Tuesday, October 06, 2015

In The News (27)

होसियार ! फास्ट ट्रयाकमा खरब भ्रष्टाचार हुँदैछः पूर्व मुख्य सचिव
अधिकतम ९० अरब रुपैयाँ खर्च गरेर बन्ने मार्गमा कम्पनीले सवा सय अरब लगानी गर्ने बताएको पौडेलको भनाइ छ। ..... सवासय अरब लगानी गर्ने कम्पनीले आठसय अरब रुपैयाँ प्रतिफल लैजाने तयारी गरेको उनले बताए। 'त्यसैले यो परियोजनामा चानचुने होइन खरब रुपैयाँ नै भ्रष्टचार हुँदै छ' पौडेलले भने। नागरिक समाज चितवनले अयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो धारणा राखेका हुन्। नेपाल आफैले बनाउन सक्ने परियोना कमिसनकै चक्करमा भारतीय कम्पनीलाई सुम्पन थालेको उनले बताए। ..... 'म मुख्य सचिव हुँदै ज्यान कै जोखिम मोलेर चार पेज पत्र लेखेर यो परियोना भारतलाई नदिन प्रधानमन्त्रीलाई जानकारी गराएकै हुँ, म रहदासम्म पारित गर्न ल्याउने आँट कसैले गरेन।' उनले भने 'अलिहे कमिसनको खेलमा उसैलाइ जिम्मा लगाउन ज्यान फालेर लागेका छन्।' उनले देश जोखिममा परेका बेलामा यस्ता आयोजनाको लुछाचुडीमा नभुल्न दलहरुलाई अपिल गरे। ..... 'दक्षिण एसियामा सबैभन्दा पुरानो राष्ट्र नेपालकै अस्तित्व मेट्ने गरेर धेरै ठूलो डिजाइन तयार भएका छन्, यस्तो बेलामा नेताहरु लालची हुन भएन। संविधान निर्माणका बेलाको जस्तो एकता नदेखाए देशकै नामोनिसान गुम्ने खतरा छ।' पौडेलले भने। उनले यस्तो बेलामा नेताको खवरदारी नगरे पछुताउने दिन पक्कै आउँछ भन्दै विभिन्न पार्टीका कार्यकर्ता र अाम नागरिकलाई सजग हुन अनुरोध गरे।


बालुवाटारबाट कालो निलो भएर किन निस्किए ओली र प्रचण्ड ?
कोइरालाले आफै नेतृत्व लिने शर्त राखेपछि वार्ता भाँडियो .... यता एमाले अध्यक्ष ओलीलाई पार्टी औपचारिक रुपमै प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ ।
Congress urges PM Narendra Modi to restore India-Nepal ties amidst crisis
the crisis could "compel" it to drift towards China. ..... the Nepalese Ambassador Deep Kumar Upadhyay has asked India not to "push it to the wall" by choking petroleum and other essential supplies, which could compel it to turn to China despite logistical difficulties.


प्रहरी नियन्त्रणमा रहेका प्रर्दशनकारीलाई चरम यातना
भैरहवा– मधेश आन्दोलनको क्रममा नियन्त्रणमा लिइएका प्रर्दशनकारीलाई प्रहरीले चरम यातना दिने गरेको खुलेको छ । भैरहवाको बेलहियाको झडपको क्रममा पक्राउ परेका रामु यादवले प्रहरीले हिरासतमै चरम यातना दिने गरेको बताएका छन् । .....

रामु यादवलाई प्रहरीले हिरासतमै मरणसन्न हुने गरि कुटेको

..... प्रहरीले आफुलाई नियन्त्रणमा लिए पछि ईलाका प्रहरी कार्यालय बेलहियामा राखी लात, मुक्का, लाठी, बन्दुकको कुन्दा लगायतले लगातार हानेको रातोपाटीलाई बताए । “हिरासतमा लिएको केही समय पछि नै मुखमा मास्क लगाएका बर्दीधारी प्रहरीहरुले हान्न शुरु गरे” ...... यस बिषयमा जिल्ला प्रहरी प्रमुख बुद्धिराज रेग्मीलाई सम्पर्क गर्दा उनले हिरासतमा यातना दिईएको भन्ने सूचना गलत रहेको दावी गरे । “हाम्रा तर्फ पनि डिएसपी सहित प्रहरीहरु घाईते भएका छन् ” गुरुङ्गले भने । यादवको शरिरमा रहेको निलडाम बारे जिज्ञासा राख्दा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा हातपात हुदा चोटपटक लागेको हुन सक्ने बताए ।


चीन र बंगलादेशबाट इन्धन ल्याउन असम्भव
भारतबाहेक अन्य देशबाट तेल आयात गर्नको लागि नेपाल आयल निगमले सरकारको नीतिगत निर्णय कुरिरहेको .....

आर्थिक वर्ष २०७१-०७२ मा भारतबाट नेपालले ४ खर्ब ९१ अर्ब ६५ करोड ५९ लाख बराबरको सामान आयात गरेको छ। यसमध्ये गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थ नै आयात गरेको थियो।

........ गत आर्थिक वर्ष २०७१-०७२ मा चीनसंगको ब्यापार घाटा ४२.८ प्रतिशतले बृद्धि भएको थियो। चीनबाट तेल आयात गरेमा यो झनै बढेर जानेछ। ..... नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने गाडीहरु भारतमा बनेका गाडीहरु हुन्। नेपालमा अन्य प्रयोजनका लागि प्रयोग हुने ट्यांकरहरु समेत अधिकांश भारतीय कम्पनीहरु मा नै बन्ने गरेको देखिन्छ। जसका

पार्टपुर्जाहरु चीनमा पाउन सम्भव छैन।

..... चीन र नेपालको बिच बाटोमा रहेको तिब्बतीय क्षेत्रमा रहेका अटोमोबाइल्समा नेपालमा रहेका ट्यांकरका पार्टपुर्जा पाइदैनन्। जसले गर्दा बिचमै ट्यांकर बिग्रिए के गर्ने भन्ने पनि ठूलो समस्या रहेको छ । ..... चीनबाट डिजेल खरिद गर्दा पनि एक लिटरमै ११ रुपैयाँ बढी तिर्नु पर्छ। त्यसमा थप ढुवानी खर्च जोडेपछि नेपालमा तेल उपलब्ध हुने वास्तविक मूल्य निस्कन्छ। ...... अहिले बंगलादेशबाट तेल आयात गर्नको लागि बिकल्प भनेको हवाइजहाज मार्फत ल्याउने हो। भारतबाट स्थलमार्ग प्रयोग गरी देशमा तेल आयात गर्दा ब्यापार घाटा चुलिएको छ भने

हवाइजहाजबाट तेल आयात गर्दा देशको अर्थतन्त्रल नै धान्ने स्थिति छैन।

...... चीनको ट्रेन नेपालको नाका सम्म आएमा चीनबाट तेल आयात संभव हुने ......

अब नेपालले देशमै पेट्रोलियम पदार्थको खोजी

र चीनको नाकासम्मको सडक बिस्तारलाई प्राथमिकतामा राख्नुपर्ने
एक सिलिण्डर ग्यासलाई ५ हजार तिरेँ, ठान्दैछु आफूलाई 'भाग्यमानी’
दसैं आउँदा खचाखच भरिने काठमाडौंका मल र बजार शुन्य
कहाँ गएर खाना खाने भन्ने चिन्ता छ
ग्यास सकिएको आज ६ दिन भइसक्यो। ग्यास नपाएर होटलमा खाना खाँदै छु। ..... अब होटलको ग्यास पनि सकिन आँट्यो रे। होटलमै ग्यास सकिएपछि कहाँ गएर खाना खाने?...... रमाइलो गर्नु पर्ने दशैँमा इन्धनको अभावका कारण निरसा उत्पन्न भएको छ।..... पेट्रोल नपाएर हिँडेर अफिस जान थालेको ४ दिन भईसक्यो। यो समस्या कहिले अन्त्य हुन्छ?
दशैँ काठमाडौंमै मनाउनु पर्ने हो कि भन्ने चिन्ता छ
होटल नै बन्द गर्नुपरेको छ
तराई आन्दोलनको नेतृत्व भारतकै हो: चित्रबहादुर केसी



मधेसी नेताको दोहोरो चरित्र : पत्नी र पैसावाललाई सभासद, मधेसी जनतालाई खालीहात
सहीद परिवारलाई बेवास्ता गर्दै श्रीमती र सम्धिनीप्रेम
मधेसी जनताबाट पाएको भोट नेताहरुले पैसावाललाई बेच्छन् र सभासद बनाउँछन् । मधेसका नेताहरु जनताको भोटलाई आफ्नी पत्नी र सम्धिनीलाई सभासद बनाउने कार्यमा दुरुपयोग गर्छन् । .... अघिल्लो संविधानसभा चुनावमा ८२ सिट जितेका मधेसवादी दलहरु दोस्रो चुनावमा ४९ सीटमा खुम्चिएका थिए । ती सिटमध्ये १२ सिट प्रत्यक्ष र बाँकी सबै समानुपातिकबाट हात पारेका हुन् । तर, समानुपातिकमा जितेका सिट दुरुपयोग गर्दै मधेसवादी दलहरुले आफ्ना श्रीमतीदेखि प्रेमिकासम्मलाई सभासद बनाएका छन् ।

केही सीटहरु पहाडे समुदायका धनाढ्यहरुलाई बेचिएको छ ।

...... तराई मधेस सद्भावना पार्टीको केन्द्रीय समिति वैठकमा अध्यक्ष महेन्द्र यादवले घोषणा गरेका थिए, ‘महेन्द्रनगरका नरेन्द्र शाहले हाम्रो पार्टीलाई एक करोड दिन्छु भनेका छन् । त्योभन्दा बढि दिन कोहि तयार हुनुहुन्छ कि उहाँलाई नै सभासद बनाउँ ?’ वैठकमा एक करोडभन्दा बढि निकाल्न कोहि तयार भएनन् र शाहले सभासद हत्याए । ..... रामसपाका महासचिव रामेश्वर शाहले आफूसित पैसा लिएर पनि सभासद नबनाइएको भन्दै पार्टीमा उजूरी हाले । अध्यक्ष शरदसिंह भण्डारीले उनलाई १२ लाख रुपैयाँ दिएर पार्टीबाटै विदा गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका

विजयकुमार गच्छदारले पहाडी समुदायका तीन पैसावाललाई लेनदेनकै आधारमा सभासद बनाएका छन् । उनले सभासद बनाएका गीता राणा, डा. बाबुराम पोखरेल र डा. सुवोध पोखरल तीनै जना कहिल्यै राजनीति नगरेका पैसावाल हुन् ।

.... तमालोपा अध्यक्ष महन्त ठाकुरका पूर्व पिएले सभासद नबनाइएको भन्दै ठाकुरले चढ्दै आएको गाडी कब्जा गरेका थिए । सभासद बनाउने शर्तमा आफूले गाडी किनिदिएको उनको दावी थियो ।
They just don’t get it..

most Nepalis of a certain upbringing just don’t get it

..... The twitter-sphere of Nepal is pretty divided and represents only a certain segment of Nepali society.

If we analyze the demography of tweeple of Nepal, we can find out which socio-ethnic group has highest number and why their agenda is always trending, why positive discrimination/action to accommodate the historically oppressed community is generally ridiculed. I call them the “echo-chamber”.

But ignoring the grievances of oppressed communities of Nepal on social platform will further alienate them and also push them towards extremism. This is how the discourse has been breaking so far. The question to all the moral police, I ask is: Yes, we need social peace and harmony, but at what cost? At the cost of the voice of oppressed trampled upon or at the cost of willful ignorance or at the cost of “we didn’t see it, MSM (mainstream media) didn’t report it, it didn’t happen, ostrich syndrome” towards our socio-political problems. In today’s world, the way masses consume news cannot be dictated and controlled by MSM......... the youth of the privileged communities of Nepal are that they never give time to understand their own country and various ethnic groups. And when they see these protests, gruesome violence, they can neither understand this nor fathom the anger in certain communities...... When I see tweets, like “What is the demand of Madhesh? What is the protest all about? Who betrayed the agreement, there’s one Madhesh Pradesh?” as if the protesters are doing it for fun and they don’t have any agenda. I seriously want to explain them but the sheer number of such novice, yet honest tweeple is beyond my capacity to educate in the 140 characters, especially when they are not ready to grasp the difference between what they are observing, what they are feeling and what is the narrative of the other side........ When a Nepali farmer was bringing a sack of fertilizer from India, got shot by a Nepali police. Neither MSM gave it space nor did police department take any action against the culprit officer.

Twitter outrage: Zero!

....... The population of Madheshi is 35% of total population and they fill only about 5% of government positions, police and army. Tell me if this is not a form of apartheid being practiced, then what is? Irony is, out of 60 judges recommended by Judiciary Council of Nepal for district courts recently, only 1 Madheshi, 1 woman, and 0 Dalit were included. Twitter outrage on exclusivity of a particular ethnic group: None!!......... A big part of the problem is that the MSM are largely staffed with journalists from high caste hill communities who live in the echo chamber, and thus are incapable of seeing the other point of view, incapable of empathizing. It’s similar on Twitter....... Let’s accept it, our country is racist, anti-women, and society is casteist. It needs a surgical treatment......

let’s either re-define what being Nepali means or Nepal’s boundary might get constrained to till where it’s definition holds as of now.

....... When I land at TIA, the police generally tells me , “Aap udhar jaiye, Indians ka line wo hai”. I calmly respond to them, “Hunchha dai!!” Generally, I end up making them my friends, after all being a police officer’s son, I can relate to grievances of police officers as well.
New Delhi pundits will do well to read Nepal's constitution first!
Nepal drafted “absolutely absurd citizenship laws, barring a huge 40-50 percent population from holding any high post”. .... Chari stretched the accusation further, saying, “What will happen to the current president of Nepal if he quits? He will not be able to contest again because he is a Madhesi.” .... Muni writes: “There is fear among the Madhesis, who are affected the most by such provisions, that a large number of such persons (estimates vary from 1–4 million people) may remain stateless.” .......

Muni has attempted to prove that the citizenship provisions are really discriminatory.

....... are the citizenship provisions discriminatory?..... Yes they are,

but not against one community. The provisions are also discriminatory against women who are married to foreigners.

The children born of these parents will be naturalized citizens unless the husband also applies for naturalized citizenship........... The total number of naturalized citizens in Nepal is 8,306. An additional 353,721 people have acquired naturalized citizenship through marriage, according to the Home Ministry. Though they are barred from holding some key positions, their children are not. The children will get citizenship by descent and are qualified to become even the president of Nepal. ...... Indian media says the constitution is “discriminatory to 52 percent Madhesi people” of the southern plains ...... It is true that 50 percent of Nepalis live in Nepal’s southern plains. Just around 20 percent identify themselves as Madhesis. Just over 6 percent are Tharus. The rest in our flatlands are Pahades and ethnic groups. ....... Nepal already has a law ensuring 45 percent reservation for different ethnic groups in state organs. ...... The constitution is not ‘perfect’ and is the outcome of a political compromise. Nepal will go on amending it. Nepalis don’t need Indian intervention for that.
जोगवनी नाकामा फेरि कडाई
दुवै देशका सरकारी अधिकारीबीच सहमति भएपछि सोमबार पेट्रोलियम पदार्थसहित ५८ वटा मालवाहक गाडी पठाएको भारतीय पक्षले समानको पैठारीमा फेरि कडाइ गरेको छ। .....

भारतस्थित जोगवनी भन्सार कार्यालयले इन्टरनेटको सर्वरमा समस्या आएको भन्दै सोमबार ३ बजेदेखि नै समानको पैठारी रोकेको छ ।

..... विराटनगर भन्सार कार्यालय नजिकै सोमबार राति सुतली बम पड्काइएपछि मालवाहक गाडीका चालकहरु झन् भयभित बनेका छन्।
नाकाबन्दी खोल्न फास्ट ट्रयाक भारतलाई दिने तयारी
सरकारका अन्य मन्त्रीले विरोध गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कम्पनीलाई दिनुपर्नेमा जोड दिँदै आएका छन्। ..... सरकारले भारतीय कम्पनीलाई १५ अर्ब रुपैयाँ अनुदान, ९० अर्ब रुपैयाँ सहुलियत ऋण र न्युनतम सवारी ग्यारेन्टी गरेर उक्त आयोजना दिने तयारी गरेको छ। यसरी दिँदा २५ वर्षमा सरकारले ८ खर्ब ७० अर्ब रुपैयाँ तिर्नुपर्छ। जुन नेपालको एक आर्थिक वर्षको बजेटबराबर हो। ..... 'फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिए नाकाबन्दी खोलिदिने भारतीय पक्षको प्रस्तावकै विषयमा बालुवाटारमा छलफल भइरहेको छ,' स्रोतले भन्यो। यसरी राज्यलाई नोक्सान पर्ने गरी आयोजना दिन नहुने भन्दै पूर्वमुख्य सचिव लीलामणि पौडेलले समेत निरन्तर खबरदारी गर्दै आएका छन्।
राष्ट्रिय प्रसारणमा २२ मेगावाट थपियो, आजबाट माइको विद्युत जोडियो
The reactionary present
Hindu right-wing ideology is precisely what undermines or worse, aggressively attacks the very foundations of equality and egalitarianism in India, be it between castes, between religious communities, between majority and minority groups, or between men and women. The Hindutva world-view is opposed to the central idea enshrined in our Constitution that all Indian citizens, regardless of caste, gender, religion, ethnicity, language or culture, are absolutely equal and equally entitled to the fundamental rights of citizenship. Indians have elected to power a party whose core beliefs unapologetically militate against the equality, liberty and fraternity that we adopted as the basis of our nationhood at the promulgation of the Constitution in 1950.........

an important and historically salient stream of Hindu belief takes hierarchical social structure to be as organic and intrinsic as the natural order of the universe.

....... In the Purusha Sukta of the Rig Veda (10:90:1-16), social hierarchy originates together with and at the same moment as the very creation of the world, through the sacrifice of the body of the Primeval Man, Purusha. From the sacrifice of his head come Brahmins; from his arms, Warriors; from his thighs, Freemen; and from his feet, Servants (RV 10:90:12). The cosmogonic hymn that describes how the gods created the cosmos through a sacrificial ritual, occurring in the very earliest text of Sanskrit that is available to us, the Rig Veda, datable in its current form to roughly 1000 BC, naturalizes an unequal social order........ ideal where identity, group-formation, relationships within and between varna strata, occupation, indeed, the entire social structure, all flow from the proper definition, arrangement and regulation of the four parts....... The sudra is bahishkrita — excluded, exiled, restricted outside — with respect to the gated confines of religion, ritual, higher learning, and eventually the physical boundaries of the settled community itself. .....

The woman is equated with the sudra: stri-sudra samaanata is a basic axiom of sudradharma. This means that along with being authoritarian from a caste perspective, this discourse is also unequivocally patriarchal.

Women are kept out of religion and education; they too are denied all forms of social capital. Whatever the stock counter-examples of the wives of the great Vedic rishis in antiquity, erudite female intellectuals like Maitreyi and Gargi, for most women in real life, according the Brahminical texts, vaunted Sanskrit knowledge is off limits.......... what we are witnessing today, under a government of the Hindu Right, is yet another phase of reaction and orthodoxy, a return to medieval Brahminical values that seek to monopolise rights for a select few and turn everyone else out of the body politic and the social compact........ Adhikaara is once again usurped exclusively for Hindus, men and upper castes. All others are shown their place as second-class citizens. This marginalisation is effected through

new forms of bahishkaara, which extend from the language of insult and injury, including trolling and online abuse, to intimidation, physical and sexual violence, and ultimately assassination and genocide

........... Right-wing Hindu NRIs speak of the adhikaara to study Indic knowledge systems and Indian history, which according to them belong only to Indians, Hindus and those representing “The Tradition” (howsoever dubious their definition or mistaken their grasp of “tradition”). Foreigners, Muslims, Christians and critical or dissenting voices, even among Hindus, and especially from women scholars, are summarily dismissed through

gestures of bahishkaara, which can range from mildly obnoxious to utterly offensive to seriously threatening

. ....... The recent silencing of Perumal Murugan, the murders of Govind Pansare, Narendra Dabholkar and M.M. Kalburgi, and the relentless harassment of American Sanskritists like Wendy Doniger, Sheldon Pollock and Richard Fox Young are clear instances of this atavistic calculus of priority and exclusion at work.There is no compromise possible between the framework of inalienable dignity, equal citizenship and universal human rights, and the scheme of varna-dharma, adhikaara and bahishkaara. You can either erect a Hindu Rashtra that is already always a caste society and a patriarchy, or you can build an egalitarian, secular, pluralist and inclusive India. Our founders chose modern Constitutional values over authoritarian norms of ancient vintage, precisely to enable a deeply hierarchical society to become the world’s largest democracy....... This unequal, monopolistic, disrespectful, patriarchal, hate-filled and exclusionary ideology is no foundation for a nation that all of us, women as much as men, Muslims as much as Hindus, and Indians regardless of caste, could call our own.

डीयर महावीरजी & Dear Dinesh Bhatt ji , मधेसीहरुले आन्दोलन गर्नु कि बिरोध...

Posted by Tula Narayan Shah on Tuesday, October 6, 2015

*मेरो असल बाहुन-क्षेत्रि साथीहरु अब सबै जनजाति भै सकेका छन / जन भनेको मान्छे, जाति भनेको राम्रो... सकिगोनी !!!

Posted by Tsewang Sherpalama on Tuesday, October 6, 2015

‘कुनै निश्चित भेषभुषा, भाषा, लवज र रंगमा नअल्झि एक अर्कालाई नेपाली मानी सरकार विश्वासपूर्वक अघि बढेमा केही घण्टामा समस्य...

Posted by Khushbu Dhoti Mishra on Tuesday, October 6, 2015

प्रहरी दमन बन्द गर!पत्रकार तथा नेता प्रल्हाद शाह जी माथि मोरंग प्रहरीको दमन#Journalist and leader Pralhad Shah thrashed by #Morang police, #Nepaloriginal link- https://www.facebook.com/prahalad.shah/videos/976416185750673/

Posted by Madhesi Community on Tuesday, October 6, 2015

No comments: