Friday, October 16, 2015

एक मधेस एक प्रदेश मा जान सकिन्छ

दुई प्रदेश मा गए जनकपुर र नेपालगंज राजधानी बन्ने होला। तर यस क्रांति मा बीरगंज ले खेल्दै आएको नेतृत्वकारी भुमिका को आदर गर्दै बीरगंज लाई राजधानी बनाउने किसिमले एक मधेस एक प्रदेश मा जान सकिन्छ। २ र ५ मिसाईदिउँ। ६ र ७ पनि। सकेसम्म कम संख्या को प्रदेश चाहने ओली पनि खुश।


No comments: