Wednesday, October 07, 2015

लिपुलेक को स्पष्ट सन्देश

  • भारत र चीन जुधाउने औकात नेपाल सँग छैन। 
  • भारत र चीन South South Cooperation को महत्त्व बुझेका परिपक्व शक्ति हुन। विश्व मंच मा एक लाई अर्का को जरुरत छ। 
  • भारत र चीन दुबै आ आफ्नो अर्थतंत्र लाई बलियो पार्ने कुरा लाई आफ्नो विदेश नीति को निर्णायक सिद्धांत मान्छन्। त्यस का लागि दुबै शक्ति हदै सम्म को pragmatism मा जान चाहन्छन्। 
  • भारत ले पनि चीन ले पनि नेपालमा चाहेको कुरा एउटै छ: राजनीतिक स्थिरता, शान्ति, आर्थिक प्रगति। दुबै देश नेपाल लाई आर्थिक प्रगति को बाटो मा हिड्न हदै सम्म को सहयोग गर्न तत्पर छन। 
  • भारत विरोध मा राजनीतिक ऊर्जा खेर नगर। बरु शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार को कुरा मा, मुद्दा मा आफ्नो राजनीतिक ऊर्जा लगाउ, देशलाई धनी बनाउ। 
यति कुरा मुखले बोलेर नेपालका नेताले सुन्ने भए उहिले सुनिसक्ने। बाध्य भएर चीन र भारत ले लिपुलेक गर्नु परेको। स्पष्ट सन्देश दिने अर्को कुनै उपाय नदेखेर। 


No comments: