Monday, October 12, 2015

In The News (43)



सरिता गिरीले सदभावना पार्टी परित्याग गरिन्
मधेसमा आन्दोलन चर्किरहेकाबेला मधेसवादी दलहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै असन्तुष्ट गिरीले पार्टी परित्याग गरेकी हुन् । उनले प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा मधेसी दलले गरेको निर्णयले मधेसी आन्दोलनकारीको आत्मसम्मानमा चोट पुर्‍याएको बताएकी छन् ।


पर्सा र बाराका फोरम लोकतान्त्रिकका नेताले पार्टी छाडे
मधेसको माग पूरा नहुँदै सरकारमा सहभागी भएको भन्दै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा र बाराका पार्टी अध्यक्ष सहित सम्पूर्ण कार्य समितिले राजीनामा गरेका छन् । ..... माग पुरा नहुन्जेल नाकाबन्दी जारी राख्ने बताएका छन् । सोमबार साँझ वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा अध्यक्ष शशीकपुर मियाँले सीमांकन र संविधान संशोधन नहुँदै पार्टी सरकारमा सहभागी भएकाले परित्याग गरी आन्दोलन जारी राख्ने बताए । पार्टीका केन्द्रीय कोषाध्यक्ष बीरेन्द्रलाल नेपाली, पूर्व मन्त्रीद्धय कलावती पासवान, दुर्गादेवी महतो, मुस्लिम फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष मन्जरुल हक समानी, शिक्ष्ाक फोरमका केन्द्रीय कोषाध्यक्ष सरोज यादव, युवा फोरमका अध्यक्ष इश्वरचन्द यादव, बुद्धिजीवि फोरमका बिपी यादव लगायतले पार्टी परित्याग गरेको उनले बताए । वाराका पनि सम्पूर्ण पार्टी कार्यसमिति र भातृ संगठनले राजीनामा गरेको जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले बताए । पार्टीमा बस्ने नैतिकता नरहेकाले परित्याग गरेको उनीहरुले बताएका छन् । अन्य मधेसी दलले पनि मधेस आन्दोलनको भावना विपरित कार्य गरेकाले सबैलाई राजिनामा गर्न आग्रह समेत गरेका छन् । ...... नयाँ संविधान प्रति विमति राख्दै जारी आन्दोलनको बीचमै मधेसवादी दलले प्रधानमन्त्री निर्वाचनमा सहभागि भएर मधेस विरोधी काम गरेको मियाँले बताए । आन्दोलनरता मधेसवादी दल दुई कित्तामा बाँडिएर प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइराला र केपी शर्मा ओलीको पक्ष्ामा मतदान गरेर मधेस आन्दोलनको भावना विपरित कार्य गरेको उनीहरुको दाबी छ । 'यो मधेसवादी दलको दुर्भाग्य हो,' पर्सा अध्यक्ष मियाँले भने, 'दुबै मोर्चा त्यत्तिकै दोषी छन् । कोइरालालाई मतदान गर्ने कम दोषी र ओलीलाई मतदान गर्ने बढी दोषी भन्ने हुँदैन् ।' ..... 'मधेस विरोधी भनेर जुन संविधान जलाइयो, त्यही संविधान अन्तर्गत भएको प्रम चुनावमा सहभागिता जनाएर सबै मधेसवादी दलले जनतासँग धोखा गरेका छन्,' उनले भने, 'मधेसीका माग पुरा नहोउन्जेलसम्म आन्दोलन जारी रहन्छ ।' ...... जारी आन्दोलनमा कुनै पार्टीको झन्डा मुनि नबसि संघर्ष गर्ने निर्णय भएको नेताले जनाएका छन् ।
मधेसी मोर्चा बैठकमा सद्भावना अनुपस्थित
संविधान निर्माणको आखिरी घडीमा प्रक्रिया बहिष्कार गरेको मोर्चा आइतबारको प्रधानमन्त्री चुनावमा भने सहभागी भएको थियो । ....... सद्भावना अध्यक्ष महतोले उक्त निर्णयको आलोचना गरेका थिए । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले पार्टीको आन्तरिक असन्तुष्टि शान्त पार्नुपर्ने भएकाले सोमबारको बैठकमा नगएको स्पष्ट पारे ।
सङ्घीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छ: उपप्रधानमन्त्री गच्छदार
मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने


ओली प्रधानमन्त्री भएसँगै मधेशी दलमा विवादै विवाद
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा व्यवस्थापिका संसदका उपनेता वृजेश गुप्ताले पनि आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्रीको चुनावमा पार्टीले सही निर्णय नलिएर चुनावमा भाग लिएको भन्दै राजिनामा दिएको पार्टी स्रोतले जनाएको छ । ..... पार्टीमा कुनै सल्लाहै नगरि अध्यक्ष गच्छदारले ओलीलाई समर्थन गरेको भन्दै पार्टीभित्र विवाद शुरु भएको छ । ........ उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा राजेन्द्र महतो अध्यक्ष रहेको पार्टीको उपस्थिति थिएन । सद्भावना पार्टीका महासचिव मनिष सुमनले आफ्नो पार्टीले बैठक बहिष्कार गरेको बताए । आफ्ना पार्टीका सभासद्लाई मोर्चाका नेताहरुले जर्वजस्ती संसदमा भाग लिन लगाएको कारण मोर्चाको बैठक बहिष्कार गरेको बताए । ........ मोर्चाका नेताहरुले दवाव दिएको कारणले पनि संसदहरुलाई प्रधानमन्त्री चयन प्रक्रियामा जान सजिलो भएको बताउँदै उनले मोर्चाको कुनै पनि बैठकमा अब आफूहरुको सहभागिता नहुने बताए ।.......

सद्भावना पार्टीका सभासद्हरुले सविधानसभा र व्यवस्थापिका संसदबाट राजिनामा दिइसकेका थिए तर हिजो भएको प्रधानमन्त्री चुनावमा भाग लिएका कारण सो पार्टीको निकै आलोचना भइरहेको छ । उनीहरुले राजीनामा दिएको घोषणा गरेपनि राजीनामा भने स्वीकृत भएको थिएन ।

..... सद्भावना पार्टीले मोर्चा बैठक बहिष्कार गरेको कुरालाई खण्डन गर्दै तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सो पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नै भनेको आधारमा बैठक बोलाएको बताए । कर्ण कुनै बैठकमा व्यस्त भएको कारणले बैठकमा नआउने जानकारी दिएको र भोलीको बेठकमा उनी आउने उनले बताए ।
ओली प्रधानमन्त्री भएपछि भैरहवाको नाका सुचारु
काठमाडौंमा ३८ औं प्रधानमन्त्रीको रुपमा केपी ओलीले शपथ लिएकै दिन नेपाल–भारतको सीमानाका बेलहियाबाट धमाधम सवारीहरु भित्रिरहेका छन् । ..... बिगत १ साता देखि एउटै सवारीसाधन भित्रिन नसकेको बेलहिया नाका केपी ओली प्रधानमन्त्री बने लगत्तै सुचारु भएको हो । सोमबार बेलहिया नाका हुदै तरकारी, फलफुल, मार्बल, टायल्स, केमिकल, पेट्रोलियम पदार्थ बोकेको टयाङ्कर तथा ग्यास बोकेको बुलेट भित्रिने क्रम जारी रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । .... समाचार तयार पार्दा सम्म ६३ वटा मालवाहक ट्रक, २ वटा पेट्रोल बोकेको टयाङ्कर, १ वटा ग्यास बोकेको बुलेट र ३ वटा अक्सिजन बोकेको टयाङ्कर नेपाल भित्रिएका छन ।
एकीकरण भएको एक वर्ष नबित्दै सरिता गिरीद्वारा पार्टीबाट राजीनमा
उनले मधेशमा जारी आन्दोलनलाई कुनै निष्कर्षमा नपुर्याई संसदमा प्रधानमन्त्रीका लागि भएको चुनावमा पार्टीले भाग लिएको र जसका कारण मधेशको आत्मसम्मानमा गहिरो चोट पुगेको दाबी गरेकी छन् । तर, उनी नेपाल सद्भावना पार्टीले शुरु गरेको आन्दोलनको पक्षमा थिइनन् । उनले नाकाबन्दीको पनि विरोध गर्दै आएकी थिइन् । ...... पार्टीका अध्यक्ष अनिल झाको पार्टीभित्रका क्रियाकलापबाट असन्तुष्ट गिरीले पार्टीले प्रधानमन्त्री चुनावमा भाग लिएको विरोध गर्दै पार्टीबाट राजिनामा दिएकी हुन् । ...... नेपाल सद्भावना पार्टी स्रोतका अनुसार पार्टी एकीकरण भएदेखि नै उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका थिइन् । पार्टीले बोलाएको बैठकमा पनि नआउने र मधेशमा भएको आन्दोलनमा पनि सहभागिता नदेखाउने सरिता गिरी मधेश आन्दोलन हुँदै गर्दा प्रधानमन्त्रीको चुनावमा भाग लिनु राम्रो नभएको भन्दै राजिनामा दिएको कुरा आफैमा अनौंठो रहेको पार्टीका एक नेताले बताए । .... पार्टीका अध्यक्ष अनिल झाले सरिता गिरीले पार्टीबाट राजिनामा दिएको कुरा नआफूलाई र पार्टीलाई केहि थाहा नभएको बताए ।
यसरी गर्दैछन् एमाले, एमाओवादीलगायत दलले ‘पावर सेयरिङ’
एमाओवादले सत्तासाझेदारीको क्रममा उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री तथा गृहसहितका मन्त्रालय लिने भएको छ । राष्ट्रपति र अर्थसहितका मन्त्रालय एमाले आफैंले राख्ने भएको छ । ..... एमाओवादीबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने करिब निश्चित भएको एमाओवादी स्रोतले बतायो । उनले गृहसहित उपप्रधानमन्त्रीको जिम्मा सम्हाल्नेछन् । रायमाझी यसअघि भौतिक र स्थानीय विकास मन्त्री भइसकेका छन् । .... एमालेबाट राष्ट्रपतिमा विद्यादेवी भण्डारी, झलनाथ खनाल र सुवास नेम्वाङको चर्चा छ । सभामुखमा भने एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पठाउने तयारी एमाओवादीले गरेको छ ।
आन्दोलनरत दलले पनि स्वीकारे संविधान

प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर उनीहरुले संविधानको स्वामित्व स्वीकार गरेको संविधानविद्हरुले बताएका छन् ।

आत्तिए नरेन्द्र मोदी
बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संशाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ । ..... अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् । भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलोपटक हो । .... मोदीका सबैमन्त्री, भाजपाका ५० भन्दा बढी सांसद् र आरएसएसका हजारौं कार्यकर्ता बिहारको चुनावी मैदानमा दिनरात सक्रिय छन् । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् । ..... भाजपाको जित भए मोदीको शक्ति निकै बढ्नेछ र उत्तर प्रदेशमा चुनाव जित्नका लागि यो सहज हुनेछ ।
प्रधानमन्त्री निर्वाचनका अनौठा प्रसंग
संयुक्त मधेसी मोर्चामा आबद्ध दलहरुले तमलोपाको कार्यालयमा बसेर प्रधानमन्त्रीमा ओलीको विपक्षमा मत हाल्ने निर्णय गरेका थिए । पछि फेरि संसद् भवनको शंकर हलमा बैठक बसेर उग्रवामपन्थी तथा फासिस्ट अपवित्र गठबन्धन भन्दै ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । ...... तमलोपाले केपी शर्मा ओलीलाई मत नहाल्ने निर्णय गरेको थियो । तर, फोरम लोकतान्त्रिकले ओलीको पक्षमा मत हाल्ने निर्णय गरेको थियो । मत हाल्ने वेलामा फोरम लोकतान्त्रिकका महासचिव रामजन चौधरी ओलीको पक्षमा लाइन लागेका थिए भने तमलोपा सर्बेन्द्रनाथ शुक्ल कोइरालाको पक्षमा । त्यतिबेला शुक्ल चौधरीलाई कोइरालाको लाइनमा तान्दै थिए

लडते रहना होगा । और उर्जा से और एकबध्दता से ! मधेश बिरोधी ओली के प्रधानमन्त्री बनने से कुछ आन्दोलनकारी साथीयों में कुछ...

Posted by Brikhesh Chandra Lal on Monday, October 12, 2015

प्रधान मन्त्रीका दुई उम्मेद्वार "बनाएर वा बनाइएर" काङ्ग्रेस, एमाले र एमाओदी बिच भत्केको राष्ट्रीय सहमती कै अवस्थामा सँ...

Posted by Anga Raj Timilsina on Sunday, October 11, 2015

Glad that Narendra Modi congratulated KP Sharma Oli rather than merely 'noted' the election of 'a' cabinet.+++A gear...

Posted by Kanak Mani Dixit on Sunday, October 11, 2015

मधेसी मोर्चाका नेताहरु तीनबटै मधेस आन्दोलनमा मारिएका ९७ जना शहीदको रगतलाई टेकेर सत्ताकी देवीको अगाडी मधेसलाई बली चढाएको ...

Posted by Jay Prakash Gupta on Sunday, October 11, 2015

Election: a sign of democratic maturity; Consensus: a sign of democratic immaturity or a state of fearfulness.प्रम को ...

Posted by Deepak K Khadka on Sunday, October 11, 2015

For the first time in 65 years, India has been so categorical in its support for Madhesis - Professor S D Muni, even as he cautions India against coercive diplomacy

Posted by Prashant Jha on Sunday, October 11, 2015

अधिकारको लागी रौतहटमा साइकल जुलुस

Posted by सदभावना पार्टी on Sunday, October 11, 2015

NC n Madhesi leadrs believe MEA n RAW can do black magic in Nepal. They'll continue to feel like asses till they trust Nepali ppl more.

Posted by Dinesh Prasain on Monday, October 12, 2015
Nepali Congress needs to go back to basics as the political bubble has now burst. It needs to bypass a generation of incompetent so called leaders (you are not leaders, you are a bunch of "phyaure gunda") and have a leadership between 35-50 and build a new team, modernize party, ensure internal democracy and reform party to suit 21st Century politics. Politics can be Inspiration and not always necessarily a dirty game like you play. ‪#‎ने‬.का.सँगअनोइड....... पहिलो पुस्ता एबम दोर्सो पुस्ताका नेपाली कङ्रेस्स नेताहरु मुर्दबाद।! सुको गद्दार मुर्दबाद! नेपाली कङ्रेस्स पार्टी तिम्रो बाउको बिर्ता होइन, पार्टी तिम्रो दाईजोमा आको होइन! सुको चोर् देश छोड्। पार्टीलाई मोर्डनाइज आजै गर्छौ, आजै गर्छौ!

पहले पहाड़ी लोग ही हमें नेपाली नही कहते थें, अब वो चाहते हैं कि हम किसी भी हालत में अपने आप को नेपाली पहचान से अलग न करें...

Posted by Jiyara Shah on Thursday, October 8, 2015

चितवन का विश्व सम्पदा जंगल किसको मिलना चाहिए ? वन-नाशक नेपालीयों को या वन-रक्षक थारूओं को ? चितवन ऐतिहासिक तौर पर पूर...

Posted by Jiyara Shah on Tuesday, October 6, 2015

काठमाण्डु के इतिहासकारों द्वारा लिखे गए हज़ार इतिहास की मोटी मोटी किताबें भी पढ़कर आपको उतना पता नही चलेगा सच्चाई के बारे ...

Posted by Jiyara Shah on Friday, October 2, 2015

For a man who thrived on internal chauvinism and ultra-nationalism, a new job brief - reach out to Tarai, mend ties with India. My take on K P Oli as Nepal's PM.

Posted by Prashant Jha on Sunday, October 11, 2015

Welcome to Nepal, where the Constitution is Sexist and the PM is racist #Madhes

Posted by Khushbu Dhoti Mishra on Sunday, October 11, 2015

मलाइ राजनैतिक टिप्नी गर्न मन लाग्यो |-हिजो प्रधानमन्त्रीको निर्बाचनमा आन्दोलनरत मधेशी मोर्चाले पनि सहभागिता जनाई नेपाली...

Posted by Er Satya Narayan Shah on Monday, October 12, 2015

नया सरकार अग्नी परिक्षा पास गर्ने हो कि मधेश स्वतन्त्र देश तिर जाने हो ।...

Posted by C.k. Sah on Monday, October 12, 2015

Who is a Madhesi? An attempt by Ram Manohar Sah and myself to answer this complex question based on Frederick Gaige's book, "Regionalism and national unity in Nepal"

Posted by Puru Shah on Sunday, October 11, 2015

नाकाबन्दी, त्रिभुवननगर, सर्लाही

Posted by सदभावना पार्टी on Monday, October 12, 2015

नेपाल सद्भावना पार्टी परित्याग गरेको घोषणा गर्दै छु : मधेश अहिले पनि आन्दोलित छ । हरेक तह र तबका का जनता सडकमा छन ।...

Posted by Sarita Giri on Monday, October 12, 2015

जो जित कर भी हार जाए उसे ओली कहतें हैजो हार कर भी जित जाए उसे मधेशी कहतें है। आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा के...

Posted by Upendra Mahato on Sunday, October 11, 2015

(And male.) Congratulations, Nepal, this is the man who has most stridently opposed equal citizenship for women.

Posted by Manjushree Thapa on Sunday, October 11, 2015

Congratulations to UML Leader KP Oli for being a 38 newly elected PM of Nepal. Outgoing PM Sushil Koirala did...

Posted by Krishna Pokhrel on Sunday, October 11, 2015

सम्माननीय प्रधानमन्त्री के पी ओली ज्युले पदभार सम्हाले लगत्तै नेपालको पहाडी भेगमा भएका सम्पूर्ण तुइनहरु बिस्थापित गरेर ...

Posted by Milan K. Shahi on Monday, October 12, 2015

Khasvaadi media jaatiya danga failauna uttejit chhan!

Posted by Subhash Chandra Shah on Monday, October 12, 2015

तराई मधेस राष्ट्रिय अभियानको अपील***************************वर्तमान मधेस आन्दोलन निर्णायक उत्कर्षमा पुगेको समयमा संयु...

Posted by Jay Prakash Gupta on Sunday, October 11, 2015

Witnessing The Damages of Earthquake and Indian blockade...Eventhough Life is regular...#VibrantKathmandu

Posted by Anzaan Kumar on Monday, October 12, 2015

दशै को शुभकामना ! मधेस आन्दोलन को समर्थक, शुभचिन्तक्, सहयोगि, नेता, कार्यकर्ता, बिरोधि, दलाल्, गदार, दबाउने, बदनाम गर्ने सबै लाई शुभकामना !

Posted by Mahesh Yadav Adhikari on Monday, October 12, 2015

केपी ओलि र प्रचन्द सँग कमल थापा सरकार मा समेल हुनु, प्रधानमन्त्री बन्न जस्तो सुकै समझौत गर्ने सँग के आशा गर्न सकिन्छ ? गनतन्त्र को मजाक ।

Posted by Mahesh Yadav Adhikari on Monday, October 12, 2015

बुझ्न न सकेको कुरा,भारतको मोदीले बधाई दियो,भारतीय राजदूतले भेट्यो आदि कुरोलाई अरुदेशको भन्दा किन बढी महत्व दिइन्छ?प्रभुसंग साक्षात्कार जस्तै

Posted by Er Satya Narayan Shah on Sunday, October 11, 2015

FB 1115 - Navratri ki shubhkamanayein .. pyaar sneh ...

Posted by Amitabh Bachchan on Monday, October 12, 2015

A regressive day for Madhesh movement, indeed! Madhesi leaders have stepped back now by joining the parliament and...

Posted by Sarita Giri on Sunday, October 11, 2015

No comments: