Saturday, September 19, 2015

In The News (96)



राष्ट्रपति र मोदी दूतको शीतलनिवासमा कुरा मिल्यो
जयशंकरले राष्ट्रपतिसँग सबै असन्तुष्ट दललाई संविधान निर्माण पक्रियामा सकेटेर लानुपर्ने बताएका थिए । त्यसमा राष्ट्रपतिले समर्थन गर्दै आफूले पनि सोही चाहेको प्रष्ट पारेको स्रोतले बतायो । साथै, उनले जयशंकरलाई मधेसी दललाई मिलाएर लग्न आफूले गरेको ब्रिफिंगबारे पनि जानकारी गराएका थिए । यसअघि, जयशंकरले एमाले अध्यक्ष केपी ओली र भारतीय दूतावासमा आयोजित दिवा भोजकाक्रममा मधेसी नेताहरुसँग सामूहिक भेटघाट गरेका थिए ।
भारतीय विदेशसचिवले कुटनीतिक रुपमा मधेसको आन्दोलनमा समर्थन जनाए
भारतीय दुतावासको ईण्डियन हाउसमा आज मधेसी दलका नेताहरुसँगको भेटमा विदेशसचिवले तपाईहरुको आन्दोलन अघि बढाउनुस हाम्रो सदभाव र समर्थन छ भनेर भनेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिए ।


असोज ३ मा धमाका गर्न कैलालीमा थारु युवा दस्ता सार्वजनिक, यसरी हुनेछन् परिचालन
थारु नेताले भने- राज्यको दमनविरुद्ध लड्न युवा दस्ता बनायौं
थरुहट/थारुवान संघर्ष समिति कैलालीले आन्दोलन सशक्त बनाउन र राज्यको दमनविरुद्ध लड्न भन्दै युवा दस्ता सार्वजनिक गरेको छ । शुक्रबार कैलालीको पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी सो दस्ता गठन गरेको हो । भेलास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट थारुवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने बताए । उनले आन्दोलनमा सुरक्षाको काम पनि दस्ताले गर्ने बताए । ........ ५१ सदस्य रहने दस्ताले संबिधान जारी हुने असोज ३ गतेका दिन कालो झण्डा सहित प्रदर्शन गर्ने र माग सम्बोधन नभएका धारा उपधारा सबै असोज ३ र ४ गते जलाउने र व्लाक आउट गर्ने आन्दोलनको अग्रमोर्चामा रहने एकीकृत नेकपा माओवादीका जिल्ला ईञ्चार्ज कृष्ण चौधरीले बताए । ...... थारु नेताहरुले ३ दलको हेपाहा प्रबृति र निरंकुश निर्णयका कारण थारुहरुको मुद्दा ओझेलमा परेको आरोप लगाउदै अब निर्णायक आन्दोलनको तयारी स्वरुप युवा दस्ता गठन गरेको बताएका छन् । उनीहरुले आज ५१ सदस्यीय युवा दस्ताको समिति गठन गरिएकोमा त्यसलाई बढाएर

एक लाख सदस्यीय बनाउने

योजना रहेको बताएका छन् ।
मधेसी नेतालाई लैनचौरमा भेला गराएर मोदीका दूतले भने, ‘तपाईंहरुका मागमा समर्थन छ’
लैनचौरस्थित भारतीय दूतावासमा भएको भेटमा जयशंकरले मधेसी मोर्चाको मागप्रति भारतको पूर्ण समर्थन रहेको बताएको स्रोतले जनाएको छ । ...... उनले मधेसीको माग सम्बोधन गराउनकै लागि आफू नेपाल आएको मसेत प्रष्ट्याएका थिए । ‘तपाईंहरुको मागमा हाम्रो समर्थन छ’, जयशंकरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,

‘ठूला दललाई तपाईंहरुको पक्षमा निर्णय गराउने उद्देश्यले म आएको हुँ ।’

.... भेटमा

मधेसी नेताले भारतमा भएको १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक प्रक्रिया निष्कर्षमा पुग्न लागेका बेला भारतले आफ्नो भूमिका नखेलेको गुनासो गरेका थिए

।उनीहरुले सरकार र मधेसी मोर्चाबीच भएको ८ बुँदे सहितका सहमति पालना नभएसम्म संविधानमा सहमति जनाउन नसकिने अडान राखेका छन् ।
CA snubs proposal for gender friendly citizenship provisions
Clauses say both parents have to be Nepali for their children to acquire citizenship by descent ..... Article 11.2 of the constitution draft says a person whose father ‘or’ mother is a Nepali at the time of his or her birth can become Nepali by descent. However, subsequent clauses 3 and 4 override the previous clause, which says both parents have to be Nepali for their children to acquire citizenship by descent .....

The Interim Constitution 2007 had a provision that any person whose father or mother is a citizen of Nepal could get citizenship by descent.

..... Women rights activists, who had been staging 24-hour relay hunger strike for over two weeks demanding equal rights to pass on citizenship to their children, said that the constitution draft has rendered Nepali women as second class citizens. ..... there are around 800,000 stateless people in Nepal. The constitution draft does not accept the existence of single mothers. ..... Article 11.7 further states that children of Nepali women married to non-Nepali men will not receive naturalised citizenship unless the husband becomes a Nepali citizen. No such provision exists for children of Nepali men married to non-Nepalis.
अख्तियारले भन्यो उर्जामन्त्रीलाई कारवाही गर, मन्त्रीको पद खुस्किने
शुक्रबारदेखि नेपाली नागरिकता परित्याग गर्ने मधेसी नेताको धम्की (विज्ञप्तिसहित)
मोर्चाका नेताहरुले अबको आन्दोलन राजमार्ग र भन्सारमा केन्द्रित गर्ने बताएका छन् । उनीहरुले भन्सार हुँदै कुनै पनि भारतीय सवारी नेपाल भित्रिए अाफूहरुले जलाइदिने बताए । ...... कर्फ्युको आडमा बेथरीमा खटिएका प्रहरी सर्वसाधारणको घरमा गई महिला तथा चेलीहरुलाई प्रहरीले पाईन्टका जिप खोली जिस्काउने गरेको समेत उनले आरोप लगाए ।राज्यले अहिले मधेशीहरुलाई नेपालीको ब्यवहार नदेखाएको भन्दै भोलीदेखी जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता परित्याग गर्ने कार्यक्रम पनि रहेको मोर्चाको निर्णय भएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले) बताए ।
बाहुनवादको एम्बुसमा दलित मुद्दा
युगौंदेखि सिमानामा उभिएर मैले निरन्तर गाएको राष्ट्रिय गीत राष्ट्रिय थिएन र ?
मधेशसँग विभेदको इतिहास तथ्यांकसहित(अवको मधेश भाग–३)
PM Modi sends Jaishankar as special envoy to Kathmandu
Breaking Free: How Nitish Kumar Turned Bihar Into a Model of Indian Reform
जयशंकरबाट नेपाली राजनीतिलाई खतरा छ
शसस्त्र समुहका नेताको डरले जलेश्वर कारागारमा नेपाली सेना खटाइयो
मधेस आन्दोलन : बलिदान अब नेताको
भारतीय विदेश सचिव र ओली बीच वार्ता सकियो, रिसाएर निस्के विदेश सचिव
भारतीय प्रधानमन्त्री मोदीको नेपाल मिसन बारे ‘भित्री रहस्य’
नयाँ संविधानः कही दीपावली कही मातम !
केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौती
गैर आवासीय मधेशी संघ युएईद्धारा सहिद परिवारलाई सहयोग
उर्जामन्त्री ज्ञवाली भ्रष्टाचारी ठहर, कारबाही गर्न प्रधानमन्त्रीलाई निर्देशन
मधेश आन्दोलनमा समर्थन जनाएको भन्दै झा एमालेबाट निष्काशित
विश्वभरीका मधेशी आन्दोलित, लण्डनमा व्रिटिस पार्लियामेन्ट अगाडि प्रदर्शन
हामी पहाडी हौ तर मधेसी बिरोधी होइनौ !
भारतीय विदेश सचिव जयशंकर र मधेशी मोर्चा बीचको छलफल सकियो, सहयोग गर्ने आश्वासन
मधेशी, थारुमाथि दमन भन्दै बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण
दिपावली गर्नेलाई जिउदै जलाउने सभाषदको चेतावनी
बिराटनगरमा दोहोरो झडप
भारतीय पहलमा मधेशी मोर्चा र तीन दलबीच वार्ता आजै हुने
भारतीय दुतावासबाट निरास भएर फर्के मधेशी नेताहरु
केपी, पुष्पकमल र सुशीलले देशलाई जानी जानी द्वन्द्वमा लैजादै छन् -डा.भिमार्जनु आचार्य
गच्छदारले भने, ‘संविधानमा चित्रबहादुर र कमल थापाले हस्ताक्षर गर्न मिल्ने हामीले किन नमिल्ने ?’
असोज ३ गतेलाई लिम्बुवानले पनि कालो दिनका रुपमा मनाउने
सरकारी तथा गैरसरकारी कार्यालयमा लिम्वुवान राज्य लेख्ने
शुक्रबारदेखि नेपाली नागरिकता परित्याग गर्ने मधेसी नेताको धम्की (विज्ञप्तिसहित)
तीन दल–गच्छदार वार्ता निस्कर्षबिहीन
ओलीलाई उछिन्दै प्रधानमन्त्री बन्लान् देउवा ?
गगन थापा भन्छन्, ‘मेरी श्रीमती धेरै कमाउँछिन्, उनीमाथि अधिनायक बन्न सक्दिनँ ’
लाठी मात्रै होइन, ‘एके’ र ‘एम–सिक्स्टिन’ राइफल बाेक्छाैँ : पासाङ, पूर्व जनसेना कमान्डर
एक थान संविधान त आयो तर द्वन्द्व समाधान हुँदैन– हृदेश त्रिपाठी
लोभमा फँसेर मधेशी सभासद्हरुले धोका दिए : साह
अस्ट्रेलियामा पनि नयाँ संविधानको विरोध, विदेशमन्त्री जुलीसमक्ष पुगे असन्तुष्टहरु
“वामपन्थी नस्लवाद” र “थाम” विद्रोह
विजय गच्छदारसंग
The Science behind Yoga and Stress
7 Train Earns Top Marks on Subway Report Card
मोदीका विशेष दूत काठमाण्डूमा
मोदीका विशेष दूत नेपालमा, राजनीतिमा नयाँ तरंग
Maovadi Madhesi Party
नेपालीहरुले अर्थको अनर्थ बुझेपछि भारतीय दूतावासले अर्को विज्ञप्ति निकाल्दै
अनपढ नेताले देशध्वस्त पारे : कांग्रेस सभासद चौधरी
तराई–मधेश, थारु र मगरात क्षेत्रका माग पुरा गर्नुको विल्कप छैन् -डा. बाबुराम भट्टराई
बाबुरामः अस्त्र बनाउँछन्, चलाउन जान्दैनन्
काठमाडौंले किन बुझ्दैन ?
दार्जिलिङमा नयाँ पार्टी



भारतले सय प्रतिशत सहमतिको अपेक्षा गरेको रहेछ : ज्ञवाली
जयन्तप्रसादको लाइन कडा छ
ओलीका विशेष दूत प्रदीप ज्ञवालीको अन्तर्वार्ता
मोदीका दूतले भेटे राष्ट्रपति र मधेसी नेता
जनजाति, मधेशी र दलितको मोर्चाबन्दी : असोज ३ गते आमहड्ताल गरिने, ४ गते संविधान जलाइने
कोतपर्वकै दिन नयाँ संविधान
नेपालमा संविधान बन्ने निश्चित भएपछि रातारात भारतले के भन्यो ? मधेसीलाई समेट्न दबाब
पर्सामा सविधानको बिरोधमा घर घरमा कालोझन्डा
विप्लव, वैद्य र उपेन्द्रले मोर्चा कस्नुपर्छः दमननाथ ढुङ्गाना, पूर्व सभामुख तथा नागरिक अगुवा
यो संविधान जन्मदै मर्ने बाटोमा लागि सकेको छ । ...... जनयुद्धबाट अाएको माओवादी सबैभन्दा बढी फस्यो । उसले अफ्ना लगभग सबै एजेण्डाहरु छाडेर अरुको पुच्छर बन्यो, यस मानेमा एमाअाेवादीलाई म सबै भन्दा बढी हुस्सु ठान्छु
संविधान बल्छ कि चल्छ ?
राष्ट्रसंघले भन्यो, ‘आन्दोलनरतसँग अर्थपूर्ण वार्ता गर’
असोज ३ मा तराई–मधेस कब्जा गर्ने युवा संघको उद्घोष
ठाकुर निवासमा मधेशी दलहरुको गोप्य बैठक
वैद्यदेखि यादवसम्मको यस्तो छ असोज ३ मा देशनै ठप्प बनाउँने योजना
माओवादी पूर्वलडाकूहरु पनि लिम्बुवान आन्दोलनमा होमिने
दिल्ली पुगेर राजदुत रोएपछि मोदीले काठमाडौंमा मान्छे खटाए
कपिलबस्तुमा दई प्रहरी चौकीमा मोर्चाका कार्यकर्ताको आक्रमण : प्रहरी चौकी छाडेर भागे
Nepal: Moving Ahead With Constitution Making Amidst Violence – Analysis
It is very painful to go through all the main incidents that have resulted in loss of life and property in Terai. A visitor to the area said that

20 of the 22 Terai districts look like war zones.

Vehicles are stranded everywhere. Nine of the districts are under curfew but the protestors do not seem to follow the curfew resulting in avoidable deaths. ....... 82 parliamentarians from the Madhes centred parties have formally withdrawn from constitution making proces. Many of those elected from the Terai in the top three parties are also said to be putting pressure on the leaders to go slow and find a solution before promulgation. But it is too late now........ Heavens will not fall if the constitution is delayed a little more.

No comments: