Monday, October 05, 2015

In The News (21)


#NSP 's Candle March In Various Madhesh Districts Organized Today In Memory of The Madheshi Martyr's Today
Posted by Anil Kumar Jha on Monday, October 5, 2015


रात के ११ बजे भी सदभावना पार्टी के राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो आन्दोलनकारीयों के साथ बिरगंज भंसार नाकाबन्दी पे डटें हैं।
Posted by सदभावना पार्टी on Monday, October 5, 2015


Aaj bhairahawa ma bharitya ko hatya ra marpit viruddha bholi sunaulima bharitiya dwara brihat julus ko ayojana hune nirnaya.
Posted by Subhash Chandra Shah on Monday, October 5, 2015

Wat she meant
Posted by Bidur Adhikari on Monday, October 5, 2015

राजनितिमा बैईमानी गर्नु हुदैन अब सभापति सुशिल कोईरालाले प्रधानमन्त्रि पदको लोभ गरेर भद्र सहमति उलंधन गरे भोलिका दिनमा का...
Posted by Pramod Sitaula on Monday, October 5, 2015

नेपालमा जब सम्म "धोती-टोपी-भैया-बहादुर-भेले-इंडियन-बिहारी-काले-नाक्थेप्चे-नाक्चुचे- झ्याउपु-जंगली-बांदार इत्यादि " जस्ता...
Posted by Alisha Koirala on Monday, October 5, 2015

Indian people by Nepal police in bhairahawa
Posted by Vijay Kumar Sah on Monday, October 5, 2015

मैले राजदूत दीपकुमार उपाध्यायसँग भर्खरै कुरा गरेँ। उहाँले त स्थिति सामान्य भएकाे र अापूर्ति सहज बनाउन अाग्रह गरेकाे बताउनु भयाे।
Posted by Guna Raj Luitel on Monday, October 5, 2015

आज बिभिन्न पेशाकर्मी बुध्धिजीबीहरु बीच एउटा अन्तरक्रियामा सहभागी भएँ | सन्दर्भ थियो "बिध्धमान समस्या र समाधानको बाटो" | ...
Posted by Er Satya Narayan Shah on Monday, October 5, 2015

नेपालको विदेश नीति ,कूटनीति, प्रशासनिक क्षमता र आंतरिक सुरक्षा नीति कती कमजोर रहेछ , हाल संविधान जारी हुने बेला मा समेत...
Posted by Sarita Giri on Monday, October 5, 2015



Nothing To DeclareFor undeclared Indian blockade to be declared over Nepal has to fulfil undeclared Indian demands. #IndiaBlockadesNepal
Posted by Kunda Dixit on Sunday, October 4, 2015




साबधान ! सम्बिधान सन्सोधन गरेर जनता लाई अधिकार नदिनको लागी काङ्रेस एमाले झगडा गरेको जस्तो गरेर नौतन्की गरिरहेकोछ । पिएम ...
Posted by Mahesh Yadav Adhikari on Monday, October 5, 2015

खस मीडिया की खबर हवादारी हैनाकाबन्दी अभी भी जारी है।
Posted by Upendra Mahato on Monday, October 5, 2015

यस्तो राष्ट्रिय विपतको बेला बेलामा पनि निर्णयहरु गर्न पर्ने। मेरो प्रश्न नेपाल सरकारलाई। देशमा भोकमरी र अनिकाल लागेको बेलामा जहाँ बाट पाइन्छ त्यही बाट तेल ग्यास ल्याएर संकट टारे हुन्छ नी। व्यापारमा त जहाँ पायक पर्छ त्यही बाट खरिद गर्ने हो नी। यत्रो दिन हुंदा पनि केलाई पर्खेको हो कुन्नि। नेताहरू, मोदीलाई कुरेर बसेको हो ? यस्तो विपत्तिमा पनि कुर्सीको लागि लडी रहेको छ, के आश गर्ने यिनीहरू बाट।
दिल्लीको आदेशले नेपाली ट्याङकरले तेल पाएन
सात प्रदेश भित्रै सिमांकन मिलाउन सकिन्छ : भट्टराई
सबै पक्षलाई लिएर हिड्ने हो भने मगर र गुरुङ् बाहुल्य क्षेत्रलाई मिलाएर सिमांकन गर्न सकिने बताए । ..... ‘मधेस, थारुको समस्या समाधान गर्ने कुरा गर्दा विदेशीको एजेण्ट देख्ने काम भयो,’ उनले भने, ‘मगर, थारुका मागलाई सम्वोधन गर्नु अराष्ट्रिय तत्व भन्ने काम भएको छ ।’ उनले जनयुद्ध र विभिन्न कालखण्डमा मगर समुदायले गरेको गौरवपूर्ण बलिदानलाई बिर्सन नहुने बताए । ..... प्रदेश विभाजनमा सबैभन्दा बढी मगरातका बासिन्दालाई अन्याय भएको ..... ‘प्रदेश विभाजनमा मगरात क्षेत्रलाई मिलाउनुपर्ने दृढ मत राखेको पनि हो,’ उनले भने, ‘एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले अन्तमा जुन काठको बोक्रा हो त्यसैमा टाँसिएझै केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि बिग्रेको हो ।’ ...... आफ्नै अध्यक्ष प्रचण्ड केपी ओली पथमा हिडेपछि समस्या समाधान गर्न नसकेको ..... ‘संविधानमा सबै कुरा आफ्नो पर्छ भन्ने थिएन तर मगर, थारु र मधेशलाई अन्याय भएको पटक पटक भन्दै आएको थिए ।’ सत्ताको खेलले प्रचण्डले उत्पीडित जाति मगर जातिलाई बिर्सेको आरोप उनको थियो । ......

उत्पीडित समुदाय र क्षेत्रले अधिकार माग्दा राष्ट्रघाती देख्नेहरु ढोगी राष्ट्रवादी भएको आरोप लगाए ।

उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार माग्दा विदेशीको एजेण्ट देख्नेहरुले दिउँसै रात पार्ने खोजेको उनले बताए । ‘सबै क्षेत्र, समुदाय र जाति अधिकारसम्पन्न भए मात्र देश समृद्ध हुन्छ,’ उनले भने, ‘जनताले गरेको आन्दोलनलाई समर्थन गर्दा उस्कायो भन्नेको कुनै तुक छैन ।’ ........ जनयुद्ध सुरु गर्दा सबैभन्दा पहिले मगरात भूमीबाट बिद्रोह सुरु भएको स्मरण गर्दै उनले अब अन्यायमा परेपछि उच्च स्तरको बिद्रोह मगरात भूमिबाटै हुने मगर राष्ट्रिय मुक्ति मोर्चाका महासचिव बालकृष्ण काउछाले बताए ।
The strongest weapon to shift geopolitical balances isn’t nukes or missiles, it’s technology
Instead of worrying about the rise of China, we need to fear its fall; and while oil prices may oscillate over the next four or five years, the fossil-fuel industry is headed the way of the dinosaur. The global balance of power will shift as a result........... Solar and wind are now advancing on exponential curves. Every two years, for example, solar installation rates are doubling, and photovoltaic-module costs are falling by about 20 percent. Even without the subsidies that governments are phasing out, present costs of solar installations will, by 2022, halve, reducing returns on investments in homes, nationwide, to less than four years.

By 2030, solar power will be able to provide 100 percent of today’s energy needs; by 2035, it will seem almost free — just as cell-phone calls are today. .......

..... Exponential technologies are deceptive because they move very slowly at first, but one percent becomes two percent, which becomes four, eight, and sixteen; you get the idea. As futurist Ray Kurzweil says,

when an exponential technology is at one percent, you are halfway to 100 percent

, and that is where solar and wind energies are now. ........ For decades, manufacturing was flooding into China from the U.S. and Europe and fueling its growth. And then a combination of rising labor and shipping costs and automation began to change the economics of China manufacturing. Now, robots are about to tip the balance further....... China is aware of the advances in robotics and plans to take the lead in replacing humans with robots. Guangdong province is constructing the world’s first “zero-labor factor,” with 1,000 robots which do the jobs of 2,000 humans. It sees this as a solution to increasing labor costs. ...... The problem for China is that its robots are no more productive than their counterparts in the West are. They all work 24×7 without complaining or joining labor unions. They cost the same and consume the same amount of energy. Given the long shipping times and high transportation costs it no longer makes sense to send raw materials across the oceans to China to have them assembled into finished goods and shipped to the West. Manufacturing can once again become a local industry.......

What is now a trickle of manufacturing returning to the West will, within five to seven years, become a flood.

...... In conventional manufacturing, parts are produced by humans using power-driven machine tools, such as saws, lathes, milling machines, and drill presses, to physically remove material to obtain the shape desired. In digital manufacturing, parts are produced by melting successive layers of materials based on 3D models — adding materials rather than subtracting them. The “3D printers” that produce these use powered metal, droplets of plastic, and other materials — much like the toner cartridges that go into laser printers. 3D printers can already create physical mechanical devices, medical implants, jewelry, and even clothing. But these are slow, messy, and cumbersome — much like the first generations of inkjet printers were. This will change........ Late in the next decade, we will be 3D-printing buildings and electronics. These will eventually be as fast as today’s laser printers are. And don’t be surprised if by 2030, the industrial robots go on strike, waving placards saying “stop the 3D printers: they are taking our jobs away.” .... America will reinvent itself just as does every 30-40 years; it is, after all, leading the technology boom. And as we are already witnessing, Russia and China will stir up regional unrest to distract their restive populations; oil producers such as Venezuela will go bankrupt; the Middle East will become a cauldron of instability. Countries that have invested in educating their populations, built strong consumer economies, and have democratic institutions that can deal with social change will benefit — because their people will have had their basic needs met and can figure out how to take advantage of the advances in technology.
मधेस आन्दोलनमा सघाएको बदलामा राजेन्द्र महतो बिहारमा बिजेपीलाई चुनाव जिताउने अभियानमा
रक्सौलस्थित भारतीय व्यापारी तथा स्थानीय भाजपा कार्यकर्ता महेशकुमार अग्रवालसँग उनले बिहारको निर्वाचनमा भाजपालाई समर्थन गर्ने बचन दिएका हुन् । ..... अग्रवाल र महतोबीच तराई क्षेत्रमा संविधानमा असन्तुष्टि जनाएर भइरहेको आन्दोलनलाई बिहारको निर्वाचनमा कसरी उपयोग गर्ने भन्नेबारे छलफल भएको हो । ....... कुराकानीमा उनीहरुले तराई–मधेसको आन्दोलन र बिहारको निर्वाचन एकैसाथ कसरी जित्ने भन्नेबारेमा बहस भएको छ । अग्रवालले आफ्नो घर अगाडिको क्टाटरिङमा दैनिक ६ देखि सात हजार मधेसी आन्दोलनकारीलाई खानेकुराको व्यवस्था मिलाएको बताए । ........ मधेसी मोर्चाको माग जायज रहेको र उनीहरुका मागले भारतको सामाजिक र राष्ट्रिय हित हुने उनको भनाइ थियो । अग्रवालले

बिहारको निर्वाचनका लागि नेपालको मधेसको भूमिका निर्णयक

हुनसमेत उल्लेख गरे । .......

‘बिहारका ४० प्रतिशत मतदाताको मधेसका जनतासँग कुनै न कुनै प्रकारको सम्बन्छ छ’,

भारतीय अनलाइन पत्रिका अनलाइन एक्स्प्रेससँग अग्रवालले भनेका छन्,

‘भारतको केन्द्रीय सरकारले मधेसीहरुका जायज माग सम्बोधन गराउन सक्छ कि सक्दैन, त्यसैमा निर्वाचनको परिणाम भर पर्छ ।’

...... अग्रवालले पहाडियालाई साइजमा ल्याउन मधेसीहरु अगाडि बढ्नै पर्ने जिकिरसमेत गरेका छन् । नेपाल भारमा परनिर्भर रहेको भन्दै अग्रवालले नेपालीले चीनबाट सामान ल्याएर गुजारा चलाउन नसक्ने बताए । ........ केही दिनअघि अग्रवालको घरमा खाना खान गएका बेला महतोले भारतले आफूहरुलाई सहयोग गरेकामा धन्यावद दिँदै नेपालका पहाडी समुदायप्रति अनादर गरेका थिए । उनले नेपालमा भारतको विरोध गरेपछि राष्ट्रवादी भइन्छ भन्ने मानसिकता रहेको आरोप लगाए ।
सहज छैनन् तिब्बती नाका
यी नाकामार्फत चीनसँग व्यापारिक कारोबार बढाउन नेपाली क्षेत्रमा पूर्वाधार अभाव छन्। ...... गोरखा सदरमुकामबाट करिब १ सय १५ किलोमिटरमा पर्ने सामागाउँ र छेकम्पार गाविस जोड्ने तिब्बतको नाका खुलेको छ।

सडक सञ्जाल नजोडिएका कारण नाका खुले पनि यहाँबाट आवश्यक सामग्री ढुवानी गर्न सकस हुने गरेको

स्थानीयले बताएका छन्। ....... सामागाउँको कुन्ताङ भन्ज्याङ र छेकम्पारको नुङइला भन्ज्याङ नाका खुलेका हुन्। दैनिक उपभोग्य सामग्री किन्न सर्वसाधारण हिँडेरै नाकातर्फ जान थालेको सामागाउँका गाविस सचिव वेदप्रसाद ढकालले बताए। ‘यहाँ त भूकम्पपछि नै तल सदरमुकामतिरबाट सामान आउन गाह्रो छ,’ उनले भने, ‘गाउँलेहरू तिब्बततिरबाट किनमेल गरेर आउँछन्।’ भूकम्प र तराईको नाकाबन्दीका कारण भन्दा पनि चिनियाँ सरकारले नियमित प्रक्रियाअनुसार नाका खुला गरेको उनले बताए। १५ दिनका लागि नाका खुलेको जानकारी पाएको ढकालको भनाइ छ। .......

तिब्बती नाका खुलेको बारे नेपाली प्रशासनलाई कुनै जानकारी छैन।

‘सामागाउँको नाका खुलेको सुनेको छु,’ प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भने, ‘कति दिनलाई खुलेको हो थाहा छैन।’ ......

‘प्रत्येक घरबाट एकएक जना याक, झुपा, चौंरी, घोडा, खच्चड लिएर सामान किन्न गएका छन्,’

ढकालले भने। ...... तिब्बती बजारबाट किनेको सामग्री महँगो पर्ने स्थानीय शिक्षक वीरबहादुर लामाले बताए। सडक सञ्जाल नपुगेका कारण

नाकासम्म पुग्न सदरमुकामबाट ७ दिनभन्दा बढी पैदल यात्रा गर्नुपर्छ।

सदरमुकामबाटै ५२ कोस टाढा पर्ने सामागाउँबाट ५० कोस टाढाको छेकम्पार पुग्न पनि ५ दिन लाग्छ। सदरमुकामलाई छेकम्पार हुँदै तिब्बतको नाकासम्म जोड्न चार वर्षदेखि सडक खन्ने काम भइरहेको छ। ‘सडक खन्ने काम निकै सुस्त छ,’ लामाले भने। सडक जोडिए सदरमुकामबाट तिब्बतको बजारसम्म पुग्न बढीमा १ सय ५० किलोमिटर यात्रा गर्नुपर्ने ........ ‘बाटामा बस्ने ठाउँ छैन, साँघुरो बाटोमा चौंरीमा सामग्री बोकाएर ल्याउन निकै जोखिमपूर्ण हुन्छ’ ....... तत्कालका लागि घोडा, खच्चड तथा याकचौंरीबाट ल्याउन त्यति सजिलो नभए पनि दीर्घकाल वा केही वर्षपछि सुरुङमार्ग वा सडक बनेमा पनि नेपालका लागि चीनबाट आपूर्ति व्यवस्थापनको राम्रो ढोका उक्त नाका हुने शर्माले बताए। ......... नेपाल र तिब्बत सिमाना क्याङ्छमी बोर्डरबाट तिब्बतको छ्युँडुकु पुग्न पैदल साढे १ दिन लाग्छ। यस हिसाबले पनि मनाङको नार र फूबाट तिब्बतका बजार पुग्न

त्यति टाढा छैन।

..... तिनै सहरबाट सामग्री ल्याएर मनाङबाट लमजुङ हुँदै वरपरका जिल्लामा आपूर्ति व्यवस्थापन गर्न सकिन्छ। घलेका अनुसार हिमालमा हिउँ जमेको ठाउँ भएकाले ती ठाउँका चट्टान कडा छन्। भिरालो ठाउँमा हिमपहिरो पनि खस्छ। माथिल्लो तह त्यति बलियो नभए पनि भूगर्भ तह बलियो रहेको अनुमान उनको छ। ‘कहिलेकाहीँ प्राविधिक इन्जिनियर आउँछन्। भित्र त साह्रो हुनुपर्छ,’ उनले भने,

‘नाका नै बनाउने हो भने बाहिरी सडकभन्दा भित्रभित्रै सडक निर्माण गर्दा राम्रो हुन्छ।’

....... मनाङको पनि नार र फू गाविस विदेशी नागरिकका लागि प्रतिबन्धित ‘एरिया’ हो। ती गाविसमा जाने पर्यटकलाई सरकारले विस्तृत विवरण माग गरी थप शुल्क लिएर अनुमति प्रदान गर्ने गर्छ। शर्माका अनुसार तत्कालीन समयमा तिब्बतबाट दलाई लामा लखेटिएपछि उनका अनुयायी अर्थात् तिब्बतका खम्बाहरू विभिन्न समयमा मनाङ प्रवेश गरेका थिए। त्यसपछि उनीहरूलाई फर्कन नदिन तिब्बतले नाकामा कडाइ गरेको थियो।..... ‘तिब्बत प्रवेश गर्न दिइने थिएन। पछि तत्कालीन

राजा महेन्द्रको पालामा नार र फूको बस्ती पत्ता लगाएपछि

मात्रै तलबाट बाटो खुलाएर खाद्यान्न आपूर्ति गरिएको हो।’ नार र फूलाई नयाँ मुलुक भनेर पनि चिनिन्छ।...... ‘गोरखाको नाका भएर लमजुङतर्फ सामग्री आयात गर्न सकिन्छ। यो नाकाबाट गोरखातिर भन्दा मनाङ हुँदै लमजुङतर्फ आउन सजिलो छ।’
Insult and injury “Every abusive word, every bullet and every death added fuel to the fire.”
still doesn’t know what are the demands put up by Madhesi parties. She is just against the violence, and is furious that the state has insulted her people. ...... In the last three weeks, Singh has not missed a single day of protest, even travelling 10km away from Jaleswor to take part in a sit-in to block the import of fuel and other essential commodities into Nepal.

“We endured 40 days of blockade, but the state did not care about our life,” she says. “Let Kathmandu now feel the same pain.”

....... Madhesi leaders say this time they will not back off unless the new constitution gives legitimacy to what was agreed upon in the past. ....... the loss of every Madhesi life added fuel to the fire, radicalising even the moderates....... Madhesi protesters, who have blocked border points with sit-ins during the days and sleeping on no man’s land at night, have welcomed India’s blockade. However, the seven-point of amendment, which New Delhi reportedly pushed Kathmandu to accept, does not find resonance with every Madhesi leader....... Interestingly, after the Madhesi parties changed their tactics and started sit-ins at the border no one has been killed in protests. But the ordinary people across the Tarai are suffering, and they want Kathmandu to take steps to end their hardship.
Before it's too late
Southern Nepal is in the middle of a humanitarian crisis, we need to act soon
As the protests turned violent, millions of ordinary Madhesis have locked themselves inside their homes for more than a month now. They are not even safe in their homes as police often enter while chasing fleeing protesters. The blockage of the border is now making life even more difficult...... Most Nepalis of the Tarai have no interest in participating in any of the protests with the Madhesi Morcha, or to attack the police. Please do not let the violent methods of a few thousand overshadow the millions of peaceful Nepalis who are suffering. There was an acute shortage of basic food and fuel even before, now it is worse....... In response to a few greedy political leaders, we have the response of a rogue state.

The headlines are all about clashes between protesters and police, but this is a much bigger disaster.

....... Many wonder what has befallen upon us that we have become so deeply polarised that reconciliation seems to be a challenge.

The provincial demarcation was all gerrymandering.

...... When the earthquakes struck in April, Nepal was united. People in the Tarai collected food and brought relief to the hills. Today, the Tarai is in the midst a humanitarian crisis, yet the rest of the country appears indifferent towards the people there. How can one part of the country celebrate while the other is mourning for its dead? ...... it has still not guaranteed gender equality for women and citizenship for their children. People in the Tarai and elsewhere have also been cheated on the basis of citizenship, proportional representation, number of constituencies, cultural, and linguistic freedom. We should fix these deficiencies......

Irrespective of the constitution and the federalism model, most Nepalis will still have to fend for themselves, like they always have. The survivors of the earthquake are still waiting for help that never came, but somehow they have tried to make do.

...... The Madhesi people also know that they cannot depend on the government for jobs, education, healthcare or basic services. Most of us will gain little from the new constitution or the federalism structure. All we want is to live with dignity, but

for the past month we have faced oppression, death, fear and humiliation. Even moderate and indifferent Madhesis are resentful.

Blockade blues
One would have expected a far less obvious move on India’s part at such a crucial time
even if unofficial, one must call a spade a spade. ...... The Indian Ambassador claims to “not understand at all” what has happened and where all of this anti-India sentiment is coming from. Apparently, the notion that India is “pro-Madhesi” couldn’t be “further from the truth”. ...... A senior NC leader said that actually this is all about Indian Prime Minister Narendra Modi’s ego.

“He’s even following every tweet and the more #BackOffIndia he sees the less he is going to back off,” he said. Then there is the “hill mentality” of UML leaders in particular blamed as the source of the current crisis.

Delhi also felt “completely betrayed” by Nepali leaders who had gone to Delhi and made various promises. ....... Kathmandu has no petrol and why everything else is in short supply. ...... how did India-Nepal relations, in the words of a senior diplomat,

go “from a-z in six months”?

The leaders of the NC-UML-UCPN(M) were well aware of India’s stance on the constitution months before its promulgation and were listening intently just weeks before, each obediently taking turns to go to Delhi and receive blessings. The all-out rejection of India’s role in Nepal seems then to be a populist move to justify an otherwise sub-standard statute........ gave Nepal's political leadership the impetus to bring forward its nationalist agenda to cover up their own follies ....... given the highly nationalist mood, attitudes in Kathmandu towards Madhesis are hardening. .....

There was a cycle rally with a large banner: ‘No petrol, no problem'.

...... the blockade is really just the icing on the cake. Even without it, we were in the gutter. The idea that the Madhes problem will go away as soon as the border opens up for supplies is naive. .... The political leaders have no choice but to bring the agitators on board and amend the constitution. ...... the situation that many Madhesi lawmakers in the NC, UML and UCPN(M) find themselves in. They may have signed on to the statute, but they did so with a heavy heart and in the words of one lawmaker,

“we closed the door to our constituencies”.

It's not about the constitution
The current standoff is more about the feeling of being left out

I later learnt that India had not supplied fuel to us, and I began hating every Indian except Amitabh Bachchan.

..... The longer the blockade goes on, the stronger anti-India sentiments will grow in a new generation of Nepalis. This can’t be what India wants. How does it help India to have enemies at its doorstep? But that is their problem. We are at the receiving end of the crisis, and we have to resolve it. But Nepali leaders are just using the rhetoric of hollow nationalism, and others are not trying hard enough to tackle the roots of the problem. ....... After brokering a 12-point deal that united the Maoist rebels with the parliamentary parties against the monarchy, India saw itself as a shareholder of Nepal's peace process. It later facilitated another key deal between the government and Madhesi parties........ But when I asked him if he would like to see an Indian national becoming Chief Minister of the future Madhes province after marrying a Madhesi woman and acquiring Nepali naturalised citizenship, he said: "No, we never want that." ...... but even Madhesi leaders of the NC, the UML and the UCPN (M) are not ready to give up on proportional representation and demarcating election constituencies in proportion to population....... the Madhes is not ready to calm down because of trust deficit resulting from arrogance of some elite Bahun leaders in Kathmandu. It took 40 days and 40 deaths for Kathmandu to wake up. Jha says,

“Policemen from the hills call us ‘Dhoti’ and use vulgar words against us."

Fighting our own battles
Madhesis may be culturally close to Indians, but they are Nepalis first
To be sure, the Madhesis have time and again had to prove their Nepali credentials and loyalty to the Nepali state. So ingrained is the racism, that it has bred resentment in the Madhes, and this erupted when what was seen as a discriminatory constitution was promulgated. Now, the task of proving our ‘Nepalihood’ will be that much more difficult thanks to Indian intervention, supposedly on our behalf....... we are Nepalis through and through. A Madhesi Nepali in India, Qatar or Malaysia is regarded as a Nepali first...... Article 283 says only ‘citizens by descent’ shall be entitled to hold senior state posts. Across the Madhes, many have traditionally married across the border. Women born in India and married to a Nepali national will not have the same rights as people who are Nepalis ‘by descent’...... This is discriminatory.
Tarai talks
Madhesi leaders of national parties say some of the demands of plains-based groups are genuine and can easily be addressed
what are the major demands put forth by the Madhesi parties? They are not different from the seven points that India reportedly pressed Nepal to address. ...... The Madhesi parties want the five disputed Tarai districts to be in two plains provinces, rights for naturalised citizenship holders to assume important posts like President and Prime Minister, proportional representation in all state organs and demarcation of electoral constituencies in proportion to population.....

“Proportional representation and demarcation of constituencies in proportion to population were our demands, too,” he says. “We signed the constitution only after our respective parties promised to address these demands by amending the constitution.”

...... Article 289 of the new constitution bars naturalised citizenship holders from becoming President, Vice President, Prime Minister, Chief Justice, Speakers of both houses, Head of Provincial Government, Chief Minister, Speaker of Provincial Council and Chiefs of security agencies. But the Madhesi parties say this is a discriminatory provision and naturalised citizenship holders should have equal rights..... Madhesi parties want no more than two provinces in the Tarai.
गोली चलाएर विराटनगर नाका खुलायो, दर्जन बढी घाइते, प्रहरीले टेन्ट लुटेर लगे
प्रहरीले धर्नामा बसेका आन्दोलनकारी माथी अन्धाधुन्ध लाठी प्रहार गर्दा दर्जन बढी मार्चा कार्यकर्ताहरु घाइते भएको मोर्चाले जनाएको छ । प्रहरीले संघिय सामाजवादी फोरमका केन्द्रिय सदस्य रामविलास यादब, भुराज राइ सहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।...... मध्यराती ठुलो सख्यामा पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीले टेन्ट तोडफोड गरी लुटेर लगेको र दर्जन बढी मोटरसाइकलको टंकी फुटाएको मार्चाले आरोप लगाएका छन ।

धर्नामा बसेका महिलाहरुलाइ ताकी ताकी कुटपिट गरेको छ ।

मार्चाका ५ जना कार्यकर्ता सम्पर्क विहिन भएको...... प्रहरीले बल प्रयोग गरेर २१ वटा गाडी नेपाल भित्रयाएको छ । ..... २ सय ३ वटा गाडी मोरगंबाट सुनसरीतर्फ र ३ सय ५ वटा गाडीहरु मोरगं स्कटीगं गरी भित्रयाएको बताए । ...... रानी भंसारको २ नम्बर ढाटमा मोर्चाले गर्दे आएको नाकाबन्दीमा आइबार तराइ मधेश अभियानका नेता जयप्रकाश गुप्ताले पनि ऐक्यबधता जनाएका थिए । पुर्वको काकँडभिटा र विराटनगर भंसारमा नाकाबन्दी गर्ने जिम्मेबारी सघीय समाजबादी फोरमको रहेको छ ।....... खास गरी एमालेका नेता र कार्यकर्ताहरु खरोरुपमा भारत विरुद्घ उत्रिएका छन । .....आइतबार दिउँसो भएको भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । त्यसैले धर्नामा बसिरहेका कार्यकर्ता हटाउन प्रहरी मध्यरात धर्ना स्थल पुगेको हो । मोर्चा सम्बद्ध नेताका अनुसार पुन: धर्ना दिनका लागि कार्यकर्ताहरु जम्मा भइरहेका छन् । केही बेरपछि पुन: नाका ठप्प पारिने उनको दाबि थियो ।


मधेशको मागलाइ बेवास्था गरे आन्दोलन थप ससक्त हुने : गुप्ता
संघियताको वर्तमान मोडलका आधारमा मधेशले कहिलै पनि बराबरीको साझेदारी नपाउने उनले दावी प्रष्ट्याए । ...... ‘संघियताको अर्थ केन्द्रीय सत्तामा बरावरको साझेदारी र प्रदेशमा स्वशासन भन्ने हो, तर संविधानमा ब्यवस्था गरिएको संघियताको मोडल अत्यन्तै त्रुटिपुर्ण छ ।’ ..... मरिसकेको जिल्लागत संरचनालाई पुनर्जिवन दिएर षडयन्त्रपुर्वक निर्वाचन क्षेत्रको ब्यवस्था गरिएको ...... हरेक १० वर्षमा जनगणना हुने र सोही जनगणनाको आधारमा निर्वाचन क्षेत्रको पुनर्निधारण गर्ने विश्वब्यापी मान्यता विपरीत २० वर्षमा मात्र निर्वाचन क्षेत्रको पुनर्निधारण गर्ने ब्यवस्था...... वर्तमान अवस्थामा आन्दोलनकारीहरु विगतमा भएको ८ बुँदे र २२ वुँदे सम्झौता कार्यान्वयनको माग गरिरहेको र राज्यपक्ष ती सबैकुरा संविधानमा सम्वोधन भईसकेको वताईरहँदा ती सम्झौता तथा वर्तमान संविधानका विषयलाई लिएर जनतामा भ्रम उत्पन्न भएको...... देखाउनका लागि गणतन्त्र, धर्म निरपेक्षता, संघियता, स्वसासन सवै कुरा आएपनि सारमा अधिकांश ब्यवस्था त्रुटिपुर्ण रहेको उनले बताए ।........ ‘निर्देशक सिद्धान्त कार्यान्वयन हुने ग्यारेण्टि हुँदैन’ उनले भने– ‘शक्तिको अभ्यास हुने ठाउँमा समानुपातिकको ब्यवस्था हुनु पर्छ भन्ने हाम्रो माँग हो ।’ क्याबिनेट, लोकसेवा आयोग, अख्तियार, न्यायालय, योजना आयोग, आर्मी र सुरक्षा निकाय जस्ता शक्तिको अभ्यास हुने ठाउँमा समानुपातिक ब्यवस्था हुनुपर्ने उनको तर्क छ ।...... उनले संविधानमा ब्यवस्था भएअनुसार दुई मधेश प्रदेशलाई एक हुन नदिन षडयन्त्रपुर्वक चितवनलाई ‘वफर जोन’ बनाईएको उनले आरोप लगाए । दुई छिमेकी प्रदेश आपसमा एक हुन खोजे दुवै प्रदेशको दुईतिहाई सभासद्ले निर्णय गर्न सक्ने ब्यवस्थालाई चुनौती दिन चितवनले दुई मधेश प्रदेशलाई छुट्याईएको तर्क गरे ।........ सरकारले मधेशको मुद्धालाइ चाँडो सम्बोधन गरे निकास निस्कने र संबिधान संसोधन गरेर मधेशको हक अधिकार लाइ सुनिस्चीत गर्नु अहिलेका आवश्यक्ता रहेको


World is watching
Indian bureaucrats and diplomats who handle foreign relations with Nepal do not have accurate information on the country........ The India that India wants to be contradicts the India we are now seeing (in its overt dealings with its closest neighbor Nepal). .....India wants to be one of the most prosperous nations in the world by 2050. That is why India has recently built an ambitious, vibrant "Act-East" policy. It is looking to build a strong economic relationship with its neighbors towards the east by relying on three pillars of engagement:

Commerce, Culture and Connectivity

. ....... It has directed its best diplomats towards this. It is helping build Asian super-highways to connect East India to Myanmar, then to Thailand reaching all the way to Vietnam. It is working with its eastern neighbors to explore oil and other vital resources to build a prosperous neighborhood. It is assertive and welcoming and balanced, and matured in its approach. It wants the world to take heed of the "Rising India". It wants to establish the 21st century as "the Asian Century" through its "Act East" policy. ......... ASEAN countries will closely watch how it treats its small neighbor as most of them are comparable to Nepal in size and geography. They are now certainly watching closely the steps India takes to build better relationship with Nepal, culturally, commercially and in terms of connectivity. ...........

We are an important spiritual center for over a billion Indians.

........ Nepal, for instance, is the seventh highest remittance source for India (Indians working in Nepal send US $3 billion dollars back). ...... The India I found on my trip was vibrant, building prosperity all around, taking concrete steps to uplift its citizens from abject poverty. From spokespersons of ruling BJP to opposition Congress party, the focus was on how to build a prosperous, inclusive India. How to bring in investments to create opportunities for its millions desperate for any dignified jobs. ...... We met Chief Minister of Delhi, Arvind Kejriwal of Aam Admi Party, who is adamant on making a 'servant government' role model for Delhi. Listening to Chief Minister of Maharashtra, Devendra Fadnavis, talk about building 22 smart cities around Mumbai and uplift the situation in Asia's biggest slums like Dharavi gives the image of India we all would like to root for. ...... At the ministry of external affairs in the South Block, bureaucrats talk only of enhancing economic ties and India's foreign policies are focused on this.

India seems to have lofty ambitions to lead the world.

And when asked directly by the 14 visiting Asian and American leaders, they state, "India doesn't have a policy to prescribe democracy to any country". ............ two key reasons behind self-defeating steps of India in Nepal: Indian bureaucracy/diplomats handling relations with Nepal and

Nepal's own incompetent political leadership.

.......... Withholding local elections for 17 years has delayed the creation of a critical mass of new generation leaders. It is unfortunate that Indian diplomacy is based on understanding Nepal from its network of outdated politicians in their 60s when

more than half of Nepali is below 22

. ......... Nepal's current leadership also has limited diplomatic prowess. In fact, I question if they even have the skills and confidence to negotiate on a dignified level, one sovereign country to another. Nepal's current leaders in the center and in Madhesh do not have the integrity to share our internal problems and solutions objectively with our immediate neighbor. ........ Nepal has deep-rooted problems with its own

syndicate of 'rulers'

. Our rulers constantly over-promise and under-deliver. Taking turns at power, they divide and suppress their own citizens by ruling with such arrogance that makes many of them feel like they are second or even third class citizens in their own country. ....... Nepal's new generation believes that to build a prosperous Nepal we need to help build a prosperous India and China. Nepal's new generation wants to engage with our neighbors, just like India, through commerce, culture and connectivity.
It's time to leave Nepal alone
In the distant past Nepal had conquered Sikkim and the Darjeeling Hills, which were eventually ceded to the British. China backs the ‘Hill’ folk, India the Madhesis. Both are divisive. ....... India wants seven amendments to Nepal’s Constitution (to Articles 11(6), 21, 63(3), 86, 154, & 283) and restructuring of five districts (Kanchanpur, Kailali, Sunsari, Jhupa and Morang) to enable minority representation. ...... Surely India does not want Nepal or anyone else to advise India to reorganise its federalism in Kashmir, Maharashtra, Uttar Pradesh, or the Gorkha districts of West Bengal? ........ Article 60 of the Preliminary Constitution of 2015 envisaged a three-tier federalism consisting of the federal, provincial and local. There were to be eight provinces on the basis of identity and capability including caste, community, culture, geography, history and contiguity (Article 60). ........ Undeterred by India, Europe, or the US (the latter with their China containment agenda) Nepal passed its Constitution on September 16, 2015 ........ The Constitution provides for amendment of the boundaries of a province, with a majority consensus by that Province’s Assembly and a 2/3rd majority of existing members of both Houses of the federal legislature (Article 269). ....... Nepal’s fertile plains consist of 22 out of its 75 districts, 17 per cent of the area and 51 per cent of its population. To reconcile differences, five districts will be affected (Jhapa, Morang, Sunsari in the East, Kanchanpur and Kailali in the West).


बेटी–रोटीको सम्बन्ध जारी रहोस् भन्दै नेपाल–भारत मैत्री रैली(फोटो फिचरसहित)
नेपालको केही क्षेत्रमा भारतले अघोषित नाकाबन्दी गरेको विरोधमा भारतीय झण्डा जलाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनजस्ता कार्यक्रमहरु भईरहँदा जनकपुरका आन्दोलनरत पक्षहरुले नेपाल भारत मैत्री रयाली निकालेको हो । .....

कुनैपनि बहानामा भारतसित चल्दै आएको बेटीरोटीको सम्बन्ध प्रभावित गर्न नहुने

बताए ।


नेपालगञ्ज : प्रजिअ र सुरक्षा अधिकारी भारतीय पक्षलाई गुहार्दै
‘जति अनुरोध गर्दा पनि एसएसबीले हाम्रो कुरा मान्दैनन् ।’ ..... इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरी नाकाबन्दी सुरु भएयता दिनहुँ सिमापारीका समकक्षी कहाँ धाइरहेका छन् । भारतीय भूमिमा रोकिएका पेट्रोलियम ट्यांकर र ग्याँस बुलेटलाई सिमा प्रवेश गराउने भेटघाटको उनको उद्देश्य हो । ...... यस्तै बिगत लामो समयदेखि मधेशका जायज माँग तथा मुद्दा संविधानमा संबोधन गराउने उद्देश्यले आनदोलनरत मधेशी मोर्चाले अब तत्काल मधेशका सम्पूर्ण माँग राज्यले पुरा गरेन भने नाका तथा राजमार्ग पूर्णरुपले अवरुद्ध गर्ने मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्राले चेतवनी दिए ।


नवलपरासी : मधेशी मोर्चा र काँग्रेस कार्यकर्ताबीच हानाहान
दिउसो भएको दुइतर्फी हानाहानमा दुबै पक्षका एक दर्जन व्यक्तिहरु घाइते भएको .... गैलनमा भरिएको पेट्रोल लिइ भारतबाट नेपालतर्फ आउँदै गरेका योगेन्द्र यादवलाई मोर्चाका कार्यकर्ताले रोकेपछि बचाउमा उत्रेका नेपाली कांग्रेसका कार्यकर्ताले प्रतिकार गर्दा स्थानीयवासी र मोर्चाका कार्यकर्ताबीच हानाहान भएको मोर्चाका अंगद प्रसाद यादवले बताए । ..... भारतबाट पेट्रोल लिइ आउँदै गरेका तस्करलाई रोकेपछि नेपाली कांग्रेसका कार्यकर्ता प्रभुनाथ यादवको नेतृत्वमा आएका करीब २० जनाको समूहले मोर्चामाथि लाठीले आक्रमण गरेपछि मोर्चाका कार्यकता पछाडि हटेका थिए ।


नेपालको नयाँ सरकार निर्माणबारे भारतीय गृहमन्त्रीको यस्तो खुलासा
रुपन्देहीमा बाबुरामको चट्टानी भाषणः मधेसीले पहाडी शासकसँग लड्नुपर्छ, जित सुनिश्चित छ
भट्टराईले पाखण्ड राष्ट्रबाद भन्दा प्रगतिशील राष्ट्रबादको आवश्यकता रहेको बताएका छन् । ...... थारु, मधेशी, महिला, आदिबासी, जनजाति लगायत उत्पीडित बर्ग तथा सामुदायलाई अधिकारबाट बन्चित गरि टुकी र साईकलको खोक्रा राष्ट्रबादको राग अलाप्नु गलत भएको बताए । ..... आफ्नै देशलाई आधुनिक कृषिकरण र औद्योगिकरण मार्फत नेपाललाई प्रगतिशील राष्ट्रबादतिर उन्मुख गराई युवाहरुलाई बिदेश पलायनबाट रोक्न देशमै उत्पादन गरेको बस्तु प्रयोग गर्नु सच्चा राष्ट्रबाद रहेको ...... भट्टराईले अंग्रेजसँग लडेर सीमा जोगाउने मधेसी समुदायलाई अराष्ट्रबादी भन्ने खस पहाडी उच्च अहंकारवादी नेताहरुले नै सुगौली लगायत असमान सन्धि सम्झौतामा हस्ताक्षर गरि राष्ट्रघात गरेको जगजाहेर हुँदाहुँदै पनि तिनै शाषकवर्गका हिमायतीहरु पचपन्न दिनदेखि अधिकारका लागि आन्दोलनरत मधेशी जनतालाई भारतीय भनेर अधिकारबाट बन्चित गर्नु

दुर्योधन झै पाण्डवहरुलाई महाभारत निम्त्याउनु सरह भएकोले

मधेसी समुदायको जीत सुनिश्चत रहेकोले संघर्ष अझै सशक्त र निरन्तर जारी राख्नुपर्ने जिकर गरे । .........

आफू महाभारतको भीष्म जस्तै दुर्योधन जस्ता अन्यायी कौरवहरु गद्दीमा बसेको कारण सत्य र न्यायकोपक्षमा वाणको शैयामा लडिरहेको

स्मरण गराउँदै उत्पीडनबिरुद्ध लड्दालड्दै ३५ बर्षको पार्टी र सभासद पद परित्याग गरी रणभूमिमा उत्रेपछि अन्तिम साँस रहेसम्म उत्पीडित बर्ग तथा समुदायकै मुक्तिका खातिर संघर्ष जारी राख्ने भीष्म प्रतिज्ञा समेत गरेका छन । .........

काग्रेस र एमालेको त कुरै छोडौ तिनीहरुको भित्री ईच्छा संबिधानसभा र संघीयता नहुँदा नहुदै पनि जनताले यहाँ सम्म लतारेर ल्याएको

..... आफू प्रगतीशील राष्ट्रबादका निम्ति पार्टी र सभासद पद त्याग गर्दा आफूलाई भारतीय एजेन्ट भन्ने नेताहरु प्रधानमन्त्री पदका लागि मर्यादा बिर्सेर दुनियाँ सामु भारतबादी बन्ने होडबाजी र फोहोरी खेल खेलिरहेको जनताले मुल्याँकन गर्ने बेला आएको


संविधान बनाउनुभयो ठीक छ तर “असन्तुष्ट”लाई किन पाखा लगाउनुभयो ? : भारतीय गृहमन्त्री
‘भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्नसमेत सक्दैन । हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौं । नाकाबन्दी भन्ने शब्दको उच्चारण नै नगर्नुस्, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन । यो कल्पनाभन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौं । भारतले नाकाबन्दी नलगाउँछ, नलगाएको छ यो कल्पनै नगर्नुस् । म सबैलाई भन्न चाहन्छु, अघोषित नाकाबन्दी लगाएको कुरा गरेर सम्बन्ध चिस्याउने काम कसैले नगर्नुस् ।’ ...... ‘नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो । त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटोभन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौं । नेपालीलाई हामी कुनै पनि अभाव नहोस् भन्नेमा सचेत छौ ।’ ..... ‘नेपालमा जारी भएको संविधानमा हामीले असहमति राख्नुपर्ने अवस्था छैन तर संविधानमा सबैको अपनत्व होस् र सहमतिका साथ संविधान जारी होस भन्ने हाम्रो दृष्टिकोण थियो । संविधान जारी भएपछि मधेसी, थारु, जनजातिले असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा उनीहरुको भावना संविधानमा समेटियोस् भन्ने हाम्रो चाहना हो । कस्तो संविधान बनाउने भन्ने नेपालका राजनीतिक दलले तय गर्ने विषय हो । हामीले त सुझाव दिने मात्रै हो ।’


भारतको अर्को कठोर वचन, ‘हामी तेल दिँदैनौं, अन्तबाट ल्याए सहदैनौं’
भारतले नेपालको संविधान संशोधन नभएसम्म नाकाबन्दी नहटाउने चेतावनी दिएको छ । .... भारतले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने कुराको पनि विरोध गरेको छ ।


प्रमुख तीन पार्टीभित्र विभाजन गर्न भारतीय जासुस काठमाडौमा सक्रिय
भारतले आफ्ना जासुस खटाएर प्रमुख तीन ठुला पार्टी बिभाजन गर्ने चाल चलिरहेको छ । नयाँ संविधान आफु अनुकुल बनाउन तीन दलको एकता बाधक भएपछि

तीन वटै दललाई विभाजन गर्ने चाल भारतीय जासुसी संस्था ‘र’ ले खेलिरहेको छ ।

..... तीन पार्टीभित्र विभाजन गर्न भारतले जासुसी एजेन्सी ‘र’ का पूर्बप्रमुख अवधेस विहारी माथुरसहित पाँच जनाको टोली नेपाल खटाएको छ ।... पार्टी बिभाजन गरी नेपाली राजनीतिलाई कमजोर बनाउने उदेश्य बोकेर नेपाल आएको माथुर टोलीले आफ्नो पहिलो प्रयोग एकीकृत नेकपा माओवादीबाट सुरु गरेको छ । ‘पहिले एमाओवादीभित्रका मधेसी सांसद र पछि बाबुराम भट्टराईलाई पार्टीबाट अलग गरायो’ एमाले उपमहासचिव घनश्याम भुषालले भने ‘उनीको नेतृत्वमा मात्र नेपाली जनविश्वासको पार्टी बन्न नसक्ने भएपछि नयाँ पार्टी गठन हुन सकेको छैन ।’ ...... एमाओवादीबाट बाबुराम भट्टराई र मधेसी सभासद्हरुलाई अलग गराएपछि माथुर टोलीको दोस्रो निशाना एमाले रहेको छ । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँग एक साताभित्र तीन पटक भेटेका माथुरले घुमाउरो पारामा प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । ‘भारतले तपाईलाई प्रधानमन्त्री भएको हेर्न चाहेको छ’ माथुरको भनाई उर्दृत गर्दै भुषालले भने ‘यसरीसम्म माधव कमरेडलाई उकास्न उनीहरु पुगे ।’.... माधव नेपालले माथुरको प्रस्तावलाई ठाडै अस्वीकार गरेपछि उनीसँगको टेलिफोन संवाद र भेटघाट भने उनीहरुको निरन्तर भइरहेको छ । तर पनि माधव नेपालले यो बिषयमा उनीहरुका कुरा सुन्न पनि तयार भएका छैनन् ।
वीरगन्जमा विशाल श्रद्धान्जली सभा सम्पन्न, अब मधेश धोका खाँदैन : महतो

सप्तरीदेखि पर्सा सम्मको लंगौटी प्रदेश हामीलाई मान्य छैन, हामीलाई समग्र स्वायत मधेश प्रदश चाहिन्छ । उनले भने, ‘धोती प्रदेशनै दिनु छ भने झापादेखि कंचनपुर सम्मको पूरा धोती प्रदेश देऊ ।’ तर, हामीलाई लुंगी र लंगोटी प्रदेश हामीलाई मान्य छैन् ।

...... दुई तिहाईको ध्वाँस देखाउने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शुशिल कोइराला र नेकपा एमालेका अध्यक्षलाई मधेशमा आउन चूनौती दिए । .... श्रद्धान्जली सभामा भाग लिन गाउँ गाउँ देखि हजारौंको संख्यामा गाउँलेहरु जम्मा थिए ।


२ अर्ब कमाउने गृहमन्त्रीको तरिका….
काम चलाउ सरकारले नीतिगत र गम्भीर प्रकृतिका निर्णय गर्न नपाउने परम्परा तोड्दै

उर्जा मन्त्रालयको कार्यभार समालेको भोलिपल्टदेखि नै उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय एजेन्टले विगतमा लबिङ गर्दै आएको ज्यागुयर कम्पनीलाई २ अर्ब रुपैयाँको ठेक्का दिने निर्णय प्रक्रिया रातारात अघि बढाएका छन् ।

...... अघिल्लो उर्जामन्त्री अध्यक्ष रहेको विद्युत प्राधिकरण संचालक समितिले अस्वीकृत गरेको सोलु कोरिडर १३२ केभी प्रसारण लाइनको ठेक्का ज्यागुयर ओभरसिजलाई सरकार परिवर्तनअघि नै दिलाउन गौतम लागिपरेका छन् ।
A mass movement in Tarai and a deepening alienation



मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेताका रुख काटिदिए
संविधान बनेपछि घरमा दीपावली गरी खुसियाली मनाएको रिसमा सुनसरीको राजगन्ज सिनुवारी गाविसका एमाले नेता महेश्वरप्रसाद यादवको जग्गाका दुई सय रुख मधेसी मोर्चाका कार्यकर्ताले काटिदिएका छन् । ...... मध्यरातमा यादवको खेतमा प्रवेश गरेका मोर्चाका दर्जनौ कार्यकर्ताहरुले यादवले खेतको डिलमा हुर्काउँदै गरेका रुख काटिदिएपछि स्थानीयबासी त्रसित भएका छन् । ..... संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सुनसरीको दक्षिणी गाविसका प्रत्येक घरमा सर्वसाधारणलाई आन्दोलनमा सहभागी हुन उर्दी नै जारी गरेका छन् । ....... उनीहरुको उर्दी नमानी संविधानजारी भएको खुसियालीमा घरमा दीपावली गरेपछि एक विघा खेतमा लगाइएका रुखका विरुवा मध्यरातमा काटिदिएको यादवले बताएका छन् । ...... यादव एमाले सुनसरी क्षेत्र नम्बर–४ का उपसचिव हुन् । ‘मधेसी मोर्चाले घरघरमा आएर जबरजस्ती आन्दोलनमा सरिक हुन उर्दी जारै गरेको थियो’, यादवले भने,

‘आफु एमालेको कार्यकर्ता भएकाले संविधान जारी भएको खुसियालीमा दीपावली गर्दा दुःख गरेर हुर्काएका रुखविरुवा काटिदिए ।’ ..... मोर्चाका कार्यकर्ताहरुले एक विघा खेतमा रोपेका आसनमसला, साखु, कदम र टिकका दुई सय भन्दा बढी रुख काटिदिएको बताए ।

..... रुखविरुवा काट्नेलाई पक्राउ गरी कारबाही गर्न जिल्लाप्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको बताए । प्रहरीले यादवको खेतमा गएर घटनाको प्रहरी मुचुल्का पनि उठाएको छ ।....... मधेसी मोर्चाका सदस्य तथा सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले मधेस आन्दोलन चर्किरहेका बेला यादवले दीपावली गरेपछि स्थानीय कार्यकर्ताहरुले आक्रोशित भएर रुख काटेको हनुसक्ने बताउँदै त्यसमा दुःख व्यक्त गरेका छन् ।...... जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक संजयराज शर्माले घटनाबारे अनुसन्धान भैरहेको बताएका छन् । उनले यादवको खेतमा लगाएका रुख काट्नेहरुको खोजीकार्य भैरहेको बताए ।

No comments: