Sunday, October 04, 2015

In The News (16)

हिनताबोधका कारण केहि ठालुहरुले नेपाली बुद्धिजीबी राजनैतिक ब्यक्तिहरुको सल्लाह नमान्ने र बिदेशी दूत आउने बितिकै लम्पसार हुने कस्तो मनोबिज्ञान

Posted by Er Satya Narayan Shah on Sunday, October 4, 2015

जब राजनीतिनै बिग्रिन थाल्छ हरेक अंग प्रभावीत हुन्छ | त्यै नै भै रहेको हो नेपालमा | असफल राजनीतिको परिणाम हामि सबैले भोग्नु पर्दछ |

Posted by Er Satya Narayan Shah on Sunday, October 4, 2015

भैरहवा-सुनौली नाका बाट आज एउटा पनि कन्टेनर छिर्न दिएको छैन.

Posted by Subhash Chandra Shah on Sunday, October 4, 2015

PABSON को एक्यबद्धता .....बिरगंज भंसार नाका नाकाबन्दीको नेतृत्व गरिरहनु भएका सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री ...

Posted by सदभावना पार्टी on Saturday, October 3, 2015

जीवन , स्वतन्त्रता र सुरक्षा का लागि क्रियाशील रहनु हरेक मानिषको नैसर्गिक अधिकार र कत्र्तव्य हो :हिजो कपिलबस्तु बाट...

Posted by Sarita Giri on Saturday, October 3, 2015

बिराटनगर*******तराई मधेश राष्ट्रीय अभियान र मधेस बचाऊँ आन्दोलनको संयुक्त आयोजनामा आज बिराटनगरको महाबीर चौकमा बिशाल बि...

Posted by Jay Prakash Gupta on Sunday, October 4, 2015

रूपन्देहीको धक्धइमा विशाल मधेसी जनसभालाई सम्वोधन!

Posted by Dr. Baburam Bhattarai on Sunday, October 4, 2015

How cud anyone disagree with me?! Beneath me to contest n win elections - voters r dupes who cant recognise my importance. INTELLECTUAL.

Posted by Dinesh Prasain on Sunday, October 4, 2015

वाह रे नेपाली जोकर मिडीया......हिजो चिच्याउँदै हाम्रा साम्प्रदायिक नेपाली मिडियाले नाकाबन्दी खोलेका थिए, आज फेरी मिडि...

Posted by Upendra Mahato on Sunday, October 4, 2015

Posted by Gyanendra Jha Gyanu on Sunday, October 4, 2015

मधेस बिरोधि नयाँ सम्बिधान को निर्माण, नेपाली हरु द्वरा दिवाली मनाएर स्वगात गर्नु र नयाँ सम्बिधान मा आफ्नो हक सुनिश्चित ग...

Posted by Lokendra Yadav on Saturday, October 3, 2015

मधेशी अधिकार नली रोकिंदैन नाकाबन्दी खोलींदैन। -बिरगंज नाकाबन्दीको नेतृत्व गर्दै सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by Upendra Mahato on Saturday, October 3, 2015

'पहाडी आर्य-खस अहंकारवाद र मधेसी पृथकतावादबाट बच्नुपर्छ'

Posted by Dr. Baburam Bhattarai on Sunday, October 4, 2015
अखण्ड नेपालमा नै स्वायत्त मधेश प्रदेश बनाउनुपर्छ : भट्टराई

‘मधेश आन्दोलनलाई पहाडी आर्य–खस अहंकारवाद र मधेशी पृथकतावाद दुबै अतिवादबाट जोगाउनुपर्छ’

रुपन्देही, १७ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अखण्ड नेपालभित्रै स्वायत्त मधेश प्रदेश बनाउनुपर्छ । ‘स्वायत्त प्रदेशहरु, अलग–अलग पहिचान र अधिकार स्थापित गर्दा अखण्ड नेपाल र नेपालको एकता कायम गर्ने कुरालाई हामीले बिर्सन हुँदैन । तपाई–हाम्रो साझा थलो भनेको नेपाल हो । नेपालभित्र नै पहाड र मधेश हो । त्यसैले त्यो एकतावद्ध नेपाल निर्माण गर्नको निम्ति स्वायत्त अधिकारसम्पन्न मधेश प्रदेश बनोस् त्यसको पक्षमा म साथ दिन्छु’, पहाड र मधेशबीच भावनात्मक एकताका लागि पुल बन्ने प्रयत्नस्वरुप तराई–मधेश, थारुवान क्षेत्रको भ्रमणमा रहनुभएका भट्टराईले रुपन्देहीको धकधईमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो – ‘मधेश आन्दोलनलाई पहाडी आर्य–खस अहंकारवाद र मधेशी पृथकतावाद दुबै अतिवादबाट जोगाउनुपर्छ ।’

महाभारतको भीष्मको उदाहरण दिँदै उहाँले संविधानसभामार्फत संविधान बनाउने आफ्नै प्रतिज्ञाका कारणले सबैको अधिकार नसमेटिएको बुझ्दा बुझ्दै पनि संविधानमा हस्ताक्षर गरेको बताउनुभयो । नीतिशास्त्रमा बुद्धिमानीले सबै गुम्न लाग्यो भने आधा जोगाएर, आधा गुमाउनुपर्ने उल्लेख भएको भन्दै उहाँले आफूले पनि सबै उपलब्धी गुम्ने खतरा रहेको स्थितिमा आधा जोगाउनका लागि संविधानमा हस्ताक्षर गरेर अब बाँकी उपलब्धीका लागि संघर्षमा ऐक्यवद्धता जनाउन मधेश आएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताको पूर्ण मुक्तिको निम्ति जबसम्म यो देशमा बस्ने पहाडी मूलका आर्य–खस मात्रै होइन, पहाडमै बस्ने मंगोल मूलका आदिवासी जनजाति, तराई–मधेशमा बस्ने मधेशी, थारु, सबैको जबसम्म पूर्ण मुक्ति हुँदैन, पूर्ण अधिकार प्राप्त हुँदैन, त्यतिबेलासम्म सच्चा समुन्नत लोकतान्त्रिक अग्रगामी नेपाल बन्दैन । यही बुझाइका साथ मैले यो आन्दोलन अझै पूरा भएको छैन, यसमा ऐक्यवद्धता व्यक्त गर्नुपर्छ, जनतालाई सबल बनाउनुपर्छ भन्ने सोचेर म पार्टी परित्याग गरेर तपाईंहरुको साथमा उपस्थित भएको छु ।’ उहाँले आफूले मधेशी, थारुको अधिकार प्राप्तिको आन्दोलनलाई कहिल्यै पनि धोका नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।

आफूले परित्याग गरेको पार्टीलाई उहाँले भूकम्पबाट क्षतविक्षत भइ ‘रातो स्टिकर टाँसिएको घर’को संज्ञा दिनुभयो ।

भावनात्मक रुपमा पुरानो घरमै बस्न मन लागे पनि मर्मत गर्नै नमिल्ने, ‘स्ट्रक्चर’ नै विग्रेको घरमा आफूले ‘रातो स्टिकर’ टाँसेर हिँडेको बताउनुभयो । अब त्यो घरमा बस्न नमिले पनि त्यस घरका काम लाग्ने काठपात लगायतका सामग्रीरुपी नेता कार्यकर्ताहरु मिलेर नयाँ घर बनाउनुपर्ने पनि बताउनुभयो ।

देशभित्रका सबै जाति, भाषा, क्षेत्र, समुदायलाई समेटर आन्तरिक एकता बलियो पार्ने, आर्थिक रुपमा सम्पन्न हुने प्रगतिशील राष्ट्रवादको पक्षमा आफू भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मधेस आन्दोलन को क्रम मा ५० दिन भन्दा बढी मधेस बन्द र लगभग ५० जना मधेसी लाई नेपाल सरकार द्वारा हत्या गरिएको बिरोधमा रति प...

Posted by Lokendra Yadav on Saturday, October 3, 2015

अक्सर सुना जा रहा हैं की ये बंद क्यों , कब तक , आंदोलनकारी सब क्या करने पर लगा हुआ हैं , बच्चे का बिद्यालय बंद हैं , बैं...

Posted by S Kumar Thakur on Sunday, October 4, 2015

कुर्ता पैजामा र गम्छा लगाएर मधेस मा पुगदा बाबुराम हिन्दी मा भाषान दिदैछन । मधेसमा नेता को कमी छैन फेरी बाबुराम लाई मधेसी प्रती यती दाया किन लागया होला ?

Posted by Mahesh Yadav Adhikari on Sunday, October 4, 2015

हास्न त हासौ तर सत्य पनि यहि हो यस्तै हुनु पर्छ हाम्रो नेपाल म न त हिमाली नत पाहाडि न त मदेशी

Posted by रमाइलो लोक चौतारी , गुल्मीको सिमलटारि, on Saturday, October 3, 2015

Some journalists reporting on #Nepal crisis had negative tone from beginning. Hard to distinguish if they are more journalists & less activist or more activist & less journalist or both activist & journalist!

Posted by Chandan Sapkota on Saturday, October 3, 2015

हामी नेपाली को यस्तै छ अवस्था एबम परिस्थिति र व्यवहार !! कसरि गर्न सक्छौ यसमा परिबर्तन, सोचौ आजै बाट !!

Posted by Krishna Pokhrel on Saturday, October 3, 2015

अन्तरिम सम्बिधानमा भएको जनताको अधिकारलाई खोसी झन तानाशाही सम्बिधान बनाउनु के यही हो राष्ट्रबाद र विश्वको नमुना सम्बुधान भएको फुर्ती द्र्खाउने ?

Posted by Mahesh Yadav Adhikari on Saturday, October 3, 2015

No comments: