Saturday, October 31, 2015

राजेंद्र महतो व्यक्ति होइन अभियान हो

त्यस अभियान को घर छुने दुस्साहस कसैले नगरेस। १५ लाख मधेसी जनजाति त हामी काठमाण्डु मा नै छौं। दक्षिण नाकाबंदी भयो अब उत्तर नाकाबंदी हुन्छ, त्यसपछि काठमाण्डु छोप्ने हो। ढुक्क भएर बस।

ए राजेंदर तु मत घबराना 
तेरे पिछे सारा जमाना 



No comments: