Sunday, October 25, 2015

सीमांकनमा थारु को मात्र होइन मगर को क्लस्टर पनि मिलाउनु पर्ने हुन्छ

English: Shashi Tharoor in the Global Redesign...
English: Shashi Tharoor in the Global Redesign Session. Participants captured during the World Economic Forum's India Economic Summit 2009 held in New Delhi, 8-10 November 2009. (Photo credit: Wikipedia)
संविधान संसोधन मार्फ़त जानुपर्ने सीमांकन र नामांकन शशि ठरूर वाला नै हो। दुई नंबर र पाँच नंबर भन्दिए पछि झापा, चितवन र कंचनपुर लाई पनि सजिलो भयो। र मगर र गुरुंग को एउटा संयुक्त क्लस्टर बन्छ।

हामी लेनदेन को मुड़ मा छैनौं। क्रांतिकारी हो लेनदेनकारी होइन। नारायणी पुर्व र नारायणी पश्चिम।

This Seven State Map Can Work, Thank You Shashi Tharoor

No comments: