Sunday, October 18, 2015

In The News (59)

Enormous respect for Shri Mahesh Kumar Agrawal Ji of Raxaul who has been taking care of protestors at the border. In the...

Posted by Prashant Jha on Saturday, October 17, 2015

बिर मधेश सहिद प्रति ई गीत जरुर देखु सब मधेशी भाई लाईक,कमेन्ट और शेयर जरुर करब

Posted by मधेश न्युज on Tuesday, September 15, 2015

मानवअधिकारवादी संस्थाको प्रतिवेदनका ८ घटना : लुकेको ठाउँबाट निकालेर टाउकोमा गोली हानी मारियो.

Posted by Subhash Chandra Shah on Sunday, October 18, 2015

As I have been saying before, the government is just not serious about resolving the deadlock through talks. Why would...

Posted by Daulat Jha on Saturday, October 17, 2015

प्रहरीसँग निकटता होईन, सेवाग्राहीले अधिकार खोज्नु पर्छ । प्रहरीसँगको निकटता र सम्पर्कका कारण नै अझै खस्रो खाकि बाट आकाश ...

Posted by Kanchan Jha on Saturday, October 17, 2015


कांग्रेस नेता रामशरण भन्छन्- मधेसको माग पुरा गरौं, नाकाबन्दी दुई मिनेटमै खुल्छ
नेपालमा संविधान जारी भएलगत्तै सुरु भएको असन्तुष्ट पक्षको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै हिमाल, पहाड र तराई जसको माग भए पनि जायज मागको सम्बोधन हुनुपर्ने उहाँको भनाइ थियो । अहिलेको समय राजनीतिक बहस र खिचातानी गर्ने समय नभएको चर्चा गर्दै उहाँले एक भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बेला भएको बताउनुभयो ।....... भारतले दुई महिना नाकाबन्दी गर्दा पनि नेपाली जनताको साहसले देश टिकिरहेको बताउँदै डा महतले भन्नुभयो–“वैशाखमा महाभूकम्प गयो, नेपाली जनताले त्यत्रो विपत्तिको सामना गरे, अहिले दुई महिनादेखि भारतले गरेको नाकाबन्दीले निम्त्याएको सङ्कटलाई पनि नेपाली शक्ति र तागतले चिरेर बसेको छ, सबैले बुझे हुन्छ, नेपालीको आन्तरिक मामलामा हस्तक्षेप नगरे हुन्छ, अब नेपाली जनता कसैले तर्साएर तर्सँदैनन् ।” ...... इन्धन अभावले देशमा आर्थिक सङ्कट आएको, पुनःनिर्माणको कामलाई अवरोध पु¥याएको बताउँदै उहाँले भन्नुभयो–“इन्धन अभावले अस्पतालको अत्यावश्यक सेवा बन्द हुन थालेका छन्, घरमा चुलो बल्न छाडेका छन्, यस्तो सङ्कटको जनताले सामना गर्न सकेका छन् ।”

No comments: