Tuesday, October 06, 2015

अंगीकृत ले किन पाउँदैन प्रधान मंत्री, भारत मा पाउने भन्ने छ

अंगीकृत र नअंगीकृत को कुरा होइन, सक्षम र असक्षम को कुरा हो।

अंगीकृत ले किन पाउँदैन प्रधान मंत्री, भारत मा पाउने भन्ने छ। भारत लोकतंत्र को रोल मॉडल हो। सोनिआ ले इच्छा नगरेकी।

कहिले मधेसी ले पाउँदैन भन्ने, कहिले अंगीकृत ले पाउँदैन भन्ने। देश गरीब भएको त्यसरी हो।

राहुल गांधी ले थाहा पाए ट्वीट गर्लान फेरि -- होस राख।




No comments: