Saturday, October 03, 2015

In The News (10)

हो, हामी आतंककारी, बिखण्डनकारी, देशद्रोही हौं
प्रधानमन्त्रीको कुर्सी पाउन ओलीको दूतले के के सम्झौता गर्दै छन् दिल्लीमा ?
विचल्लीमा परेका मजदुरलाई निःशूल्क भोजन
ओलीलाई उपराष्ट्रपतिको चेतावनी : म राष्ट्रको दोस्रो ठुलो ब्यक्ति हुँ, धम्कि दिँदा ख्याल गर
केपी ओलीलाई चुनौति दिँदै शेर बहादुर देउवाले देखाए प्रधानमन्त्री बन्ने इच्छा
नाकाबन्दी गर्न हामीले अराको होइन , मधेशको बुद्धी नभको जनता आफैँले गरेका हुन् ! गच्छदार
युवाहरुद्वारा “वेलकम ईण्डिया” भन्दै मोटरसाईकल जुलुश निकालियो
कांग्रेसद्धारा ओलीलाई ठुलो झड्का, ओली भित्ते प्रधानमन्त्रीमा सिमित हुने सम्भावना प्रबल
नेकपा एमालेका अध्यक्ष सामाजिक सञ्जाल र भित्ते प्रधानमन्त्रीमा नै सिमित हुने सम्भावना बढ्दै गएको छ । हिजो देखि शिर्ष दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु बीच मन्त्री परिषद्को बैठकबाट शुरु भएको किचलो विस्तारै सतहमा देखिन थालेको छ । विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार लगभग नेपाली कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउन आफनो समर्थन नजनाउने पक्कापक्की भएको छ । राष्टपतिद्धारा सहमतीय सरकारको लागि तोकिएको समय सिमा भित्र एमाले अध्यक्ष ओलीको नाममा सहमती बन्ने सहज अवस्था छैन् । आज विहान एक रेडियो सँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतलले ओलीलाई प्रधामन्त्री बनाउने कुनै पनि लिखित सहमती नभएको भन्दै फेरि कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने संकेत गर्नु भएको छ । उनले अब बन्ने सराकार पुनः कांग्रेसको नेतृत्वमा शेर बहादुर देउवा प्रधानमन्त्री हुने संकेत गरेका छन् । कुराकानीका क्रममा नेता डा।महतले कांग्रेसले पनि सरकारको नेतृत्व गर्न सक्ने भनेर एमालेसँगको सहकार्यलाई अस्वीकार गर्नुभएको छ । ‘प्रधानमन्त्री जो पनि बन्न सक्छ’, कांग्रेस नेता डा।महतले भन्नुभयो, ‘सरकारको नेतृत्व अब कांग्रेसबाट शेरबहादुर देउवाजीले गर्नुहुन्छ ।’ उता, नेपालको संविधान २०७२ जारी गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि सरकारका विषयमा जाद्रै धेरै मुख खोल्न मान्नुभएको छैन । उहाँले जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै एमालेको नाम लिन मान्नु भएन । ‘सहमतिको सरकार आवश्यक छ’, उहाँले भन्नुभयो, ‘तर कसको नेतृत्वमा बन्छ पछि थाहा पाइहाल्नु हुन्छ नी ?’ गच्छदारको कुटनीतिक जवाफले पनि ओलीलाई प्रधानमन्त्रीको बाधाव्यधान प्रसस्त आउने देखिएका छन् ।


म एन्टी नेपाल हुनसक्छु, तर एन्टी भारत हुन सक्दिनँः डा. सुन्दरमणि दिक्षित
‘जबर्जस्त रुपमा संविधान जारी गरेपछि मधेसका नेताहरुले अधिकारका लागि नाकाबन्दी गरेका हुन् ।’ .... नाकाबन्दी हुनुमा भारतीयभन्दा नेपाली नेताहरु जिम्मेवार रहेको बताउँदै चिकित्सक दिक्षितले अगाडि भने ‘यो विषयमा म एन्टी नेपाल हुन सक्छु, तर एन्टी भारत हुन सक्दिनँ ।’ भारतको अघोषित नाकाबन्दीले नेपालको स्वास्थ्य क्षेत्रमा पनि प्रभाव पर्दै गएकोमा औषधि व्यवसायी र चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । ..... नेपाल औषधी व्यवसायी संघका महासचिव हरि बिडारीले आफूहरुसँग अब तीन महिनासम्म मात्र पुग्ने औषधि रहेको बताए । ‘तीन महिनाका लागि पुग्ने औषधि गोदममा छ, तर यातायातको अभावमा सम्बन्धित स्थानसम्म पु¥याउन सकेको छैन’ महासचिव बिडारीले बताए । उनले भने ‘अभाव भएको ठाउँबाट जानकारी आएमा औषधि पु¥याउने छौं ।’ ..... नाकाबन्दीका कारण निकट भविष्यमै देशभित्र अत्यावश्यक औषधिको संकट पर्ने बताए । उनले भने ‘नाकाबन्दी मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेकाले राजनीतिक दलहरुले राजनीतिक तवरबाट समस्या सुल्झाउनु पर्ने बताए । ..... नाकाबन्दीले पशुपंक्षी व्यवसायीमाथि ठूलो मार परेको बताए । भने ‘नाकाबन्दीलाई आन्तरिक रुपबाटै सहयोग पु¥याउने काम भइरहेकोले नाका खुलाउन पहल राज्यले नै गर्नुपर्छ ।’

The question we need to ask Narendra Modi & co is what did they gain by imposing the blockade in the first place. It's...

Posted by Paras Singh on Saturday, October 3, 2015

मधेशमा पहाडे कर्मचारी , पत्रकार , नेता हरु असुरक्छीत हुँदै जानु चिन्ता को बिषय हो । पहाडे शैली लाई नेपाली राष्ट्रियता मा...

Posted by Rajesh Ahiraj on Saturday, October 3, 2015

भारत द्वारा नाकाबन्दी खोलने का निर्देशन देने का हल्ला फैलाने वाले नेपाली मीडिया को यह दृष्य अवश्य देखना चाहिए। बीरगंज के सीमा पर नाकाबन्दी जारी है।

Posted by Pankaj Das on Saturday, October 3, 2015
Over 100 cargo vehicles including 18 fuel tankers enter Nepal via Sunauli border point



140 cargo vehicles enter Nepal as supply gradually eases
Most of the customs points, however, are still closed due to various reasons, according to the officials..... No any vehicle has crossed two major customs points of Biratnagar and Birgunj till now.

मधेश लाई बेला मै राम्ररी न समेट्ने हो भने तिम्रो राष्ट्र र राष्ट्रबाद ५३ जिल्ला को हुन जाला । कसै लाई हेपेर, गाली गरेर वा बिदेशी भनेर राष्ट्रियता लाद्न सकिदैन ।

Posted by Rajesh Ahiraj on Saturday, October 3, 2015

केपी ओलि लाई मधेश पुग्ने र मधेशी जनता को दुख बुझ्न फुर्सद छैन । दिन रात प्रभु लाई खुश पार्न र प्र म को सपना हेदै समय मिलेन होला । बल्ल त ५५ दिन भो मधेश बलेको ।

Posted by Rajesh Ahiraj on Saturday, October 3, 2015
मधेश आन्दोलन को कमजोर करने, मधेशी आन्दोलनकारियों को हतोत्साहित करने और मधेशी आन्दोलनकारियों को भी भारत विरोधी बनाने की साजिश के तहत नेपाल की सभी मीडिया ने एक साथ एक ही समय में भारत को रणनीतिक हिसाब से घेरने के लिए यह झूठी, बेबुनियाद और आधारहीन खबर प्रचारित प्रसारित किया है।

जब भारत ने नाकाबन्दी के लिए कोई निर्देश जारी नहीं किया है तो उसे हटाने का निर्देशन कैसे दे सकती है? मधेश आन्दोलन के खिलाफ यह नेपाली मीडिया का सामूहिक षडयंत्र है? तेल गैस के अभाव में बेचारे ये ऐसे बावला हो गए हैं कि अनाप शनाप खबर लिख रहे हैं।

नाकाबन्दी का असर मीडिया पर भी पडा है। ढुवानी बन्द होने से अखबार छपाई के कागज का अभाव है। तेल नहीं होने से टीवी चैनल का जेनरेटर बन्द होने की अवस्था में है।

मानव साँग्लो- कमाण्डर पोष्ट

Posted by सदभावना पार्टी on Friday, October 2, 2015

No comments: