिन्दुहरुले गाईको मासु खाँदैन, ठि...

Posted by Tsewang Sherpalama on Saturday, October 24, 2015

यत्रो करोडौंको खेल रै'छ अनि पो एमालेले राज्यलक्ष्मी गोल्छालाई "ईन" र जुझारु नेत्री रामकुमारी झाँक्रीलाई "आउट" गरेको रहेछ...

Posted by Shailesh Shrestha on Saturday, October 24, 2015

वार्ता सुरू भएपछि अान्दाेलन स्थगन हुन्छ। तर, सरकारले प्रारम्भिक माग पूरा गरे पनि अान्दाेलन नराेकिने रहेछ। https://t.co/A1LdjS9WCG #नागरिक

Posted by Guna Raj Luitel on Sunday, October 25, 2015

"Articles feeding the paranoia of “Sikkimization of Nepal” ignore the whys & hows of the merger of Sikkim into India."

Posted by Khushbu Dhoti Mishra on Sunday, October 25, 2015

The oped touches every aspect of confusion.

Posted by Subodh Raj Pyakurel on Saturday, October 24, 2015

मेरो सेतो धोतीलाई रगतमा सानेर राष्ट्रिय झन्डा अझै रातो बनाउने प्रयासमा छौ भने चाहिँदैन तिम्रो सम्बिधान। चाहिँदैन तिम्रो ...

Posted by C.k. Sah on Sunday, October 25, 2015

Meeting with Deputy Prime Minister & Minister of Foreign Affairs Hon. Kamal Thapa, at Singhadurbar, Kathmandu, Nepal

Posted by Ram C Kharel on Sunday, October 25, 2015
The known universe visualization zoom by AMNH

This visualization gives one a sense of the immensity of scale that exists in the known universe: scalar dimensions, an infinite fractal series of embedded boundary conditions from the infinitely large to the infinitely small. With the technology available to us right now, the largest boundary we can see is the observable universe (about 13.82 billion years old and about 93 billion light years across) down to the Planck length, the smallest vibration of the electromagnetic spectrum. We are embedded in those scales, in fact, we are about medium sized...Animation by American Museum of Natural HistoryThe Resonance Project • The Resonance Project - Página Oficial Hispana • The Resonance Project - Traduction Française • The connected universe • The Resonance Project - Polska

Posted by Nassim Haramein on Tuesday, October 20, 2015

यो नालायक सरकार भारत र चिन को रन्भुमी नेपालालाइ बनाइ नेपालको आधा भुमी भारत र आधा भुमी चिन लाई दिने वातावरन बनाउदैछ ।

Posted by Mahesh Yadav Adhikari on Sunday, October 25, 2015

खुल्यो #रसुवागढी नाका, चीनबाट अाउने भयो तेल https://t.co/Qe4iq2f0hv #नागरिक

Posted by Guna Raj Luitel on Sunday, October 25, 2015

Picture taken following our Cabinet meeting at Kala Patthar at the base of Mount Everest, 2009.Please note that Mt...

Posted by Minendra Rijal on Saturday, October 24, 2015

अहिले देशमा राजनेता नभएको कारण देश अस्त ब्यस्त भएकोछ । स्वार्थि, हरामि, गदार्, गफादी हरु देश मा हावी भएकोछ । मधेसी पहादी सबै पीडित, दुखित छन ।

Posted by Mahesh Yadav Adhikari on Saturday, October 24, 2015

On 24 Sept, in "Apply Panchsheel on Nepal", I had referred to the "veiled threat of blockade" by India. Turned out to be...

Posted by Kanak Mani Dixit on Saturday, October 24, 2015

ब्रसेल्सस्थित दूतावासका प्रमुखले कूटनीतिज्ञहरुलाई बोलाएर नेपालको पछिल्लो समस्याबारे जानकारी गराए लगत्तै इयूको कडा बक्तब्य आएको थियो ।

Posted by eKantipur on Sunday, October 25, 2015

In fact, there is an urgent need of dissecting and analyzing the material foundations of #NCP_UML #Rashtrabad.

Posted by Sarita Giri on Saturday, October 24, 2015

आफु गलत संस्कार र संस्कृतीलाई पुज्छ अनि अरुलाई उग्रवादी देख्छ। दशै चाड होईन, शुभकामना दिनु हुँदैन कस्ले भनेकोछ र ? यो पर...

Posted by Dipesh Limbu Khambek on Sunday, October 25, 2015

New roti maker

Posted by Kanwal Jit Singh Kalra on Wednesday, July 23, 2014

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले गएराती सर्लाहीमा १३ वटा मोटरसाइकल र २७ वटा साइकलमा पेट्रोल छर्की आगजनी गर...

Posted by सदभावना पार्टी on Saturday, October 24, 2015

"So, those announcements that somehow a magic alternative source of petrol or LP gas, are there to give you false hope,...

Posted by Khushbu Dhoti Mishra on Saturday, October 24, 2015

मुस्लिम हरुको महान पर्व दाहा आज मनाउदै

Posted by Mahesh Yadav Adhikari on Saturday, October 24, 2015

नाकाबन्दी पछिको उग्रराष्ट्रवादको भावना र नेपालआज मधेशी जनताले आफ्नो हक अधिकार र स्वाभीमानको लागी गरेको आन्दोलनमा ४५ जन...

Posted by Rato Pati on Sunday, October 25, 2015

१) पहला तरीका ये है कि विशाल आन्दोलन के मार्फत १-सूत्रीय मांग रखी जाय कि स्वतंत्र मधेश के लिए जनमत-संग्रह हो।२) दूसरा त...

Posted by C.k. Sah on Sunday, October 25, 2015

नेपाललाई घुँडा टेकाउन संभव छैन: उपप्रमं थापाउपप्रधानमन्त्री कमल थापाले नेपाली जनतालाई वा नेपाल राज्यलाई घुँडा टेकाउनका निम्ति कसैले प्रयास गरेको छ भने त्यो संभव नभएको बताएका छन्।http://bbc.in/1jIxWjk

Posted by BBC Nepali on Sunday, October 25, 2015

Summer time in Long Island, NY beach, 1995

Posted by Minendra Rijal on Saturday, October 24, 2015

No comments: