Friday, October 16, 2015

तमलोपा पार्टी नै गायब हुन्छ

अहिलेको अवस्थामा, मधेस आंदोलन को सम्मानजनक अवतरण नभएको बेला महंथ ले राष्ट्रपति मा उम्मेदवारी दिन्छ भने मधेस बाट overnight तमलोपा पार्टी नै गायब हुन्छ। क्रांति दुर्गा हो, बलि माग्छ। कहिलेकाहीँ त्यो व्यक्ति नभएर पार्टी पनि हुन सक्छ।

महंथ गच्छेदार पथ मा नहिडेको राम्रो।


No comments: